Тёмный
No video :(

माओवादी संगको धादिङ्ग जिल्लाको कृष्णभीरको युद्ध ! माओवादीको एम्बुसमा फसेका नेपाली सेनाको युद्ध भोगाई 

The Nepalese Civil War
Подписаться 50 тыс.
Просмотров 48 тыс.
50% 1

नेपालमा वि .सं २०५२ फागुन बाट सुरु भएको माओबादी शसस्त्र बिद्रोह २०६३ सालमा आएर शान्तिपूर्ण रुपमा सकिएको थियो । जनयुद्धले राजनीतिक र सामाजिक रुपमा धेरै परिवर्तन ल्याएको थियो । शान्तिपूर्ण रुपमा वितेका ५० बर्षभन्दा क्रान्तिका केहि बर्ष धेरै नै उथलपुथलकारी हुन्छन् भन्ने क्रान्तिकारीहरुको भनाइलाई सो विद्रोहले पुष्टी गर्ने प्रयास गरेको थियो ।
माओवादी जनयुद्धले नेपालको राजनीति कोर्षलाई नै फरक बाटो मोडेको थियो भने १० बर्षमा माओवादी विद्रोह नेपालमा मात्र नभएर विश्वभरी नै चर्चा र चासोको विषय बनेको थियो ।
सशस्त्र विद्रोहको १० बर्षमा १७ हजारभन्दा बढी नागरिकको ज्यान गयो । आजपनि कयौं मानिस वेपत्ता छन् । उनका आफन्तहरु अहिले पनि ‘कि सास देउ, कि लास देउ’ भनिरहेका छन् ।द्धन्द्ध पीडितहरु अहिले पनि उपचार नपाएर आन्दोलन गरिरहेका छन् । कयौं घाइते र अपाङ बनेकाहरु बेसाहारा बन्दै पीडाको जिन्दगि बिताइरहेका छन् । कयौंलाई अझै पनि राज्यले मुद्धा चलाईरहेको छ । ‘जनयुद्ध’को निर्देशन दिनेहरु राज्य संचलक हुँदा पनि तीनका कार्यकर्ताले भने सहज जीवनयापन गर्न पाएका छैनन् । १० वर्ष सम्म ज्यान दाउमा राखेर लड्दा योग्य भएका ४ जहर भन्दा बढी माओवादि सेनाहरु आज अयोग्यको नमिठो बिल्ला भिरेर बस्न बाध्य छन् ।
अहिले पनि सत्य निरुपण तथा मेलमिलाप आयोगले न त वेपत्ता सार्वजनिक गर्न सकेको छ, नत कुनै पिडकको नाम नै सार्वजनिक गरेको छ । तर, माओवादी र सरकारले शान्तिपूर्ण वार्ताद्धारा सशस्त्र विद्रोह अन्त्य भएको घोषणा गरेको दशक भन्दा बढी भइसक्यो ।
के भए त ती उथलपुथलका दश बर्षमा ? १० बर्षे द्वान्दाका ठुला ठुला भिडन्त र आक्रमणका सत्य-तथ्य कुराहरु समेटिएका भिडियोहरु नछुटाइ हेर्न चाहनुहुन्छ भने अहिले नै यो च्यानललाई Subscribe गर्नुहोला ।
------------------------------------------------
याँहा राखिएका कुनै पनी भिडियोहरु डाउनलोड गरी हाम्रो अनुमतीबिना अन्य युटुव च्यानल,फेसबुक र अन्य सामाजिक संजालमा अपलोड गरेको पाइयमा उक्त कम्पनि अथवा व्यक्तिलाई प्रचलित कानुन अनुसार कडाभन्दा कडा कारवाहि गरिनेछ।।।
धन्यवाद !
#Dhading_Krishnabhir_Ambush
The Nepalese Civil War is authorized to upload video.
