Тёмный

रविका दुई दिने एआईजी, नियमविपरीत सिफारिस । प्रचण्ड फेरि नयाँ उछलकुदमा ! CALL 24 

News24 Nepal
Подписаться 3,2 млн
Просмотров 62 тыс.
50% 1

रविका दुई दिने एआईजी, नियमविपरीत सिफारिस । प्रचण्ड फेरि नयाँ उछलकुदमा ! CALL 24
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com/@news24np?lang=en
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #call24

Опубликовано:

 

23 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 175   
@narendrabikramkathayat2851
@narendrabikramkathayat2851 4 дня назад
आकाश तिर चील देखाएर कुखुरा चाेर्ने स्याल र रबि लामिछाने उस्तै उस्तै हुन।
@kiransharma2656
@kiransharma2656 4 дня назад
yati fataha hola bhaner ta kalpana samma garna sakeko thien
@gurungsuresh7182
@gurungsuresh7182 4 дня назад
राप्रपा मन्डले राजाबादी श्याल अतिबादी धार्मिक जातिबादी BJP को नेपाल हेर्ने RSS तिमि हरु जस्तो BJP को ढोङ्गी होइना रबी जी 😂😂😂
@bhimlalneupane1651
@bhimlalneupane1651 3 дня назад
सारैचीत्त बुझ्यो
@bhimlalneupane1651
@bhimlalneupane1651 3 дня назад
आकास्तीर हेरेर कुखुराचोर्ने कुरामील्यो कुरासाचो जस्तोलाग्यो।
@narajungshahi4421
@narajungshahi4421 4 дня назад
आजको दिन एक दम राईट कुरो गर्नु भो
@lokrajjoshi4349
@lokrajjoshi4349 4 дня назад
रवि लामिछाने बाट कुनै आसा भरोसा गर्नु व्यर्थ छ।
@kiransharma2656
@kiransharma2656 4 дня назад
I trust people without watching their behaviour. Just listening what they said. but an adult person should have some shame. but seems Ravi does not have Laz, sharam, gheen, and dar. He seems most nikamma, person in our political history.
@gyanukarki3317
@gyanukarki3317 4 дня назад
सहकारी त ठग्यो ठग्यो प्रहरी संरचना नि ध्वस्त बनायो
@Keep-HODL
@Keep-HODL 4 дня назад
कातीपुर को झोले 👿
@RamShresthaShrestha
@RamShresthaShrestha 4 дня назад
जिबि भगाउने सबै काङ्ग्रेस नेता हरु हुन 100%
@eshworshahi2821
@eshworshahi2821 4 дня назад
कति खान्छौ हो आची पनि यार यत्तिको अन्धभक्त भएर आफ्नो सन्ततिलाइ पनि कति आची खुवाउछौ अझै
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 4 дня назад
Labastara khate hosh gb Lai vagauna Pokhara ko fishtail lodge ma amale r rabi kaanchhe ko antim vetghhat vako thiyo kasari vagaune vanera praman tehi hola khoje vetinchha.amale sahakari lutera ho chha Tara rabi paryo amale ko sangat le Garda.
