Тёмный

बालेनको गित गाएपछी पोखरा महानगरकी कर्मचारीलाई 'कारवाही' ? बन्दा बन्दै पुल भाचिएपछीको यो बेइज्जत ! 

Falano News
Подписаться 960 тыс.
Просмотров 847 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 284
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3,5 тыс.   
@shyambhattarai3731
@shyambhattarai3731 25 дней назад
एक सच्चा अनि बहादुर महिला चन्द्रावती वाग्ले दिदी । जसलाई उच्च सम्मान छ।
@sarurai8634
@sarurai8634 25 дней назад
अव पनि नेपाली जनताहरुको चेतना नभए कहिले हुने,,,,??????
@user-oh9xg5wh1o
@user-oh9xg5wh1o 25 дней назад
झोलेहरुको कब्जामा देस चलेको छ।
@ajumaharjan3146
@ajumaharjan3146 24 дня назад
@@user-oh9xg5wh1o
@rabinjimba4673
@rabinjimba4673 22 дня назад
Bsकौइुछ😂 ​@@sarurai8634
@karkeekumar1085
@karkeekumar1085 21 день назад
Neta ra karyakarta milera sakhari ma rakheko paisa khako xan kasari milxa hola
@princerai4430
@princerai4430 25 дней назад
यदि यस्तो रिसिबी को कारन्ले पोखरा को मेयोर ले सरुवा गरेको हो भने सबै जन्ता मिलेर यो धन राज आचर्य लाई फेवाताल मा लगेर फाल्दिय हुन्छ
@RoshanKarki-yu7kd
@RoshanKarki-yu7kd 25 дней назад
100% सहि भन्नु भयो हजुरले बरु फेवा तालमा फाल्न लाई सघाउन म पनि इलाम देखि पोखरा आउँछु
@kendragurung439
@kendragurung439 25 дней назад
M pani aauxu borama halera.phalnlai
@bunusubba2343
@bunusubba2343 25 дней назад
आफू त बारा को परी,, झनै खतम छ हाम्रो मेयर 😢के भन्नु र खै 😢 लौन यस्ता जुका हरुलाई नभेटने गरेर नदीमा फाल्नुपर्छ।
@kumarvlog172
@kumarvlog172 25 дней назад
😮😮😮😮😮😮
@indrahumagain9147
@indrahumagain9147 25 дней назад
😅😅🎉😅😅 45:31 ​@@RoshanKarki-yu7kd
@shankarparajuli4558
@shankarparajuli4558 22 дня назад
बालेनको सपोर्ट गर्दा चन्द्रावतिलाई हैन अब पोखरेली जनताले धनराजलाई नै हटाउने छन्!! त्यतिले मात्रै भएन भने देशभरका जनताले मीलेर लखेट्ने छन्! जय बालेन!
@hikmatmagar4191
@hikmatmagar4191 25 дней назад
मेयर बालेन शाहको फ्यान जति यता हाजिर गरौं बालेनको बारेमा गित गाउदा कार्वाही गर्ने कुन पागल एमालेको झोले हुनु पर्छ कडा भन्दा कडा कार्वाही गर्नु पर्छ जय बालेन जय नेपाल्🇳🇵🇳🇵🇳🇵🇳🇵धनराज आचार्य भ्रस्टाचारि मेयर हुन यसमा कुनै दुई मत छैन
@PokharaOfficial
@PokharaOfficial 25 дней назад
एमालेबाट फुटेका एकीकृत समाजवादीकाे मेयर पनि एमाले नै देख्ने तिमी जिमु चाहिँ दिमाग सड्केकै रैछ कि क्या हाे ? एमालेलाइ गाली गर्ने ठेक्का लिएका छस् कि क्या हाे ?
@manojchhetri7431
@manojchhetri7431 25 дней назад
Yemala kam xaina
@EnlightedOcean
@EnlightedOcean 25 дней назад
you are right
@bcchanda2049
@bcchanda2049 25 дней назад
अनि भ्रष्टाचारिको हद म्याद तोक्ने एमाले हु भन्न लाज लागेन ​@@PokharaOfficial😀
@shibaharipaudel6927
@shibaharipaudel6927 25 дней назад
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
@bipanathapa3445
@bipanathapa3445 25 дней назад
अब बालेन सरकाे तर्फबाट पनि दुई चारवटा शब्द जाओस् भन्ने जति यता हाजिर हुनु हाेस् 🙏🙏🙏
@SAFHALGHISING
@SAFHALGHISING 24 дня назад
❤❤❤❤Jawasa subscribe garnu oky
@small12343
@small12343 24 дня назад
1000 पटक सुन्दा पनि नअघाउने गित छ उहाँको ।त्यहि मेयरलाई कार्वाही गर्नु पर्छ।
@kishanthapamagar9319
@kishanthapamagar9319 18 дней назад
अब त्यो मेयर ले राजिनामा दियर बस्नु पर्छ त्यो पाती को झोले काम छैन
@bcchanda2049
@bcchanda2049 25 дней назад
पोखराको मेयरले कार्बाही गरेको तिजको गित मा बालेनको प्रमस्सा गरेको गित खोजी खोजी हेरौ है उनको संमान स्वरुप एक लाईक एक सस्क्राइप पनि गरौ है !❤
@bijayamagar494
@bijayamagar494 25 дней назад
गीतको लिङक print gardeko vaya sajilo hune thiyo
@MENepal44
@MENepal44 25 дней назад
Teej geet balen hannu auxa ​@@bijayamagar494
@shilaadhikari719
@shilaadhikari719 25 дней назад
​@@bijayamagar494बालेन balen saha teej geet
@tikarambhattarai3424
@tikarambhattarai3424 25 дней назад
झन सबैले हेरौ तारिफ गरौ भाईरल गराउँ मेयरले माफी माग्ने बनाउँ
@narayan2119
@narayan2119 25 дней назад
हहहहहहह😮😮😮😮😮
@ganeshdhakal6885
@ganeshdhakal6885 25 дней назад
कार्बाही गर्ने पार्टीको झोलेलाई हार्दिक श्रद्धाञ्जली
@ramkrishnaadhikari4364
@ramkrishnaadhikari4364 24 дня назад
गित नहटाउनुस हामी आउछौ पोखरामा तपाइको समर्थनमा
@TikaramThapa-fi6em
@TikaramThapa-fi6em 25 дней назад
नेपालीको छोरा हो भनेर चिनिने अपील तिरपथि हुन भन्ने यता हाजिर हुनु होला
