Тёмный
No video :(

भारतले कब्जा गर्नुअघिको कालापानीको कहानी || KALAPANI || TAMASOMA JYOTIRGAMAYA || AP1HD 

AP1HD
Подписаться 1,1 млн
Просмотров 62 тыс.
50% 1

भारतले कब्जा गर्नुअघिको कालापानीको कहानी ।
Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to10PM).
एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।
Presenter: Tikaram Yatri
Guest: भैरव रिसाल- अग्रज पत्रकार
Researcher: Saroj Gautam
Producer: Phurba Sherpa
Program Co-Ordinator : Kamala Subedi
Editor: Karun Basnet / Rajin Magar
Music: Raprabin
Graphics: Lokesh/ Ramesh /Bibek
MCR
Madhav Gautam, Manish Shrestha, Pradip Rijal, David Shah, Pramod koirala, Bishal Subedi, Rabee Raj Paudel
Camera Person
Navaraj Adhikari
Janardan Khatiwada
Santosh K.C
Make Up: Karishma Shahi Thakuri
Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
RU-vid: / ap1hdofficial
Twitter: / ap1tv_official
Instagram: / ap1hdtv
Facebook: / ap1tv
Website: ap1.tv/
© AP1HD 2019
#TamasomaJyotirgamaya #Kalapani #NepalBorder #Tikaramyatri #AP1HD #AnnapurnaMediaNetwork

Опубликовано:

 

10 ноя 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 106   
@pradipgrgsirubari8191
@pradipgrgsirubari8191 4 года назад
भैरब रिसाल ज्युको मुखाराबिन्दु बाट नेपाल को प्राचीन एतिहासिक सत्यतथ्य कुराहरु सुन्न पाउदा अति नै खुशी लाग्यो , टीका राम यात्री सरलाइ मुरी मुरी धन्यवाद !
@onlineearningnepal4057
@onlineearningnepal4057 4 года назад
कति मिजासिलो आदरणीय व्याक्तित्व हाम्रो जिउदो इतिहास सलाम तपाई लाई अनि दिर्घायुको कामना
@surajmagar9162
@surajmagar9162 4 года назад
भुमि फिर्ता लेउनै पर्क्ष जै नेपाल 🙏🇳🇵🇳🇵🇳🇵✊️
@jeevankhadka4745
@jeevankhadka4745 4 года назад
अन्तर्वाता साह्रै मन पर्‍यो, ईतिहासको एउटा महत्वपूर्ण पन्ना पढेको जस्तै लाग्यो ।
@sarvochchaadhikari4912
@sarvochchaadhikari4912 4 года назад
कति मिठा शब्दहरू सँग रमण ! म प्रभावित छु शब्दप्रेमी टिकाराम जी!
@kiranchapagaikiranchapagai4300
@kiranchapagaikiranchapagai4300 4 года назад
सारै राम्रो वसाई ।फेरि फेरि यस्तै राम्रो संबाद शुन्न पाईयोस।भैरव रिसालका निवन्ध पढेको थिए पहिल्यै आज देख्न पाईयो।
@criston5199
@criston5199 4 года назад
legendary history of nepal.. Hats of... ur blessed us.
@tankaprasadacharya7968
@tankaprasadacharya7968 4 года назад
अग्रज पत्रकार ऐतिहासिक व्यक्तित्व भैरव रिसाल ज्युका कुरा सुन्दा मनै आनन्दित भयो,वाहाँका यस्ता ऐतिहासिक कुरा सुन्ने अवसर अझै हामीलाई प्राप्त भै रहोस चिरायु को कामना, यात्री जी लाई धेरै धन्यवाद।
@shresthapushpakumar496
@shresthapushpakumar496 4 года назад
दिर्घ आयुको कामना होस्
@shailleey
@shailleey 4 года назад
गजव छ । प्राचीन एतिहासिक सत्यतथ्य कुराहरु सुन्न पाउदा अति नै खुशी लाग्यो । इतिहास खाेजका लागि सान्दर्भिक छ ।
@adhikarchaudhary9403
@adhikarchaudhary9403 4 года назад
टिकाराम सर बाट आज का पत्रकार हरु ले धेरै नै सिक्नु पर्ने देखिन्छ ,उहाको सालिनता अनि ब्यक्तित्व बडो गज्जबको लाग्छ।आज सम्म कुनै पनि कार्यक्रम नछुटाई हेरेको छु।
@syadabrai4631
@syadabrai4631 4 года назад
भैरब रिसाल सरको कूरा आधिकारीक प्रमाण छ र नेपाल सरकारले चाडै ठोस निणय गरियोस !
