Тёмный

ब्यक्तिको जग्गा खाने मेयर र वडाध्यक्ष जेल जादै, फैसलापछि भागभाग, २९ वर्षपछि चन्द्रबहादुरले पाए न्याय 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 267 тыс.
50% 1

कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang
More Useful Links :
Visit us at :
Like us on Facebook:
/ primetimestv. .
#kapan #balenshah #jagha #dhirajbasnet #khabaranwesan #nirajtamang #primetimestelevision
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

3 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 709   
@kebalkarki6523
@kebalkarki6523 Месяц назад
पत्रकारलाई हजार टोपको सलाम
@dhrubakhadka2350
@dhrubakhadka2350 Месяц назад
ए माले हो कि झाले हो यो पार्टी का नेता हरु सबै यस्तै भ्रष्टाचारी छन्
@tulsiramkhadka6152
@tulsiramkhadka6152 Месяц назад
मेयर+वडाध्यक्ष दुबैलाई चिलिम धोर्जे पार्न खालका रहेछन एमाले प्राय यस्तै कुकर्म गर्न माहिर हुन्छन।
@gautamkafle9952
@gautamkafle9952 Месяц назад
मिठ्ठे र नबे जेल गयेको हेर्न सम्पुर्ण नेपालिहरु आतुर छन।
@sseqwaasd4421
@sseqwaasd4421 Месяц назад
रिपोर्टिङ र पत्रकारिता यस्तो हो नि पब्लिसिटिको लागि होइन पब्लिकको लागि हो मिडिया सलाम छ धिरज दाजु यसरि नै अन्यायमा परेका बेसाहारा हरुको पक्षमा लडिरहनु जनता तपाइको साथमा छ।।
@ShahLok-hz9iw
@ShahLok-hz9iw Месяц назад
यश पालिकाका मेयर र बडा अध्यक्ष काे कालाे कर्तुत देखाउनु र समाजमा नांगे झार पार्नु सर
@SmilingColourfulShirt-id3wl
@SmilingColourfulShirt-id3wl Месяц назад
यो मिठाराम डाँका र नबराज अनुहार हेर्दै फटाहा जसतो छ।
@phurbatamang1379
@phurbatamang1379 Месяц назад
कस्ता जनताहरुले भोट् दिई जिताइ मेयर + वाडा अध्यक्ष बनाए होला यार
@user-tg5qv5gq8j
@user-tg5qv5gq8j Месяц назад
जनता भेडा हुन अरुको के दिस
@InnocentCat-bn1to
@InnocentCat-bn1to Месяц назад
Kunai belaako kasto party awhile kasto bhayo ye luteraharuko raajya
@minashrestha9651
@minashrestha9651 Месяц назад
Masu vata ma bike paxi yastai ho
@jangbusherpa3358
@jangbusherpa3358 Месяц назад
atangkari bahun sarnathi bahun haruko gadha marji
@bishnutamang495
@bishnutamang495 Месяц назад
हदै सम्मको कानुनी कारबाही होस यो मेयर र वडा अध्यक्ष लाई।
@punyaghimire7960
@punyaghimire7960 Месяц назад
पीडितले न्याय पाउनैपर्छ । सबैको कल्याण होस् ।
@Tejkumarlimbu-xp8ho
@Tejkumarlimbu-xp8ho Месяц назад
निसाफ यसरी पाउनु पर्छ , अदालत लाइ सम्मान
@Nepal-don9
@Nepal-don9 Месяц назад
जेल होइन फासि दिनुपर्छ ।
@naradpokharel9642
@naradpokharel9642 Месяц назад
पार्टीले टिकट दियो भन्दैमा यस्ता जनतामारालाई भाेट हालेर जिताउने नागरिक पनि उत्तिकै दोषी होइनन् र ?
