Dherei bolnu prdeina...timarle ta lukaonu ni prdeina...anuhar le chinihincha....timiharu lai ni kunei dherei ramro saman paodeinao ta chettri baon dekhin...na bole ni hncha...
@@Bikasd67 मित्र क्षेत्री बाहुन ले मात्र न दिने हैन अरु जात ले नी दिदैन हो समाज मा देख्दै र भोग्दै आई नै रहेको छ नी हैन र फेरि यो जात भन्ने बनाउने मान्छे नै महामुर्ख हो। जात भनेको नै 2 हो पुरुष र स्त्री तर मान्छे ले बुझ्दैन
Jaat banaone timiharu bao braju le r aile chei na lukaonu...Pgal chan Dalit keta haru kina aru jaat ko keti sngha biya grnu preko...Afno jaat ko hundahndei...usko ni tei afnei jaat ko ni tei...!!!i m just proud ki ma Dalit ho...chatti thoker bolchu...ko baun chhettri dalal chor samaj ko dushman...Dalit samaj ko nani haru le aafo lai yetti establish garos ki inharu kaam mangdei aaon...!!!
@@rekharana3856 *सानो जात को कुरो गरेउ सब भन्दा ठुलो यदि कुनै ब्याक्ती कुनै हिसाबमा लगनसिल प्रतिभावान क्षमता युक्त छ भने जात को केहि परिभाषा छैन भन्ने लाग्छ मलाई* 😏
जात ढाट्न बाध्याता बनाको हाम्रो समाज को ठुला ठुला जात हूने भनोउदाले गर्दा हो के गरोस त कोठा भाडा दिँदैन काम पाउदैन आपनो जात भन्दा नधाटी बिकल्प नै हुन्न नी
Ani yo sano jaat vner kslai vnekotw ko thulo ko sano ..tmro xemata X tmle ramro karma gara taba matrai tmi thulo manxe banxau paxadi shrestha thar rakhdaima tmi thulo hou vnne ghamanda nagara mitra.. arulai sano jaat vnne Soch aajai dekhi hatau ..🙏
मलाई मेरो जातको घमन्ड हैन गर्व छ मित्र तर केही साथीहरु जातले दर्जी बिक छन भन्दा श्रेष्ठ,थापा भन्दै हिडेका साथीहरु मसङगै छन र अर्को कुरा हामीलाई सोध गर्बले आफ्नो जात भन्छौ कथित तल्लो जातीका साथिहरुले कहिने पनि नाम सोध्दा नाम मात्र भन्छ थर जोड्न चाहन्न किन ?रह्यो सानो जातको कुरा मित्र माफ गर्नु होला।
@@sadevshrestha4541 thalo jat Varner sabbd ngrnu ferend nepali bk hru le jat dhatn sakkxan vannu hus sabbd bdl nu hus Sir thalo jat sano jat hjr ko dimak bat hataunu
@@kamalthapa5179 किन नेपाली बिक भन्नु सक्छन भने म दर्जी म बिश्वकर्मा भनेर आउन न स्विकार्न तयार छौ अझ भनौ म कामी म दमाई भन्न तयार छन भने हामी पनि जातभात मान्दैनौ बराबर गर्नेछौ
@@khimbahadur1205 jaba usko budi le nai navana vani paxi kta le afno budi ko kura manyo tahi ta Ho.. Baru yo vanna ki sano jat vayera janmanu pap ho.. Maya garnu pap ho..sano jat lai afu vanda thulo jat lai hernu pani hudina..ma thukxu yesto manxe lai jo jat ko maan linxa pasu haru 😡
सन्तोष दादा नमस्ते अनि सुस्वास्थ्य को कामना दादा हजुर लाई दादा हाम्रो देश मा हत्या हिंसा धेरै बढेको छ मैले पूरा इन्टरभ्यु हेरे र मन मा एउटा कुरा गर्न मन लाग्यो यदि पुनः मिलन गरे पनि भोलि गएर कुनै घट्ना नघटोस सबै कुरा क्लियर गरेर मात्र मिलन होस पछि झगडा गरी आत्म हत्या गर्ने बाटो नरोजोश पुन समाज मा नमूना को रूप बनोस
पहिला बिहेगर्नु भन्दा पहिला दलित हरूले अाफ्नाे परिचय ईस्पस्ट दिदैन्न परिचय पाउन भनेपछि नाम मात्र भन्छन थरभनेपछि लजाउछन अाफ्नाे थर किन लुकाउन पर्याे हाेलार दलित हरूले धेरै जसाेमैले सुनेकाेछु थापा भनेर भन्छन याेकेटाले पनि थापा भनेर झुकायर बिहे गरेकाे हुन सकछ
Aaile ko yugma sabai lai respect chahincha ani hamro samaj ma dalith vanchan disrespect garcha. Tai vaira afno cast lukaunu parcha yo cast lucaunu hamro galti haina samaj ka Thulo jath vanne haru ko. Karan ho
@Sushila Rijal timarle jhut boler samaj ma chorne lutne chalne chei hune r eota Mnche le bhnnu na skda kina yetti pida...teso thulo jaat ko keti kina tasinchao ta...sano jaat ko keta sita...mannerless characterless bajiya haru...