Using of this video on other channels without prior permission will be strictly prohibited.(Embedding to the websites is allowed@The Nepalese Civil War
Contact us @ : thenepalesecivilwar@gmail.com

Опубликовано:

 

30 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 140   
@danghimire6191
@danghimire6191 Год назад
म दान बहादुर घिमिरे कुनै गल्ति भयमा माफ गरिदिनु हाेला हाल अाबुदबि दुबईबाट❤❤❤❤❤❤ सबैले सुनेर सल्लाहा सुझाब दिनुहाेला धन्यबाद❤❤❤❤❤❤
@sauravdhojkhadka4967
@sauravdhojkhadka4967 Год назад
K cha khabar
@khuraharidahal9501
@khuraharidahal9501 Год назад
आबुधाबि कता हो जोडा म पनि एतै छु कृष्ण भिरको घट्ना सबै सुन्ने अवसर मिलो ।
@bharatshrestha8599
@bharatshrestha8599 Год назад
Sri Lanka maa jastai nepal maa pani KhaaO baadi ko patta saaf garna sakinthyo ra garnu parne thiyo tara Girija Pm hune swartha le Desh dhosta banayo
@alishalimbu1218
@alishalimbu1218 Год назад
Salam cha bhai timilae ....Jai Bhairabhnath
@suraj2150thapa
@suraj2150thapa Год назад
@@khuraharidahal9501 tapai pni mahendra dal ko hunu hunx rw?m ruwais xu tapai kata?
@youngblood2849
@youngblood2849 Год назад
रिपोर्टर को बोलीमा दम छ जादु छ त्यहि भएर होला टेलिफोन कुराकानीकै लाखौ भियु आयको देख्छु यो टिभी च्यानल मा
@dvultureseye1940
@dvultureseye1940 Год назад
तत्कालिन माओवादी आतंककारीसंग डटेर मुकाबिला गरेकोमा सलाम छ मित्र दान घिमिरे ! त्यस्तै पत्रकारको घटना प्रतिको गहिरो अनुसन्धान र खोज तथा प्रश्न सोध्ने सैलिको त म ठुलो फ्यान नै हो !
@danghimire6191
@danghimire6191 Год назад
Thank you❤❤❤
@gorakhbudha7268
@gorakhbudha7268 Год назад
तरिमा खाते कुकुर आतंककारी भन्छस
@bhojrajthapa9525
@bhojrajthapa9525 Год назад
​@@gorakhbudha7268randiko chhora machikne atankakari bhannu parne chhuttayechhan
@ramchandrakc6010
@ramchandrakc6010 Год назад
सर🙏🙏🙏❤️❤️❤️ हजुरको यो कार्यक्रमले हामी जस्ता पीडितहरुको पिडाहरुलाई यति मीठो सुमधुर स्वरले फेरि पनि बाचन सुन्न पाउँदा धेरै धेरै धन्यवाद सर 😭😭😭आँसु बगिरहेको छ आज म जस्ता हजारौं सुरक्षा कर्मी र त्यतिबेलाको बिद्रोहीहरुले आफ्नो ज्यान बलिदानबाट आएको गणतन्त्र आज देश र जनताहरुले केही पाएन आखिर म जस्ता हजारौं साथीहरु १८ वर्ष जागीर खाएर पनि फेरि आज खाडि मुलुक को दास बन्नु बध्य छौ ।हाम्रो देशमा विभिन्न पाटीहरुको सरकार बन्यो देशले के नै पायो । अहिले मेरो देश नेपाल हो भन्दा पनि बिदेशीले तिम्रो देश त सबै बेचि खाई सके त नेताहरुले भन्छ तर देशको अवस्था अहिले सुन्दा दुख लाग्छ आज रगतको होलि खेल्ने हरु सधै सरकारमा हुन्छ्न देशको बेवास्ताको लागि हामी जस्ता सोझा जनताहरु छोराछोरी लडाएको त आफ्नो परिवार शुख नातागोतहरुलाई पद बिलास जीवन बिताउन को लागि पो लडाइएको पो रहेछ । जनताको छोराछोरी उपचार नपाएर मरि रहेका छ्न हामीले पठाईएको रेमिटेन्स बिदेशको बैंकमा राखेर देशलाई ठप्प पर्ने काम भैरहेको छ ।
