Тёмный

शिवधारा-ठाडो चट्टानमाथिको रहष्य || Shivadhara - The Extreme Trek Above Rock || वरूण उपत्यका 

PURVI BLUES
Подписаться 768 тыс.
Просмотров 941 тыс.
50% 1

Makalu Barun National Park Trekking Sankuwasabha Nepal.
Please watch previous episodes
Makalu Part-1
• मकालु यात्रा, हिमालको ...
Makalu Part-2
• सातो लैजाने उकालो || ए...
Part -3 (Extreme Siptong la Pass)
• हिउँको महासागर छिचोल्द...
Part-4 (Barun Valley)
• वरूणको जादु Barun Vall...

Опубликовано:

 

31 май 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 934   
@santoshxatri-1506
@santoshxatri-1506 5 месяцев назад
याे शिबधारा जाने बाटाे बनाउने धेरै मध्ये म एक हु । याे बाटे बनाउदा चट्टानकाे पुरै पहाड भएपनि साने साने बाटाे बनाउने ढुङ्गा पाउन गाह्राे छ त्याहा । दैनिक काम गर्ने क्रममा मैले सपनामा देखेकाे थिए , ख्याल ठट्टा गर्दै मैले सपनामा याहा देखेकाे थियाे भन्दै गर्दा साच्चिकै ढुङ्गा भेटेर काम गर्न सजिलाे भएकाे थियाे ।
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
कति मार्मीक ठाऊहरू देखाऊनु भयो सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई लाखौंलाख धन्यवाद भनेर पनि नपुग्ने हाम्रो देश नेपालको सुन्दर दिर्श्य को रमणीय ठाउँहरू देखाउदै देश प्रेमी सरहरू
@anitarai5587
@anitarai5587 Год назад
Pabitra bhagawanko thau ma pugna khaha sajilo hunxa ra pabitr thauko darsna dilaunu vayo hajur haru ko sadai Ramro hos 🙏🏻🙏🏻🙏🏻 Har Har Mahadev 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻
@user-RKMAGAR
@user-RKMAGAR 3 месяца назад
यो ठाउँले मनै लोभ्यायो❤ अति सुन्दर
@kulungpadam2159
@kulungpadam2159 Год назад
बल्ल प्रतिक्षाको घडी सकियो अब हेर्न मज्जा आउने भो ..... विशेष धन्यवाद सचिन दाई अनि Purvi Blues Team...🙏😍😎
@babul..009
@babul..009 Год назад
अब आज बल्ल पूरा भयो हतार थियो यो भाग हेर्न धेरै माया सर 🎉❤❤❤
@upanshrestha6371
@upanshrestha6371 Год назад
Sem me
@naruto_ff2432
@naruto_ff2432 Год назад
टौाा२ट
@birugurung7800
@birugurung7800 Год назад
स्वर्ग भन्दा पनि रमाइलो मेरो देश नेपाल । वह !!! पुर्बी बुल्सलाइ धन्यवाद ।
@NatureLoverB
@NatureLoverB Год назад
सारै मिठो आवाज सचिन दाई को उतिकै सुन्दर ठाउँहरु पनि लिएर आउनु हुन्छ सारै मन पर्छ मलाई ❤❤❤ म पनि निकै nature lover हो 💚💚 घुमे झै अनुभव दिनुहुन्छ purvi Blues 🙏🙏🙏💚💚सधैं माया र सफलता को कामना ❤
@sadbooy.