@bishnupokhrel8549
@bishnupokhrel8549 4 года назад
Ekdam majja lagyo..
@lrbhatta3590
@lrbhatta3590 4 года назад
आनन्द आयो अन्तरबार्ता सुनेर तथ्री सत्य सुनेर।।
@aayashayakhatiwada9596
@aayashayakhatiwada9596 4 года назад
सिङ्गो इतिहासको जीवित प्रतिनिधिपात्र भैरभ रिसालको यो उमेरको यस्तो तीक्ष्ण सम्झनाशक्त्ति प्रति नमन!! आज लिम्पियाधुरा यति संबेदनसिल हुन्छ भन्ने आकलन मात्र भएको भए म हरेक थोक आफै राख्ने थिए हातले सारेर राख्ने थिए... सलाम रिसाल सरलाई!! मिति र व्यक्ति र ठाउँको नाम सम्झना चै लाजवाव!!
@shivabaniya1204
@shivabaniya1204 4 года назад
सन्सदिय ब्यबस्थामा पहिलोपल्ट भोट दियका ब्याक्तित्व । सम्मान छ रिसाल जिउलाइ।
@pravhatdip28
@pravhatdip28 4 года назад
अन्तर आत्म बाट लाखौं लाख सलाम छ बुबा भैरव, हजुरलाई।। नाम लिए माफ गर्नु होला, किन कि हजुर जस्तो सानो पोस्टमा रहेर पनि यति धेरै ज्ञान यति धेरै देसभक्ति यति धेरै देशको चिन्ता सरकारी कर्मचारी मा विरलै पाइन्छ।। हजुरको अन्तरवार्ता जति हेर्यो त्यति हरु हेरुँ लाग्ने।।। फेरी पनि अन्तर आत्म बाट लाखौं लाख सलाम हजुरलाई।। हरेक नेपाली ले एकपटक हेर्नै पर्छ, यो अन्तरवार्ता, किनकि उहाँ एउटा ज्यूँदो इतिहास हो हाम्रो कालापानी लिपुलेख, लिम्पियाधुरा मा गएर एउटा कर्मचारीको रूपमा नागरिकलाई सेवा दिएका।।
@Chintak414
@Chintak414 4 года назад
यत्तिका प्रमाण हुँदा पनि राज्य मौन छ।सलाम छ रिमाल ज्यु
@miss.__.monika5703
@miss.__.monika5703 4 года назад
Brilliant Interview and god bless both of u sir...
@dineshsilwal84
@dineshsilwal84 4 года назад
अग्रज पत्रकार भैरव रिसाल बा को अन्तरबार्ता एकदमै चखिलो लाग्यो।हाम्रो सिमा मित्र रास्ट्रहरुले हाम्रै कमजोरी का कारण मिच्दा रहेछन भन्ने कुराको बोध भयो।
@meghrajadhikari2147
@meghrajadhikari2147 4 года назад
राम्रो अन्तरवार्ता !
@dikshyagurung7422
@dikshyagurung7422 4 года назад
Long live and salute!
@toyanathchaulagain9649
@toyanathchaulagain9649 4 года назад
जिउदो इतिहास ।
@rajuthapa6560
@rajuthapa6560 4 года назад
living history of Nepal.
