मनिष जि सहकारी को सदस्य भएर , आफै उपस्थिति भएर , कर्जा फारम भरेर , ल्याप्चे लगाएर , KYC फारम भरेर , हस्ताक्षर गरेर , संचालक समिती बाटा कर्जा स्वीकृत गरेर लिएको पैसा ठगी हुदैन महासय , यी प्रक्रिया कुरा नगरी आफ्नो शक्ति र प्रभाव को दुरुपयोग गरेर तपाइको सभापतिले यी कुनै पनि प्रक्रिया पुरा नगरी आफ्नो नियन्त्रणमा रहेको बैक खातामा पैसा ल्याएको छ । यसलाइ भन्छन ठगी , अनि ठग , हत्यारा , भ्रष्टाचारि , चोरले आफ्नो दिमागले भ्याएसम्म आफ्नो प्रमाण लुकाउछ त्यसमाथी रवि लामिछाने चोर बाउ चन्नाल । अब भन्नुस गगन थापाले अरु के प्रमाण दिनु पर्यो ?? केही प्रमाण नै नभए तपाइको नटवरलाल सभापति त्यसै हिरासतमा हुन्छ ???
अहिले को परिबेसमा हेर्दा गणतन्त् नेपालि जन्ताको लागि उपयोगि छैन । रास्वपाले बुझ्न जरूरी छ । यतिसम्म गर्दा पनि किन गणतन्त्र हैन यो गाणतन्त्र को पछाडी किन रास्वपा ? रास्वपा को सबै माननिय लाई सलाम छ । ८४ को चुनावमा रास्वपा र राप्रपा ले गठबन्धन गर्नुपर्छ रबि + राजेन्द्र देशले निकास पाउँछ यदि यो भयन भने नेपालि जन्ताले कहिल्यै सुख पाउने छैनन् ।
Aba only option raswapa ra ra pra pa le milera 84 ma chunab lade best hunxa janatale herna baki 2 partylai xa bahumat confrim auxa ekla eklai ladera not out come good result otherwise sruling by same old 3 party
का छ आँसु कस्तो आँसु ज्याठा बकमफुसे कुरा गर्ने कमाएर खाईहाल्छ्न नि पैसै नहुने गरिबले जम्म्मा गरेको हो र गरिबको पैसा होईन ठगहरुको पैसा हो डुब्यो ठिकै भो पाप गरेर कमाको पैसा काम लग्दैन मेहनत गरेको पैसा हराउदैन