@sadbooy. Год назад
संखुवासभा हाम्रो गाउँ खुसी लाग्छ आफ्नो गाउँ को video देख्दा धन्यवाद सचिन सर्🙏🙏🙏🙏
@dineshrai2105
@dineshrai2105 10 месяцев назад
यो ठाँउ जाने रहर 4 बर्ष अगाडि बाट छ तर जान सकेको छैन अति सुन्दर ठाँउ ।
@ramlama4667
@ramlama4667 Год назад
हाम्रो देश नेपाल देवी देउताको बासस्थान अनि अति नै सुन्दर हरियाली मनै लोभ्याउने ठाँउ।सचिन र लक्ष्मी सर लाई मुरि मुरि धन्यवाद
@cwanidad...2217
@cwanidad...2217 Год назад
हेर्दा रमणिय स्थान भए पनि कठिन यात्रा सलाम पूर्वी ब्लजु टिमलाई
@bishalchuwan6353
@bishalchuwan6353 Год назад
सोर्ग छ नी नेपाल 😢❤❤❤😊😊 तर विकास गर्ने निहुँमा यस्तो प्राकृतिक सुन्दर ठाउहर मासिँदै छन् 😢😢😢😢😢😢😢😢😢😢😢
@arjunwaiba669
@arjunwaiba669 Год назад
साँच्चै स्वर्ग जानु भा हो की जस्तो लाग्यो बधाई छ हजुर हरुलाई
@user-ryogen
@user-ryogen Месяц назад
मैलेत सोचेकोथे यो बाटो त कुन देशको होला भनेर खुसी लाग्यो हाम्रो देशमा पनि येस्तो सुन्दर ठाउ रहेछ हजुर को संघर्स लाई सलाम छ❤
@narendrabahadurbudhathoki3122
यति दुख कष्ट गरेर दर्शक प्रती यति राम्रो भिदियो पस्कनु भयको छ हजुरहरु प्रती नमन❤
@begariashu7880
@begariashu7880 Год назад
आगडीको भन्दा धेरै सजिलो बाटो बनेको रहेछ । धेरै खुशी लग्यो यहाँ सम्मा गएर भिडियो बनउनु भएकोमा । नेपालीहरुले एकचोटि पुग्नै पर्ने घुम्नै पर्ने तिर्थस्थल हो यो शिबाधरा ।
@indrakumarbhatta2866
@indrakumarbhatta2866 Год назад
जोखिमपुर्ण यात्रा गरि शिवधारा दर्शन गराउनु भयो सचिन सर,मनैदेखी धन्यवाद अनि सम्झना छ हजुरको लागि🙏🙏❤️❤️
@chetkhatri4660
@chetkhatri4660 Год назад
I have made significant contribution to make those steps back 1999/98. I was young by then. I have very good memories of the place. We made those steps. thanks for sharing
@kyubaraj
@kyubaraj 8 месяцев назад
सचिनजी र टिमको साहसलाई मान्नैपर्छ बा. जिउ सिरिंग हुने तर रोचक यात्रा
@miolimbu979
@miolimbu979 Год назад
ओहो एकदम राम्रो र अत्ति सुन्दर ठाउँ रहिछ शिव धारा यो भिडियो हेर्दा त्यहा पुगेको घुमेको झै महशुस भयो र आनन्द पनि ।र अन्त्यमा सचिन सर लाई हृदय बाट नै धन्यबाद भन्न चाहान्छु ।।
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
आहा स्वर्ग भन्दा कम छैन मेरो देश मेरो सपनाको ठाउँ तर खै कहिले पूरा हुने पैसा हुँदा समय मिल्दैन समय मिल्दा पैसा हुदैन यस्तै छ मध्य परिवारमा जन्मिए पछि 😊जान नपाए पनि ह्जुरको भिडियो हेर्दा हजुर अरु सङगौ घुमे जस्तो लागेउ धेरै धेरै माया हजुर हरुको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ💪🇳🇵♥️