@SSO622
@SSO622 4 года назад
धेरै खुसी लाग्यो।पुरानो नेपालको बारेमा राम्रो सँग बताईदिनु भयो।
@sathinepal2
@sathinepal2 4 года назад
Dherai ramailo lagyo purano nepal ani naya nepal ko kurakani
@narayansubedinps5978
@narayansubedinps5978 4 года назад
पुरानो कुरा सुन्नु को मजा नै बेग्लै हुन्छ
@dsbohara4331
@dsbohara4331 4 года назад
kya gajab interview. God Bless You Bajeee
@birkhaswar3472
@birkhaswar3472 29 дней назад
दिन फेरिया मन फेरिनछ गराे यके चाेटि लिपिया धुरा काला पानिकाृ लागि जे गनुपछ ततकाल गनुपछ पछि अाफनाृ भुमि काृ नेपाली काे सिमा मा त माया लागछ यकातिर छ भनृ अरकाृ तफ भारत लाई माया लागछ तेसेले माेके मा कुटनितिक बा जे गनुपछ गरि हनलनुपछ भारत सग डर ठयापप छेन हामा, मित्र रासट त 114 देस ले राजा बिरेनद, ले शानति क्षत्र घाेसित गरियाेस भनी राखि बमसेकाे मा भारतले नाे भनयाे चिन सरकार सग सर सललाह गरे र शानति क्षत्र घाेसित गरियनेस भनी राखि बकसेकाे प,सताब मा 114 देसले समर थन गनु भयकाे छ भारत चाहननछ भने युदद गरेपनि हामिले भारत लाई लखेटछाे म त ढुकक छु
@parbathg.1607
@parbathg.1607 4 года назад
Sarai ramro program xa yo bajeko ayu 150 barsa bhanda badi bachun yo karyekramko pragati ayu pani lamo Kal samma ra hos
@omprasadthapa8600
@omprasadthapa8600 4 года назад
अघिल्ला पुस्ताहरू सार्है मार्मिक, स्पस्ट र कपटरहित, बहादुर थिए, भनेर हरेक पुस्ताले समझने छन।
@jee-m2n
@jee-m2n 4 года назад
भैरव रिसाल ज्यूलाई प्रणाम ।
@rajivkaji
@rajivkaji 4 года назад
God bless you.
@bharatpokharel3641
@bharatpokharel3641 4 года назад
जय देश
@dhanbist6121
@dhanbist6121 4 года назад
great gest
@ramchandrajoshi2435
@ramchandrajoshi2435 4 года назад
Kati ramro interview
@surentamang9962
@surentamang9962 4 года назад
May you live more years hajurbuwa.
@Dr.RamesworMaharjan
@Dr.RamesworMaharjan 4 года назад
Living history and Legendary person of Nepal Mr. Bhairaw Risal Jee. This historic issue must be solved before disappearing this type of living facts......
