Тёмный
No video :(

बालेन खराब भन्ने हैसियत दलहरुसँग चाँही छैन Balen Shah _ Subash Karki 

Subash Karki
Подписаться 106 тыс.
Просмотров 91 тыс.
50% 1

Subash Karki : एक्कै मिनेटका भिडियोहरुमा तपाइहरूको अत्यधिक रुचिले थप भिडियोहरु बनाउने उत्साह थपिएको छ । १५ बर्ष भन्दा बढ़ी समयको सक्रिय पत्रकारितापछि युट्युव माध्यमबाट भिडियो बनाइरहेको छु । नेपालमा पहिलो पटक एक मिनेट अवधिका भिडियोहरु बनाउदै गर्दा तपाइहरुकै निरन्तर आग्रह अनुसार नै अलि लामा भिडियो पनि तयार गर्न थालेको हु । तपाइहरुकै रूचि अनुसार कन्टेन्ट तयार गर्नु मैले आफ्नो धर्म ठानेको छु । बहूपक्षीय विषय तथा सन्दर्भहरू पस्कने मेसोमा त्यसैले तपाइ मध्ये कतिपयको र मेरो व्यक्तिगत रुचि अनुसारका विषय समेटने क्रममा मेरो ध्यए बिदेश वा नेपालमा बस्ने नेपालीहरुले गरेका असाधरण काम तथा दैन्नन्दिनकालागि उपयोगी सामग्री यस च्यानलमा तपाइले भेट्याउनु हुनेछ ।
कस्तो लाग्दैछ, अहिले जसैगरी कमेन्ट,म्यासेज,लाइक,सब्सक्राइब र सेयर गरिदिनु हुन्छ भन्ने आश कायमै छ । नमस्कार । धन्यवाद ।।

Опубликовано:

 

25 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 344   
@jawansinghtamang
@jawansinghtamang 2 месяца назад
बालेन बिरुद्ध जानु भनेको सक्किनु हो दलहरुलाई राम्रो जानकारी छ सबै भ्रस्ट, दागी, काण्ड मच्चाउनेको झुण्ड छन हिम्मत हुनु पर्योनि प्रत्यक्ष बिरोध गर्नु
@Bea.st.
@Bea.st. 2 месяца назад
😂 mathi yei kura discuss garexa feri aiye comment ma balen lai bhagwan banaune haru . Balen 100x better ho tara teo vandai ma balen ko against ma jadai ma sakinu nai parxa teo against ma gako manxe galat nai ho vanne chai hudina. Kunai kunai kura huna sakxa ja balen ni wrong hola tara aile samman lai wrong prove garni manxe chai ako xina kura teti ho . Balen lai balen nai rakhau ramro kaam gareko huna le ramro mayor ko rup ma chinau tara bhagwan na banau .
@PAUSHRAIproductions
@PAUSHRAIproductions 2 месяца назад
ऐले मान्छेहरुले गफ होईन एक्सन चाहान्छन।❤❤
@user-tu2iq3ei7m
@user-tu2iq3ei7m 2 месяца назад
माओबादी को जस्तो एक्सन
@r45raggies33
@r45raggies33 2 месяца назад
"buldojar" action ho ta
@NirmalaThapa-gi4mf
@NirmalaThapa-gi4mf 2 месяца назад
अटेरा भ्रस्टाचार जनता को खुन पसिना चुस्ने नेताहरू लाई,,मियर बालेन शाह ले गरेको कामप्रति सम्मान गर्दछु 👍️♥️🙏🇳🇵
@bikashcnz9581
@bikashcnz9581 2 месяца назад
बालेनले जे गर्छन ठिक गर्छन ।
@user-cr7fn3gk6l
@user-cr7fn3gk6l 2 месяца назад
बालेन ले जे गरे ठिक गरे।यि भ्रष्टहरु लाइ धमकी मात्र होइन कारबाही नै गर्नु पर्ने थियो ढिलै भएपनि गर्न शुरु गरे धेरै राम्राे गर्यो ।
@ratanmalla1586
@ratanmalla1586 2 месяца назад
वालेन देशको भविष्य हो ,दलहरुलाई वालेन आफ्नो पद खोस्ने भन्ने डरले काम गर्न नदिने ,काममा बाधा गर्ने,हुने काम बिगार्ने,यिनि भ्रष्टहरुलाई ठेगान लाउन वालेन आका छन र जनताको फुल सहयोग हुन्छ,वालेनलाइ यसरी नै काम गर्न नदिने हो भने एक दिन यस्ता भ्रष्टहरुको घरमा आगो पक्कै लाउछन जनता100%।जय वालेन यज देश