@chandragurung7874
@chandragurung7874 25 дней назад
अब ८४ को चुनावमा पोखराको मेयर अपिल त्रिपाठी हुनुपर्छ जय बालेन जय अपिल त्रिपाठी 🙏🙏
@user-uy8ri1kz8n
@user-uy8ri1kz8n 25 дней назад
Rabi Lai testai vaner ahile gulla dekhai diyo aab apil ko Palo xa Hain
@kavyasharma20000
@kavyasharma20000 25 дней назад
janjati lae kin loksewa ma kota deko raix yo cmnt herer tha hunx dimakh le kam nae gardo rainax...apil tripathi ramro desko patrakar hunuhunx,,,desko chautho angaw...uhako kam desma vyko crime lae janata ko samu leraunu ho...uha patrawkar ho pradhanmantri hoin
@gurungkoxorom8614
@gurungkoxorom8614 25 дней назад
Cmnt herera dimak le kam nagarny ta temro ho bitch ptrakar 4tho Annga ho sabaile thaha xa taile bhanirakhnu pardaina cmnt ko manasaya k ho tyo buj pahele apil tripathi Meyar huna paudaina r apekxya rakhna paudaina r kaha bata janajati ko kura ayo temro bhanda abbal dimakh xa r ta grg bhayera pani bahun lai saport garirakheko xa kina ki ramro lai saport garnu parxa bhanny kura ramrari thaha xa bujis temiharu chuchy 👃 jasto hoina poisa ko lagi Eman bechny sworthi huny sampati Kai lagi daju bhai mai kata Mar garny Jat jasto hoina hami bujis
@chandragurung7874
@chandragurung7874 25 дней назад
​@@user-uy8ri1kz8nजवाफ अलि सभ्य भासामा दिए पनि हुन्छ होला नि महोदय
@menukalimbu4860
@menukalimbu4860 25 дней назад
सहि हो
@user-iz3lo5ck4q
@user-iz3lo5ck4q 22 дня назад
अब आउदो चुनाबमा हजुरले यो सुचना अधिकारी को पद लाई राजीनामा दिनुस त्यसपछि पोखरा माहानगर पालिकाको मेयर को स्वतन्त्र उमेरद्वार बन्नुस मेम हजुर लाई जितको अग्रिम शुभकामना छ
@nirutagurung3976
@nirutagurung3976 25 дней назад
चन्द्रावती मैमलाई उच्च सम्मान र बालेनको चर्चा हुनै पर्छ💐💐💐💐💐💐💐💐
@padamkc9421
@padamkc9421 25 дней назад
Yo Timema Balenko Geet tesmapani Teejko Geet dheari ramro chandakala sister Ramro kamma daraunupardena
@hancyboy2063
@hancyboy2063 25 дней назад
पोखरा मा मात्रै हैन बिस्व भरी गुन्जिन्छ बालेन शाह को गीत ज य होस अपिल सर को
@gurungsabin9662
@gurungsabin9662 23 дня назад
बालेन जस्ता मेयर हजारौं जन्मियोस् देश सिंगार्न! धनराज जस्ता मेयर फेरी नजन्मियोस् देशै विगार्न!! बालेन आए काठमाडौंको रुपै फेरियो बालेनको प्रशंसाले धनेको मनै जलियो हिम्मतीलो बालेन मेयरको नाम इतिहासमा लेखियो सिल्ली लम्पट धने मेयरलाई आची- आची छिछि थुथु गरियो चन्द्रबति ज्युको गीत लेखन र गायनमा सधै सधै निरन्तरता मिलोस् जय हो
@InnocentDaffodils-do8jm
@InnocentDaffodils-do8jm 25 дней назад
मेयर को राजीनामा र हाकीम लाई बिभागीय कारबाही तुरूनत हुनुपर्छ।
@rsdulal5295
@rsdulal5295 24 дня назад
पार्टिको भनेपछि कोही कसैले कोहि कसैलाई चलाउन सक्दैन । चलायो भने ब्यवस्था धरापमा पर्छ । गणतन्त्र मा नेताले जे जे भन्यो त्यो मान्नु पर्छ ।
@rajkumarpandey7981
@rajkumarpandey7981 25 дней назад
यत्तिको हिम्मतिलो कर्मचारि चाहिं हुनुपर्छ Proud Of You❤🙏
@ShivaDhakal-fv1ig
@ShivaDhakal-fv1ig 23 дня назад
एक सच्चा बहादुरी दिदी लाई सम्मान छ गित गाएकै कारण सरुवा भो कारबाही गर्ने हो भने देसका भ्रस्ट लुटेरा लाई कार्बाही गर गित गाउने लाई होइन खोजी खोजी सेर गरौ है सबैले🙏
@user-cu8sx9ru5s
@user-cu8sx9ru5s 25 дней назад
बालेको गीत गाउने यो दीदीलाइ 21तोपको सलामी दीनु पर्छ सरुवा होईन बडुवा गर्नु पर्छ नालायक हो उहाले यथार्थ गीत बनाउनु भएको छ
@user-krizal
@user-krizal 25 дней назад
पोखराको मेयर र प्रशासकीय अधिकृत लाइ घिसारेर पृथ्वी चोकमा कालोमोसो दलेर सार्वजनिक सुनुवाई गराउनु पर्यो है पोखरेलि जनताहरू॥
@Abishekvlogs2.O
@Abishekvlogs2.O 25 дней назад
Sai ho Moile मेयर lai Akloi vate vni jutta le hanxu 😡😡😡😡😡😡
@dineshbist7859
@dineshbist7859 25 дней назад
खसी बनाउनु पर्यो
@BununbinodBinodbunu-jh7on
@BununbinodBinodbunu-jh7on 24 дня назад
अब को पोखरा को मेहेर साब अपिल सर लाई उथानु पर्यो भन्नी जति एता हाजिर गरौ त
@user-nc6wq2fu3k
@user-nc6wq2fu3k 25 дней назад
चन्दावति बहिनी लाई मुरिमुरि धन्यबाद आँट र साहसको लागि
@kiranthapa1319
@kiranthapa1319 25 дней назад
अपिल त्रिपाठिको सपोर्ट गर्ने यता हाजिर हौं 🙏🙏
@KeshabRanaMgr1990
@KeshabRanaMgr1990 25 дней назад
अपिल त्रिपाटि हो अपिल हैन😂😂😂
@MrGurungk1
@MrGurungk1 25 дней назад
😂🎉😂
@BalGurung-oq9et
@BalGurung-oq9et 23 дня назад