@bibekjung7404
@bibekjung7404 Год назад
यो पुस्तक परिवारको सबै सदस्यले पढ्नु होला । प्रसङ्ग :-"जिउने मार्ग" पुस्तक को पेज नं. ३७ बाट :- तुरा न तीखा कूदना , पुरुष नहीं रणधीर । नहीं पदमनी नगर में , या मोटी तकसीर || भावार्थ : - कबीर जीले भन्नु भयो - गरीबदास । जुन नगर वा देशमा तीब्र गतिमा दौडने तथा अग्लो ठाउँबाट हाम फाल्ने तुरा ( घोडा ) , पुरूष रणधीर ( शूरवीर ) र पद्मनी अर्थात् पतिव्रता नारी छैन भने यो मोटी तकसीर ( धेरै ठूलो गल्ती ) अर्थात् कमी हो । यस्ता खालका चरित्रवान् स्त्री - पुरूष दुबै हुनु अनिवार्य छ । 🌹अध्यात्मिक पुस्तक ज्ञान गंगा,गिता तिम्रो ज्ञान अमृत, जिउने मार्ग, भक्ति से भगवान तक निशुल्क मगाउनको लागि आफ्नो नाम, ठेगाना एस एम एस वा फोन गरेर टिपाउनुस ।🌹👇️ नेपाल ---9 8 5 1 1 8 9 3 8 0 भारत---8 2 2 2 8 8 0 5 4 1 🌹आध्यात्मिक जानकारी को लागी संत रामपाल जी महाराज जी को मंगलमय प्रवचन सुन्ननूहोस। Sant Rampal Ji Maharaj RU-vid चैनल पर प्रतिदिन. सांझ 7:45-8:45 बजे । साथ साथै "Sant Rampalji Maharaj" एप डाउनलोड Playstore बाट गरेर पनी सत्संग सुन्न सक्नुहुन्छ।🌹
@manishlama5221
@manishlama5221 Год назад
धेरै रिसर्छ गरेर स्तरीय कार्यक्रम बनाउने तपाईं प्रती सम्मान छ।साची तपाइको प्रस्तुतिले मन छुन्छ बिगतको ती द्वन्द्वकालिन समयको याद आउँछ ती याद सङै आफ्नो बाल्यकालको समयको स्मरण गराउछ। नेपाली सेनालाइ माया गर्ने र राष्ट्रसेवकको भावना लाई सम्मान गर्ने तपाईं मात्र हो खुसी लाग्यो।
@yammagar801
@yammagar801 Год назад
Dil bahadur Shrestha samundratar ambush ma pareko thiyo
@bhubanrai2443
@bhubanrai2443 Год назад
The civil war channel मा जब यी पत्रकार को आवाज सुनिन्छ अनि यो episode पूर्ण भएको महसुस गर्दछु ।
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
ति बाहादुरी पत्रकार लाई सलाम छ्।यहि घट्ना को कारण ले गर्दा नेपाल1 टेलिभिजन च्यानल बन्द भएको रहिछ।।आज सम्म बन्द नै छ।
@danprassedsubedi8051
@danprassedsubedi8051 Год назад
म जनमुक्ती शेना हाल नेपाली शेना कँगाे मिशनमा छु हजुरुकाे च्यानललाई एउटा जनयुद्ध कालिन डायरी दिने मन छ कसरी जाेडिने हाेला❤❤❤
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Год назад
@Dhanprasad Subedi Please inbox me: thenepalesecivilwar@gmail.com
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
गर्व लाग्छ शाही सेना हुनु मा 🇳🇵
@pushpashrestha127
@pushpashrestha127 Год назад
Nepali sena ho. sahi sabda marisako jastai 2007 saal agi sena ranako gulami huda 2015/20 saal saama senalai ranakai jhajhaljo aauthyo
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
@@pushpashrestha127 कसैले भनिदिएको ,सुनेको कुरा मा नजाओ,भोगेको कुरा को खण्डन गरौ ६२/६३ पछि ,आर्मी,पुलिस को कुन अबस्था छ हुदाहुदै २/३ महिना को तलब पनि रोकिदियो के यो कुरा सहैय छ??