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 2 месяца назад
सत्य बाेल्नु भयकाे छ बालेन ज्यु ले,यी जनताकाे खुन सुस्ने चुकाहुन,देशद्राेहि हुन,भ्रष्टहुन,जय बालेन,देशकाे कायर्कारी प्रधानमन्त्री बनाउनु प्रछ।
@kamalkc6204
@kamalkc6204 2 месяца назад
सुबासजी म बालेनको हालको गतिविधि को बारेमा सही गलत भन्दा पनि माटोको भाँडालाई काठको मुङ्गरो । अहिले नेपालको आवश्यकता नै यस्तै नेताको छ ।
@rainagendra1702
@rainagendra1702 2 месяца назад
बालेन कहिलै पनि खराब होइन बालेन भनेको सच्चा देशभक्त नेता हो, होला काम गराइको प्रक्रीयामा समय सापेक्ष भएन अली भद्दा कडा देखिनु स्वाभाबिक हो , तर यसको सम्पुर्ण श्रेय जान्छ २०४५ साल पछि प्रजातन्त्रको नाममा जतिपनि उम्रिएका माैलाएका सुकुल गुण्डे, फुटपाथका ट्यापे , अल्छे , ज्यानमारा, गुण्डा गर्दी गर्ने, इण्डियन भतुवाका छाउराहरू, नेपालीको भेषमा रहेका देशद्रोही हरूको अगुवाइमा बनेको पार्टीनामको नामको बथानहरूलाइ जान्छ,
@MalasinaRai
@MalasinaRai Месяц назад
वालेन जि ले जे जे गर्नुभएको छ एकदमै राम्रो गर्नुभएको छ वालेन भनेको देशर जनता ले चाहेको माहान राष्ट्र सेवक युवा हाे भिजन र डिजाइन भएको विदुवान हाे नेता हाे जय वालेन हामी सारा नेपाली जनता तपाईंको साथमा छौ ।
@premgrg813
@premgrg813 2 месяца назад
सुवास कार्कीको बोल्ने मिठास शैली अनि विश्लेषण एकदम उत्कृष्ट लाग्छ। You are my favorite journalist.
@rabibaral9333
@rabibaral9333 2 месяца назад
१००% सान्दर्भिक खराे बिष्लेशण ठिक ।
@topmanbashi1530
@topmanbashi1530 2 месяца назад
क्रान्तिकारी नहुंजेल बिकाश हुदैन
@Xyzing.ongbing
@Xyzing.ongbing 2 месяца назад
यो देशको Virus हो नेकपा एमाले।Nepal को अर्थतन्त्र नेकपा एमालेको कब्जामा छ।अदालतल नै नेकपा एमालेको भातृसंगठन जस्तो भुमिका निर्वाह गरेको छ। विश्वास नलागे नजिरहरु हेरे पुग्छ।गिरिबन्धु टि स्टेटमा पनि ओली पद्मा अर्याललाई कुनै पनि कारबाहीको आदेश नदिइकन जग्गा फिर्ताको आदेश जारी गरेको छ।जबसम्म नेकपा एमालेका भ्रष्टाचारीलाई कारवाही गरिदैन तब सम्म नेपालमा युवा बस्न सक्दैनन्।नेपाल देश पुरै नेकपा एमालेको कब्जामा छ कर्मचारी प्रशासन प्रहरी शिक्षा स्वास्थ्य खानेपानी यातायात लगायतका सबै स्थान नेकपा एमालेका झोलेहरुको कब्जामा छ। होइन भने नेपाली कांग्रेसका प्रायः जसो सबै पुर्व गृहमन्त्री मन्त्री भ्रष्टाचारी करार भएर जेल गएका छन् बाकि नेपाली कांग्रेसका भ्रष्टाचारीहरु पनि जेल चलान हुनुपर्छ।माओवादीको पनि समातिए तर एमालेका कोही पनि अहिलेसम्म कानुनले छुन पनि सकेको छैन। एउटा विष्णु पौडेल भन्नेलाई पनि एमालेको अदालतले सुन पानि छर्केर चोखाइदिए। एमालेका गाउँ कमिटी देखि केन्द्रीय कमिटीसम्मका सबैले भ्रष्टाचार‌ गरेर धन कमाइरहेका छन्। गोकुल बास्कोटाको सत्तरी करोड काण्डओम्नि यति काण्ड,केपि ओलिको गिरिवन्धु टि स्टेट काण्ड,कोरोनाको समयमा ईश्वरपोखरेलले माक्स भ्याक्सिनकाण्ड,महेश बस्नेत काण्ड,नेपाल भरिका असिप्रतिशत शहकारीमा नेकपा एमालेका नेता कार्यकर्ताहरुको सहभागितामा ब्रह्म लुट काण्ड नेपाल भरिकै भ्युटावर काण्ड धरहरा काण्डहरुमा एमाले झोलेहरुलाई जेल कोच्नु पर्छ एमालेले पुरा कर्मचारी तन्त्र प्रहरी हातमा लिएर नितिगत भ्रष्टाचार गरेको छ।