Ma.xu hjr
@subhdrasingh4603
@subhdrasingh4603 23 дня назад
म अहिले ६६ वर्षको भए आजसम्म मैले तीजको गीत येति मिठो येस्तो समसामयिक तीज गीत सुन्न पाएकी थिइन तर यो गीत जति सुने पनि नअघाउने कस्तो राम्रो मिठो गीत गाउनु भएकोमा मुरी मुरी हृदय देखि धन्यवाद ।
@user-pk9pj6qk6z
@user-pk9pj6qk6z 25 дней назад
पोखराको कर्मचारी दिदि लाइ धन्यबाद मलाइत मन पर्यो बिचरा पोखराको भयपनि काठमाडौं को मेयर को सान बढाउनु भाको छ र उहाँलाइ पनि गर्व रहेछ बालेनप्रति । धन्यवाद दिदि
@bharatbk6460
@bharatbk6460 25 дней назад
पोखरा को मेयर चोर भ्रष्टाचारि को नाइके भनेर नि लेख्नु पर्यो दिदि अब
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 25 дней назад
Ekdam hjr😂
@barmarajsharma2946
@barmarajsharma2946 21 день назад
😁😁😁😁😁😁😁😁😁​@@minbahaudrranabhat.9829
@BalkrishnaKhadka-xh9sk
@BalkrishnaKhadka-xh9sk 21 день назад
चन्द्राबती वाग्ले बैनिले यो ८१ सालकै उत्कृष्ट तीजको गीतले सम्मान पाउनै पर्छ ! यो गीतबारे कसैलेपनी धादली का सब्ध नउठाईदिनु होला भन्न चाहन्छु ।
@saritalamichhane4073
@saritalamichhane4073 25 дней назад
उहाँ महिला कर्मचारी लाई काठमाडौ महानगर मा काम दिने ब्यबस्था गरियोस् बालेन ज्यु।
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 25 дней назад
बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!! जब बालेन मेयर भयो तब नेपाली टोपी मा आक्रमण भयो रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ, नेपाल को झन्डा मा आक्रमण गरेको!!! MCC मा मौन बसेको बालेन , राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन , नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English???? म नेपाली मान्छे हो भने नेपाल को सरकारि काम ,काज नेपाली मा हुनु जरुरि छ!!!! काठमाडौं को appलाइ App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि देखापढि किन राखिस बालेन ???? काठमाडौं को TU university मा नेपाल को नक्सा मा चुचेनक्सा छैन गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले अनि greater NEPAL भनेर post गर्ने??? बालेन नाट्टिय कर्मि हो नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा??? के बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा?? यो सबै नौटङ्की हो!!!! बालेन को काठमाडौं मा बालेन मियर भएपछि अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो???? र नेपाली मान्छे स्वातै किन घट्यो???? बिचार गरेका छौं???? बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!! गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!! नेपाल को झन्डा मा आक्रमण त्यो पनि बालेन ले हो।।। यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!! यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन सावधान नेपाल नेपालि साबधान नेपाल नेपालि साबधान नेपाल नेपालि
@PRADEEPTHEENG
@PRADEEPTHEENG 25 дней назад
पोखरा महानगर का मयरलाइ पद बाट तुरुन्त निकारेर कारबाही गर्नु पर्छ
@sreezanshakya8410
@sreezanshakya8410 24 дня назад
चन्द्रकला म्याडमलाई न्याय हुनुपर्छ।
@tandonkazi827
@tandonkazi827 25 дней назад
अपिल त्रिपाठी दाजुको जस्तै निडर,निस्वार्थ र शाहसी पत्रकारिता नेपालको सबै प्रदेशमा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै । अर्घाखाँचीमा रहेको सुपादेउराली माताले हामी सबैको रक्षा गरुन्🙏🙏🙏
@EnlightedOcean
@EnlightedOcean 25 дней назад
हिम्मत नहारी अगाडि बढ्नुस् चन्द्रावति दिदी , दुनियाँ तपाईँको साथमा छ जसरी सिङ्गो नेपाल बालेनको पक्षमा छ 🎉🎉🎉🎉
@KiranKiran-ho5ij
@KiranKiran-ho5ij 22 дня назад
बालेन को बारेमा गाउनु भयेको गित धेरै संदेश मुलक राम्रो काम गर्नेलाइ प्रोत्साहन पनि हो। यो निकम्मा मेयर लाई जलन भयेर गरेको सरुवा हो बदर हुनुपर्छ ।
@ghayal1979
@ghayal1979 25 дней назад
धनराज कुमाइको चलखेल हुनुपर्छ।
@dipakchhetri9829
@dipakchhetri9829 25 дней назад
एकदमै साहसी महिला कर्मचारीलाई एकाइस तोपे सलामी छ।❤ बालेनको गित गाउदैमा महानगरपालिकाले एउटा महिला अधिकृतलाई अन्याय गर्न हुँदैन ।
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 25 дней назад
बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!! जब बालेन मेयर भयो तब नेपाली टोपी मा आक्रमण भयो रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ, नेपाल को झन्डा मा आक्रमण गरेको!!! MCC मा मौन बसेको बालेन , राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन , नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English???? म नेपाली मान्छे हो भने नेपाल को सरकारि काम ,काज नेपाली मा हुनु जरुरि छ!!!! काठमाडौं को appलाइ App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि देखापढि किन राखिस बालेन ???? काठमाडौं को TU university मा नेपाल को नक्सा मा चुचेनक्सा छैन गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले अनि greater NEPAL भनेर post गर्ने??? बालेन नाट्टिय कर्मि हो नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा??? के बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा?? यो सबै नौटङ्की हो!!!! बालेन को काठमाडौं मा बालेन मियर भएपछि अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो???? र नेपाली मान्छे स्वातै किन घट्यो???? बिचार गरेका छौं???? बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!! गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!! नेपाल को झन्डा मा आक्रमण त्यो पनि बालेन ले हो।।। यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!! यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन सावधान नेपाल नेपालि साबधान नेपाल नेपालि साबधान नेपाल नेपालि
@birbirendra5138
@birbirendra5138 24 дня назад
हिम्मतवाली चन्द्रावती वाग्ले म्याम सलाम छ सम्पूर्ण जनता हजुरको साथमा छन हिम्मत नहार्नुहोला 🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@BikashBishwokarma-hu6dx
@BikashBishwokarma-hu6dx 25 дней назад
साच्चिकै सच्चा कर्माचार्य हुनु हुँदो रहेछ।salute to you
@somangiri8639
@somangiri8639 25 дней назад
इमान्दार स्वस्च्छ बिचार भयको महिला कर्मचारी सलाम छ नाआतिनु हजुरलाइ जनताले अबस्य भविस्यमा साथ दिने देखि न्छ।
@kapilkumarsarki109
@kapilkumarsarki109 24 дня назад
यो दिदीलाई धेरै धेरै धन्यवाद। कार्वाही गर्ने पार्टीको झोले मेयरलाई हार्दिक श्रद्धाञ्जली ।।
@bhandariramesh1438
@bhandariramesh1438 25 дней назад
सच्चा पोखरेलि जनताले त्यहाँ को मेयरलाई पृथ्वि चोक मा सार्वजनिक गरियोस, अब सबैले यो गित हेरेर दिदिलाई साथ दिउ , जय देश जय वालेन , जय यो गित गाउने दिदि जय अपिल सर
@rsdulal5295
@rsdulal5295 24 дня назад
वास्तविक जनता भन्दा पार्टिका झोले धेरै भए नेपालमा । नेता नमारी यो देश सुध्रिदैन ।
@KushalPun-pg9br
@KushalPun-pg9br 25 дней назад
यो तिज गित साहारै राम्रो सान्दर्भिक यथार्थ छ गित उत्कृष्ट छ चन्द्रवती वाग्ले मेडम लाई मुरि मुरि धन्यवाद छ यो तिज गित उत्कृष्ट यक नम्बर मा आउने छ
@parshurampaudel3483
@parshurampaudel3483 21 день назад
अरु केही हाेइन धनबहादुर लाई खेदेर ईन्डिया तिर पठाउ इ दिदिलाइ उच्च सम्मान छ,न डराउनु हाेला,जनता साथमा छ,,
@gangatandan6850
@gangatandan6850 25 дней назад
चन्द्रावती वाग्लेलाई मेयर र प्रशासनले को मिलेमोतो मा सरुवा गरेको देखिन्छ। हाम्रो कानुन कहाँ छ। सिधासाधा जनताले उजुर गर्दा बित्तिकै न्याय पाउनु पर्यो। सरकार।
@user-rx7yl2gc3t
@user-rx7yl2gc3t 25 дней назад
अझै निकाला भाकाे छैन ।धनराज आचार्य बालेन सँग तुलना गर्ने मिल्छ। कहाँ बालेन सुन कहाँ धन राज घुन
@जगत
@जगत 21 день назад
मेयर बालेन शाहाकोजयहोस पाटीहरु भ्रष्टाचार गर्नेहरुको बिरुदमा बालेन शाहाको पक्षमा गित गाउँने चन्द्रावती दिदीलाई सलामछ
@Zul-ye2mq
@Zul-ye2mq 25 дней назад
अन्तर्राष्ट्रिय बेइज्जत पुल भाँच्चिनु भन्दा बरु पोखराको मेयरको ढाड भाँच्चिएको भए । महानगरपालिकाले नयाँ मेयर पाएर पोखराले विकासमा छल्को मार्थ्यो कि????????
@gobindarawat7641
@gobindarawat7641 25 дней назад
जसले राम्रो काम गर्छ। त्यसैको चर्चा हुने हो। यदि पोखराको मेयरले राम्रो काम गरेको भए सायद उहाँको पनि यसरी नै चर्चा हुन्थ्यो होला। जसले राम्रो काम गर्छ उसैको नाम इतिहासमा लेखिन्छ। जय बालेन जय नेपाल जय गीत। सम्मान छ दिदीलाई❤🙏🏾❣️🇳🇵🇳🇵🇳🇵
@anitarai1584
@anitarai1584 24 дня назад
हे भगवान हाम्रो देशमै हरेक हुन्छ राम्रोलाई राम्रो भन्ने स्वतत्र अधिकार पनि नहुने छिछि 😢
@bipinbk377
@bipinbk377 25 дней назад
सातै प्रदेशमा कार्यक्रम बिस्तार गर्नुपर्यो भन्ने कति हुनुहुन्छ 🙏🙏
@Aaushmagar-nt2iw
@Aaushmagar-nt2iw 25 дней назад
Ma chhu
@ranabahadurchhetry1801
@ranabahadurchhetry1801 25 дней назад
२०८१ सालको तिज गीत मध्ये मेडम को गीत हेरेको थिए अति राम्रो लाग्यो तर यो गीत कारण सरुवा गरिएको हो भने राम्रो काम होईन ❤❤❤❤❤ अपील जीलाई धन्यवाद छ ❤❤
@bimalagurung1880
@bimalagurung1880 19 дней назад
जय बालेन शाह एण्ड जय अपिल त्रिपाठी। १००%सही गित गाउनु भाएको छ। हाम्रो काठमाडौंको मेयर बालेन शाह र पोखराको पत्रकार अपिल त्रिपाठी जस्तो ईमान्दार र देशभक्त अरु कुनै पनि छैन।