@breeze8908
@breeze8908 4 года назад
त्यो बेला को लिम्पुयाधिरा को जनगणना को अभिलेख ,त्यो बेला का मतदान नमावली सायद यिनै गणतन्तत्रे चोर नेता हरु ले जानी जानी लुकाए या नस्ट पारेका हुनु पर्छ। यिनेर ले बेचेरै खाको हो, यो अब हर हालत मा फिर्ता हुदैन।
@qwtwyawywtgs8527
@qwtwyawywtgs8527 4 года назад
Ramailo lagyo hjr ko kura sunda❤❤❤❤❤
@babusapkota2391
@babusapkota2391 4 года назад
Tika dai hajur lai naman cha hai kasto ramro kura uha ko 18 sal ma jana ganaa garda uhako umar kati raicha
@arjunkumarprofessionalchef9849
@arjunkumarprofessionalchef9849 4 года назад
Good keep it up
@vikramthapa8209
@vikramthapa8209 4 года назад
Tikaram sir ! Prastuti nikai ramro chh tara yeuta room kai background ramro hunthyoo holaa ...yesaree animated room ali fancy ani cheap dekhiyoo mero bujhai maa
@Hemeshika
@Hemeshika 4 года назад
दीर्घ आयु को कामना छ
@birkhaswar3472
@birkhaswar3472 29 дней назад
केपि वलि त मानव ने हेन महा भारत काे सकसनि काे राेल खेलछ बदमाि हाे यसकाे बिसवास नु भने काे बेकुपलर नेपाली ले मात्र हाेसकुनि काे खेल खेलछ बुझने लाई याे कुरा गेराेछ नबुझने लाई घर छेउ मे पेराे छ भित्र भित्र भारतकाृ काम गने बाहिर रासट बादि काे हेसियत देखाउने पूरा शकुनि खेलखेलछ याम सिसि पासगरदा देखनु भयनकाङेस र माअाेबादि काृ प,चनडले पास गरे भनने देखायाे तयाे केपि सहित 80 सिट य माले थियाे तर पछि राति याम सिसि मा हसता क्षर गरेकाे छ हेरे हुनछ यसताे शकुनि हाे
@marrinetravel5232
@marrinetravel5232 4 года назад
बुढापाका हरुको कुरा सुन्न अतीनै आनन्द लाग्छ
@revatibkbk7323
@revatibkbk7323 4 года назад
❤️
@Travel_Lover3
@Travel_Lover3 4 года назад
Tika sir, its not from 1968 A.D. its 1968 B.S. the census has been started. Its very shamefulness of our government to just remain witness and take no concrete initiation against this naked interferance and expansionism in our country from India.
@joshililamani8677
@joshililamani8677 4 года назад
Live long again
@nawarajsubedi9678
@nawarajsubedi9678 4 года назад
नेपाली कर्माचारी नेतृत्व हुन या राजनीति नेतृत्व-हरुले नै चाहे पद होस या सत्ताप्राप्ती स्वर्थका लागि सम्पुर्ण आधिकारिक पुराना दस्तावेजहरु साटासाट गरिसकेका रहेछन र नै अहिले खोज्दा भेटिन्दैन
@pravhatdip28
@pravhatdip28 4 года назад
GO BACK INDIA..भारतीय विस्तारवाद मुर्दाबाद.. INDIA RETURN OUR LAND AND STOP ENCROACHMENT.. संख्या क्षेत्र आर्थिक रूपमा सानो छौँ होला हाम्रो देश नेपाल अनि हामी नेपाली नागरिकहरु। तर सार्वभौम राष्ट्र हो हाम्रो देश नेपाल। विश्व मानचित्रमा सगरमाथा जस्तो सिर ठाडो गरी उभिएको हाम्रो देश नेपाल क्षेत्रफलको हिसाबले हाम्रो देश अरु देश भन्दा सानो होला अर्थ तन्त्रको रूपमा गरीब हौंला हामी, तर सम्प्रभुताको दृष्टिकोणले हाम्रो देश पनि अरूको जस्तै बराबर मै पर्छ बराबर मानसम्मान इज्जत छ विश्वमा हाम्रो देशको पनि।। हे लोवि दरिद्र बिस्तारबादी भारत हाम्रो देश भन्दा धेरै गुणा बढी ठूलो देश धनी देश छ तिमीहरूको र पनि किन हाम्रो सानो गरीब देशको सीमा मिची रहेको छौ.??? कति पनि लाज नलाग्दो रहेछ तिमीहरूलाई, किन हामीलाई राम्रो भएको हामीले राम्रो गरेको देख्न सक्दैनौं तिमीहरू ??? आखिर के बिगारेको छौँ र हामीले तिमीहरूको ???।। उल्टै हाम्रा हजारौं युवा नेपाली वीर गोर्खाली जवानहरुले आफ्नो जीवन थाती राखेर तिम्रो देशको रक्षा गरिरहेका छन्।। अलि कति लाज सर्म गर साठी वर्ष भन्दा बढी भयो कालापानी नालापानी अतिक्रमण गरी सन्धि मिचेर आफ्ना सिपाही राखेका छौ, जुन किसिमको बेहोरा जुन किसिमको व्यबहार देखाइरहेका छौ तिमीहरूले यो सय मा सय प्रतिशत तिमीहरूको दादागिरी दरिद्रता अनि लोभीपनको जोलन्त उदारहण हो।।। GO BACK INDIA. भारतीय विस्तावाद मुर्दाबाद।।। जय मातृभूमि, जय स्वाभिमान।।
@aryankarki7900
@aryankarki7900 4 года назад
Our Legendary person Bhairaw Risalji.