@rahulofficial405
@rahulofficial405 Год назад
नेपाली महान दाजु हरु सचिन दाई लक्ष्मी दाई लगायत का टीम लाई धेरै धेरै धन्यवाद आज खाडीको तातो गर्मी मा बसेर प्राकृतिक सुन्दरता ले भरिएका ठाउँ हरु हेर्दा पाउँदा अत्यन्तै खुसी लाग्छ जय नेपाल जय शिव धारा हर हर महादेव 🙏🙏🙏🙏
@radhapradhan2707
@radhapradhan2707 Год назад
गल्ति बाट् पनि गल्ति हुन्न नपाउँने एक गल्ति मानिस् को जिन्दगी सकियो कहाँ सजिलोसँग पुगिन्छ र। शिवधारा हजुर हरू को लाखौं शुभचिन्तक हरू को मायाँ र आशिर्बाद हजुर हरू संग थियो र सबै ले दर्शण गर्नू पनि पाइयो हजुर हरू को यात्रा अजै छ शूभ यात्रा भन्न चाहन्छु 🙏
@goofoff0726
@goofoff0726 Год назад
पूर्वको उत्कृस्ट पर्यटकीय इस्थल सारै सुन्दर, अत्यन्तै मनोरम धार्मिक इस्थल
@LoyalNepali
@LoyalNepali Год назад
कति सुन्दर अनि रमणिय स्थान हो ❤। नेपाल साच्चै नै स्वर्ग हो।
@sushilkhadka5510
@sushilkhadka5510 Месяц назад
धन्यवाद छ शिव गुफा र शिव धारा दर्शन गर्ने पाएको मा
@coomwartmagar
@coomwartmagar 11 месяцев назад
लास्टमा जुन ढुङ्गा माथि भेटि चडाईयोनि तेहा एउटा बक्स बनाएर राख्दिए, पछि तेई पैसाले तेहा आउने बाटो राम्रो बनाउन सकिन्थ्योकि
@prakashrana7vlogs
@prakashrana7vlogs Год назад
आफ्नो ज्यानको बाजी राखी यति धेरै दुख गरेर हामी लाई हाम्रो देशको सुन्दर ठाउँ देखाई दिनु भएकोमा सचिन सर लक्ष्मी सर र सोनाम भाईलाई धेरै धेरै धन्यवाद छ ।
@bajarangchaudhary660
@bajarangchaudhary660 Год назад
स्वोर्ग खोज्न काहीँ जानु पर्दैन हाम्रै नेपाल मा छ सबै धन्यवाद दाइ सचिन 🙏🙏🙏 जय नेपाल् 🇳🇵🇳🇵🇳🇵
@Pabi_Rai
@Pabi_Rai 5 месяцев назад
पुर्बी बुल्जको पुरानो पुरानो भिडयो हरु नि खोज्दै आफू नि घुमेको महसुस गर्दै छु धन्यवाद सचिन दाजुको टिम लाई 🙏
@sarojbhattarai4108
@sarojbhattarai4108 3 месяца назад
मेरो नि जाने ठूलो रहर छ धन्यवाद सचिन सर र तपाइको समुहलाइ❤ संखुवासभामा तपाइहरुलाइ हार्दिक स्वागत पनि छ र यति मीठो स्पष्ट भिडियो बनाएर पर्यटन सम्बर्द्धन लमा टेवा पुर्याइदिनु भएकोमा एकमुष्ट संखुवासभालिको तर्फ बाट धेरै धेरै आभार प्रकट गर्दछौ 🙏
@purangurung2393
@purangurung2393 Год назад
Sarai sunder thawu, tapai haru yo kosis ley pakkai pani tourism chetra lai dharai faida pugne cha. Sunder desh Nepal.