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb Месяц назад
अर्काको जग्गामा सरकारी भवन बनाउने वडा अध्यक्ष र मेयरलाई छिटोभन्दा छिटो कडा जेल सजाय गर। छिटो पक्राउ गर ।
@hirasinghkunwar9732
@hirasinghkunwar9732 Месяц назад
यो टिभिमा सच्चा पत्रकार तपाई मात्र हो
@shyamshrestha4491
@shyamshrestha4491 Месяц назад
ती बुढानिलकण्ठ का मेयर र वडा अध्यक्ष एमाले पार्टी कै हाेला किनकि लुटेरा के पि वलि ले लुट्ने पर्सिक्षण गरेकाले त्यस्तै हर्कत।
@devirijal7227
@devirijal7227 Месяц назад
जताततै कमाउ धन्दा मात्रै गर्दा रहेछन पापि नेता हरु जय बालेन
@pratapghimire2219
@pratapghimire2219 Месяц назад
मेरो बन्धु वर्ग मा पर्नु हुन्छ मिठाराम अधिकारी मेरो आफ्नो मान्छे हो तर एकदम पापी र नीच पैसा को लागि गु मै मुख गाड्ने निन्दनीय व्यक्ति हुन् मिठाराम अधिकारी ।
@janukaraee195
@janukaraee195 Месяц назад
Hahahaha
@minashrestha9651
@minashrestha9651 Месяц назад
Gu khane nai raixa
@arunkishorentertainment8159
@arunkishorentertainment8159 Месяц назад
हो रहेछ हजुर यी त फटाहा नै रहेछन्
@sangitathapa7495
@sangitathapa7495 Месяц назад
Ho hai jail halnuparxa
@manjuchaudhari8729
@manjuchaudhari8729 Месяц назад
Thuka sala kukur chor haru😡😡
@kebalkarki6523
@kebalkarki6523 Месяц назад
यि चोरलाई जेलमात्रै होइन फासीदिने नियम बनाउनुपर्छ । नत्र नेपाली जनताले न्याय पाउदैनन् ।
@darpanadhikari9651
@darpanadhikari9651 Месяц назад
Dojar mathi chadhne manxe po rahexa😂😂😂😂😂😂😂😂🎉
@kgf7930
@kgf7930 Месяц назад
खाते मेयर नाम मिठालाल काम तितालाल गर्दो रहेछ 20 बर्ष जेल हाल्नु पर्छ यो 2 जना खातेलाई,खोला माथी घर बनाको रहेछ र पो डोजर माथी हमला गरेको रहेछ
@bhaktatamu7176
@bhaktatamu7176 Месяц назад
हेर्नू त पॉवर को दुरउपयोग लोग तन्त्र गणतन्त्र भण्डाई मनपरि गर्ने यस्तले कती लाई ठग्यों होला?
@taraneupane3646
@taraneupane3646 Месяц назад
🎉❤🎉❤🎉❤ सम्मानित अदालतको न्यायपुर्ण फैसलाको सर्वत्र स्वागत
@mamtachand6622
@mamtachand6622 Месяц назад
yes,justice has been served.
@ramharikarki3559
@ramharikarki3559 Месяц назад
एमाले भनेको यस्तै जवरजस्ती गर्ने र गराउने पार्टी हाे सर्लाही लालबन्दी नगरपालिका ६ मा रहेको मेराे जग्गामा समेत जवर्जस्ती मनमाेहन मेमाेरियल अस्पताल रुपि चिहानघर बनाईयाे न्याय मारियाे चाेर नेता मिलेर डाकैत गरे। न्याय काे आशा ईश्वरकाे हातमा ।
@hemsubba5428
@hemsubba5428 Месяц назад
डिलै भए पनि न्यायलवाई न्याय दिएकोमा धन्यबाद अब गृह प्रशासनले सहयोग गर्नु पर्सो ।
@user-or7kj5qp5b
@user-or7kj5qp5b Месяц назад
जसले बालेन लाई छुन्छ त्यो जलेर खरानी हुन्छ जय बालेन्💪💪💪💪जय नेपाल्🇳🇵🇳🇵🇳🇵
@chakrachakra7509
@chakrachakra7509 Месяц назад
धिराज सर ती पिडित आफ्नो सम्पतिमाथी हस्तक्षेप गर्ने ती नालायकहरुलाई जेल चलान गर्नु पर्छ जिन्दगी भर पिडितलाई न्याय दिएर मात्रै छोड्नु होला सलाम छ हजुरलाई सच्चा पत्रकारिता भनेको यो हो