@Lamag2454
@Lamag2454 25 дней назад
यो म्याडमको गीत मैले १० चोटिसम्म हेरेको छ एकदम राम्रो छ download गरेर पनि राखेको छु
@saitamaff6338
@saitamaff6338 24 дня назад
Maile ni yo gita aati man pareyo
@kirtiballavtripathi5326
@kirtiballavtripathi5326 24 дня назад
ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-XCf1dZ9-ocA.htmlfeature=shared
@suregi3637
@suregi3637 25 дней назад
पोखराको मेयर को सातो लिने भय अपिल तृपाठिले । धन्न एकजना जन्मिएका रैछन अपिल ।❤
@basantapun3646
@basantapun3646 24 дня назад
चन्द्रावती वाग्ले दिदी ५१,५२ साल देखिको हाम्रो पोखरा महानगर पालिकामा कार्यरत हुनुहुन्छ🙏यो धनराज आचार्यको कमजोरी हो।त्यसकारण चन्द्रावती दिदीले न्याय पाउनै पर्छ✊
@ramlaxmanmishra3713
@ramlaxmanmishra3713 25 дней назад
बालेन् ज्यू हजुरलाई विश्वले सम्मान गरेको छ मूल् उपमहानगरपालिकाकी कर्मचारी ज्यूचन्द्रवती ज्यू लाईई मेयरले ठाडो कारवाही गरि सरुवा गरेको हुनाले सो पीडित कर्मचारीलाई कर्मचारीलाई काठमाडौँ महानगरपालिकामा सरुवा लैजानुस् भनी मेयर बालेन ज्यू लाई हार्दिक अनुरोध गर्दछु।
@SangitaKc-hm7it
@SangitaKc-hm7it 25 дней назад
Right ❤
@keshavpandey2191
@keshavpandey2191 25 дней назад
राम्रो लाई राम्रो भन्न पाइन्छ महिला कर्मचारी लाई अन्याय नपरोस्
@chandrayogi25
@chandrayogi25 21 день назад
जय त्रीपाटी सर र चन्द्रवाती वाग्ले मडम जि मा सलाम छ।
@bharatkhatri6332
@bharatkhatri6332 25 дней назад
बालेन भनेको २०८४ को प्रधानमन्त्रि हो! देशको सपुत को गित गाउदा अपमान हुदैन दिदि गर्व गर्नुस ! झोले मेयरहरू यस्तै हन्छन! देश भरि गुन्जिनेछ बालेनको गित एकदिन!
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 25 дней назад
बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!! जब बालेन मेयर भयो तब नेपाली टोपी मा आक्रमण भयो रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ, नेपाल को झन्डा मा आक्रमण गरेको!!! MCC मा मौन बसेको बालेन , राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन , नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English???? म नेपाली मान्छे हो भने नेपाल को सरकारि काम ,काज नेपाली मा हुनु जरुरि छ!!!! काठमाडौं को appलाइ App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि देखापढि किन राखिस बालेन ???? काठमाडौं को TU university मा नेपाल को नक्सा मा चुचेनक्सा छैन गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले अनि greater NEPAL भनेर post गर्ने??? बालेन नाट्टिय कर्मि हो नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा??? के बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा?? यो सबै नौटङ्की हो!!!! बालेन को काठमाडौं मा बालेन मियर भएपछि अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो???? र नेपाली मान्छे स्वातै किन घट्यो???? बिचार गरेका छौं???? बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!! गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!! नेपाल को झन्डा मा आक्रमण त्यो पनि बालेन ले हो।।। यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!! यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन सावधान नेपाल नेपालि साबधान नेपाल नेपालि साबधान नेपाल नेपालि
@ridamriwan
@ridamriwan 25 дней назад
mero geDa bhan ramro manxe ho tar mantri khulit
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 25 дней назад
गाउ गाउ बरु त्यो nic bank नेपाल बिपरित पैसा उठाउने सुचना Durga prasaee ले भनेको थाह होला त्यहि बैक बालेन को नगरपालिका बाट नेपाली को राजस्व सन्कलन गर्छ,, त्यो पैसा इन्डिया पठाउँछ त्यहि भएर बसलेन भनेकि हौ??? भन भन गाउ म तिम्रो बालेन को घोर बिरोध गर्छु तिमि हरु नेपाली मान्छे को आखामा छारो हालेर नेपाली लाइ बेबकुफ बनाउने बेक्ति हौ। नेपाल नेपाली रास्ट्र घाति बेक्ति हौ।।।
@nishanshrestha3698
@nishanshrestha3698 25 дней назад
धनराज आचार्यलाई हार्दिक श्रदान्जलि र उच्च समानका साथ माचिक्ने भन्न चाहन्छु ।
@BijayaPaudyal-oe9sn
@BijayaPaudyal-oe9sn 23 дня назад
😅😅😅😅😅😅
@YubaRaz
@YubaRaz 23 дня назад
😂😂😂
@rajusapkota7711
@rajusapkota7711 23 дня назад
एकदम good यस्ता भष्तचारी नेताहरु सित डराउने होइन तपाइ एउटा राष्ट्र सेवक कर्मचारी हो यिनीहरुको पुच्छर होइन निर्धक भएर अगाडी बढनुहोस मेडम
@bishnukandelgulmi
@bishnukandelgulmi 25 дней назад