@user-vc6np9gl5h
@user-vc6np9gl5h 3 дня назад
Jhole vaneko ta Dalal Rabi ko Aachi nai khe raxan
@user-vc6np9gl5h
@user-vc6np9gl5h 3 дня назад
Jho le ho gu kahao Rabi ko
@santoshkhimdin
@santoshkhimdin 4 дня назад
१००% कुरा स्पष्ट छ , अहिलेको एकनम्बर चोर नेता खोज्नु पर्यो भने रबी लामिछाने नै हो।
@harikcdkh2ktm92
@harikcdkh2ktm92 3 дня назад
E
@binaybindas4046
@binaybindas4046 4 дня назад
नेपालीहरूको बानी अरुको आँग मा जुम्रा होइन लिखा पनि देख्छन।
@user-tu8dd7ob9t
@user-tu8dd7ob9t 4 дня назад
Salam Xa Rajiv Good Jay Nepal Hajur Akdam Sai Bhannubho
@ChitraKhadaka
@ChitraKhadaka 4 дня назад
कति पखाल्छस पत्रुकार केहि हुदैन तिमीहरू त सकिने पार्टी हरुको बिज्ञापन गर्दै छौ
@PreciousMoment52
@PreciousMoment52 4 дня назад
रबि लामिछाने माथि सबैले आसा गरेका थिये। तर आजकल त्यो आसा हराउँदैछ ।।
@gumanchhetri516
@gumanchhetri516 4 дня назад
If all people trust him then how come 21 site only ,,,, u eat ,,,,,,
@chandankhawas4464
@chandankhawas4464 4 дня назад
नियत मा खोट भएकै हो या समान्य बुद्धि नभएको या जनता लाई बेकुब बनाएको हो।
@ganeshgc5513
@ganeshgc5513 3 дня назад
Good lecture
@RamRaj-ep2xb
@RamRaj-ep2xb 4 дня назад
सिरोहिया को झोले १००% नत्र रवी ले गर्न खोजेको काम को समचार खै??
@user-rc9zv7lq2n
@user-rc9zv7lq2n 4 дня назад
जान्ने ले ठग्ने प्रबृर्ती यस्तै 🙈हो ..?
@mahendrakarki9468
@mahendrakarki9468 4 дня назад
अब यसो गरौ जिबि नेपाल ल्याउन सकिन्न होला जिबि राई लाई नै कुनै एक देशको राजदुत बनाउ ।।😂😂
@IndigenousofNepal
@IndigenousofNepal 4 дня назад
हो भाई तपाईले पनि रबिको कति साथ दिनुभयो हामीले पनि । मेरो बाबाले त जहिले भन्नुहुन्थ्यो रबि पनि बाहुनको छोरा हो बाठो र फटह हुन्छ अहिले यस्तो लोभ देखाए पनि यो पनि ठाउमा पुगे पछि पुराना जस्तै हुन्छ भन्नुहुन्थ्यो, हो रहेछ ।
@franklin102
@franklin102 4 дня назад
रबि लामिछाने त देसको गृहमन्त्री बने पछि देस र जनताले न्याय पाउलान् जे भएपनि नयाँ हो निकै गफगाफ दिए अहिले आएर जनतालाई ठगने अनि झन् रून मात्र पारेयो
@ganeshkhawas7885
@ganeshkhawas7885 4 дня назад
यो रबि भन्ने पनि नाता बाजमा बिक्न थालेछ .... पत्रकार हुदा त निकै कराउने गर्थे टिभी को स्क्रिन नै फटाउने गरेर म निर्मला पन्त लाई न्याय दिन्छु भन्थे खै यो रबि भनाउदा ले के गरे ????? भाषण ले मात्र हुदैन रबि सर .. यस्तो भासण त पहिला को बुढा भनाउदा नेता हरु ले पनि गरेको थियो .. अब त्यो बूढो र रबि मा फरक के नै भयो र मात्र उमेरको .... रबि को कपाल कालो अनि उनी हरु को सेतो बस्स्स फर्क यति मात्र भयो सिधाान्त भने हल गोरु कै जस्तो ...एउटै ड्याङ्ग को मुला नै त भयो
@SthaRajen
@SthaRajen 4 дня назад
के हो रवि दाइ .... व्यवस्था फेरिए पनि अवस्था उस्तै भएर आजित जनताले विकल्पको भगवान तिमी नै हौ भन्नेमा ढुक्क भरोसा गरेका जनता माथी नै फेरि उहि पाराको कुठराघात .... फोहोर सफा गर्छु भन्थ्यौ आफै फोहोरी भयौ ..
