Тёмный

मन्त्रीले नै खाइन हाँडीगाउँको साढे ५ रोपनी जग्गा, भूमाफियासँग खोसेको जमिन प्रतिष्ठानलाई, बालेन चकित 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 164 тыс.
50% 1

#khabaranwesan #dhirajbasnet #primetimeshd
कार्यक्रम- खबर अन्वेषण
Presenter: Dhiraj Basnet
Producer : Niraj Tamang
Reporter : Dhiraj Basnet, Niraj Tamang & David Pandey
Episode Editor : Ratna Bade
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#Shashishrestha #Maobadinetri #Bhumimantri #Nirmallamapratisthan
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

7 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 369   
@TankakumarRai
@TankakumarRai Год назад
कुनैपनि हालतमा माओवादी कि ससि श्रेष्ट लाई आजीवन काराबास होस।
@govindprasaddahal2894
@govindprasaddahal2894 Год назад
संजोगले भ्रष्टचारीनेता वन्नु भएकोमा वधाई तथा धन्यवाद.परिवारकै जयजय
@dhanrajgiri7192
@dhanrajgiri7192 Год назад
लाज पचाएकी महोदय, अब स्थानीय जनताको चाहना बमोजिम हुनेछ ।।।।।
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g Год назад
माओबादिमा तस्कर लुटेरा हत्यारा मिटरब्याजि बाहेक कोहि रहेनन॥
@sunilmaharjan3372
@sunilmaharjan3372 Год назад
यिनीहरुले देश लुतन आएको हो जनताको समस्या जिउका तिउ देश त उठ्ने नसकिने गरि ठला परिसक्यो।
@ghisingnir658
@ghisingnir658 Год назад
कम्युनिस्टकाे खाेल अाेढेकाे स्याललाई खबरदारी हामी अाफैले गर्नु पर्छ ।
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
कारवही गर्ने,होइन र ?हैट गद्दार नेता तथा नेतृ थुक्क थुक्क थुक्क गद्दार
@surendrathapamagar9057
@surendrathapamagar9057 Год назад
मावबादी हरु सबै यस्तै हिन्छन
@kebalkarki6523
@kebalkarki6523 Год назад
स्थानीयले अब आफ्नो ज्यानको पर्वाह नगरी ति चोरहरुबाट सरकारि जग्गा जोगाउन लाग्नुपर्छ ।
@khadasubedi4796
@khadasubedi4796 Год назад
यसलाइ जेल कोच्नुपर्छ।
@shivakarki3033
@shivakarki3033 Год назад
यिनैलाई भोटहालेर जिताउने हामी अब चॅाहि यस्तो गल्ति कहिल्यै नगरौ।
@abhayaxetri3050
@abhayaxetri3050 Год назад
नेता मर्दापनी जनतालाई सताउने येस्ता प्रतिस्थान खारेज गर्नुपर्छ ।
@tikaramrijal7338
@tikaramrijal7338 Год назад
यस्ता चोर नेतालाई जितायर पठाउने हामी जनताहउ । हामी जनता पनिसचेत हुनजरुरिछ।
@bangalashrestha3298
@bangalashrestha3298 Год назад
यसरी लिएकाे जग्गाकाे निर्णय खारेज गर्नैपर्छ
@pashupatiadhikari750
@pashupatiadhikari750 Год назад
यो आईमाई लाई तुरुन्त पक्राउ गरी अनुसन्धान गरी जग्गा फिर्ता गर्न पर्छ
@kalkalphe5960
@kalkalphe5960 Год назад
चोरहरु माउबादी भन्ने खाऊबादी देशद्रोही यिनीहरु लाई सरकारी जग्गा खाने बाहेक केहि गर्दैनन् conflict of intrest भन्ने थाहा छैन यी नेता भनौदालाई
@subwaystationery3707
@subwaystationery3707 Год назад
Very very daring journalist of Nepal selute for you mr basnet.
@ramchandrathapa2135
@ramchandrathapa2135 Год назад
दिनु हुन्न ! नक्कलि कम्युनिष्ठ हरु लुट्न आका हुन ! सरकार नालायक ले चलाको खालि राज्यकोसम्पति देख्न नै नहुने भो !