I appreciate you and your emotions bro ..if they wanna go let them ..u gave ur best and thats the best thing..we cant do anything to those who dont understand us and dont value us ..u never stopped loving her and your daughter and thats what made you a real men
म जनकपुर बाट हेर्दै छु जात ढाट्नु हुदैन थ्यो ढाटी हाल्नु भयो तर सन्तोष सर मा असम्भव भने केही छैन मलाई बिश्वास छ हजुरले यो भाई बैनी लाई पनि अबश्य मिलाई दिनु हुन्छ ।
Ho sahi vannu vo rat din raksi khayarw pitipaxi K garnu marni horw xori ligyo ani gayo kt galat hunthyo vani xori pani xodirw janthyo hola kina lagyo tw asta raksi khani budako xori tesoile nabuji kmt nagaridinu hola frn haru
मानव जाति भनने त सबै एउटै हाे याे जातपात भनने त हामाे नेपाल मा मात्र हाे धनी गरिब त हुनछ कालाे गाेराे पनि हुनछ तर जात हुदैन मानब जाति हाे हामी नबुझ्ने पशु हरु लाई सुझाब मेराे
जेभो नराम्रो हुन पुगेको कुरा सुनिन्छ दुख लाग्यो घरको सत्यता सुन्दा । यो जोडीले बिवाहा गरेको तरिका पनि अनौठो लाग्यो बिवाहा कुनै बच्चामा खेलेको भाडाकुटिको बिवाहा झै लाग्यो । एकैपटक कुरा त्यो पनि केटिले नम्बर लिएर प्रस्ताव पनि केटीको तर्फबाट गरेको कुरा केटा बाट सुनियो जसरी बिवाहा गरेको त्यसैगरी छोडेर गएको देखिन्छ एकैदिनमा सोमरस पिउदैमा प्राण प्यारी ले कराउनु र प्राण प्यारो राजाले कुटेको भरमा रानिले घर छोड्नु भनेको यो कुटाइबाट मात्रै घर छोडेर गएको पक्कै होइन भन्ने लाग्यो अरु कुनै जटिल कारण हरु हुनसक्छन केटाकेटी लाई सगै राखेर राम्रोसँग बुझ्नुपर्छ अनि सत्य पत्ता लाग्न सक्छ ।
भाई जब हामी कसैलाई मायाँ गर्छौ भने उसको मान सम्मन् पनि गर्छौ। अनि धेरै हामी मायाँ गरेको हुन्छौं जब त्यही मायाँ ममता अनि आफ्नो परिवार लाई छोडेर जान्छ त्यस्तो लाई फेरि ल्याउँछु। आफ्नो ईज्जत छैन थुकेको थुक चाट्नु। अनि फेरि क्षेत्री को छोरी जात थाहाँ पाए पछि छोडी। आफ्नै जात मिल्ने संग बिहे गरेर आफ्नो बाकी जीवन जिउन सिक्नु पर्छ त्यही क्षेत्रीको छोरी नै चाहियो कि क्षेत्रीको छोरी लाई भित्र्याउँदा सुन फल्छ र।
काेले भने काे क्षेत्रि त्याे केटि हाे भनेर मानिस हाे याे भाइ पनि मानिस हाे मात्र फर केहाे भने लिङ मात्र फरक हाे याेसमाज मा अब परि बर्तन अाउदैन अब जातिय लडाई हुनु पर्छ
यस्ले पछि गएर उनी महिलालाई के असर पर्छ तिमी ले बुझेको छौ पत्रुकार ? हरेक समाचार यस्तै मात्रै किन लिन्छौ। भलै तिम्रो भिउज त बढ्ला तर कालान्तरमा के प्रभाव पर्छ बुझ्न पर्दैन ?