नेपाल को पत्रकार क्षेत्रमा अब्बल साहसी अपील त्रिपाठी लाई सलुट छ चन्द्रावती दिदी को यो गीत ले सम्पूर्ण नेपालीको मन छोएको छ कसैले राम्रो गरेको छ भने राम्रो हो भन्न पाउने सम्पूर्ण नेपालीको अधिकार हो अगर गीतकै आधार ले दिदीलाई सरुवा गरिएको हो भने सरासर गलत छ मेहर लाई कार्रवाई हुनुपर्छ महिला कमजोर देखेर र उनैको गुण नगएको कारण कसैलाई सरुवा गर्नपइदैन
@dhanbahadurrana9253
@dhanbahadurrana9253 25 дней назад
पोखरेली हिरो अपील त्रिपाठी प्रति उच्च सम्मान ।
@thenepalitrekkingguide431
@thenepalitrekkingguide431 24 дня назад
राम्रो छ दिदी हजुर ❤️🙏।।। यो देशमा एस्तै हो।राम्रोलाई राम्रो भन्न पाउदैन 😢
@user-qh4qv9mi1m
@user-qh4qv9mi1m 25 дней назад
अपिल सर जस्तो पत्रकार ७७ जिल्लामा हुनुपर्छ जय होस राम्रो लाई राम्रो भन्नू पर्छ महिला कर्मचारीलाई जय होस
@brokenricegrg1538
@brokenricegrg1538 25 дней назад
पोखरा को अभिभावक धनराज आचार्यले धेरै कुरामा सुधार गर्नुपर्छ, कान्ड हरू को गुहुमा लिप्त छन्, अनि कहिल्यै पनि जवाफ दिने हिम्मत जुटाउन सक्दैनन्....यस्ता लाइ जिताउने पोखरा का जनताको नै कमजोरी हो ,अहिले पोखरा,काठमाडौँ र धरान को तुलनामा धेरै कमजोर र पछि परेको आभास हुन्छ...बाँदर को हात मा नरिवल भो 🎉❤❤ पोखरा 13,हाल बेलायत बाट 🇳🇵 🇳🇵 🇳🇵
@user-oh8tb1yl9c
@user-oh8tb1yl9c 25 дней назад
Sai kura daka lai jitayera hunxata kahe bikas
@bhupendrahamal1186
@bhupendrahamal1186 20 дней назад
यो गित सुनेर सबै नेपालीले यी महान दिदिको मनोबल बढाएर सहयोग गरौ। राम्रोलाई राम्रो नराम्रोलाई नराम्रो भन्नू पाउनु सम्पुर्ण नेपालीको अधिकार हो।
@santoshnepa-p3i
@santoshnepa-p3i 25 дней назад
मलाइ पोखराका मन पर्ने दुई जना पत्रकारहरु 1. अपिल तृपाठी 2. हेम राज अधिकारी
@BabaTmg-bo4dz
@BabaTmg-bo4dz 25 дней назад
😊
@nabingurung9587
@nabingurung9587 25 дней назад
नम्बर 1
@prakashramjali6918
@prakashramjali6918 25 дней назад
ko ho hem raj vanney .... apil ❤️
@ishworsth5100
@ishworsth5100 25 дней назад
वाग्ले म्याम को कुरा सहि हो गीत सहि हो यो घनराज भन्ने जन्तु के पि ओलि को झोले हो वाग्ले म्याम ले न्याय पाउनु पर्छ
@Himalayan_Tiger
@Himalayan_Tiger 24 дня назад
पोखरा को मेयर को हैसियत वडा सदस्य हुने पनि छैन। कांग्रेस को दिमाग खुस्किएर माकुने लाई भोट दिनु को नतिजा हो।
@buddha-ge5io
@buddha-ge5io 25 дней назад
उहाँ दिज्जु लाई न्याए दिलाउनु हामी सबै को कर्तब्य बन्छ र यदि सरुवा को कारण बालेन को नाम समेतिएर गाएको गित नै हो भने सवै जनता मिलेर उहाँ को न्याए को लागि अघि बढनु पर्छ है
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 25 дней назад
बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!! जब बालेन मेयर भयो तब नेपाली टोपी मा आक्रमण भयो रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ, नेपाल को झन्डा मा आक्रमण गरेको!!! MCC मा मौन बसेको बालेन , राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन , नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English???? म नेपाली मान्छे हो भने नेपाल को सरकारि काम ,काज नेपाली मा हुनु जरुरि छ!!!! काठमाडौं को appलाइ App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि देखापढि किन राखिस बालेन ???? काठमाडौं को TU university मा नेपाल को नक्सा मा चुचेनक्सा छैन गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले अनि greater NEPAL भनेर post गर्ने??? बालेन नाट्टिय कर्मि हो नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा??? के बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा?? यो सबै नौटङ्की हो!!!! बालेन को काठमाडौं मा बालेन मियर भएपछि अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो???? र नेपाली मान्छे स्वातै किन घट्यो???? बिचार गरेका छौं???? बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!! गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!! नेपाल को झन्डा मा आक्रमण त्यो पनि बालेन ले हो।।। यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!! यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन सावधान नेपाल नेपालि साबधान नेपाल नेपालि साबधान नेपाल नेपालि
@shivasharma2609
@shivasharma2609 25 дней назад
पोखराको मेयरको शालिक बनाएर पूजा गर्ने गर न ए पोखरेली दाजुभाइ दिदीबहिनीहरू हो ! यतिको नमूना मेयर कतै छ र ? काठमाडौंका पुराना मेयर विद्यासुन्दर शाक्य भन्दा नि अब्बल छन् धनराज आचार्य ।
@santoshpariyar2715
@santoshpariyar2715 25 дней назад
Puja hoina tyo Muji Lai vetyo vane tauko forxu aaba maila dhunga hanera
@surendraneupane120