@ganeshkhawas7885
@ganeshkhawas7885 4 дня назад
सहि कुरा सर ... अब यो रबि ले केही गर्दैन मात्र आफ्नो कुर्सी बचाउने अनि आफू कसरी निर्दोष हुने ... यति नै भासण ले मात्र हुने भएत .... धिक्कर छ रबि तिमि लाई पनि
@narayannarayan7700
@narayannarayan7700 4 дня назад
३४वर्ष देखी बेथिती भ्रष्टचार कुशासन सरकारी जग्गा हड़पने विदेशी को लागी कम्पोर्टेबल हुदई आयेक आदि इत्यादि ४ महीना मा रवि ले ट्रैक मा ल्याउन हुनछ?? रा स पा हुदा भ्रष्टचार हुदईन बेथिती हुदईन हामी ढुक्क छम👍🇳🇵🇳🇵🇳🇵
@user-js2ik3mt5e
@user-js2ik3mt5e 4 дня назад
HAAAAAA HASSSSS😂😢😮😅😊😅
@Akkalphal
@Akkalphal 4 дня назад
जुन जोगी आए पनि कानै चिरिएको नेपाली उखानले सार्थकता पाएको छ। हुन त सतिले सरापे देश भनिन्थ्यो हो रहेछ।यहां राम्रो होईन हाम्रो चाहिन्छ।आफ्नो नेतृत्वले देश नै बेचेर खाए पनि ताली पिट्नेहरुको कमि पनि छैन।राजनिति फोहोरी खेल भनेको सुनेको थिएं।आज सावित भएको छ।
@SumanDubai-je8ud
@SumanDubai-je8ud 4 дня назад
छैन अब कुनै पनि आशा उहीँ हो खाडी जने 50 डिग्रीको घाममा बेल्जा उठाउने
@thebloosomarts1166
@thebloosomarts1166 4 дня назад
यो घन्टी चोर ले उपती लाउनेवाला हैन।
@RajKumar-lq5mn
@RajKumar-lq5mn 4 дня назад
जनताले आसा भरोसा गरेकाे थियाे राष्पा पार्टी तर अहिले रास्पा को सभापति ले काम गर्ने शैली ऊहि पुरानो भष्ट्रचारी पार्टी को छ जुन जोगी आए पनि कानै चिरिएको
@narayennarayen5413
@narayennarayen5413 4 дня назад
Aajako rostamko rabile deako jawaf sunay ra yo kantipurko sailovai ko samachar sunau parasta hunxa
@ALLinONE-lx5vb
@ALLinONE-lx5vb 4 дня назад
हेर रबि मा अझै आस छ बहुमत दियर हेर अनि देक्छौ रबिको रियल
@narayannarayan7700
@narayannarayan7700 4 дня назад
जे भन्नूस तर रवि बाट गलत काम हुदईन बहुमत छैन काम गर्न गारो छ राजीनामा दियेर के सुसासन आउच ?? राजीनामा दिए सुमना जी को काम अधूरो रहनछ गारो छ
@user-js2ik3mt5e
@user-js2ik3mt5e 4 дня назад
AJAI RABI KO GU BASNA AAUCHA KI K HO??😂😢😮😅😊😮
@ganeshgc5513
@ganeshgc5513 3 дня назад
Good lecture
@praveshrimal3811
@praveshrimal3811 4 дня назад
Politics मा घॅाडो नै भए रबी ?