@domasherpa3054
@domasherpa3054 Год назад
GHANTAKO GARBA MG 😂😂😂
@user-dq6el7ze7c
@user-dq6el7ze7c Год назад
@@domasherpa3054 रिप माचिक्ने हिजडे
@thenepalesecivilwar108
@thenepalesecivilwar108 Год назад
कृपया आफ्नो मनमा लागेको कुरा कमेन्ट गर्न नभुल्नु होला ! THANKS
@rabinadhikari7402
@rabinadhikari7402 Год назад
rolpa gharti gaunko kahile aauxa man ma lageko kura yehi ho
@kamaldevkota8048
@kamaldevkota8048 Год назад
धेरै ढिलो आउन लाग्यो एकपटक नवल सर को सुन्न पर्यो सर्🙏🙏🙏🙏❤️❤️❤️
@ashokghimire8866
@ashokghimire8866 Год назад
Plz atlist weekly eutaa video rakhnu pareo🙏🙏
@swargadwariyoutube1295
@swargadwariyoutube1295 Год назад
​@@rabinadhikari7402 रोल्पा घर्तीगाउँ होइन सर।।रोल्पा होलेरी हो हजुर
@rabinadhikari7402
@rabinadhikari7402 Год назад
@@swargadwariyoutube1295 hora ani kahile aauchha ta video
@user-so9ib6zd9l
@user-so9ib6zd9l Год назад
मेरो नजिकै गाउँ को दाजु को जीवन भोगाइ कै वास्तविक कथा रहेछ मालदिब्स बाट सुनेर साथ दिदै छु!
@danghimire6191
@danghimire6191 Год назад
😢thank you bro😊❤❤❤❤❤❤
@kamaldevkota8048
@kamaldevkota8048 Год назад
धुन सहि राख्नु भयो मेरो गुनासो सुनुवाइ भो धन्यवाद सर्🙏🙏🙏
@pirensingthakuri2549
@pirensingthakuri2549 Год назад
अातंकबादि र शाहि सेनाकाे लडाइ मा संधै शाहिसेनाकै बिजय अातंकबादिहरू लुकेर छलेर केही ठाउँमा नाेकसान गरे पनि शाहिसेना महान थिए
@domasherpa3054
@domasherpa3054 Год назад
GHANTAKO MAHAN THIYE MG SAHI SENAKO JATI SEWA SUBIDA YEDI MAOBADILAI VAKO VAYE MG ARMY KO BIHE DEKHINTHEU
@ratharu7690
@ratharu7690 Год назад
The nepalese civil war channel का प्रस्तोता सर ज्यु हजुर को मधुर अवाजले हामी श्रोताहरु लाई मन्त्रमुग्लाइ बनाउनुभएको छ यस च्यानल बाट प्रसारित कार्यक्रम सुन्न लाई एकदम मन पर्छ । हजुर को प्रस्तुतिमा रातो चन्द्र सुर्य पछि बज्ने लोक गीतको धुनले त झन सुनमा सुगन्ध थपी हामीलाई ती पुरानो दिन र याद झल्झल्ती याद दिलाउछ तर मैले अहिलेसम्म यो धुन सुनेर गीत पत्ता लगाउन सकेको छैन । जानकारी पाए हजुर प्रती धेरै अभारी हुनेथिए । प्रतिक्रिया को प्रतीक्षा मा छु ।
@parkashsuvedi
@parkashsuvedi Год назад
मलाई सेना को अन्तर्वार्ता धेरै मन पर्छ माओवादी आतंकारी को भन्दा।
@rajendrapuri8098
@rajendrapuri8098 Год назад
निकै ढिलो आयो,, प्रतीक्षा मा बसेको थिए , यस्तै प्रत्छ्या भिडन्त गरेको नेपाली सेना का साथि हरु को भोगाइ हरु थप आरु पनि लेयाउनु होला म सुन्न आतुर छु ,,,हार्दिक धन्यवाद सर
@sirnare3408
@sirnare3408 Год назад
One of the finest channel on RU-vid. Hats off with millions applause to the narrator. Hats off to the brave soldier who described his real war story .