तर रविले एमालेका भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न त परको कुरा बोल्न पनि सकेको छैन होइन भने रविले एमाले संग घाँटी जोडिरहेको छ भन्ने यहिँ बाट प्रमाणित हुन्छ। एमाले भन्दा बाहेकका नागरिक लाई ति लेबि तिर्ने एमालेका झोलेहरुले टोल वडा नगर शहर सबै तिर पेलिरहेका लखेटिरहेका नागले जसरी डसिरहेका छन् असभ्य विभेदकारी समाज बनाइरहेका छन्। रविको राष्ट्रिय स्वतन्त्र पार्टी लोकतान्त्रिक नभएर एक छद्म रुपि कम्युनिष्ट पार्टी बामपन्थी हो यसको शैली नेकपा एमालेको जस्तै छ। गाउँमा एउटा उखान छ "बाउ दुष्ट र एमाले ईष्ट कहिले हुदैन"।रविको छवि कम्युनिष्ट पार्टीहरुको हाँगा भएर चल्नु सहि होइन।विदेशी सँग विवाह गर्नेहरुलाई सांसद मन्त्री बनाउन हुदैन भन्ने कानुन बनाउनु पर्दछ।रविको र उनको मन्त्री डिपो अर्याल सहकारी अनियमितता भएकोमा संसदीय छानबिन समितिको माग नेपाली कांग्रेसले गरेकोले एमालेले आफ्नो झोले प्रेम राईलाई अक्तियारमा पहिले नै राखेको छ वाइडबडीको फाइल खोले छन्। २०४७ साल यताको सबै भ्रष्टाचारको फाइल खोलिदिउ भनेर रविको राष्ट्रिय स्वतन्त्र पार्टीका मह विद्वान स्वर्णिम वाग्लेले सांसदमा धन्मिको शैलीमा बोल्छन् डाडु पनेउ आफ्नो हातमा भएको बेला सबै भ्रष्टाचारीहरुलाई टुडिखेलमा नाकको डाडि भाँचिने गरि हान्न कसले रोकेको छ र?TV मा कार्यक्रम चलाउँदा इराक अरब पुगेर बेचिएका चेलीलाई उद्धार गरेर नेपाल फिर्ता लेराउन सक्नेले आज गृहमन्त्री भएको दोस्रो पटकमा पनि एउटा झिंगा पनि मार्न नसक्नेले गफ दिँदै छन् रवि।केपि ओलीका कार्यकर्ता रवि जि!! ठेलामा तरकारी चटपटे बेचेर थोरै थोरै गरि पैसा जम्मा परि सहकारीमा जम्मा गरेको पैसा करोड करोड रुपैयाँ लगानी गरिGalaxy4k टेलिभिजन च्यानल खोल्ने रवि महिनाको दुई लाख तलब खाने रविको छवि माटोमा मिलाउने काममा उनि आफैं लागे। कम्युनिष्ट पार्टीहरु सँग मिलेर सरकार बनाउन पाए रविलाई गृहमन्त्री भए पुग्छ तर नेपाली कांग्रेसले प्रधानमन्त्रीको अफर आग्रह अस्वीकार गरि गृहमन्त्री बनि आफ्नो सहकारी अनियमितताको अनुसन्धान गर्न नदिइने र प्रमाण लुकाउने काम गरेर बसेका छन्। कान्तिपुरलाई पनि रविले कैलाश सिरोहियासँग आपसी समझदारीमा मिलाउने रविको विरोधमा समाचार नलेख्ने गरि छुटकारा दिने योजनामा छन्।अब कैलाश सिरोहियाको मिडिया देखि सबै व्यवसाय बहिष्कार गरौँ।रविजि तपाइँ गृहमन्त्री भएको भोलिपल्टै एमाले माओवादी कम्युनिष्टहरूको भ्रष्टाचारीहरुलाई समातेर जेलमा हाल्न नसकेको किन?काँग्रेसको गाली गरेरै बिताउने हो २०८४सम्म?कम्युनिष्टहरुको पिछलग्गु भएर बस्नु।राजनीतिक रुपमा राष्ट्रिय स्वतन्त्र पार्टी बलात्कृत भइसकेको छ।अहिले नेपाली कांग्रेसले सोही कुरा उजागर गर्ने देखेर आर्जु राणाको फाइल खोल्दिउ भनेर धम्की दिनुको साटो भ्रष्टाचार गरेको प्रमाण जुटाएर जेल हाल्न गृहमन्त्री रवि लामिछानेलाई कसले रोकेको छ र?
