Тёмный

मन्त्रीलाई स्यावास भन्ने दिन पनि आए ॥ Sunya Samaya ॥ Sudan Kirati ॥ Yubaraj Ghimire 

Deshsanchar
Подписаться 148 тыс.
Просмотров 26 тыс.
50% 1

सोमबार राति काठमाडौँबाट दुबई उडेको फ्लाई दुबईको जहाजमा केही समस्या देखियो। जहाज टेकअफ गर्नेबित्तिकै ठूलो आवाज विमानस्थल आसपासका मानिसले सुनेका थिए। त्यसपछि सञ्चार माध्याम र सामाजिक सञ्जालबाट फरक-फरक प्रकार सूचना आएका थिए। तर संस्कृति, पर्यटन तथा नागरिक उड्ययन् मन्त्री सुदन किँरातीले रात भरि नै आधिकारिक जानकारी आफ्नो सामाजिक सञ्जालबाट दिएका थिए।
#sudankirati #airport #flight
STAY CONNECTED WITH Deshsanchar:
For Business Enquiry: contact@deshsanchar.com
Website: www.deshsanchar.com
Facebook: / deshsanchar1
Twitter: / deshsanchar1
Instagram: / deshsanchar
Soundcloud: / user-897529426
LinkedIn: / 31130905
TikTok: / deshsanchar
Pinterest: / deshsanchar
Disclaimer
यस च्यानलमा भएका कुनैपनी प्रकारका भिडियोहरु डाउनलोड (download) तथा कपिगरी अन्य च्यानलमा अपलोड (upload) गरेको पाइएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
Embedding to a website is allowed!!!

Опубликовано:

 