@surendraneupane120 23 дня назад
अपराधी हरुको हातमा शासन सत्ता छ हाम्रो देश मा अनि स्वाभिमानी नेपाली ले कहाँ बाट न्याय पाउछन्
@c.p-bhandari
@c.p-bhandari 25 дней назад
म तपाईंको पुरानो दर्शक हु!मलाई हजुरको पत्रकारिता गर्ने शैली उदुम मन पराउछु!गित गाउने कर्मचारी महिलालाई सलुट छ्🙏यि बिचौल्याहरुलाइ कडा कारबाही होस,जय नेपाल 😎😎✌️
@shantikokhojima6040
@shantikokhojima6040 25 дней назад
बालेन शाह जत्तिको भिजन भएको मेयर अनि अपिल सर जस्तो खबरदारी गर्ने निडर पत्रकार देशले इतिहासमा पाउने छैन जय होस् 🇳🇵🤟
@shankardhamel7974
@shankardhamel7974 25 дней назад
Lamo van mu... Yo merko number de ta malai
@user-ew1ci1et7b
@user-ew1ci1et7b 25 дней назад
हजुर लाई मैले धेरै भयो कोमेन्ट मा हेर्ने गर्छु पल साहा को केस देखुन कहाँ देखि होला हजुर
@karnabahadurranamagarranam4763
@karnabahadurranamagarranam4763 25 дней назад
Kasko number balen ko ki pokhara ko jhole kukur mayor ko chaiyeko ​@@shankardhamel7974
@user-ew1ci1et7b
@user-ew1ci1et7b 25 дней назад
@@shantikokhojima6040 काहा देखि हो हजुर हजुर लाई धेरै भिडियो मा देख्छु 🤗
@JanakBhattarai-nj4tz
@JanakBhattarai-nj4tz 24 дня назад
🕉️Apil sir ko hare apil kahilei kamjor xaina 🙏 apil jilaai pashupatinaath le sadaiba rakshya garun❤❤❤🙏🥰🇳🇵🇳🇵🇳🇵
@Ranabhatbdr-zf7jf
@Ranabhatbdr-zf7jf 25 дней назад
धिकार छ नेपाली बिउरो क्रेसी कर्मचारी को सरुवा पनि पाटी को मान्छे ले भनेको रे देश को येथार्त जनताको बीचमा पस्कनु भएकोमा नमन छ अपील सर
@indrathapa4337
@indrathapa4337 25 дней назад
चन्द्रावति मेम लाई उच्च सम्मान छ। राम्रो लाई राम्रो भन्न पाइन्छ धनराज ले पनि राम्रो गर्नु पर्यो नि ।बालेन को गित बनाउदा धनराज लाई जलन भएछ।
@prakashdigital4543
@prakashdigital4543 22 дня назад
लोकतन्त्र र गणतन्त्रमा आफ्नो बोल्न पाउने अधिकार छ। राम्रो बिचार आफ्नो गीत मार्फत व्यक्त गर्नु भएको मा हार्दिक आभार । एकदम राम्रो गित सृजना छ । यहाँको सृजना प्रति उच्च सम्मान छ।
@sabinbhattarai7484
@sabinbhattarai7484 25 дней назад
यस कार्यक्रम कुरेर बस्ने म मात्रै त होईन को को हुनु हुन्छ । धन्यवाद ६० जना जोडिनु भएकोमा
@jungkookrai1929
@jungkookrai1929 25 дней назад
Mero ma pani joined hunu hola 👋
@KnowledgeEntertainment77
@KnowledgeEntertainment77 25 дней назад
M pani❤
@everymoment4142
@everymoment4142 24 дня назад
Yeta ni join hunu hola👋
@karnashrestha4074
@karnashrestha4074 25 дней назад
निडर गायिका एवम् राष्टसेवक कर्मचारी प्रति हार्दिक बधाई छ।
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 25 дней назад
बालेन ले नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा यो नाटक हो!!!! जब बालेन मेयर भयो तब नेपाली टोपी मा आक्रमण भयो रातो टोपी लाइ highlight गरेको छर्लङ्ग छ, नेपाल को झन्डा मा आक्रमण गरेको!!! MCC मा मौन बसेको बालेन , राष्ट्रिय परिचयपत्र पास गर्दा मौन बालेन , नेपाली भाषाको हत्या हुदा मौन बालेन कसरि त भन्दा गाडि हरु को प्लेट हेर किन English???? म नेपाली मान्छे हो भने नेपाल को सरकारि काम ,काज नेपाली मा हुनु जरुरि छ!!!! काठमाडौं को appलाइ App को नाम ""देखापढि""" राखेको छ कारण के हो???? भन्ने बेलामा काठमाडौं को सस्कार सस्कृति को कुरा गर्ने अनि नाम चाहि देखापढि किन राखिस बालेन ???? काठमाडौं को TU university मा नेपाल को नक्सा मा चुचेनक्सा छैन गएर हेर,,, तयो ता सच्याएको छैन बालेन ले अनि greater NEPAL भनेर post गर्ने??? बालेन नाट्टिय कर्मि हो नेपाल को सस्कार सस्कृति परम्परा बचाउने भन्ने कुरा गरेर आफै बालेन ले के नेपाली पोसाक मा उपस्थित भयो त्यो BRAZIL को meeting मा??? के बालेन का पक्षधर थिए सस्कृतिक पोसाक मा?? यो सबै नौटङ्की हो!!!! बालेन को काठमाडौं मा बालेन मियर भएपछि अत्यधिक बिदेशी मान्छे,,भिखारि किन बड्यो???? र नेपाली मान्छे स्वातै किन घट्यो???? बिचार गरेका छौं???? बालेन नेपाल नेपालि का लागि नेपाल रास्ट्र घाति बेक्ति हौ!!!! गएर हेर्नु बालेन का सिपाइ ले लगाएको पहेलो जकेट मा नेपाल को झन्डा को निलो रङ्ग छैन!!! नेपाल को झन्डा मा आक्रमण त्यो पनि बालेन ले हो।।। यस्ता रास्ट्र घाति बेक्ति लाइ गित गाएर राम्रो भनेर Famous बनाएको मा यो महिलालाइ कारबाइ होस!!! यो महिला पनि उत्तिकै रास्ट्र घाति बेक्ति को दाजोमा हुन्छिन सावधान नेपाल नेपालि साबधान नेपाल नेपालि साबधान नेपाल नेपालि
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 17 дней назад