@khadgajitlama6198
@khadgajitlama6198 Год назад
यो देशमा कस्ता कस्ता नेता भनौदाहरु जन्मदो रहेछन।प्रतिष्ठानहरुको अनुदान रोक्नु पर्छ।
@baburaja2601
@baburaja2601 Год назад
यो जग्गा लाई तुरुन्त पार्क बनाएर महानगर पालिकाले उपयोग मा ल्याउनु पर्दछ।
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
प्रचण्ड को नातिनी नेपाली हो र ,
@gopalkhatiwada8670
@gopalkhatiwada8670 Год назад
खाओ खाओ सिंगो पृथ्बी खाओ नपुगे आफैंलाई खाओ !
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
सिनामंगल मा पनि यस्तै छ हजुर, पिनसिपल बसन्त बहादुर श्रेष्ठ ले पनि यस्तै गरेका छन, हेरे हुन्छ।
@rimalmitra3171
@rimalmitra3171 Год назад
यो आइमाई लाई तुरुन्त कारबाही गर
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
अमर माध्यमिक विद्यालय हैट, गद्दार हरु ,थुक्क
@namrajranabhat8083
@namrajranabhat8083 Год назад
यी मन्त्री हैन चोर्नी जस्ती छे यस्लाइ तेता बट जन्ताले लखेटनुपर्छ
@sushil7567
@sushil7567 Год назад
जय बालेन अखण्ड नेपाल जीन्दाबाद गणतन्त्र मुर्दावाद
@bijayakhanal5075
@bijayakhanal5075 Год назад
एक जना, दुइजना मात्र होइन नेता र नेति जो पनि चोर, जो पनि भ्रष्ट! यस्ता कुजात हरुलाइ नांगेझार बनाएर चाकमा घण्टी झुण्ड्याएर देश निकाला गर्नुपर्छ!
@subhash7408
@subhash7408 Год назад
Totally agree 😅
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x Год назад
Good baleyan sor
@user-bo3oh2fq2x
@user-bo3oh2fq2x Год назад
Good news jay pattracar Lai solitha xa
@phadindrathapa
@phadindrathapa Год назад
जंगलिले भेट्टाएपछी जहाँ जे भेट्टायो त्यही हात हाल्छन।
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
Good work keep it up Mr Dhiraj shrestha and team🎉🎉🎉
@rajbikramshah2002
@rajbikramshah2002 Год назад
ए तालु खुईले पत्रकार ज्यु, शेरेको कुरा गरेको बाघ हो हेक राखौं कच्याक कुचुक हुनु पर्ला? के ओलीको कुरा गरेको थाप्लोमा गोला खस्ला? प्रचण्डको कुरा त गर्दै नगर्नु... 17 हजार नभए पनि 5 हजारको लिएको त हो, फेरि 5 हजार एक होला नि... अन्तमा यही भन्न चाहन्छु, तपाईं पत्रकार 100% सत्य बोल्नु भएकोमा अति खुसी लाग्यो, चिन्ता नगर्नुहोस् जित तपाईंको नै हुनेछ। सत्यको संधै विजय हुन्छ☝️
@sumansingh2605
@sumansingh2605 Год назад
Thank you sir namaskar good new
@ganeshkhadka4292
@ganeshkhadka4292 Год назад
हेरत दजु भाइ दिदी बहिनी हरु यस्ता भष्ट चारि चोर नेता देखि नेताको बुडि समेत भष्ट चारि भका अब पनि यस्ता चोर हरु लाइ भोट देर हामी लेबिसवस गरिउभने देशनैसकनुहो
@sadhuramshrestha8158
@sadhuramshrestha8158 Год назад
चाेरनै रहेछ जाे नेतापनि
@krishnashrestha8897
@krishnashrestha8897 Год назад
यो देश माओबादी ले सक्ने भयो
@user-pe8vr1ic9f
@user-pe8vr1ic9f Год назад
निज ला ई सक्त कानुन बमोजिम कारबाही होस
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
गंगा दाहाल भारतीय त होइन ?
@user-gn9xw5nn6s
@user-gn9xw5nn6s 6 месяцев назад
Yi galganden netaharu ra tinka Natagota sabaiko..bharatiya, American sabai nagarikata holan ni. Thukka
@rishiramkhanal3403
@rishiramkhanal3403 Год назад
अब नेताहरुको प्रतेक काम निगरानी मा राखनु पर्ने भयो सबै चोर नेता कार्यकर्ता को
@ramkumarshsh7339
@ramkumarshsh7339 Год назад
एस्ता भ्रष्ट नेता यिनी नेत्री जति सबैलाई सिधा फासिको सजाए दे सरकार
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
प्रचण्ड त भारतीय नागरिक हो की?