25 апр 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 41   
@arjunchhetri4353
@arjunchhetri4353 Год назад
सुदन किराँती जि, मन्त्री हुनु अघि पनि उहाँकाे भुमिका सधै हेर्न ,सुन्न,बुझ्न लाएक हुन्थ्यो ।उहाँ प्रसँसा गर्न लायकको ब्यक्ति हुनुहुन्छ ।
@rmanirai8588
@rmanirai8588 Год назад
गलतलाइ गलत र सहिलाइ सहि भन्नसक्नु सक्षम र निष्पक्ष पत्रकारिता हाे । युबराज सरकाे बिज्ञताप्रति सम्मान र नमन छ ।
@Ronaldo18486
@Ronaldo18486 Год назад
वस्तुनिष्ठ विश्लेषण । पत्रकारिताको परिभाषा युवराज सर🙏
@raibimal_022
@raibimal_022 Год назад
साच्चै हामी सबै अत्तालिएका थियौ जब मन्त्री सुदन किराँती को फेसबुक स्टाटस सबै सुरक्षित गन्तव तिर लाग्दैछ भन्ने आयो अनि ढुक्क भैयो । यति विघ्न चासो र कर्तव्य निष्ठ नेता किरातीलाई सम्मान छ । कि तपाईको यस्तो चासो उर्जा सधै रहिरहोस शुभकामना !
@harisharanadhikari7410
@harisharanadhikari7410 Год назад
Jaya sudan
@dhakalsantosh3724
@dhakalsantosh3724 Год назад
युवराज घिमिरे सहि पत्रकार हो। यहाँ सँग बैचारिक छलफल र बहस गर्ने इच्छा छ। उपयुुक्त समय र तरिकाको पर्खाइमा छु।
@kajipariyar5065
@kajipariyar5065 Год назад
अती राम्रो कुरा हजुर 🙏🙏
@pradeepneupane346
@pradeepneupane346 Год назад
U r 100% right yubraj sir.....
@yuvrajoli1063
@yuvrajoli1063 Год назад
सधैं प्रतीक्षा गर्छु हजुरको विश्लेषणको।❤️
@reshambudha8814
@reshambudha8814 Год назад
मन्त्री सुदन किराँतीलाई धेरै धेरै धन्यवाद छ भने यतिबेला म तत्कालीन मन्त्री प्रेम आलेलाई पनि सम्झन चाहे✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊✊
@viewofmychannel.6102
@viewofmychannel.6102 Год назад
हार्दिक धन्यवाद युवराज सर ❤️🙏❤️
@bishalpunmagar4860
@bishalpunmagar4860 Год назад
Sudan kirati is real minister
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Год назад
भ्रष्ट दलाल लोभी हरुले भरिएको देशमा एउटा असल इमानदारी मन्त्री पाएको छौं मन्त्री सुदन किराती 🙏तर राम्रो असल व्यक्तिहरूले काम गर्ने अवसर भने पाउन निकै गाहो छ नेपालमा र पाउँदैन!!
@IndrenijaladMHN
@IndrenijaladMHN Год назад
अति सुन्दर ! अनुकरणीय उदाहरण बन्न सके सुदन किराँती । यसरी नै नेपाली जनजीवनको सुन्दर पाटो बनी रहोस्। नेपाली राजनीति भित्र देखिएको विकृति बाट टाढा रहेर आफ्नो जिम्मेवारी पूरा गर्न सके। हार्दिक धन्यवाद। हजुरको यो जानकारी दिनु भएको मा यहाँलाई धेरै धेरै धन्यवाद ज्ञापन गर्दछु।।
@samtamu
@samtamu Год назад
जानकारीको लागि हजुरलाई धेरै धेरै धन्यवाद
@manirai4099
@manirai4099 Год назад
thank you sir 🙏yes sudan kirati great leader of Nepal
@suniltilakyadavkathmandune8996
Thank You Sir. 🙏🏻. I also watched your interview in the Lalantop. Thank You Best regards 🙏🏻
@sundardhital4903
@sundardhital4903 Год назад
“जब तक जीना है तब तक सीखना, अनुभव ही जीवन में सर्वश्रेष्ठ शिक्षक है” जय श्री राम🙏
@prakashk.c4161
@prakashk.c4161 Год назад
Very good.
@bunnyraja6476
@bunnyraja6476 Год назад
Sudan kirati is the only watchable minister in this cabinet
@kiranchapagaikiranchapagai4300
Good analysis 😮
@tkhaling3010
@tkhaling3010 Год назад
Information ko laagi thankyou yuwaraj jee & mantri kirati laii ajhai hausala dinujaruri xa imandari ko khaderi ma
@ranjitlama1418
@ranjitlama1418 Год назад
❤❤❤❤❤
@ramrai5216
@ramrai5216 Год назад
Sarai sahi bisleson sir man ma ramro awaj jhan ramro.
@biduradhikari7914
@biduradhikari7914 Год назад
@hemkumarrai6250
@hemkumarrai6250 Год назад
Wow! He is an exemplary political idol . I salute him...
@shankerrai795
@shankerrai795 Год назад
पाेखरा अन्तर्राष्ट्रिय विमानस्थलको बेथितिकाे कुराे पनि गर्नुपर्‍याे सरले।
@BhaktaRaj1981
@BhaktaRaj1981 Год назад
❤🙏
@kripaaryal9486
@kripaaryal9486 Год назад
jay ghanti❤❤❤❤❤❤❤❤
@aloklimbu2656
@aloklimbu2656 Год назад
❤❤❤❤❤❤❤❤
@bhugol123
@bhugol123 Год назад
निडर भै सस्यको समधानमा जैले पनि लागिरहनुहोस आश्रीबाद।
@tamangk
@tamangk Год назад
बधाई छ?
@hounjalihounjali7713
@hounjalihounjali7713 Год назад
Sudan kirati very good leader Nepal falsities
@bidhayakbhattarai
@bidhayakbhattarai Год назад
सीधा हेरेर भन्नु पर्यो के, क्यामेरा कता राख्नु भएको हो र?
@tekkarki8900
@tekkarki8900 Год назад
Yubraj sir nepal kai ek nisthawan ra sammanit media-karmi hunuhunxa, mero manma utheko prashna -- ke nepal ka sabai media/patrakar le nisthapurwak ra nispaksha rupma samachar/suchana sampreshan gareka xan...?? yedi testo ho bhane 12 bhai ko naam kina aayo?? mero bicharma nepal ma Imandaar/nisthawan patrakarita garne haru ko sankhya total ma 50% matra hola jasto lagxa, yedi ma galat bhaye kshma...
@mohangurung9857
@mohangurung9857 Год назад
नेपालको पत्रकारशरु बहुलादल र गनाउनेतन्त्र को नेताहरुको बिरुद्ध कहिले पनि बोल्दैन।
@mochi-243
@mochi-243 Год назад
Sabai ptrakar ramra xainan paisama bikxan
@harirai7611
@harirai7611 Год назад
सुदन ले हीन्दु हरुको प्रबर्दन गरेकोलको युबराजले घुमाउरो धन्यबाद दिने सैली तर नेपाल बहुजाती बहु धार्मीक देश हो युबराजले बुझ्न जरुरी छ
@dilipadhikari4071
@dilipadhikari4071 Год назад
नभुल उनि पर्यटन सँगै संस्कृति मन्त्री पनि हुन।
@harirai7611
@harirai7611 Год назад
@@dilipadhikari4071 भनेको के? प्रचार गरे जस्तो हीन्दुनै हीन्दु छैन नेपालमा | हामी (किराती) हौ नेपाल लाई बस्न योग्य जमीन बनाउने तीमरु ईण्डीयाको बैसाली बाट आको हरु ज्यादा फुर्ती नगर केटा हो |
Далее
A history of microfinance | Muhammad Yunus | TEDxVienna
23:47
The Constitution, We The People Of India...
43:44