@khadkakto4876
@khadkakto4876 Год назад
यो भागको पर्खाइमा थिए म खुसी लाग्यो धेरै माया सचिन सर🙏❤️
@gajrajmajhi777
@gajrajmajhi777 Год назад
जय,महादेब,ॐ,नमो,शिवाय
@mubarakmiya5411
@mubarakmiya5411 Год назад
शिबधारा ठोडो चटान सिकरी समाएर म अ।फै हिडे जशतो शचिन सरको टिमलाई धेरै धेरै बधाई छ ❤❤❤❤❤
@dibyadhojkarki5407
@dibyadhojkarki5407 Год назад
ॐ नम: शिवाय ! हर ! हर !! महादेव !!!❤❤❤ बधाइ छ युवा यात्रीहरुलाई विश्वकाे प्रथम वीजभूमिमा रहेका धार्मिक तीर्थस्थलकाे दर्शन गराएकाे मा !❤❤❤
@santoshrai5709
@santoshrai5709 8 месяцев назад
ॐनम शिवाय
@makargtamang7729
@makargtamang7729 Год назад
आह हाम्रो सुन्दर संखुवासभा, यो भिडियो हेरिसकेपछी पुरै म पनि घुमिसकेको महसुस भयो मनमा! धेरै रमाइलो सुन्दर बरूण भ्याली अनि शिवधाराको तस्बिर! हजुरहरुलाई धेरै धेरै धन्यवाद छ! मेरो घर पारी पट्टी चैनपुर ९ हाल म अहिले मलेसियामा छु! हजुर यो भिडियोलाई लाइक अनि शेयर गर्नेछु धन्यवाद! फ्याफुल्ला नमस्ते जय नेपाल🇳🇵🙏
@ritashrestha1226
@ritashrestha1226 Год назад
आफ्नो गाउको रमणिय दृश्यहरू हेर्न पाउदा अति खुसि लाग्यो ।हजुरलाई धेरै धेरै धन्यवाद
@sanjayarai5793
@sanjayarai5793 Год назад
Wow Kati ramro thau
@roshankhatiwada9462
@roshankhatiwada9462 Год назад
वाह मनमोहक दृश्यहरू धेरै सुन्दर , धेरै धेरै धन्यवाद पुर्वी ब्लुज यति सुन्दर ठाउँको अन्वेषणको लागि. सचिन सर र लक्ष्मी सर हजुरको हिम्मत लाई सलाम छ।
@jyoteelimbu871
@jyoteelimbu871 Год назад
Really very dangerous trekking route.thank you so much sachin sir and Laxmi sir ati beautiful east Nepal ghumaunu bhayo . from India
@rameshsubba5034
@rameshsubba5034 3 месяца назад
सर तपाईं ले जुन दृश्य शिब धारा को देखाउनु भयो त्यो अति नै अविस्मरणीय छ, साँच्चीकै मलाई भगवान शीब संकर माता पार्वतीको निवास कैलाश नै हो भन्ने आवाज भयो। सर
@jyotirai2081
@jyotirai2081 9 месяцев назад
धन्यवाद सर हजुरको भिडियो सन्सार भरि सबैले हेर्ने गरेको छ
@TREKKINGNEPAl410
@TREKKINGNEPAl410 Год назад
बल्ल आज शिवधारा को भिडियो हेर्न पाइने भइयो खुसी लाग्यो धेरै दिन प्रतिक्षा गरेको भिडियो राम्रै पाइयो nice ❤❤❤
@Nep997
@Nep997 Год назад
आहा कस्तो सुन्दर मेरो प्राण भन्दा प्यारो नेपाल। जापान बाट नियमित दर्सक🙏🏿 धन्यावाद सचिन/ लक्ष्मि सर
@bhismalimbu5416
@bhismalimbu5416 Год назад
जिन्दगिमा ! शिवधाराको दर्शन गर्ने अवसर पनि मिल्यो ।सम्पुर्ण PURVI BLUES टिमलाई धन्यवाद ।
@bishnupaudel5607
@bishnupaudel5607 9 месяцев назад
तपाईहरुको कठिन साहासलाई सलाम !
@vikasbhandari1519
@vikasbhandari1519 Год назад
This place is really damn heaven......❤❤❤lot's of love from india❤❤❤
@rudythapa580
@rudythapa580 Год назад
I salute the Purvi Blues team's determination and courage. Kudos to an amazing channel.
