अत्यान्तिक सान्दर्विक शास्त्र सम्मत / व्यवहारिक उपयोगी ग्यान . तर अत्यन्तै ठुलो धार्मिक संस्था {अमुक संथा हरु- भक्ति मार्ग कै } मा पिरियड तथा म्लेछ कै हात ले बनायको प्रसाद खाने सामान्य मानिन्छ , सोधी खोजि गर्दा = भक्ति मा यसको कुनै सम्बन्ध छैन भन्नुहुन्छ . हरि ? यस लाइ के भन्ने होला ?