@narprasadgurung5983
@narprasadgurung5983 Год назад
Yo bhaiko prastuti sahi lagchha ! Bhrastachaari ko naam khulaunai parchha. Karwai ko ghera bhitra lyaunai parchha !
@khuraharidahal9501
@khuraharidahal9501 11 месяцев назад
मन्त्रीनि ज्युलाइ टाङमुनिको सलाम छ गद्दार पाखण्डि पाप धुरिबाट कराउछ एक दिन ।
@user-om7bd6eq1l
@user-om7bd6eq1l 11 месяцев назад
स्थानियबासिहरु धन्यवाद का पात्र हुनुहुन्छ ।जस्ले नेपाली हुडारहरुबाट यतिधेरै जग्गा जोगाउनु भएकोमा ,धन्यवाद धन्यवाद धन्यवाद
@yubrajkadka7812
@yubrajkadka7812 Год назад
सक्कली नेत्ता हरु यस्तै हुन सक्किगोनि केही भन्निन 84 भोटहाल फेरि
@narendrapandey8055
@narendrapandey8055 Год назад
Dhiraj Basnet patraka good man❤ M dubaiat❤
@SomNathDhakal-yq2iz
@SomNathDhakal-yq2iz Год назад
दुधको कुडे बिरालाेलाई जिम्मा दिदा यस्तै हुन्छ ,हाडि गाउले जनता जागरुक हुनुहाेस
@dilamgurung4352
@dilamgurung4352 Год назад
धन्न बालेन मयेर साब बेलै मा आऊनु भएछ, राजधनी त भुमाफिया हरु त कप्लकै खानु लागेछन सलम छ राजधनि बासीलाई बालेन मयेर साबलाई जिताएर पठाऊनु भएको मा 💪👍🙏😇
@dinadayaldinadayaldhakal4804
हैट .......! यो रिती हटाउनु पर्छ
@kebalkarki6523
@kebalkarki6523 Год назад
यो देशको महाअभिसाप नै माओवादी हो । माओवादीलाई यो देशबाट निमित्त्यान्न पारेमात्रै यो देशको भलो हुन्छ ।
@safalamaharjan9384
@safalamaharjan9384 Год назад
Bhumafiya sangai sarkari karmachari lai samawoonoo paryo hajur
@franklin102
@franklin102 Год назад
सहिहो भने एसता भसट्टचारी हरूलार्इ तुरून्तै जेलमा कोचन परेयो सरकार
@user-hu5pc1rv1l
@user-hu5pc1rv1l Год назад
खायपछि कुरा गर्दा राम्रो ।
@user-um8vm9pm8b
@user-um8vm9pm8b Год назад
Prajapati jasta ward adaksha layee salute.
@khatrichhetri837
@khatrichhetri837 6 месяцев назад
यसलाई जेल हालेर राजतन्त्र जिन्दाबाद ❤
@bijayarajbhandari7536
@bijayarajbhandari7536 Год назад
निर्मललामालाइ सम्मान गरियेन दिने भए जग्गा नैउपयुकत ठाउम दिए भै गो नि
@prabinnapit1883
@prabinnapit1883 Год назад
Yo hamro samaj sebi dhiroj sir lai kathmandu bashi ko salam xa
@sudeshnaraibohora
@sudeshnaraibohora Год назад
हाम्रो देशमा नेता नेतनी भनाैंदाहरु देश र जनताकोलागि होईन, चोर्नु, अरुलाई मार्नु ,खानु, सके देश नै बेचेर खान,अाफु मोटाउनुको लागि देशको ठूलो मान्छे र नेता हुँदाँ रहेछन्।
@thakadhikari1955
@thakadhikari1955 Год назад
good
@user-ix3dd3rb6l
@user-ix3dd3rb6l 6 месяцев назад
यो खातिनी लाई तुरुन्तै समातेर नाङ्गेझार पारेर येस्को सम्पती नेपाल सर्खार्को नाम्मा बनाउनुपर्छ
@dilmayarana3865
@dilmayarana3865 Год назад
यस्तो लोबि भ्रष्टाचारि लाई कालो मोसो दलेर जुत्ताको माला लगाएर जनता ले नै ठेगान लगाइ दिनु पर्ने अहिले को स्थिति छ इनिहरु लाई छोडनु हुदैन ।
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
माओवादीलाई गद्दार गद्दार भन्न मिल्दैन र ?