@sitalchautari6810
@sitalchautari6810 Год назад
धेरै राम्रो यात्रा सचिन सर🙏🏻 रमाइलो पक्ष लक्ष्मी सरको थेगो " जिन्दगीमा "
@dipeshgurung648
@dipeshgurung648 3 месяца назад
हाम्रा पुर्खा हरू लाई सलाम गर्नै पर्छ। नेपालको नकसंक कसरी गर्नु भयो हाेला त्यो बेला यस्ता बिशाल हिमाल पहाड हरुको ठाँउ मा मेराे दिमाग् ले भ्याएनन् बस् जय नेपाल जय पुर्खा हरू
@mishalthapa4643
@mishalthapa4643 Год назад
It's a really challenging trek and not everyone can make it. Thanks to the team for this wonderful video!
@rajeshlamichhane3210
@rajeshlamichhane3210 Год назад
Excellent, holorious place. God gifted to us. Thank you for exploring this . It 's really a heaven on the earth. Keep on exploring.
@gunarajdhungel3480
@gunarajdhungel3480 3 месяца назад
स्वर्ग जस्तै सुन्दर मेरो देस धन्यबाद सचिन सर
@dalbahadurrai1
@dalbahadurrai1 Год назад
Beautiful simply beautiful places. You are great to take trouble to make us aware of availability of such places in Nepal. Best of Journey.
@rameshniroula5968
@rameshniroula5968 Год назад
Exceptional Natural Beauty, can’t believe it’s in Nepal, Need to develop & promote by gov level to attract Turist! Thanks Purbi Blues to cover this!!
@ritaamatya1222
@ritaamatya1222 8 месяцев назад
Jay Shiva Parwati dhara 👏❤️Barun Valley ko ati bikat man mohaka Himal drishy abalokan 🙏🎈👍garai dinu vayo ati Aanand aayo hajur haru lai hirdaya bata pranam 🙏🎈 dhannebad 👍🎈ati kathin yatra rahixha 👍🎈🙏Jay hos 🙏🎈from Pashu Pati Nath Dham 👏❤️🎈🔥🇳🇵
@ritamainali6319
@ritamainali6319 Год назад
कति राम्रो ठाउँ सारै रमाइलो लाग्यो अनि यो क्षेत्र को यति राम्रो विवरण गर्नु भएको मा धन्यबाद
@Rajkumar1990prince
@Rajkumar1990prince Год назад
Really very tough and dangerous trekking route I have ever seen thanks for this video❤
@positiveindian8850
@positiveindian8850 Год назад
Thank you Sachin bhai and Laxmi sir for giving us the insights of the valley which is such breathtaking beauty . Lots love from Nagaland
@rajukhadkamemari2539
@rajukhadkamemari2539 Год назад
साच्चिकै रमाइलो ठाउँ रैछ
@prakashbastola3481
@prakashbastola3481 3 месяца назад
निकै सुन्दर ठाउ
@chudaparajuli9958
@chudaparajuli9958 Год назад
wow wow very nice place❤❤❤
@kamalsunar8025
@kamalsunar8025 Год назад
Great video and Amazing place. Trek seems bit challenging but it's worth reaching Sivadhara. Hope I can do this trek in future. Thank you purvi Blues.
@anishgurung4182
@anishgurung4182 Год назад
Mero gaupalika tira sathi ho yo khusi lagyo daju haru video banayera sabailai dekhaunu vo prakriti le dhani chhetra ho yo
@denjubasnet9857
@denjubasnet9857 Год назад
माने मैले हजुरहरूलाई। अति नै मन पर्यो । धन्यवाद ।
@keshabmishra3474
@keshabmishra3474 Год назад
Thank you so much..such a beautiful place thanks to the natute.❤
@shyamrajkunwar6623
@shyamrajkunwar6623 Год назад
It happened to me a great opportunity to be along with you during the amazing travel !Thanks to all of you with heart!