@user-um3gv5yv3q
@user-um3gv5yv3q 2 месяца назад
Hamro Balen ramro Balen 🙏 Proud of our honest, intelligent, energetic, hardworking deshbhakta swabhimani mayor Balen Shah 🙏 Prithivi Narayan Shah ko awotar nai hun Balen Shah 🙏❤️
@kishorshrestha2728
@kishorshrestha2728 2 месяца назад
समालाेचना सहि छ।अहिले भ्रष्ट नेताहरुकाे लागि जे गरि रहेछ ठिकै लागेकाे छ।
@BishuKuinkel
@BishuKuinkel 2 месяца назад
नेपालीको पतन निश्चित छ ( लेखेर राख कसैले ) किनकि शतप्रतिशत क्षेत्रमा राजनीतिक भागबन्डा र संघ संगठन खाेल्न पाउने रास्ट्रिय महाराेगकाे निरन्तरताकै कारण नेपालीको पतन निश्चित छ
@denimgurung1726
@denimgurung1726 2 месяца назад
Thik garecha brother Balen rocks 🎉🎉🎉
@subalarai3830
@subalarai3830 2 месяца назад
Deri ramro kam ho.
@tikatiwari3528
@tikatiwari3528 2 месяца назад
अबत रास्वपाले र बालेन्द्र ले हाम्रो भन्दा देसरजनहितकोलागी कामगर्न सक्नेछान्सक्नूपर्छ है।।
@nischalchhetry3890
@nischalchhetry3890 Месяц назад
बालेन देश हुन नेपाली जन्ता ले राम्रो सङ बुझेका छम बालेन ले जो गर छन उत्त्म जो बोल छन उत्त्म जय बालेन
@dhyanmurti
@dhyanmurti 2 месяца назад
सुबास जी, मैलो सफा गर्न बेल्चा घन छिनो चाहींछ । फ़ुल भएर हुँदैन । बालेनको अहिलेको गतिबिधि तेसै रूपमा बुझनुस ।
@SAROFINTAMANG-uh8yw
@SAROFINTAMANG-uh8yw Месяц назад
Tero sabda tolai nai bari. All the best Balen sha.🎉🇳🇵🎉
@dineshkumarchaudhary2781
@dineshkumarchaudhary2781 2 месяца назад
जय जय बालेन साह सरकार जिन्दावाद जिन्दावाद ❤❤
@prakashkaineeofficial
@prakashkaineeofficial 2 месяца назад
आहा तपाईंको studio मा Lightening& indoor plants भै दिय सुनमा सुन्दर हुने थियो।❤
@urmilarana6713
@urmilarana6713 Месяц назад
एक्दमै सहि कुरा गर्नु भयो
@sureshbhattarai4471
@sureshbhattarai4471 4 дня назад
Salute…listening you is facing mirror
@balarampradhan6150
@balarampradhan6150 2 месяца назад
U. R. Right. Subas. Ji. Jai Balen, You can go ahead. God bless. Balen.
@user-vq9ov6to4w
@user-vq9ov6to4w 2 месяца назад
This is truth analysis in the content of our society & political leaders character....
@Syangdan136
@Syangdan136 2 месяца назад
Nepal ko future ho Balen Dai 🙏
@nepalchautari1978
@nepalchautari1978 2 месяца назад
Great job sir ❤❤❤
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf 2 месяца назад
Thik gario Balen le
@kumarmandal7703
@kumarmandal7703 2 месяца назад
Balen अबको प्रधानमन्त्री बन्नुपर्छ ।
@jmahadevshah4231
@jmahadevshah4231 2 месяца назад
बालेन ले गरेको काम 100% सही हो सही ।। म भको भऐ गु लगेर थुपारी दिन्थे ।।
@nepalchautari1978
@nepalchautari1978 2 месяца назад
Balen shah kam 101% tight ho❤❤❤
@arjunchhetri4353
@arjunchhetri4353 2 месяца назад
जे देख्यो तेहि वाेल्ने बानी रहेछ , सत्य पचाउन नसक्नेहरुलाई चित् नवुझ्नु स्वभाविकनै मान्नुपर्छ ।
@mamtachand6622
@mamtachand6622 2 месяца назад
Truth is always bitter.