झुठो माया कहिले टेक्दैन बन्छ आज थाहा पायो नेपाली ले क्षत्रि हो बनेर झुठो बोल्नु हुन्दैन साचो माया कहिले मर्दैन यति माया नै गर्ने हो बने किन आफ्नो थर झुठो बोल्नु 😡😡😡😡😡
भाई माया झुत बोल्नू हूदैन धोक्का दियर माया लाउनु थिक्छ तर माया गासेर धोका दिनू हूदैन बिहे गरी सके पछि सप बास्तबिग बताउनू प्रछ भाई गल्ती तिम्रो नै हो लल
प्रेम गर तर जात लुकाएर होइन मन पराऊने न पराऊने आ आफ्नो बिचार हो अनि झुठो बोल्नु जात लुकायर बिहे गर्नु हुदैन पछि थाहा पाय पछि को परिraam यस्तै हुन्छ मैले नि देखे छु कयौं byaaki देखे को छ थर लुकाय बोल्ने हरु
अरु कुराले झगडा परेर छुटे पनि जात सङ्ग जोडेर सहानुभूति बटुल्न खोज्ने लहरै आएको छ आजकल। यो केश जात सङ्ग जोडिएको हुँदै होइन। निहुँ मात्र हो। दुई बर्स अगाडीको कुरा कोट्ट्याएर महिलालाइ बदनाम गर्न खोज्ने राम्रो होइन।
त फटहा नै हो जाली नै हो तिमीहरु लाई पनि ठूलो जात भनाउदाको मान्छे चाहिने?आफ्नै सस्कार परम्परा भन्दा बाहिर गएको परिणाम यहि हो किन के को लागि झुठो बोल्छौ।।।
Ta chai kun tholo jat ho Sir kassto tholo jat chaini vaneko sab kura vannu kasko gallti xa tesslai sajay dinu parrxa trr yo tholo jat sano jat ko sabd hataunu
अरे कस्तो कुरा गरेको म ठुलै जात बिहे गर्छु भन्दै आफै खोज्दै जान्छ कोहि ठूलो जात खोज्दै हिनेर बिहे गर्न दिन्छ ठूलो भनौदा जात ले लब गर्ने बेला मा सानो जात नभने पछि माया लाए पछि बिहेमा परिणत हुने हो कस्तो अचम्म ठूलो जात खोज्दै हिन्नु पर्नी रे के के ठूलो भा जस्तो हात्ती गैडा जस्तो
भाई लाई कुन शब्दले के भनु केटीले जे भन भन्यो त्यही भने तिमी किन अाफनाे जे हो त्यही भनु नि भाई सन्तोष ज्यु त्यो बहिनीलाई खाेजेर दुबै जनालाई मिलाउने काम सन्तोष ज्यु ले गरनु हुनछ।सन्तोष ज्यु को हातमा परे पछि जहा गएर लुकेर बसेनी उहाँले यसको पतो लगाएरै छोडनु हुनछ।
हेर् भाई बाहुनले दलितको छोरी बिहे गरेपनि रक्सी खाएर थप्पड हानेपछि दलित केटिलेपनि बाहुन भनाउदो लोग्ने छोडेर हिँड्दिन्छन् , पहिले आफु सहि बाटो हिँड कहिलै धोका हुँदैन ।
Aafno jaatxorhe ra antar jaatiye sanga b he garne haru 10 prasan thik yebdam right 10 prasan thorai 40 b jog 20 prasan mahaa b jog 20 prasan mahaa kantha b jog dekhi adhiraaj bhari maa. From Scotland