@ShankarDaas-nv6vh
@ShankarDaas-nv6vh Месяц назад
यमाले मा यस्तो धेरै छन नेताकार्यकर्ता हरु
@tekjungthapa3425
@tekjungthapa3425 Месяц назад
लुटेराकाे भलाे कहिल्यै हुदैन यिनका छाेरा छाेरी लाई समेत पाेल्छ सकिन्छ ।
@MuktiAdhakari
@MuktiAdhakari Месяц назад
मेयर र वडाथ्यक्षलाई सर्वश्व सहित आजीवन जेल जाग्नुपर्छ ।
@kedarbhattrai8066
@kedarbhattrai8066 4 дня назад
नियालयलाइ धन्यवाद छ र पत्रकार लाइसलाम छ
@pbrai2889
@pbrai2889 9 дней назад
सम्मानित अदालत जीबित छ!🙏
@rajushrestha-ro1dc
@rajushrestha-ro1dc Месяц назад
सहि छ? न्यायलय ।
@khukurinationx648
@khukurinationx648 4 дня назад
लाखाैं लाख धन्यवाद छ प्राइम टेलिभिजनलाइ याे केसमा सहयाेग गरिदिएकाेमा।।। कपन र बुढानिलकण्ठमा पाप धेरैनै बडिसकेकाे थियाे।।
@sushil7567
@sushil7567 Месяц назад
हजुरलाई धन्यबाद सलामछ साथ छ जय नेपाल आमालाई पशुपतिनाथ मुक्तिनाथ एकीकृत जन्ताहुनुपर्छ
@preamgrg8636
@preamgrg8636 Месяц назад
ईन्डियामा योगिले जस्तो गरेका थियो तेस्तै गर्नपर्छ।
@devideurali4956
@devideurali4956 5 дней назад
धनप्रतिनिधि जेल जाने भएछ नि डाका,तँलाई ठिक्क पराे तिताराम।
@budhajyotiprakash3255
@budhajyotiprakash3255 Месяц назад
यी दाकाहरु रहेछन यस्तालाइ बोत दिएर जिताउने जनताहरु आज लज्जित हुनुपर्छ।
@buddiale603
@buddiale603 25 дней назад
नगर पा मेयर होस ,,वडा अध्यक्ष जो सुकै होस एदी आफ्नो मन मौजी तरिकाले व्याक्तीको जग्गा मा हैकम जमाउदै भ्रष्टचारको काम गर्ने लाई कुनै हालत्मा छुट्कारा न दिई तत्कालै अदालतको आदेस अनुसार कडा भन्दा कडा कानुनी कारवाही गरिनु पर्छ,पर्छ पर्छ ।
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 5 дней назад
जय राम्रो पत्रकारीता योहोनि मिडीयाको काम
@janukaraee195
@janukaraee195 Месяц назад
Great work yahi sunnu mn thiyo
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl 9 дней назад
यस्तै ब्याक्ति नेतृत्वमा पुगेर देस बिगारेका र जन्ता निरास भयका हुन
@user-uj6cr5xb8k
@user-uj6cr5xb8k Месяц назад
पिडितलाइ न्याय दिनकोलागि आफै गयर हरामी वडा अध्यक्षसंग कानूनसंग उचित कदम लिनु भएकोमा संम्पूर्ण टिमलाइ मेरो नमन छ। जय प्राइन टाइम
@deeptamang1198
@deeptamang1198 Месяц назад
धन्यवाद अदालत धन्यवाद ❤❤❤❤
@rojlamarojlama5870
@rojlamarojlama5870 Месяц назад
very good ❤❤❤❤tyo video hamileni hereko thiyou 😢😢😢😢😢
@Himalichitra
@Himalichitra Месяц назад
यही त हो संघीय लोकतन्त्र, नयाँ व्यवस्था जिन्दावाद गाउँ गाउँमा सिंहदरवार जिन्दावाद ।
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Месяц назад
अब कांग्रेसी र इमाले खरानी नबनाई देसमा प्रगति हुदैन😮
@jhalakbaral409
@jhalakbaral409 Месяц назад
दाेषि लाई कारबाही हुनुपर्छ ।
@user-wn6rg8sk8i
@user-wn6rg8sk8i Месяц назад