@jaganathguragain4107
@jaganathguragain4107 Год назад
कम्निस्ट लुटाहा मानव तस्करी सुन तस्कारी भुमि तस्करी तिमीहरु शबै कांग्रेससँग मीलेर एउटै सबै देश सबै लुट🇳🇵🇳🇵🇳🇵🇳🇵
@kebalkarki6523
@kebalkarki6523 Год назад
very good news
@urmilakc1728
@urmilakc1728 Год назад
Top Newestलाइ धने्बाद
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
हैट कलङ्की को भाटभटैनी पुरा खोलाको जग्गा हो, हेरे हुन्छ। नक्सामा खोला हेरे हुन्छ ।
@btamang38tamang75
@btamang38tamang75 Год назад
यो पार्टी को chartikala sakeko दिन नेपाल ले परिवर्तन गर्छ
@babulalkunwar7717
@babulalkunwar7717 5 месяцев назад
थुक्क के सुन्न पर्छ । यस्ता पनि नेता र नेत्री
@lalbdrkagi5861
@lalbdrkagi5861 Год назад
Hajurharuko repot satya tathya ramro lagyo keep it up..Prime Times HD❤❤❤
@nareshrai4725
@nareshrai4725 Год назад
Good news 👍👍👍🇳🇵🌹
@neemkantadangi.
@neemkantadangi. Год назад
यो देश लुट्ने र खोक्रो बनाउने नेताकै सहभागी छ
@user-vx3fx7uo7o
@user-vx3fx7uo7o Год назад
कही कतै केहि पनि नछोडने रेहेछन यि बुख्याचा हरूले । अब त अत्यचारको पराकास्टनै पार गरिसक्यो छी छी
@shivagautam3549
@shivagautam3549 Год назад
मलाई था छ मेरो घर सगै हो यो जग्गा सरकारी जग्गा थुक्क लाज छैन है।यही हो गढतन्त्र है अनी सुशासन विकास कठै मेरो देश।😡😡😡😡😡
@ashakc-ym3pl
@ashakc-ym3pl Год назад
Excellent news
@patb8605
@patb8605 Год назад
Haitttttt😅 Maobadi 👏👏👏👏
@ranabahadurdhimal6680
@ranabahadurdhimal6680 Год назад
सार्बजनिक सम्पतिमा कसैको गिद्धे दृस्ठि परेमा स्थानियले छोडने कुरै भएन !
@MR-qk3us
@MR-qk3us Год назад
जहाँ पनि राजनीति केही गर्न खोज्यो विरोध भइहाल्छ, पत्रकार समाचारमा मसाला मिलाएर भाइरल बनाउन कुनै कसर छोड्दैन। अब जे गर्दछ बालेनले गर्छ।
@vhft3356mans
@vhft3356mans Год назад
KTM metropolitan city getting more and more Powerful day by day. Salute Balen dai.
@deepakshrestha848
@deepakshrestha848 Год назад
नेपालमा राजनीति गर्नेहरु धेरै जसो चोर, भुमाफिया, दलाली मात्र छन्, देश लुट्ने, आफु र आफ्नो लाइ पोस्न काम मात्र गर्छन् यिनिहरु लाइ कानुनी कठघरामा ल्याएर सबै सम्पत्ति राज्यको नाममा ल्याइ आजिबन कारागार चलान गरिनु पर्छ है
@gautamkafle9952
@gautamkafle9952 Год назад
लिला दम्पती लाई तुरुन्त पक्राउ गर्नु पर्छ
@rajendratamang8874
@rajendratamang8874 Год назад
Very good sir thok yo choor mafiyalai best of luck
@bukeshmudbari2037
@bukeshmudbari2037 Год назад
माओवादीले देश र जनता लुटने काम बाहेक राम्रो काम गरेको देख्न र सुन्न पाइएन ।
@dinadayaldinadayaldhakal4804
खबरदार .....!!! बरु उनै-उनै मृतक नेताका नाउमा पार्क बनाइयोस्।
@knitengmy8496
@knitengmy8496 Год назад
Sab bhrasta chan nepal ma😮😮😮
@aamayangreeonlinetv633
@aamayangreeonlinetv633 Год назад
Maobadi des banauna aako hoina des bechna aako ho bujnu jaruri xa
@jennylama2455
@jennylama2455 Год назад
Yesta vumafiya lai karbahi hunu parxa
@saransaran8461
@saransaran8461 Год назад
Sabai pratistanharu lai anudan Dina pardaina, yedi pratistan rakhchha vane jagga kinera banauparo.