@DinmaniYogu-cf5db
@DinmaniYogu-cf5db 2 месяца назад
बालेन समाज परिवर्तनकाेलागि अग्रगामी छलाङ्ग लगाउने महान क्रान्तिकारी नेता हुन् बालेनले गरेकाे असल कर्मलाई दलहरुले साथ,सहयाेग र समर्थन गर्नु पर्छ !
@thaguthapa4957
@thaguthapa4957 2 месяца назад
Sahi lagyo
@user-bf7ii3ok2s
@user-bf7ii3ok2s 2 месяца назад
Awesome fabulous brother
@pasangtamang4746
@pasangtamang4746 2 месяца назад
सुबास दाई आकलङ ठिकै लाग्छ मलाई चाई
@DawaSherpa-yv3dy
@DawaSherpa-yv3dy 2 месяца назад
Jaye balen 🎉
@pradiprai619
@pradiprai619 2 месяца назад
Aba ko PM Balen saha hunu parcha Balen sir jindabad jindabad jindabad jindabad jindabad jindabad 🙏🇳🇵🙏
@mamtachand6622
@mamtachand6622 2 месяца назад
Balen pm hoina ktm ko mayor nai hunuparchha,ahile waha swatantra bhayera matra ktm ko dherai bikash bhayeko chha.pm huna ko laagi ta party chahinchha,party ma laagyo bhane waha lai kaam garna didaina. Hamro mayor ko samman rastrapati bhanda uchha chha.🙏🙏🙏
@dirghanarayankafle192
@dirghanarayankafle192 2 месяца назад
बालेनले ठिक गरेका हुन जसले बालेनको बिरोध गर्छ त्यो अराश्त्रीय वा मुर्ख हो , नेपाली जनताले बालेनलाइ छोड्दैननसधै साथमा रहन्छन ।
@chintanmagar6066
@chintanmagar6066 2 месяца назад
100% right dai 💪💪💪💪❤️❤️❤️
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u 2 месяца назад
Good news❤❤❤❤❤
@halkaramilo1009
@halkaramilo1009 Месяц назад
You deserve more subscribers
@uttamdhakal1938
@uttamdhakal1938 2 месяца назад
सबै भ्रष्टाचारी नेताहरू भएको एउटा ईलाकामा एउटा दवंग पुलिसवाला आएको फिल महसुस हुन्छ हामीलाई बालेनको action
@sushil7567
@sushil7567 2 месяца назад
गुड छ बालेन ❤❤❤❤❤❤जय युबालाइ साथ छ पशुपतिनाथ मुक्तिनाथ पुकारछ जय बालेन र हर्क ज्ञानेन्द्र रबीलाई गोपाल जीन्दाबाद
@Dilipshrestha-ms4ph
@Dilipshrestha-ms4ph 2 месяца назад
जय बालेन नेपाल काे दाेसराे जंगबाहादुर 🇳🇵🇳🇵
@sushilghimire6944
@sushilghimire6944 2 месяца назад
100% सहमत ।
@pradeepthapa7424
@pradeepthapa7424 2 месяца назад
कलियुगमा रामराज्य र राममानस चरित्र कपोलकल्पित छ । अरूलाई राम बन्न आग्रह गर्नेहरु आफु हराम पनि त बन्नु भएननी।आदर्श र नैतिकताको कुरा गर्नेहरु पहिला आफु उदाहरणीय चरित्रवान बन्न जरुरी छ।
@dahallaxmi2791
@dahallaxmi2791 Месяц назад
कार्किजी येतिको कुरा जान्नु हुन्छ तर बिकाश्को कुरो कहाँ छ तपाइको? आन्तरिक उद्देशय चांहि बडिमा बालेन जिलाइ साइड इफेकट पर्ने किसिम को सक्कुनी पासा फाल्दै हुनु हुन्छ। खबदार अब आइन्दा।येस्ता बिकाश र रास्ट्रीय हित बिपरित र नेपाली जनताको भबिस्य बिगारेका यी पापिस्ट्को धेरै जसोघुमाउरो पाराले धेरै कुरामा नुनको गरेको पाइयो। होस राख्नउहोस।यो देश्मा तपाईं र तपाइंका संन्तानले पनि देख्न , भोग्न र सुन्न पाए भने मात्र सहि हुन्छ। जय नेपाली पुत्र बालेन्🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🌸🌸🌺🏵️🌹💐🌿🌷
@dhrubakc5654
@dhrubakc5654 2 месяца назад
जय देश। जय बालेन। नमस्कार
@bhawanaadhikari2388
@bhawanaadhikari2388 Месяц назад
Good man