@dhurbshahi4906
@dhurbshahi4906 4 дня назад
जन्ताले धेरै आसगरेको नेता थिय रबी तर देश लाई अतिरिक्त भार पर्ने गरि दुई दिने आईजिपी बनाय छन थुक्क उहि ड्याङको मुलान हो😅😅😅
@deepasubediiiii
@deepasubediiiii 4 дня назад
Jun jogi Aaye pani kan chireko Sabi lutna Mantri hune hun
@bheshrajadhikari9659
@bheshrajadhikari9659 3 дня назад
यो सहकारी ठगले केही माखो मार्ने वाला छैन
@rameshadhikari3592
@rameshadhikari3592 4 дня назад
good news
@techindia752
@techindia752 4 дня назад
Good luck rabi dai❤
@kesabmagar7009
@kesabmagar7009 4 дня назад
याे रबिलामिछानेपनि केपिवाेलिकाे झाेलेहाे यशलेपनिकेेे कामगरदेेनयाे पनिभशटाचारमा मिलिमताे गरदेेहिडेेछ अबत याेरबि केपिवाेलि सेरेडाका परचनडे यिनिलायित देसबाटेे नाङ ङाेझारगरे ननिकाले शममा देसमादेशमा हुनेवाला केेेछेेेन याेशबेेनेताहरु बिगरेकाे नेेजनता हरुलेगरेरहाे
@hellokamal4074
@hellokamal4074 4 дня назад
सकियाे सकियाे खुरापाति सकियाे अब
@user-xd5km5ds3x
@user-xd5km5ds3x 3 дня назад
गफ गरे र गृह मन्त्री भये के बिगारे रबिले जिबि रायि लुककाॅऊने४ दल काङ्ग्रेस एमाले खा ओ र खास्वपाको मिलेमोतोछ ईनी हरुको नाटक त पत्रकार जान्दैनौ शर्ब साधारण ला इ पत्ता रबि कुन देशका एजेण्ट हुन दुरुपयो गर्न गृहमन्त्रालय रोजेकाहुन्।
@sharathisharma4071
@sharathisharma4071 3 дня назад
नमस्कारं।
@basantbhandari4960
@basantbhandari4960 4 дня назад
chor raichha janata ley feri dhoka paye😡
@rohitdeuja
@rohitdeuja 4 дня назад
If so biggest mistake of Rabi, hope will correct it.
@kamalparsadbaral341
@kamalparsadbaral341 3 дня назад
आजकाल के कति कतै रवी लामीछाने प्रचंडे काे इशारा मा त दौडेको होइनन् येसरी कानून विपरीत काम हुन्छ भने जनमत घट्ने संकेत देखिन्छ
@saayaraamagar2280
@saayaraamagar2280 4 дня назад
मलाई त पहिले देखि नै रबि प्रति एक रत्ती पनि बिश्वाश लागेको थिएन र छैन पनि हेर्दै जाऔॅ रबिले काम भन्दा पनि गफ बढि दिन्छ त्यो पनि ठूलठूला मात्र कुरा
@gyanrajpurkuti4512
@gyanrajpurkuti4512 4 дня назад
रबि दाइ ओलिको पछि पछि हिडेर निर्मला बलत्कार गिरि बन्दु जिबि राई ट्यान्टल मेन्ट सबै लुकायो
@prakashshrestha4760
@prakashshrestha4760 4 дня назад
सबभन्दा चोर र ठग नै रबि लामिछाने हुन यसमा कुनै शंका नै छैन ।
@gokulbk241
@gokulbk241 4 дня назад
कुन तेरा बाउ काङ्ग्रेस ले सिकायो
@bhimbahadurkhadka1124
@bhimbahadurkhadka1124 3 дня назад
Good
@dipakkarki2084
@dipakkarki2084 4 дня назад
यस्तै हो भने रास्वपा 84 सम्म मा स्वहा ......... । ठुलो आसा थियो रास्वपा माथी । हासि हासि बेबकुफ बनायौ है रबी दाइ । आज भोलि त रास्वपाको नाम लिदा नि लाज लागेर आउछ ।
@gumanchhetri516
@gumanchhetri516 4 дня назад
And how come only 21 site
@bishnupaudel5226
@bishnupaudel5226 3 дня назад
रबि ज्युको काम भन्दा प्यार प्यार बोल्ने बानी घातक हुन सक्छ । धन्यवाद