Good lack balen
@RamBasnet-qb4jp
@RamBasnet-qb4jp Месяц назад
अर्को चुनाब मा बालेन जस्तो मान्छे मेर हुन पर्छ यो नगर्पालिका मा अनि ठोक्नु पर्छ इ 2 जाना को घर
@user-vi9nf3ii6n
@user-vi9nf3ii6n 5 дней назад
जय अदालत जय बालेन जय नगर
@lbkhanal2668
@lbkhanal2668 Месяц назад
यो पाखण्डी हो यस लाइ जन कार्यालय हुनुपर्छ।
@sureshpaudel1198
@sureshpaudel1198 Месяц назад
घरनभत्काउनु त्याेघर पिडिकलाइ दिलाउनुपर्छ सर
@gangagurung804
@gangagurung804 27 дней назад
एस्ता मेयर र वडाअध्यक्ष ले जनतालाई के सुविधा दिन्छ
@amitpulami9033
@amitpulami9033 Месяц назад
सत्यतथ्य समाचार उजागर गर्नुभएकोमा कार्यक्रम प्रस्तोता पत्रकार ज्यु लाई नमन छ।🙏🌹🇳🇵
@kedarsinghrathour7732
@kedarsinghrathour7732 Месяц назад
वडा अध्यक्ष नवराजको दर्शन भयो।पहिले नाम मात्र सुनेको थिय।
@shankharramrumba6479
@shankharramrumba6479 10 дней назад
त्यस्ता मेर रा ओडा अध्यक्ष लाई जनमा कायात जेल हाल्नु होला प्रपू
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 Месяц назад
Dhanaybada patrakar jyu. Patrakar 100% right . Jhole haru le janata lai 100% galat gareka chhan. hos nayamurti jyu. Party jhole Neta haru lai kanun Sudhar garer kada karbahi garnu Prada chha. Yaşta Neta lai janata le taha lagaunu parda chha.
@user-gd7ch7js2d
@user-gd7ch7js2d Месяц назад
गृहमन्त्री रबी लामिछाने ज्यु को जय होस् ।।।।।
@harkarajsampang3560
@harkarajsampang3560 Месяц назад
यस्तो अप्राधिलाई जेल होइन सिधै माथी पठाउदा राम्रो हुन्छ
@krishnaprasadrijal3609
@krishnaprasadrijal3609 Месяц назад
कस्तो शासन हो यो? जनताले प्रतिनिधि सङ्ग समस्या राख्न खोज्दा यस्तो हर्कत पनि हुन्छ। यो दादागिरी हो , दमन हो। सख्त कार्वाही होस्
@user-lk3wz1pv3x
@user-lk3wz1pv3x Месяц назад
मिठाराम लाई मिठा मिठा परिकार लगेर जेलमा भेट्न जाने सबैलाई हार्दिक अनुरोध 🙏😜
@mohanshrestha7210
@mohanshrestha7210 2 дня назад
झाेलेहरुले नै विकासका बाधक हुन झाेलेहरु खान कमाउनमा बढी ध्यान दिन्छ
@tekkhatri9875
@tekkhatri9875 Месяц назад
Good luck balen
@sitaadhikari9736
@sitaadhikari9736 Месяц назад
कस्ताे अचम्म हाे गणतन्त्र भनेकाे त जनता लुट्ने देश लुट्नि गरेकाे थुक्क लाज माेर्दाे कति अन्य या गरेकाे हाे एत्रा बर्स दुख्ख दिएकाे याे पापि लाई आजिबन जेल हाल्न पर्छ पापि चाेर फटाह भस्ट बिचाैलिया पाे जन्मि ए त सत्र हजार सहिद भएर । बल्ल न्यया पाए अदालद लाई सलाम छ
@munatamang2669
@munatamang2669 Месяц назад
WOW patrakar jiu hjr lai 21 thop KO salam chha yo news Sunna pauda manma Ananda lagiu 🙏🙏🙏🙏
@govindaadhikari2357
@govindaadhikari2357 26 дней назад
माथि देखि नै यस्तै घीनलाग्दा छन् । तलैसम्म निभ्ने बेला यस्तै हो ।
@JyotiJyoti-gm5xc
@JyotiJyoti-gm5xc Месяц назад
patrakarji salute...good jod...work for this people...