@nareshpoudel7194
@nareshpoudel7194 2 месяца назад
नेताका फुक्ला गफ र भाषण मात्र कति सुन्ने हामी एक्सन चाहन्छौ जो वालेन ले मात्र गर्न सकिराको देखिएको छ । बालेन प्रधानमन्त्री वन्नु पर्छ बल्ल देश बन्छ।जय बालेन❤
@bnpyouthclub370
@bnpyouthclub370 2 месяца назад
जय नेपाल जय बालेन
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd 2 месяца назад
मतदाता रिजाउन मात्र नभएर कुरुप महानगर आज धेरै राम्रो भएको छ पर्यटन का निम्ति पनि राम्रो भएको छ फुटफाट बेबसाइ लाई कुनै क्षेत्रमा सिमित समय तोकेर हाट बजार प्रणाली मा लगे हुने हो केही पाउन केही गुमाउनु पनि पर्यो बन्धु
@santoshpradhan4378
@santoshpradhan4378 2 месяца назад
बालेनको यो बिद्रोहको नयाँ शैलि हो, प्रसंशा गर्नैपर्छ !!!
@GangadharPokhrel-bb7rd
@GangadharPokhrel-bb7rd 2 месяца назад
U are right
@rajjungbasnet1945
@rajjungbasnet1945 2 месяца назад
Jay balen ❤❤
@laxmishrestha6681
@laxmishrestha6681 2 месяца назад
Jay Jay Jay Balen Shah Jay Jay Jay Nepal
@arjunshrestha8804
@arjunshrestha8804 Месяц назад
हामी नेपाली तथ्य मा नगइकन नजरअन्दाज गरेर बोल्ने बानी छ। तर यो सहि होइन। यहि नजरअन्दाज बोल्नेहरूलाई ठूलो शिक्षा मिलेको छ। बालेन चुनावमा जीतेर अहिले जुन बालेनको काम देखिएको छ यो एक उदाहरण हो।
@tankabilasghimire8275
@tankabilasghimire8275 2 месяца назад
Good ❤
@pranitrai2644
@pranitrai2644 2 месяца назад
gajab
@rabindrashrestha786
@rabindrashrestha786 2 месяца назад
असाध्यै सटिक र सन्तुलित विश्लेषण
@mahanandaneupane6555
@mahanandaneupane6555 2 месяца назад
जस्ले जेगर्नु पर्ने थ्येा त्येा नगरेपछि र जेभनेका थे त्येा असत्य भएपछि ।जनताले वालेन सँग आसा र विश्वास गरिरहेका छन र २५/: गलत भएपनि ७५/: काम वालेनकेा जनपक्षिय छ।संस्कार र संस्कृति केा संरक्षण गर्नु वालेनकेा स्वभाव र त्यसकेा उछित्व गर्ने स्वभावमा खुसि भएका दलहरुमा अकाश र जमिन जस्तै फरक छ। गुण धेरै र देाष थेारै भए त्येा मान्नु वेठिक हैन।ॐ न म म ॐ।
@tejtamang8862
@tejtamang8862 2 месяца назад
बालेनले अहिले पादे पनि बास्न आउँछ।युग त्यस्तो भईसकेक‍ छ
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 2 месяца назад
यी पुराना दलका नेताको डायरिमा सरि गल्ति गरेछम भन्ने शब्द नै छैन बरु यकआर्कालाइ मरुन्जे दोसदेखाउने गल्तिगरि राख्ने
@UshaAdhikari-gq5un
@UshaAdhikari-gq5un 2 месяца назад
रामाे,काम,हाे,वालेनद,सर
@user-fm5ih7tf6m
@user-fm5ih7tf6m 2 месяца назад
त्याे वुवालाई महान वुवा वा भगवान नै भनिन्छ जब सम्म उसले आफ्नो छाेरीलाई छाेरीकाे रुपमा व्यवहार गर्छ तर त्यही वुवाले आफ्नै छाेरीलाई बलात्कार गर्न थाल्छ र थाहा पाउनेहरुले अझै पनि महान बुवा भनिरहन्छन भने ती भन्नेहरु खराब हैन अति नै खराब हुन। अहिले बालेनलाई असल भन्नेहरु त्यस्तै हुन । आज वालेन शाह मेयर छन । भाेली उनी प्रधानमन्त्री हाेलान, गृह मन्त्री हाेलान । त्यस्ताे अवस्थामा उनलाई चित्त नबुझ्ने बित्तिकै गाेली ठाेक भन्लान । मन नपरेका जतिलाई प्रहरी सेना हातमा लिएर जे पनि गर्लान वा फेरि श्री ३ वालेन शाहा राणा बनेर आउलान । याे सव ठिक हाे त ? वालेनले राेडमा