@kesharbahadurbasnet7124
@kesharbahadurbasnet7124 3 дня назад
यकैडियडमाउमरेकामुला,,राताेरसेताेकलरफरकजसतैलामिछानेपनिउहिडिकाहुन
@-------------315
@-------------315 4 дня назад
नराम्रो संग झुक्कायो रबि ले जनतालाई ।
@PremBahadurShahi-ms7no
@PremBahadurShahi-ms7no 4 дня назад
Rabi shahakari thaka ho😂😂
@deepakkhadka7534
@deepakkhadka7534 4 дня назад
कातीपुर को झोले पतीकार
@mmmy9470
@mmmy9470 4 дня назад
यो कुलाङार रबिले नेपाली जन्तालाई बेखु बनको बानई छ
@balramchaudhary3511
@balramchaudhary3511 3 дня назад
Jay,,chenal,,jay,,awaj,,desh,,ko,,awaj,,shahi,,,chh
@user-lx4hi1dc3i
@user-lx4hi1dc3i 3 дня назад
🇳🇵🇳🇵🙋🙋
@jeevanbk2818
@jeevanbk2818 4 дня назад
सबै रबिको कुरा मात्र गरेर बस काम गर्न नदेव
@arjundai2926
@arjundai2926 3 дня назад
यो दलाल संसदिय व्यस्थाले केहि गर्छ कि भन्नु र गोरु व्याउंछ भन्नु एकै हो सबैमा चेतना भया ।
@GopalGartaula-re6be
@GopalGartaula-re6be 4 дня назад
Khatri jue that’s legal I think .AIG has to take over the charge before someone goes out .How can one know what was going in the office unless someone going out explains and handing and takeover takes place .
@DDD12329
@DDD12329 3 дня назад
Senior is senior chahe tyo 1 din nai kin nahos patrakar mhodya
@bishnumahat-yf3zf
@bishnumahat-yf3zf 3 дня назад
रास्वपा लाई २ सिजन काफी😊
@manmayarai7069
@manmayarai7069 4 дня назад
होन हजुर पनि रबि को बिरोदमा नै हो हजुर कता तिरको चाक्ररि हो
@eshworshahi2821
@eshworshahi2821 4 дня назад
कति नाङ्गै हिड्छ हो यो भौमान
@chandrasherchan101
@chandrasherchan101 2 дня назад
Yo pani 12 Vai vitra parcha❓why u don’t report good points ❓❓❓
@bukeshmudbari2037
@bukeshmudbari2037 4 дня назад
रवीले राम्रो काम गरेपनी बेठीक भ्रष्टहरूले जे गरेपनी ठिक ? अवकाश हुनु अघी प्रहरी नियमावलीमा बढुवा गरेर पदमुक्त गर्ने नियम पढेर ठिक वेठिक भन्नु ?
@nawarajhayu5727
@nawarajhayu5727 3 дня назад
गृहमन्त्री ,,, रवि लामिछाने ज्यु लाई सारै गाह्रो छ है !! सिनियर रिटी ,, प्रमाेशन ,, गर्दा पनि किन गरिस् / भन्छन् तल बाट माथि तान्दा पनि ,, वर्रियता क्रम मिचेर ! आफ्नाे मान्छे लाई तानाे भन्छन् विचरा :- गृहमन्त्री
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 4 дня назад
Rabi Lai afrika ko visa lagayera tetai pathaidida ramro.
@OmFamilyAshram
@OmFamilyAshram 4 дня назад
N0 1 n pure patrakaarr
@bobbyrajthapa2728
@bobbyrajthapa2728 4 дня назад
love your jokes 😂😂😂😂
@user-mx6mu3tt6g
@user-mx6mu3tt6g 4 дня назад
auta ramrow kam bho Aktiyar lai help garekoma prachanda ra ravi lai dhanyabad
@bimalkumar8905
@bimalkumar8905 4 дня назад
Ho pakrau gareka sabai chhute.Ke aash garnu GB Rai lai pakadera ke kaam? Chhodne hola 2,3 din hospital rakhera .