@ganeshayadi3956
@ganeshayadi3956 4 месяца назад
साहासिक यात्रा र धार्मिक स्थलको यात्राको लागि धन्यवाद । भगवानले रक्षा गरुन
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
स्वर्ग हो हाम्रो नेपाल।जिन्दगीमा हेरियो भिडियो रमाइलो राम्रो छ।सफल यात्राको कामना।
@himaale882
@himaale882 Год назад
Heart warming episode from the team Purvi Blues. Thank you to the entire team.❤️
@user-ed4nr3qw1l
@user-ed4nr3qw1l Год назад
ओम,नमो,शिवाय😅ओमनमोशिवाय,ओम,नमो,शिबाय😅,ओम,नमो,शिवाय😮ओमनमो😅शिवाय😂ओम,नमो,शिवाय😮ओम,नमोशिवय😮ओमनमोशिवार😅ओम,नमो,शिवाय,ओम,नमो,शिवाय😅ओम,ओम,ओम,ओम,ओम,ओम,ओम,
@gamvirlimbugamvirlimbu7784
@gamvirlimbugamvirlimbu7784 Год назад
हाम्रो नेपाल मा पनि धेरै अनौठो अनाउठौ जग्गा हरु रहेछ धेरै दुख कस्ट गरेर यो भिडियो गर्नुभयो धेरै धेरै धन्यवाद छ है
@gunrajmagar1157
@gunrajmagar1157 Год назад
धेरै रमाइलो ठाँउ हेरि रहु झै
@poconarzo
@poconarzo Год назад
Heavenly beautiful landscape, my heart laughed and danced with great joy and happiness as I saw every mindblowing beauty of Makalu Himalya region,most importantly quite adventurous and thrilling trekking to The Shivadhara was very great ;directly captured and lively narrated by you both Sir.❤Thank you Purvi Vlogs team for showing us such hidden beauty of paradise Nepal 🇳🇵.keep Exploring more new mysteries of Nepal 🇳🇵ahead.
@sitaramkatuwal8270
@sitaramkatuwal8270 Год назад
P😊😊😊p😊0p0pp
@omshankarbudhathoki9923
@omshankarbudhathoki9923 Год назад
Wonderful view of barun valley ❤
@siwanirai9429
@siwanirai9429 3 месяца назад
वाउ मन नै लोभ्याउने दृश्य 🤗🤗👌👌👌
@manjubasnet6072
@manjubasnet6072 Год назад
हजुर हरु लाई शिव प्रभुले रछ्या गरुन् दर्शन पाउने शैभाग्यमीलो हरहर माहादेव 🙏🙏🙏🙏🙏🙏💐💐💐💐
@tashideleg1
@tashideleg1 Год назад
We love your vlog, unlike many other vlogs, your background music too soothing, and we are surprised why most adventurers have missed this area. I could never even think of going on this route, so it's dangerous to travel on such cliffs at the cost of life.
@balmagarbalmagar9789
@balmagarbalmagar9789 7 месяцев назад
ऐऊटा।दान।पेटि।रिखेको।भयै।अति।राम्रो।हूनेथियो।
@binitathapa1067
@binitathapa1067 Год назад
Dherai dherai dhanyawad 🙏 hjr dai hjr ko video marfat yesto pabitra dharma Sthal dekhnu paiyo moh aafai pugeko jasto lagyo 🙏🙏🙏🙏 ॐ नमः शिवाय 🙏❤️ 💐🌹🌹
@ishworiprasadgaire1247
@ishworiprasadgaire1247 8 месяцев назад
सुन्दर प्राकृतिक सम्पदाले भरिपुर्ण देश नेपाल ।
@makhimkhagen5128
@makhimkhagen5128 8 месяцев назад
कैलाशपर्वतको महत्व र संरचना बोकेको शिव पार्वती अलौकिक जलधारा र 30:39 गुफा ओडार रहेछ ।