धुलाे उडेकाे मात्रै देखेकाे हाे ? घरवेटीहरुले भाडावालहरुलाई अत्याचार गरेकाे किन नदेखेकाे ? काेटा लिनेलाई काेठामा बस्न दिन सकिन्न भन्ने पशुजस्ता घरवेटीहरुलाई किन नदेखेकाे ? शिक्षा र स्वास्थ्यमा ब्रहमलुट गर्ने लुटेराहरुलाई किन नदेखेकाे ? साेझा चेलीहरुकाे जवानी लुटेर खाने लुटेरालाई किन नदेखेकाे ? फुटपाथमा सामान बेचेर जीवन जिउनेहरुकाे पीडा किन नदेखेकाे ? राम्राे काम गर्नलाई काेहि सँग जाेरी खाेज्नै पर्दैन । काम खुरु खुरु गरे हुन्छ ।
@happy5happy331
@happy5happy331 2 месяца назад
हिजो शिंह दरबारमा को थियो र आज को छन त्यो हेरेर पनि सायद आज जलाए नै ठिक होला
@khemrajbudha7955
@khemrajbudha7955 2 месяца назад
बालेनकाे गल्ति छ यसमा, गर्ने चाहात भएर हुदैन नियम पालाना मुख्य सर्त हुनुपर्छ ।
@jivenlamichhane600
@jivenlamichhane600 2 месяца назад
Good job baleyn🎉
@bikalbakharelofficial
@bikalbakharelofficial 2 месяца назад
खुला दिमाग ले मनन गर्ने दर्शक नि छन 😊
@Syangdan136
@Syangdan136 2 месяца назад
Dai Balen Dai le Ramro kaam garne manxe lae kaile gali garnu vako xoina aafu pani nagarne garne lae pani garnu nadine chor harulae gali garnu vako xa tiyo ekdam thik xa mero bichar ma Ramro kaam garne lae Balen Dai le support garnu vako xa jay Balen Dai 🙏
@SUNILDAHALSunildahal-co4kc
@SUNILDAHALSunildahal-co4kc 2 месяца назад
जय बालेन
@ramilashrestha7124
@ramilashrestha7124 2 месяца назад
विश्लेषण राम्रो छ तर हाम्रो देशको नेताहरु ले कानुन पालना गरी राम्रो काम गरेको भए फोहोर त्यहाँ खन्याउन पनि पर्ने थिएन सिंह दरबार जलाउँछु भन्न पनि पर्ने थिएन
@ROmanLuitel123
@ROmanLuitel123 2 месяца назад
यसो बिचार गर्दा सबै सुन्दा बालेन ले गरेको नराम्रो भन्न आउनुभएअको रहेछ sir बालेन ले सिंहदरबार जलाउछु भनेको नि एकदम right हो
@jamunakapali8015
@jamunakapali8015 2 месяца назад
चिप्लो कुरा गरि भाेट माग्ने बेला हरेक सषना देखाउने भन्दा,विउझेकाे बेला,आवश्यकता अनुसार बिवादकै वातावरणमा पनि काम गर्ने मान्छे ठिक छ।
@bipinshrestha7592
@bipinshrestha7592 2 месяца назад
उ आफ्नो विजनमा अगाडि बढिरहेको छ, त्यस्मा तगारो कोइ नबनोस .. जो बन्छ उ सिद्धिन्छ या सच्चिन्छ । बालेनको जय होस ।
@ramkhakural1534
@ramkhakural1534 2 месяца назад
बालेन साह भनेकाे नेपालमा उदाएकाे सच्चा सुर्य हाे जस्ले बालेन लाई चलाउन खाेज्छ उचाञी भस्म खरानी हुन्छ हुन्छ
@rajudada1924
@rajudada1924 2 месяца назад
Good right ho thik
@krishnaprasadpoudel7574
@krishnaprasadpoudel7574 2 месяца назад
Sahi kura
@shreeramthapa6885
@shreeramthapa6885 Месяц назад
नेताहरु चाेर भयकाले बालेनलाई सपाेरट गरेका हुन।
@Sadanandajaishy
@Sadanandajaishy Месяц назад
Ramro
@gkchhetri8285
@gkchhetri8285 2 месяца назад
क्रान्तिकारि हुन बालेन
@devchuli15rock98
@devchuli15rock98 2 месяца назад
जनता अहिले काम चाहान्छन!भासण मात्र होईन ।
@chijaadhikari7166
@chijaadhikari7166 2 месяца назад
Balen sir le ramro kam garnubhaeko x
@pradipsane52
@pradipsane52 2 месяца назад