@khuviramacharya7189
@khuviramacharya7189 4 дня назад
I have already declared that Any Political Leaders are of Same Feathers Birds 🙀🙀🙀🙀🙀🎉🎉🎉🎉🎉❤❤❤❤❤😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@bijaybalami1426
@bijaybalami1426 3 дня назад
नयाँहरु पनि गतिलो देखिएन हौ । रास्वपा 84 मा पतन हुने निश्चित नै छ ।
@bijaybibash9931
@bijaybibash9931 4 дня назад
कहिले सम्म ❤❤❤
@GopalGartaula-re6be
@GopalGartaula-re6be 4 дня назад
RSP is doing at least something good in many areas but what about other big and small parties are doing ?It seems They are in the Sarkhar for satta and bhatta only .
@GokuVegitaisagoodbestever
@GokuVegitaisagoodbestever 4 дня назад
Time ni chor hoki k ho
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 4 дня назад
Ramro vayo vrasta jo kohi hos karvai hunai parchha.tara amale nepala vrastachar garne ma pahilo no ma chha tara mudda kina lagdaina?
@rajeshkc9504
@rajeshkc9504 4 дня назад
नेपालमा पार्टीका झोले र दरवारको हंश रहेसम्म र अर्को जंगे नउदाएसम्म नेपालको नीति नीयम ठीक नहुंने र यीनीहरुले नचेत्ने रहेछन, अधिकार पाएको बेला मीलेर काम नगर्ने, गर्नेलाई पनि गर्न नदिनेलाई राणा शासनको बिरोध गर्ने अधिकार के छ? तिमीहरु झोलेलाई जंगेशासन चाहिएको हो?
@deepakmagar9390
@deepakmagar9390 4 дня назад
Bro sate kura tito hunxa hola hai hjr pani kanti purako bhanja ho hamile bujeka xam
@JanakbBaniya
@JanakbBaniya 4 дня назад
Rabiji... A. I. G. 2..DINE....thikchai a
@Laaligurans
@Laaligurans 4 дня назад
Koi thik chaina. Je man lagyo tei bolne, je payo tei garne. Boleko kura nagarne, nagarne kura bolne. Raajniti yahi ho?
@DeepakPariyar-hf1iv
@DeepakPariyar-hf1iv 4 дня назад
यिनै सबैले नेताकाे अाडमा भ्रष्टाचार गरेका हुन् नेतालाई पनि जेल काेच्नुपर्छ ।
@churamanineupane1135
@churamanineupane1135 3 дня назад
ta pani 12 bhai madhekai hos news 24 ma ravi ko birod garne ta matra ho huna sakxa news 24 ma ravi rahada esko milap hunthena jasto xa jaile khedo khanxa
@patb8605
@patb8605 4 дня назад
“Nepali Janata Ko ‘Biswas Ra Varosa , Todeko Ma, “ Haguwa Ravi Lamichanne Lai Şarap Chai Lagcha” .. Badi bolney ley “Kaam Gardaina Vaneko Dekhiyo” Fataha
@alialli5942
@alialli5942 3 дня назад
Gharmai upar khutta lagayar basa nai vane sahajari thag dayarama liyar piditlai neya deu
@user-rp5gl2gv3s
@user-rp5gl2gv3s 4 дня назад
Prem rai rakinama de aakhtiyar bat taki voli jail kp prem rai ani gyanendra karki r basnet jail janai parchha.
@sagaracharya6624
@sagaracharya6624 4 дня назад
Rabi sahakari lutara Hun
@AdhikariAdhikari-m2c
@AdhikariAdhikari-m2c 4 дня назад
Aba kasai ko biswas garnu hudai na na rabi na xabi
@BhawaniBajgain-yo3xb
@BhawaniBajgain-yo3xb 4 дня назад
धेरै जान्ने बन्नु पैले बढुवा बारेमा बुजेर आईजो भाई
@gobindagiri4505
@gobindagiri4505 3 дня назад
Jevanenihunx udolageko mirgalai sayllepani khedxavanthe
@user-js2ik3mt5e
@user-js2ik3mt5e 4 дня назад
ABA DESH KO SARKAR CHALAUNA BALEN SHAH P M GYANENDRA SHAHI GRIHA MANTRI HUNUPARCHA RA ARU MANTRI HARU KAAM KO ANUVAB MAA HUNEY!!
