चिज जी को RU-vid channel लाई सब्सक्राइब गरेको कारण हंकंग को को यात्रा र पोखरा को यात्रा निर्जला संग हेर्ने मौका मिल्यो।यो जोडी जीवन भर यसरि नै हांसी खुशी रहेको देख्न पाइयोस्।चिज जी ले म त अर्गानिक मानिस भन्नुभयो त्यही भर जोडी पनि एउटै जिल्ला,समान जात सायद हैसियत पनि समान भएको अर्गानिक नै मान्छे संग संगत गर्नुभयो।
भाईले पनि साईनो जानेरै लगायो के भाउजू भनेर !! यो अबसर दुबै जनाले गुमाउन हुदैन ? हुन त २१ अौ शताब्दीमा पनि जात भातको कुरा भन्नला तर हाम्रो गुरुङ संस्कार र संस्कृति अनुसार अाफ्नो अाफन्ता मर्दा कस्ले कुन थर संग बिवाह गरेको रहेछ भनेर छर्लङ्ग देखिने हुदा मैले बारम्बार हजुरहरु दुई जनालाई यहि अाग्रह गरेको छु भाषा धर्म संस्कार र संस्कृति साथै पेशा मिल्ने भएको हुदा हजुरहरुको यो चखेवाको जोडीलाई कसैको नजर नलागी बैवाहिक जिवनमा बाधिएको सुन्न र देख्न पाअोस् यहउ मेरो शुभकामना
सुन्दर जोडी सुन्दर जोडी नभनी राखौं साथी हो पछि फेरि अस्मिता डल्लाकोटी जस्तै यिनी नानी पनि अर्कै संग ताप कस्सिन अनि हामी चाहिँ हेरेको हेरि हो😂 त्यहीँ भएर मत चुप😷