@NaaNi945
@NaaNi945 2 месяца назад
धेरै धेरै धन्यवाद हजुरहरुलाई यति सुन्दर सुन्दर हाम्रो नेपालको गहना देखाइदिनुभएकोमा 🙏🏽🙏🏽💕💕💕💕🇳🇵🇳🇵❤️❤️❤️
@user-ob7rb5ef5q
@user-ob7rb5ef5q Год назад
धेरै रमनिय ठाउँ हरु देखाइ दिनु भको मा धन्यवाद
@surendratamang3140
@surendratamang3140 3 месяца назад
मेराे त भिडियो हेर्दा नै मुटु चिउ चिउ भयो ।सबै मा नमन 🙏
@maiyalimbu1239
@maiyalimbu1239 Год назад
ॐ नम सिवाए ।।।।धन्यवाद भाइ हरु धेरै कठिनाई सङ जानू भएर दर्सन गरै दिनु भएको म धेरै धेरै धन्यवाद
@krishnathapa6060
@krishnathapa6060 Год назад
Haitt...herdai malai ta dar lagyo kasari chadnu vayo dai haru ? Brave nepalies salute 🙋‍♂️
@user-wd9bg6wj9x
@user-wd9bg6wj9x 3 месяца назад
भाईहरू नया नया ठाउमाजानु भएको छ हामिलेदेख्नपाका छौ कठेैबरा दुख्खपाॐनु भो 🙏🙏👍👍😍😍😜😜
@muktiprasadtimsina4863
@muktiprasadtimsina4863 Год назад
रोचक यात्रा , मनमोहक दृश्य
@prakashomchaudhary1094
@prakashomchaudhary1094 Год назад
धेरै रमाइलो र अनौठो ठाउँ रहछ शिवधारा
@krishnashrestha1419
@krishnashrestha1419 8 месяцев назад
Wow😮😮😮 यस्तो काहालि लाग्दो🤔🤔🤔 के खोज्न गको भन्न पनि मन लाग्छ,तर यो हेरेर त साह्रै अनौठो खुसी मिल्यो, जिबनमा जसन त सकिन्नँ तर हेर्न पाइयो, धेरै धेरै धन्यवाद सच्चिन भाइ र टिमलाई ❤❤❤
@user-wd9bg6wj9x
@user-wd9bg6wj9x 3 месяца назад
जयहोस शिबधारा,🙏🙏🔱🔱🪷🪷🔔🔔👌👌🪷🪷🪔🪔❤️❤️❤️🌺🌺🌿🌿🌿🌿🌿🌿🌿🌿
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
धेरैमा धेरै राम्रो सुन्दर प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@urmilarai5535
@urmilarai5535 Год назад
पूर्वी ब्लुज राम्रो त त्यसै छदै छ , तर तपाईहरूको बिशुद्ध नेपाली भाषाको प्रयोगले झन सुनमा सुगन्ध छ । शुभकामना र बधाई छ यो टिमलाई
@jekinchamlingofficial7369
@jekinchamlingofficial7369 Год назад
शिव भगवानको दर्शन मा जानु हुने सम्पूर्ण लाई रक्षा गरी देऊ भगवान🙏बाटो चाहिँ एकदमै खतरनाक लाग्यो मलाई त तपाईंहरू यात्रा गरेको देख्दा नै यो बाटो लाई अझै सुधार गर्नु पाए अवश्य दर्शालु जनालाई यात्रा गर्नु सहज गु थियो..
@OmMishra-yq2tt
@OmMishra-yq2tt Год назад
मेराे त सासै अडकियाे हेर्दा नै।सरहरुकाे सहासलाई साधुबाद।सर ड्राेन काे अभाव खडकियाे।
@dilbahadurkhatri4763
@dilbahadurkhatri4763 Год назад
ॐ नमो शिवाय हर हर महादेव जय जय गौरी शंकर🍌🍋🍊🍏🍇🌹🌸🌷🌺🌻🙏🙏🙏🙏🙏।
@krishnapsdgurung8580
@krishnapsdgurung8580 Год назад
सचिन नेयूपने जी यो एपिसोड भने एकदम साहसिक लाग्यो, एक दम राम्रो लाग्यो , तंपाई ले बनाए को विडीयो तक़रीबन सबै हेरी सके को छु , तंपाई को विडीयो वलोग ले धेरै धेरै सफलता पावोस
Далее
The Most Impressive Basketball Moments!
00:36
Просмотров 13 млн
POLI зовет Газана
00:12
Просмотров 572 тыс.