@birkhaswar3472
@birkhaswar3472 29 дней назад
1961 मा चिन र भारत काे युदद हुदा भारतले चिन सग हारेपछि 19 टाेलि स्ना भारत का तेसे लिपिया धुरा काला पानी बाट तेसे लिपिया धुरा काला पानिबाट फरके र अायाे 18 टाेलि सेना भारत तफ गयाे यक टाेलि सेना सियाइ डिकाे र,पमा लिपिया भरधुरा काला पानी मा रनखज पाउभनि भारत सरकारले राजा त्रि भुबन सग बिनति चडाय पछि केही समय समम काे लनगि यक टाेलि सेना चिन काे बाटाे यसृकाट हुदा हनमि लाई चिनले घरन समछ सरकार चिन सग हामिले हारयने तेसेले सिअाइ डिकाे र,पमा क राखन पाउ सरकार भने पछि छिमेकि देस हाे केही समयकाे लागि भनछ हामिलेपनि केही समय काे लागि यक टाेलि सेना राखन दिनुपछ भनी राजाले कागज गरायकाे भय कसेले केही गन सकने थियन पछि अनयर हामाे हाे भनन लागयाे भारत सरकार डाका हने पहिला मागने पछि हामाेभनजे डाकाले मात्र यसताे काम गछ
@rajandhakal555
@rajandhakal555 4 года назад
अहिले पनि कालापानी हाम्रै हो कब्जा नभनम न हजुर उस्को भएको छैन र हुँदैन पनि शिर्षक के राख्नु भएको कालापानी पहिला हाम्रो हो अहिले हैन जस्तो ? यहाँ यस्ता हाम्रा सपूत हरु जिबितै छन् ।
@maxmaxie1328
@maxmaxie1328 4 года назад
सेना त् उसको बसेको छ नी त्। त्यस लाई के भन्ने।
@kshitij_ts
@kshitij_ts 4 года назад
कति रोचक छन पुराना कुरा । 😃😄 रौतहटको हाम्रो गाउँमा पनि २०६३ साल सम्म गाविस भरिमा एउटा मात्र ल्याण्डलाईन फोन थियो । अनि मान्छेहरुको फोन आउँदा बोलाउन मान्छे आउथे र बोलाई दिए बापत ५, १० रुपैयाँ दिनु पर्थ्यो।
@yamandahal754
@yamandahal754 4 года назад
Hamro jhapa ma pni Yastai thiyo
@deepakbhusal8024
@deepakbhusal8024 4 года назад
नेपाल सरकारले पनि त आफ्नो देश का सिमा सुरक्षा मा चनाखो न हुनु वा सिमा नजिक नेपाली सुरक्षाकर्मी हरु को उपस्थित न हुनु वा सिमा हरु को नियमित रेख देख न हुनु !
@tarkrajbhatta8173
@tarkrajbhatta8173 4 года назад
waiting is over
@sutra1912
@sutra1912 4 года назад
उहाँको जोस जागर र अनुभवको कदर गर्दछु। मात्रिका कोइराला र राजा महेन्द्रको कुरा आउदा, मात्रिका कोइराला प्रति कुनै प्रतिक्रिया नजनाएको र राजा महेन्द्र प्रति अलि प्रतिसोधात्मक भएको जस्तो लाग्यो।
@purushottampanta835
@purushottampanta835 4 года назад
90 barxa ma pani उत्तिकै ससक्त भैरब रिसाल
@yubrajrisal8261
@yubrajrisal8261 4 года назад
Agraz bandhu bhirav Risal jyu pranam.