@narsahi8802
@narsahi8802 3 дня назад
Hindavari sutera basne bari pairto suru bhayo. Bala sapanadekheko holanee .
@atmaramram9921
@atmaramram9921 4 дня назад
ठुला नेता सीत साठ, गांठ न भय कुनैपनी अपराधी देश बाट भागन सम्भव हुदैन ।
@user-fr5qz4gj5j
@user-fr5qz4gj5j 4 дня назад
Loottantra ma lootine lai sajaya Ra lootera lai samraxan navaya ke hunchha.
@user-le6kx5sx3i
@user-le6kx5sx3i 2 дня назад
Rabi lai xitai khorma kocheyaunu parxa, yo daka lai, greeha mantri bannu laik ko xaina....
@Sm_Cin_GH
@Sm_Cin_GH 4 дня назад
Rabiii mujiii le bholxa ke garxa ke thah naii hudaina je bholxaa teyo garera dekhaunu pardaina 😅😅😅
@deepakmagar9390
@deepakmagar9390 4 дня назад
Dara cheruwale bolni sabda na bolam kaaa mantrii giu
@user-js2ik3mt5e
@user-js2ik3mt5e 4 дня назад
BICHARA RABI KHALDO MAA KHASEO😂😢😮😅😊😢
@krypton963
@krypton963 4 дня назад
AIG को कुरा मा राजीव जी, यदि कसैले काम को अंतिम चरण 2 दिन को पालो छ भने पनि बनाएर अवकास दिनु राम्रो हैन र।। देश को लागि तेत्रो बर्ष काम गरेसी दुई दिन मात्र त हो भनी नबनाउनु आफै मा कानुन विपरीत हैन र।। दुई दिन को लागि भए पनि बनाउनु त पर्छ हो।। त्यति त deserve गर्छन् जस्तो लाग्छ है।।
@krypton963
@krypton963 4 дня назад
नाता पनि कति घुमाएर जोड्या हो।।
@user-of5bb2lh2t
@user-of5bb2lh2t 4 дня назад
Hello kukr ko junei june vo kakur nita je haru ??😅😅
@franklin102
@franklin102 4 дня назад
कठै मेरो देसका सासक हो भसटृ चारी र ठग हरू लाई जेलमा कोच्नु पर्ने मा झन धेरै राम्रो काम गरे जस्तो प्रमोसन दिएर जनताको अगाडि नाक ठाडो गरेछ।
@alialli5942
@alialli5942 3 дня назад
Timi narayan kaji pani garib bererkhaka chhau
@bimalkumar8905
@bimalkumar8905 4 дня назад
Aash maryo aba ra. swa. pa. pani swatantra rahena, vrastachari lai bachaune and aruko dabab maa nirnaya line vayo. Naatabaad ra kripaabaad lai nai pachhyaune vayo. Aash na garaun.
@keshavpandey2191
@keshavpandey2191 4 дня назад
रबि लामिछाने ले गृहमन्त्री सम्हाले देखी खेपिरहेका आरोप के हो ?र त्यो मन्त्रालय भित्र के पाकिरहेको छ जनता लाई छर्लङ्ग पारिदिन पर्यो या त अब सत्ता छोडेर आफू माथि लागेको आरोप सुइकातनु पर्यो।
@user-nx3ve4hq9h
@user-nx3ve4hq9h 4 дня назад
Hal news २४ pani bekau vayjasto lagnathalo gb rai vagayko kun ho ka news २४ lai publick lai tha chaina pakadna na dine kun ho ka news ३५ lai tha chaina
Далее