Тёмный

बागलुङ जिल्लाको काठेखोला गाउॅपालिका ८ कादेशमा स्थानिय कोदोबाट तयार पारिएको बिस्कुट ,कसरी तयार हुन्छ? 

Dinesh Pant
Подписаться 810
Просмотров 1,4 тыс.
50% 1

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका ७ स्थित कादेश गाँउमा स्थानीय ब्यावसायी चानसिँह श्रीसले करीब एक करोडको लगानीमा कोदोको बिस्कुट उत्पादन शुरू गरेका छन् ।कोदोको पिठो र गहुँको पिठो मिसाई गाजा बेकरी एन्ड बिस्कुट उधोग सन्चालनमा रहेको छ।अत्यन्त स्वादिलो र स्वास्थ्यको लागि पनि फाइदाजनक उक्त बिस्कुट रहेको छ।स्थानीय श्रोत र साधनको प्रयोग हुनुको साथै करीब २० जनालाई रोजगारी समेत दियका छन् ।बजारको माग अनुसार बिस्कुट पुर्‍याउन नसकेको कुरा श्रीस बताउदछन्।बागलुङ बजारमा उक्त बिस्कुट पाईने हुँदा हजुरहरू पनि खाईदिनुहुन अनुरोध छ।

Опубликовано:

 

9 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@yessharma9551
@yessharma9551 17 дней назад
धेरै राम्रो लाग्यो
@DeepakKandel-df6ku
@DeepakKandel-df6ku 16 дней назад
Ali hygiene ma Dhyan Dinu parla Place doesn’t look hygienic
Далее