@dhkdp6627
@dhkdp6627 4 года назад
सेनालाई सलामी गुलामी र मलामी मात्र गर्न प्रयोग नगरौ सीमा रक्षक बनाई राखौ अरु कुरो जति गरेनी काम छैन अब भारत हाम्रो असल छिमेकी हुन सकेन
@nirudhakal2747
@nirudhakal2747 4 года назад
जीउदो ईतीहास
@ranjitkhadka2244
@ranjitkhadka2244 4 года назад
तपाइ जस्तो ब्यक्तिले सुनेको, रे जस्तो तर्क राजा महेन्द्र लाइ दोस । फेरि त्येस्तो प्रमान भएको भए भारत ले देखाइ सक्थ्यो।
@binoddhongtamang5828
@binoddhongtamang5828 4 года назад
सय हो अन्तर्राष्ट्रिय युएन सम्म जानु पर्छ नभए विकल्प खोजनु पर्छ ???
@aryankarki7900
@aryankarki7900 4 года назад
द्वारिकालाल ढुंगेलजीलाई पनि बोलाईयोस ।
@balramgrg4320
@balramgrg4320 4 года назад
नेपालका कर्मचारीहरु काम गर्छन् चहिने रेकर्ड राख्दैनन् अनि के काम गर्छन् थाहा छैन अनि कसरी उपलब्धी भयो खै ?
@bishnukoirala7076
@bishnukoirala7076 4 года назад
सबै प्रमाण बेचे नेता हरुले
@tejendraniure1621
@tejendraniure1621 4 года назад
नेपालका अभिलेखालय को काम चाहिँ के रैछ।कुनै पनि पुरानो कागजात नराख्ने।नाम मात्रै को अभिलेखालय हो?
@sharmarishi5491
@sharmarishi5491 4 года назад
हमारी सेना बहादुरी के साथ पिछे हड गय ।रे ।।वा बाजे मजा आइगो
@monakaspal6031
@monakaspal6031 4 года назад
tyo janaganana report kasle kaha dabayo ta?
@lamazi9098
@lamazi9098 4 года назад
हाम्रा अग्रज् पत्रकार भैरब रिसाल ज्यु को भनाइ अनुसार यो राजतन्त्र देखी जोडीएको बिषय भएको हुँदा पूर्व राजा ज्ञानेन्द्र शाह बाट पनि थप जानकारी प्रश्ट रुपमा बाहिर ल्याउन सकिन्छ कि ! यो बारेमा उहा सँग पनि अन्तर्वाता लिन सुझाब दिन चाहन्छु ।
@kriparana143
@kriparana143 4 года назад
hamro jiudo itihas bhairab rasal jiuko dirgauko kam ana gardaxu
@anandghima2413
@anandghima2413 4 года назад
बुढा पनि त्यो बेला जागिर मात्रै पकाउन गएका रैछ। जिउँदो मान्छे मरेका अनुहार। मैले अन्तर्वार्ता पुरै हेरेर भनेको हो।
@nirajanbudhathoki7535
@nirajanbudhathoki7535 4 года назад
जनगणना सन् १९६८ हैन वि.स. १९६८ हो कि टिकाराम सर
@thealchemist3750
@thealchemist3750 4 года назад
🇳🇵🇳🇵🇳🇵😍😍😍
@hariadhikari201
@hariadhikari201 4 года назад
saarai man chhune
@surajparajuli4045
@surajparajuli4045 4 года назад
Pradhansena pati lai leraunu paryo
@lalpm1296
@lalpm1296 4 года назад
India ko baato nagayra Nepal ko bhumi baatai jaane baikalpik purbadhaar banaunu saknu parxa
@sajansan
@sajansan 4 года назад
government ko document nai gaayeb hait . kasto system hola
@dambarpoudel7681
@dambarpoudel7681 4 года назад
बहादुरीका साथ पिछे हटगए😆😆😆😆
@Thetravel_Nomad
@Thetravel_Nomad 4 года назад
ek barsa kurnu parxa vani kura thik lagena,aba kurni hoina un ma lagi halna parxa yo kura
@madantiwari5417
@madantiwari5417 4 года назад
Patrakar gatilo xoina... Ramro sanga sunnu parxa ne.. Khub janne sunne thanxa.. Kura ramro sanga.. Sunnu parxa.
