देशको लागि काम गरिरहेका माहाबिर पुन लाई एकसुको बजेट नराखी मदन भण्डारी प्रतिस्थानको नाउमा बजेट हाल्ने अर्थमन्त्रीलाई मैले असक्षम अर्थमन्त्री भन्न पाउने कि न पाउने🤔🤔
लेलीन ज्यू, हामी त एउटै कोठामा सुत्थ्यौ जहॉ उहॉको दुई भाई र म र अर्को कोठामा उहॉको दुई बैनी हरू। एउटा भाई रत्न म भन्दा एक कक्षा ठुलो जपानमा बर्षौ देखी थियो अहीले मलाई थाह छैन। त्यो भन्दा बढी के भनु परीवार सबै मेरो राम्रो सम्बन्ध थियो।
देशले न चिनेको र देशलाई 100% चाहिएकाे अावसेक हिरा हुनुहुन्छ महावीर पुन सर लाई धेरै धेरै धन्यवाद सरकारले महावीर सर लाई साथ र सहयोग गराेस भन्न चाहान्छु र याे मेराे मात्र माग होइन हामी सबै नागरिकको माग हाे जय नेपाल जय नेपाली
Great देशभक्ति बिषेस हाम्रा आधरणिय दाजु माहाबिर पुन हजुर लाइ र अर्का देश भक्ति पत्रकार अपील भाई लाई । 🙏🙏 नमस्कार हामि सबै हजुर हरुको supporters हो।।।
Sayad bahun kshetry bhaya ko bhaya yo abastha aaune theyana maha bir pun sir hame lai adbasi bhanne tra rajai aafai garne yedi yesi bahun ya xarte hunthyo bhane sab maf ani free hunthyo tra maha bir pun magar bhayako huna la. Sarkar la samma herana tarkha rakhna paix ke nai
महाबीर ज्यु लाई सल्युट। तपाईकाे कामकाे जति सराहना गरे पनि कमनै हुन्छ। अनुसन्धान केन्द्रको रवाता नंवर सबै नेपालीहरुले थाहा पाउन सके राम्रो हुन्छ। तपाई नेपाली जनताको सानाे सानाे रकम पनि दुरव नमानि लिने गर्नुहाेस्। जाे व्यक्ति आउँछ यही संस्थामा काम गर्छ।
धन्यवाद अपिल त्रिपाठी भाइ, हाम्रो देश को लागि महान ब्यक्यतित्व महान बैज्ञानिक डा महानिर पुन सर सग को अन्तर्वार्ता हेर्न पाइयो। तपाइको हरेक एपिसोड हेरिरहेको हुन्छु। तपाइको आवज साह्रै मन पर्छ। सब भन्दा महाबिर पुन सर लाई मेरो ब्यक्तिगत सलाम
जो मूर्ख र पागल थिय उनिहरु ले इतिहास रचे ..! जो मान्छे सफल हुन चाहान्छ त्यो मान्छे मूर्ख पागल हुनै पर्छ ..। सामान्य मान्छे ले बोलेको भय सायद खासै अर्थ राक्थेन तर खास ब्याक्ती ले बोलेको कुरा एक्दम उत्कृष्ट लाग्यो ( मरेर संगै लाने केही छैन )आज को सोच वा दाजु हृदय देखि नै सम्मान छ हजुर लाई
Nepal sarkarle chinu nasakeko hira ho mahabir pun sir salute sir n thank you Apil tripati sir mahan manxeko inteview linu voyeko maa hjrko big fan ho ma sir❤❤❤🇳🇵🇳🇵🇳🇵
सही विश्लेषण माहाविर पुन सर आविष्कार गर्नु त्यति सजिलो छैन सरकारले त्यसमा खर्च गर्नपनी चाहादैन किन कि यहाँ त भ्रष्टाचार गर्नुसिबाय अरुकुराको ध्यानै छैन
सलाम छ महाबिर पुन सरलाइ। मूर्ख र भ्रष्टाचारी नेता कर्मचारी भाको देशमा नया युवाहरुको भविस्यको र उनिहरुको उत्प्रेणा नै महान महाबिर नेपालिको छोरा आफ्नै देशमा हुनुभाकोमा गर्व छ।
देश जनता र समाजको लागी त्यागी ब्याक्ती डा महाबीर पून मगर सर लाई grand salute !!! यतीको मेहनत र सङघर्ष आफ्नो लागी गरेको भए अबस्य धनाड्य ब्याक्तीको सूची मा गनीन्थे तर उहा कहील्यै धनको पछी लाग्नू भएन !
महावीर पुन दाजु आफैमा महान हुनुहुन्छ हजुरको यो महान सोच लाई हार्दिक सम्मान छ हजुरको काम लाई सलाम छ सर ज्यु मूर्ख त त्यो सरकार हो जसले देशमा एउटा महान व्यक्तिलाई चिनेको छैन ढिक्कार छ सरकार लाई ! र धन्यवाद अपिल सर हजुर लाई 🙏🙏