@pralhadbista1467
@pralhadbista1467 Месяц назад
कति राम्रो समाचार यस्तो सुन्न पाइरहियाेस अनि यस्तो कुसमाचार अाउन बन्द हुने दिन पनि चांडै अावस ।
@183Astropankaj
@183Astropankaj Месяц назад
त्याे भवन बनाउन र ताेड्न लाग्ने खर्च तिनै डाकाहरु वाट असुली गर्नुपर्छ ।
@anjalilamichhane7549
@anjalilamichhane7549 Месяц назад
मिठारामकाे सरासर गल्तिछ जेलनै पठाउनु पर्छ।
@ritashrestha1226
@ritashrestha1226 Месяц назад
न्यायलयको पनि खोज तलास गरनु पर्यो।नत्र यत्रो वर्ष किन दुखदिने काम भयो
@nbthapa9125
@nbthapa9125 Месяц назад
यो जन प्रतिनिधि त बहुला जस्तो देखिन्छ यो गुण्डा नाईके जस्तो लाग्यो यस्तो ब्यबहार राम्रो भएन ।
@shresthasubas8844
@shresthasubas8844 Месяц назад
अदालत ले प्रहरी लाई आदेस दिन सक्दैन कि के हो अचम्म तु आदेस पालाना गर्नु पर्ने होईन र?
@nabrajale4750
@nabrajale4750 Месяц назад
जिन अनुसार को काम थापा काजी को जिन पनी त्यस्तै हो गतीलो जिन होईन
@dhirajtolange9767
@dhirajtolange9767 10 дней назад
त्याहाका स्थानिय जनता के हेरेर बसेका छन सबै उठेर यी दलाल जनप्रतिनिधि हरु बिरुद्ध बोल्नु परो ।अलि कति मानवता छ भने!
@manbhaktagurung1078
@manbhaktagurung1078 Месяц назад
जताततै कमाउनिस्त को धन्दा ???
@user-wh8hx5cv9s
@user-wh8hx5cv9s Месяц назад
जब अदालत ले पक्राउ पुर्जी जारी गरि सके पोछि। पुलिस प्रशासन ले हथकड़ी लगाई अदालत सामु पुराउन किन डराउछन। भ्रष्टाचार हरू लाई नांगेझार बनाए को नेपाली जनता ले हेर्न चाहान्छन।जय नेपाल सरकार,जय हो
@hariregmimagar2122
@hariregmimagar2122 22 дня назад
sarai ramro samachar honi yota
@bishnubasnet-qt3fh
@bishnubasnet-qt3fh Месяц назад
राजाले लुटेरालाई सजिलै खान माेजमस्ति गर्न दिएर याे अवस्था भयाे।
@anjalilamichhane7549
@anjalilamichhane7549 Месяц назад
याे वडाअ्यक्ष १नम्बर अपराधिहाे सैतान अपराधिलाइ घरपरिवार काे चिन्ता
@keshavyogi4782
@keshavyogi4782 Месяц назад
यस्तालाई जनप्रतिनिधी बनाउने जन्ता लाई सम्मान का साथ फुलमाला चडाय लु, भ्रष्ट फटा लाई जितायको मा 😢😢 यसको आनीबानी त पैले देखी थाहै थियो होलानी जन्ता लाई
@balarampaudel33
@balarampaudel33 Месяц назад
Janta haru ak vay lakhetauna sabay chor neta harulaye
@183Astropankaj
@183Astropankaj Месяц назад
भुरे राजा मुक्त नेपाल बनाउन आबश्यक छ।यस्ता लाई सिधै गोलि ठाेकेर वकवास सधैं को लागि बन्द गर्नुपर्छ ।
@naratamang9517
@naratamang9517 Месяц назад
यि जातिका मानिस गू मा लाग्ने किरा हुन्। यस्ताका सन्तान पनि यति भ्रष्ट हुन्छन् कि साध्य छैन
@user-ju1hu1vt9t
@user-ju1hu1vt9t Месяц назад
यसता।चाेरहरु।लाई।भाेटदिनि।जनता।नै।चाेर।
@dilipshrestha3735
@dilipshrestha3735 Месяц назад