धन्दरा आचार्य झोले देशद्रोहीहरूले के विकास गरेका छन् र बालेन शाहको पक्षमा त ३ करोड जनता छन् तिनको जनताको भनाइ अनुसार काम गरिरहेका छन् जय बहिनी चन्द्रावती जी। एकदम राम्रो गीत गाउनुभयो।
@dharmadhami1026
@dharmadhami1026 25 дней назад
अपिल सरको आँट र साहस लाई सलाम छ। अत्यन्तै राम्रो काम गर्नु भएको छ।।।यस्तो साहसी छोरो जन्माउने आमा-बुबा लाई हार्दिक नमन छ🙏🙏।।पत्रकार अपिल त्रिपाठी सर लगायत सम्पूर्ण गण्डकी छड्के टिमलाई आगामी दिनको अग्रिम शुभकामना।।।। जय होस् ।।।।।Falano News 🎤🎤🎤📢📢📢बालेन शाह ❤❤❤❤❤
@kamala3467
@kamala3467 25 дней назад
अपिल त्रिपाटी पत्रकार ज्युँलाइ सलाम छ यो ७७ रै जिल्लामा अपिल त्रिपाटी जस्तो पत्रकार हुनु हो भने देशमा भर्ष्टचार शून्य हुन्छ।
@thapagopal3846
@thapagopal3846 24 дня назад
पक्कै पनि बालेनको गित गायो भनेर नै चन्द्रवोती वाग्लेलाइ सरुवा गरिएको हुनुपर्छ यसैले सबै पोखराका आदरणीय दिदीबहिनीहरुले भ्रष्ट धनराजलाइ कारबाही गर्नुपर्छ
@Bishal_0308
@Bishal_0308 25 дней назад
म पनी पोखरेली हो। राम्रो कामको प्रशंसा गर्नुपर्छ । बालेनले राम्रो काम गरेरै पाएको प्रशंसा हो। मेयर ज्यु तपाई पोखराको भ्रष्टचार हटाएर पोखरालाई पोखरा जस्तो बनाउनुस तपाइको गीत म लेख्दिन्छु ।
@saraswotilama3402
@saraswotilama3402 25 дней назад
😂😂👍👍👍👍
@PrakashVast
@PrakashVast 25 дней назад
Thyo nathe afai vrastachari le garxa karbahi. Afu thik hunu parxa paila jun pkr ko मेयर ma xaina
@pradhanrairai9275
@pradhanrairai9275 25 дней назад
आउने ८४ को चुनाव बाट पार्टीको जनप्रतिनिधि सकिनेभयो।
@limbusurendra3378
@limbusurendra3378 25 дней назад
लाजै मर्नु पोखरा महानगरपालिका भित्र बन्दै गरेको पुल अकस्मात भत्किनु भनेको नेपालका ईन्जिनियर साहेब भ्रष्टचार प्रतिको विकुल मान्नै पर्छ हामी ढुख्ख छौ कि जहॉं अपिल त्रिपाठी सर पुग्छन त्यहॉं केहि न केहि जरूर परिणाम आउँने छन । ढुख्ख रहनुहोस ।। बस पर्खौ र हेरौ मात्र ।।। जय होस - जय बालेन शाह - जय हर्कवाद ।।।। 👏👏✊🤝✊🤝✊🙏🙏❤❤
@AnnuPoudel-w7n
@AnnuPoudel-w7n 24 дня назад
Kun thauko pul ho makho nahindai fatkeko jankari pauna paya aavari hune thiya
@dangibikalata6602
@dangibikalata6602 24 дня назад
जय गीत बधाई छ म्याम।
@baburamgautam2955
@baburamgautam2955 25 дней назад
पोखराको मेयर धनराज आचार्यले माखो मार्न सक्दैन जिताउनु नै अभिषाप हो यस्ता पातकी लाइ
@BishnuShah-ig8ok
@BishnuShah-ig8ok 25 дней назад
यो गित गाऊने नारीलाई सम्मान गर्छू त्यो मेयर को दादागिरी बडी छ नारीलाई अन्याय नहोस ❤
@user-pz7pi8ef4b
@user-pz7pi8ef4b 24 дня назад
चन्द्रावतिलाई धेरै धन्यबाद बालेनको गित गराएकोमा तपाईले सबैको साथ पाउनु हुनेछ।
@lOFI-SONG-101
@lOFI-SONG-101 25 дней назад
अपिल सरले पोखरा मानगरलाई हिट गरेको धेरै पटकभो तर मानगरले यि यथार्थतालाई नगन्य रूपले लिय जस्तो लाग्यो।धिक्कार छ पोखरा मानगरपालिका।
@bindranathgurung6951
@bindranathgurung6951 25 дней назад
जुन दिन धन्राराज अचार्य पोखाराको मेयार भयो पोखरेली को गरहा लायो
@sitadhakal-b4f
@sitadhakal-b4f 22 дня назад
छोटेराजा लाई कारबाहि गर्नु पर्छ
@sotantrashah3798
@sotantrashah3798 24 дня назад
पहिलाे प्रकरणमा एउटा भनाई",जस्ताे गुरु उस्तै चेला।"अपिल सर अन्यायमा परेकाहरुका लागि सशक्त आवाज बनेर उभिनु भएकाे छ।यसका लागि सलाम!
@EnlightedOcean
@EnlightedOcean 25 дней назад
यो वर्षकै उत्कृट तीजगीत हो चन्द्रावती वाग्लेको बालेनको चर्चा । उहाँको गितले लाचार मेयर रकर्मचारी डराउछन् भने डराउन् , दुनियाँ हसाउने लाचार राजनीति।
@sabinaghimire3097
@sabinaghimire3097 17 дней назад
यो गित बनाउने दिदी लाई कार्बाही गर्ने हैन पोखरा महानगर कोमेयर धन राज लाई नै कार्बाही होस
@taraneupane3646
@taraneupane3646 25 дней назад
जनप्रिय मेयर बालेन शाहको प्रसंशा गरेर रचित गीतको रचियता चन्द्रावती वाग्ले बैनिलाई ❤🎉❤🎉❤ स्वागत तथा धन्यावाद छ। गीतकै कारण कर्मचारी सरुवा गर्ने दलाल मेयर आचार्यको निकृष्ट निन्दनिय कार्यको बिरोध गरौं।
@sailubista4072
@sailubista4072 25 дней назад
बालेन हिरो गित गाउदा नि डराउन्छन झोलेहरु एकदम राम्रो गित गाउनु भएकोमा बधाई छ दिदि
@santosmagar5203
@santosmagar5203 23 дня назад
मन छोयो एउता शब्दले जागिर छोडीदिन्छु तर बालेको गित हताऊदिन सलुट दिदि हजुर लाई🎉🎉🎉🎉🎉यो बालेको गितले २०२४ को उत्तम हुनेछ
@dbkhadka7566
@dbkhadka7566 25 дней назад
तेरिमा लठुवा बालेन को गित गाउदैमा सरुवा गर्नु पर्छ त ? सरुवा गर्ने लठुवा लाई कारबाही होस ।
Далее
Вопрос Ребром - Булкин
59:32
Просмотров 781 тыс.
Вопрос Ребром - Булкин
59:32
Просмотров 781 тыс.