उनीहरुले देश जलाय गरिब मारे आफ्नो स्वार्थ पूरा गर्न लाई तर बालेन आफ्नो नगर लाई बिकास गर्नको लागि सरकार लाई सचेत गराइरहन्छ्न । बालेन ले काम अराजक गरेको छैनन् ती नेता भनाउदा हरुले जस्तो ।
@birajpradhan6405
@birajpradhan6405 2 месяца назад
BALEN IS THE ONLY ONE * TIGER * IN NEPALESE POLITICAL ARENA . 🎉🎉
@suneelthapa9758
@suneelthapa9758 2 месяца назад
मीठो बोल्ने अनि देश लुटिहाल्ने नेताहरू भन्दा खरो बोल्ने काम गर्ने बालेन, हर्क ,ज्ञानेन्द्र, दुर्गा प्रसाईं जस्ता ब्यक्ति ले नै ठिक छ ।।यो देश लाई सुहाउदो छ
@Wishtoseetheworld
@Wishtoseetheworld Месяц назад
Your reasoning works in ideal world. Why do you think Balen had to take extreme measures? Compare the power dynamics between entire government and a mayor? Is government office running independent of political affiliation? Why government wants to stop only what he starts? Are there no development projects they can focus on?
@ramdayalsah6977
@ramdayalsah6977 Месяц назад
Banen sah is onist man and great leader
@gramer4191
@gramer4191 2 месяца назад
sahi garreko ho balen sir le yo khate harulai 100%sahi garnu vako ho balen sir le je garnu hunxa sahi garnu hunxa
@abhash465
@abhash465 2 месяца назад
तिमरुलाई बिदेश बसेर नेपालको राजनिती बारे बोल्ने नैतिक अधिकार चाहिँ छैन है।सक्छौ भने नेपाल आएर ग्राउण्ड रिपोर्टिङ गर।
@gannuganesh891
@gannuganesh891 2 месяца назад
Jo jaha vaye ni aphno Desh ko lagi bolne Adhikari sab lai chha.
@rajutamang6521
@rajutamang6521 2 месяца назад
सहमत कुरामा
@bhuwanthaparocky8453
@bhuwanthaparocky8453 2 месяца назад
Balen lay party khole vani definitely I will join ❤
@anjuthapa5502
@anjuthapa5502 2 месяца назад
100% right ho balen Jay raja Jay Nepal
@milanbogati8762
@milanbogati8762 2 месяца назад
Good 👍 balen mear sab tapai Lai asafal hune chans xaina
@user-pl9mu2fj5p
@user-pl9mu2fj5p 2 месяца назад
You got good analysis and research however few comments doesn’t make sense. He is not after the voters truely and honestly, yes he is young blood not every decision might be 100% however he is focus to bring changes,reforms and restructure the fail state Nepal by this corrupt syndicate dirty politics. Guy like u with tones of experience in media spread the right message bro. Balen does things more intelligently and protest in modern coz he understands the public sentiment, emotions and reality of day to day life.
@bidurwasti193
@bidurwasti193 2 месяца назад
सच्चा काम
Далее
Разоблачение ушные свечи
00:28
Просмотров 543 тыс.
Survive 100 Days In Nuclear Bunker, Win $500,000
32:21
БАТЯ И СОСЕД😂#shorts
00:59
Просмотров 2,2 млн
BALEN vs WODDA ADAKSHYA
15:26
Просмотров 713 тыс.
This is how JP School went to Mafia's hand..
13:12
Просмотров 392 тыс.
How BALEN's Policy is changing EDUCATION SYSTEM?
8:23
Просмотров 155 тыс.
Разоблачение ушные свечи
00:28
Просмотров 543 тыс.