@madanpathak4240
@madanpathak4240 10 месяцев назад
😢😢😮😮 y uuuuu u
@madanpathak4240
@madanpathak4240 10 месяцев назад
Cumbria m u I u uun
@madanpathak4240
@madanpathak4240 10 месяцев назад
Cumbria m u I u uun e7ym
@madanpathak4240
@madanpathak4240 10 месяцев назад
6b m m m m y mb8u
@madanpathak4240
@madanpathak4240 10 месяцев назад
U mym v gvgnbuvuvuuvuvuvubuvvuv ùvuvvvuvvuvvvuy mm nim8
@sachinkhadka7847
@sachinkhadka7847 Год назад
आतंककारी माओवादी मुर्दाबाद।। ❤श्री शाही नेपाली सेना जिन्दावाद ❤।। अब फेरि यो देश लाई राजा र सेना मिलि देश चलाउनु पर्छ।। हामी जनता साथ दिने छौ
@Nirmalarai1911n
@Nirmalarai1911n Год назад
त्यो बेला होस या अहिले नेपाली सेना म बच्चा हुदा देखिनै मन पर्छ।😢😢😢
@ashokmagar9948
@ashokmagar9948 Год назад
मेरो प्यारो दाइ मिस यु🙏🙏🙏🙏
@danghimire6191
@danghimire6191 Год назад
Thanknyou bhai❤❤❤
@onelife407
@onelife407 Год назад
Ekdam maja lagxa jaile wait garera basxu ma.. search gari rakhxu naya video ayo ke vanera
@sanatkc630
@sanatkc630 Год назад
निकै लामो समय प्रतिक्षा पछि राम्रो प्रजेन्टेशन आयो।
@surendradura9655
@surendradura9655 3 месяца назад
नम्बरी पर्नुभएछ सँगैको भर्न घटनाको बारेमा जानकारी गराइदिनु भएकोमा धन्यवाद भिडियो duty अवधिभर हेरेर सकियो
@dgtdgr1760
@dgtdgr1760 Год назад
Eakdam man xoyo sir
@surendragurung7055
@surendragurung7055 Месяц назад
घत्ना बिबर पस्किने उच्च कोतेको ह्जुर सङग अक्चोती भेत्नेइच्छा छ
@tekanchhetri4932
@tekanchhetri4932 Год назад
Respect Nepal army ❤
@Ramkumar-vt7sk
@Ramkumar-vt7sk Год назад
Excellent sakinxa vane weekly one episode...
@ambarbahadurkarki1877
@ambarbahadurkarki1877 Год назад
Wow wonderful
@timimeromaya592
@timimeromaya592 Год назад
अरु कुरा ठिकै हो।युद्ध भैरव को टोली संग भेट भयो गरे उसले जान मानेन गरे कस्तो हो यार माओवादी खोज्न हिडेको आर्मीले आर्मी संग लड़ाई भइरहँदा र लड़ाई सकिए पछि सर्च गर्नु पर्छ कि पर्दैन।यही त नेपाल को कानून गलत छ।
@darshantamangdcompany2614
@darshantamangdcompany2614 Год назад
म पनि त्यो बेला ६ बाहिनीमा थियो कुरा सुन्द माउबादीले मार्नु हुदैन सेनालाइ भनेर छोडेको रे तर धेरै दु:खद घटना थियो..