यसै दिर्घ राेगी उसै दिर्घ राेगी ती मेयर र वडाध्यक्ष दुबैलाई काटी देउ चन्द्र भाइ।
@balarampaudel33
@balarampaudel33 Месяц назад
Good
@rameshshrestha5826
@rameshshrestha5826 10 дней назад
यो वडा अध्यक्ष मेयर लाई उल्टो खुकुरीले गर्दन छिनाल्दीनु पर्ने।
@rajanluitel3257
@rajanluitel3257 Месяц назад
नितिगत भ्रष्टाचार गरेर कमाउधन्दा सञ्चालन गर्ने एमालेका हरामखाेर भ्रष्ट हरुलाइ जेल काेच्नुपर्छ ।
@pghalewarrior
@pghalewarrior Месяц назад
यस्ता नालायक मेयर र वडा अध्यक्ष लाई तत्काल विभागिय कारवाही साथै छानबिन होस् पिडितले न्याय पाउनुपर्छ।
@BijayaKumar-qb4zd
@BijayaKumar-qb4zd Месяц назад
हो नेपाली न्यायाधीश लाई सलाम छ हो नेपाल मा यस्तो न्यायाधीश चाहिन्छ नेपाल मा नत्र खाली पैसा बिक्ने मात्रै र पैसाको न्याय दिने ले गर्दा देस चुर्लुम दुबेको थियो त्र आज राम्रो खबर सुन्न मा आयो जुन फसला गर्ने न्याय धिस लाई सलाम छ जेल कोच्न पर्यो
@laotiprem1745
@laotiprem1745 Месяц назад
खोइ त यस्तालाइ जेल हाल्न पक्राउ गर्न लगाउने गृह मन्त्री ?
@dhakasilwal7476
@dhakasilwal7476 Месяц назад
यस्ता मेयर वाडा अध्यक्षलाई फासिदिएपनी कम हुनेरैछ रिप यस्ता भ्रष्ट जनप्रतिनिधि र मेयर भनौदा हरुलाई ।
@user-ju1hu1vt9t
@user-ju1hu1vt9t Месяц назад
याे।देशकाे।सरकार।लुटिखानेकाेलागि।मात्र।हो।सरकार।छ।याे।देसमा।भनेर।जनतालाई महसुस।हुने।गरि।यसतालइ।जेल।हाल।सरकार 9:55
@bholathapa7669
@bholathapa7669 9 дней назад
यो कुहिएर मोरोस यसको पुरा परिबार कुहिएर मरछ लेखर राखे हुन्छ
@deenanathacharya2743
@deenanathacharya2743 Месяц назад
अन्य ब्यक्तिको जग्गामा हडप्ने मेयर र वडाध्यक्ष निरङ्कुश अपराधी राणाशाशन भन्दा पनि कठोर शाशक हुन्।खवरदार
@Abhishek-tz1nk
@Abhishek-tz1nk Месяц назад
सलाम मेयर ज्यु 🙏 यि पार्टीका झोले हरुलाई जेल सोच्नुपर्छ 👏👏👏
@BalaramPokharel-oe5kl
@BalaramPokharel-oe5kl Месяц назад
भ्रष्टचारि अपराधि लाई ग्रहणले छोई सकेकोछ राष्टबादि सहि बाटोमा गयभने
@rambdrkatwal
@rambdrkatwal Месяц назад
सिह दराबर घर घरमा र गाउँ गाउँ मा भनेकाे गण तन्त्रकाे उपज हाे शहि गरे केपि घुस पनि नखाने घुस खाने मानछे काे मुख नहेरने तल भनी दुई नमबरि धन्दा चलायर सिह दराबर घरघरमा पुराय ठिक छ मयेर साहेबले राम्राे गरनु भयाे रक्षक नै भक्षक यसतै हाे गणतन्त्र अब सबै ठाउमा उनी हरुकै मानछे साना मानछे त न्या पाउदैनन राजाबिनाकाे देशमा सबै राजा ।
@Manjurshrestha-ct5md
@Manjurshrestha-ct5md Месяц назад
जाे चाेर उसकै ठूलाे स्वर
Далее
Угадай МОБА 1 🥵 | WICSUR #shorts
01:00
Просмотров 718 тыс.
This is how JP School went to Mafia's hand..
13:12
Просмотров 391 тыс.
R&AW: Mission NEPAL
17:48
Просмотров 188 тыс.