@abhayaxetri3050
@abhayaxetri3050 Год назад
Great news.❤❤❤❤❤
@umeshkarki3368
@umeshkarki3368 Год назад
यस्ता गद्दार सबै नेताहरुको खोजी गरि शरीर सुगुरको टाउको गद्दारको बनाएर मसानघाटमा सालिक बनाउने अभियान चलाउँ।
@ashokkhatri6622
@ashokkhatri6622 Год назад
भ्रष्ट आइमाइ थुक्क
@sharada5383
@sharada5383 Год назад
यो भ्रष्ट आईमाईनै हो। कलेजको समयमा निरंकुश राजालाई नहाताई छाड्दिन भन्थे। आज मुख देखाउँन लाज नलागेकोलाई। मुखभरिनै सबै जनताहरूले थुकेपनि पुग्दैन।
@rajkumarkarki3334
@rajkumarkarki3334 Год назад
यो व्यवस्ता रहेसम्म लुटेर नेता ले खान्छ्न
@chandrakatwal3740
@chandrakatwal3740 Год назад
छीछी आफैरक्ष्क आफै भक्षाक अली राम्रो नेता कूनै पाटीमै रैनछन अधिकारछ नेपाल आंमा तिमी लाई यकचोटी नेपाली किङगजोग वाङग या एउटा सिजीङगपीङगको जन्मदिनस जो भयनि सही नेपाली होस
@ruppun1558
@ruppun1558 Год назад
very good
@deenanathacharya2743
@deenanathacharya2743 Год назад
नेताहरु र मन्त्री ले राज्यको सरकारी र सार्वजनिक सार्वजनिक जमिन जे जसरी भए पनि हडप्ने नीतिगत भ्रष्टाचारमा मुछिएका यी नेताहरुले कसरी देश बिकास गर्छन् भनेर विश्वास गर्ने। राजधानीमा केन्द्रीय सरकार भएको ठाउँमा त खोला नाला सार्वजनिक जमिन नेताहरु कर्मचारी र भूमाफियाले हडप्न सक्छन् भने देश भरमा कति अनियमित काम गरेका छन् अझै यिनै नेताहरु हजारौं छोटे राजाहरु बनाएर लाजै नमानी राजालाई गाली गर्दै हिडेका छन्।जनता मारा यी नेताहरु मूर्दावाद।लाज पनि लजाइ सक्यो। कार्यकर्ता पोस्ने नेताहरु आवश्यक छैन चेतना भया।
@neilthapa9944
@neilthapa9944 Год назад
Good News,keep it up.
@sureshbhatta8803
@sureshbhatta8803 Год назад
यो त प्रचण्ड छोरी को काम हुन सक्छ ।
@dinadayaldinadayaldhakal4804
हैट .......! खवरदार ........सरकार ...!!! यो रिती हटाउनु पर्छ र बरु बृद्ध-बृद्धा मैत्री,युवामैत्री र वाल-मैत्री पार्क बनाउनु पर्छ।
@santoshlakhe8830
@santoshlakhe8830 Год назад
Chanbin gari dosilai karbahi gariyos.
@laxmithapa2317
@laxmithapa2317 Год назад
तिम्रो माइती दाइजो हो जे पनि गर्न सक्छ।
@KamalMarasini-ky9tv
@KamalMarasini-ky9tv Год назад
माओवादी भनाउदा हरु ले यो देशलाई खतमै गराई सके अब नेपाली जन्ता ले माओवादी हरु लाई लखेट्ने हाेकी ।
@SarojChaudhary-tz8tw
@SarojChaudhary-tz8tw Год назад
सहि कुरा
@user-xk8ye2xn3u
@user-xk8ye2xn3u Год назад
Rajnika aaparade ho
Далее
Nobel Peace Prize-winner Muhammad Yunus
1:00:47
Просмотров 447 тыс.