@shreerajpaudel5168
@shreerajpaudel5168 4 года назад
Haha Do you even have any idea who is Tikaram Yatri? Stop saying such bullshit without knowing a person.
@rajugiri9082
@rajugiri9082 4 года назад
Haha bhai paila ramro sanga study gara. Who is tikaram yatri. Hawa ma na bahakiyou...
@maxmaxie1328
@maxmaxie1328 4 года назад
28:03 नालायक नेपाल सरकार ले कुटनीतीक भनेर टालटुल गर्छ।
@binoddhongtamang5828
@binoddhongtamang5828 4 года назад
अचम्मित भए नेपाल का पहिले का इतिहास सुन्द ??
@ashishdhakal4282
@ashishdhakal4282 4 года назад
Aaijo sata dr ubraj sangrula lai bolaunu hola
@ShivShaktee
@ShivShaktee 4 года назад
The 38,000 salaried agents have destroyed the documents like he is enlisting.
@hikmatbk5638
@hikmatbk5638 4 года назад
It would be nice if presentator speak less!!
@bikasadhikari325
@bikasadhikari325 4 года назад
raja mahendra le pathayeka renulaal raj bhandari ra vartiya purba rastrapati sarbopalli radha kisan ko pahalma chekpost hateko ho pani vaninxa
@narayantiwari4277
@narayantiwari4277 4 года назад
Budaako kuraa saarai man paro gyan Kati dherai....
@user-ns2dq5cn4u
@user-ns2dq5cn4u 4 года назад
ईन्डिया बिरुद्ध युद्द गर्नुको विकल्प छैन ।
@rabindrarimal2290
@rabindrarimal2290 4 года назад
Indian Army bahaduri ke saath pichhe hatgaye.... Kya satire 😂😂😂😂😂
@niravsharma7011
@niravsharma7011 4 года назад
यो सटायर होइन, अल इन्डिया रेडियोले त्यो बेला भनेको कुरा हो।
@prahladkarki8486
@prahladkarki8486 4 года назад
उहिलेकाे कुरा 🙂🙂
@Mount_evrest
@Mount_evrest 4 года назад
Tyo sabai lagat jaha thiyo teha ko desh bechuwa le kharani banaide varatiye le bana vanesi ahile ta sarkhar halincha tyo bela..
@keyarsinghmalla1152
@keyarsinghmalla1152 4 года назад
Vumi, firta vanne sabdha hataunu.
@chetshrestha2691
@chetshrestha2691 4 года назад
१ घण्टा बितिसकेछl थाहानै भएन
@Thetravel_Nomad
@Thetravel_Nomad 4 года назад
aba ta atti vo , ki waar ki paar ko ladai ladnai parni bela vayana ra? ajai kati bharat ko khutta dhokxas mg neta hru🤬
@checkramu
@checkramu 4 года назад
Feri samjhauta bhaner tista kangada bechlan ni kalapani mai chitta bujhaune hola
@sushilneupane1630
@sushilneupane1630 4 года назад
yo awsarbadi buda ho.
@rajivkaji
@rajivkaji 4 года назад
sushil neupane kasari?????!
Далее
معركة من أجل العصيدة 👧ضد🪳
00:26
Вся Правда Про Хазяевов !
41:02
Просмотров 2,3 млн
معركة من أجل العصيدة 👧ضد🪳
00:26