@samerraj1869
@samerraj1869 Год назад
म पनि ६ बाहिनी मै थिए नेपाल भुषण चन्द थिए बाहिनिपति
@madhantmg8418
@madhantmg8418 Год назад
We love nepal sena 🙏
@tejbikramshahi2750
@tejbikramshahi2750 Год назад
good ghimere sir
@chinitamang403
@chinitamang403 3 месяца назад
गणतन्त्र ल्याउनको आफ्नो ज्यानको आहुती दिने बिर सहिदहरु प्रती हार्दीक श्रद्धाञ्जली अर्पन गर्दछु
@chandragurung9956
@chandragurung9956 Год назад
हप्ताको एउटा भएनि अन्तरबार्ता लेउनुहोला कृपया ❤🙏
@timrokasam9190
@timrokasam9190 Год назад
हामिले त अझै घाइते लाई समातेर पनि नमारेर बुझाइदिएका थियौ शाही सेना ले जनमुक्ती सेनालाइ लडाइ मा भेटेको थियो भने ज्युदो छोडेको रेकर्ड छैन
@danghimire6191
@danghimire6191 Год назад
हामी पनि कति लाई ल्यार प्रहरिलाई बुझायकाे छ साथि❤❤❤❤
@GaneshAdhikari-du8id
@GaneshAdhikari-du8id Месяц назад
मानबता माओबादि मा थियो तर साहि सेना ले माओबादी लाई जहाँ भेट्यो त्यहि मार्थो
@anushagelang9639
@anushagelang9639 Год назад
My best Nepal armi ❤❤jay Nepal armi❤🙏🙏
@suraj2150thapa
@suraj2150thapa Год назад
he is my patner miss you sathi
@nirojkhadka2165
@nirojkhadka2165 Год назад
Hajur ko pani kehi anuvab xa hola ni sir hajur ko pani Nepales Civil war marfat sunna pau
@bharatshrestha8599
@bharatshrestha8599 Год назад
Jay Nepal Army
@avagi111.
@avagi111. Год назад
धेरै पछि अायो भिडियो खुसि लाग्यो😊😊किन ढिला ढिला?हप्ता मा १ पल्ट हाल्नुस न हो 👍️👍️
@MinaChettri-mc3wh
@MinaChettri-mc3wh Год назад
सुन्दा पनि कस्तो डर लायो 😢😢😢😢
@danghimire6191
@danghimire6191 Год назад
❤❤❤❤❤❤minA😊
@sabinkhadka6983
@sabinkhadka6983 Год назад
Jaya nepali sena
@ranrai1608
@ranrai1608 Год назад
@kshitizk.c7815
@kshitizk.c7815 Год назад
❤❤❤
@timrokasam9190
@timrokasam9190 Год назад
धेरै दिन पहिले देखि बसेको होइन अघिल्लो राती आएर बसेको हो
@tankalama8637
@tankalama8637 Год назад
yestai yestai aru pani lyaunu hola
@bishalbc9650
@bishalbc9650 Год назад
Dhila aauxa kada aauxa ❤❤
@mickeyshrestha9115
@mickeyshrestha9115 Год назад
Partxe intarveyu lenu hola sir
@timrokasam9190
@timrokasam9190 Год назад
मान्छे नमरेको आन्दोलन युद्द कुन छ र? ब्यबस्था नै परिबर्तन गर्न त्यसै सजिलो कहाँ थियो र अनि धेरै साथिहरुको कमेण्ट देख्दा दुख लाग्यो शाही सेना ठिक कि नेपाली सेना ठिक? यदि शाही सेना नै ठिक लाग्छ भने राजा फर्काउनी कोसिस गर्नुस हामिलाइ त नेपाली सेना नै ठिक लाग्छ अनि त्यतिबेलाको शाही सेनाले माओबादी मार्दा चाहिँ ठिक अनि माओबादिले शाही सेना मार्दा चाहिँ बेठिक यस्तो पनि हुन्छ? त्यो कृष्ण भिर को लडाइ मा म पनि थिए त्यो युद्द मा रिमोट वाला बम पनि थियो एउटा रिमोट खस्दा एउटा बम राति नै पड्केको थियो।
@nischalchettri7453
@nischalchettri7453 Год назад
randko xora aatankakari ahile balla thaha pais tero halat kasto vako xa vanera😂😂
@kalpanashahi4166
@kalpanashahi4166 Месяц назад
हजुरलाइ दुख लाग्न सक्छ दाजु वा दिज्जु जो भयनी तर पनि माओवादीहरूले त्यो बेलामा त हाम्रो गाउम कति दुख दिय दिउँसो नै गाउँ लुट्न आय 😢मान्छे हिड्ने पुल भत्कायर हिंड्न बन्द गरि दिय खाना सम्म खोसेर लग्थ्य😢1 जन शिक्षक लाई आफ्नो खाडल आफै खन्न लगाय अनि गोलि हानेर मारे र 2 जना अरु लाई जिउदै खाडल पुरे 😢कस्तो नराम्रो हर्कत गर्थे मेरो बुवालाइ त जिउदो लास बनाय भनेको जति पैसा दियन भनेर😢पछि शाही सेना अहिले को नेपाली सेना आयर बल्ल शान्त भाथ्यो😢
@majorngurung5502
@majorngurung5502 Год назад
😢❤
@vxvlogs3662
@vxvlogs3662 Год назад
❤❤❤❤
@rupanagarkoti1868
@rupanagarkoti1868 Год назад
Me from krishnavir
@gaganrai2317
@gaganrai2317 Год назад
chado arko interview lyaunu paryo sir
@manorajansha6975
@manorajansha6975 Год назад
Babal
@sudipsaud9647
@sudipsaud9647 Год назад
तिनगिरे को सेना बाट लिनु परेयो सर❤
@karmeshji4671
@karmeshji4671 10 месяцев назад
❤❤❤❤❤❤❤
@arjunkaushal6603
@arjunkaushal6603 Год назад
Sir tengere vedanta ko Pani launu paryoo sir
@sitakunwar5111
@sitakunwar5111 Год назад
The femous mahendra dal aile palpa tansen maa chha
@sushmabajgain6374
@sushmabajgain6374 Год назад
सर, नगरकोट हत्या कान्ड को पनि भिडीयो बनाउनुस न । सनो नै भय पनी।
@bambahadurmalla8517
@bambahadurmalla8517 Год назад
लामो समयकाे प्रतिक्षापछि
@sagarrai5360
@sagarrai5360 Год назад
भिडियो अलि चाँडो ल्याउन पर्यो तर नेपाली सेना तर्फको
@sandeshbk62
@sandeshbk62 Год назад
टेलिफोन बाट लिइएको अन्तरबार्ता मज्जा नहुने
@shujighale5258
@shujighale5258 Год назад
धेरै समयको अंतराल पछि interview सुन्न पाइयो ।
@ratharu7690
@ratharu7690 Год назад
रातो चन्द्र सुर्य गीत पछि बज्ने धुन सार्है मन परो कुन गीत रहेछ जानकारी पाए यो गीत खोज्न मलाई सहज हुन्थ्यो ।
@dvultureseye1940
@dvultureseye1940 Год назад
Fulako thunga geet ho ki
@ratharu7690
@ratharu7690 Год назад
रिप्लाई को लागि धन्यवाद छ हजुर लाई तर होइन रहेछ फुलको थुङ्गा भन्ने गीत ।
@lndc8502
@lndc8502 Год назад
Darsan namaste ab sunna suru gariyo hai
@user-te8oh7pk1d
@user-te8oh7pk1d Год назад
एक महिना को लामो प्रतिक्षा पछि अाज बल्ल धनयुद्द को कुराहरू सुन्न पाईयो
@thecreativeman6087
@thecreativeman6087 Год назад
💕💕🥰🥰🥰
@rajendrapuri8098
@rajendrapuri8098 Год назад
निकै ढिलो भो सर अरु पनि पोस्ट गर्नुस न आर्मी साथि हरु को लडाइ को,भोगाइ
@rochettri9431
@rochettri9431 Год назад
Ati sandarbhika bhanai lagyo Nepali sena ko.yo khaobadi ho ki maobadi haru le Pani ati nai gareka rahechha.
@pratikshanabin1910
@pratikshanabin1910 Год назад
लामो समयपछी आएको भिडिओ सुन्न सुरु गरियो
@bharattamang2813
@bharattamang2813 Год назад
भिडियो अलिक छिटो छिटो ल्याउनु पर्यो हौँ सर सबै भिडियो कम्तिमा पनि 20"चोटि भन्दा धेरै हेरि सुनी सके नयाँ को प्रतीक्षा मा
@dreamleader9265
@dreamleader9265 Год назад
Random nepali ma hola
@ghanashyamgurung4753
@ghanashyamgurung4753 Год назад
MPV bhanada Gagadi 2.5 lai kina Agadi ke Nepal Armry ko cap yestai hunxa? Hamro ma ta MPV ko paxadi balla aru Gari hunxa officer ko tac na Rahexa nepal army ma jast lageo
@Samjhanalamaa
@Samjhanalamaa Год назад
धेरै समय पछी सुन्न पाईयो।
@mickeyshrestha9115
@mickeyshrestha9115 Год назад
Sindhpacok Ra dolka ko simana ma mudi bazar ko najik ma vayiko ladi ni leunu paryo sir Ra mudi bazar ko najik ko retar mejezar ko afni nibas ma gayira goli Hani feri laketi laketi nirmam tarikale kina hatya garyo plz sir 100 patak vanda Badi comments gari sakyi plz ,🙏🙏🙏🙏
@ratharu7690
@ratharu7690 Год назад
सर यदि सम्भब छ भने कैलालीको मसुरिया भिडन्त को भिदियो बनाउनुस न सुनौलो tv ले राम्रो चितबुझ्दो अन्तरबार्ता लिएन धेरै सुचनाहरु छुटे जस्तो लाग्यो ।
@rajugurung1376
@rajugurung1376 Год назад
Trisuli khola ko sanguma koi moreko haina sabai sakisal pugyako safe side ma
@narprasadgurung5983
@narprasadgurung5983 Год назад
Mero anurodh ! Aba yi yesto Nepali jo bhaye pani manai dukhaune kahile Krishna Bhir, kahile Khara ta kahile Beni ! Yi yesta ghatna parighatna haru dohorai tehrai media karmi bata prastut nagari diye hunthyo. Aba arko dui dasak lai khudo bhettiyo bhandai mediakarmi le agadhi prastut garnu bhayena.
@ranrai1608
@ranrai1608 Год назад
Sathi le ali birseko rahe x gajuriko no 6 l t bty lai
@roshanjungbeesta09
@roshanjungbeesta09 7 месяцев назад
Bro tyo man6e bhagauda ho…sree no.6 light battery gajuri ho. Mero uncle pani parnu bhayo tesma laas pani chhaina saas pani 6aina ajako din samma
@gyurmethlodroe1774
@gyurmethlodroe1774 3 месяца назад
Let him speak...we want to hear his story...not yours
@kishorpoudel6124
@kishorpoudel6124 11 месяцев назад
Tyo reporter mahobadima link vayeko nai manche ho. Usko karanle kati sena marnu paro.
@eakrajpunmagar5391
@eakrajpunmagar5391 Год назад
nepali sena jhuta bilana aaudaina...feri ...?
@mrcrotchet4012
@mrcrotchet4012 Год назад
Rumjatar ma ladne sena Ko interview linuna,, tyhan khaobadi lai sottar banaideko ho Army le ❤
@domasherpa3054
@domasherpa3054 Год назад
😂😂😂
@mahendrashahi5969
@mahendrashahi5969 Год назад
Sunaa thaaliyo
@bijaybirhi5502
@bijaybirhi5502 11 месяцев назад
Waiyat feg kuro smaran garira x jo ladaima ma ni thiy sahisenai dhulo chataiyoko thiyo jamro kunai xeti vathiyn
@saxamkc3674
@saxamkc3674 Год назад
Hami sanga tank pani thiyo ra
@kapilgyawali4758
@kapilgyawali4758 Год назад
Hami tetibela army lai villain sochthyau maobadi ko propaganda machinery le garda ahile aakha khuleko cha . chora lai khatra huda hudai yuddha ma farkaune buwa prati samman cha .
Далее
Вопрос Ребром - Субо
49:41
Просмотров 1,6 млн
Learn Git - Full Course for Beginners
3:43:34
Просмотров 511 тыс.
Вопрос Ребром - Субо
49:41
Просмотров 1,6 млн