Тёмный

रवि-मुकुल विवादमा प्रचण्डको ‘इन्ट्रि’, फुट्दै रास्वपा, ठूला दलमा छायो खुशियाली, महामन्त्रीमा दौडधुप 

Yoho Television HD
Подписаться 1,1 млн
Просмотров 110 тыс.
50% 1

योहो टेलिभिजनका सम्पूर्ण कार्यक्रम yohotelevision.com , yohokhabar.com , RU-vid र Facebookमा पनि पढ्न र हेर्न सक्नुहुनेछ । तथ्य सहितको निष्पक्ष समाचारका लागि योहो टेलिभिजन ।
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Опубликовано:

 

28 июн 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 192   
@user-ib1ni1nw9l
@user-ib1ni1nw9l 4 дня назад
मुकुलको कुरा न मान्नी हो भनी रबि खरानी हुनि निश्चिति छ पुरानो चोर हरुको पछी लाग्नी पनि चोर नै हो❤❤❤
@journeyjunction5
@journeyjunction5 4 дня назад
पार्टीको कुरा पार्टीमै मिलाउन छोडेर बाहिर ल्याउनु पर्ने कारण केही थिएन।त्यसैले मुकुल लाई अदृश्य शक्तिहरुले प्रयोग गरेको चलाएको जस्तो देखिन्छ ।
@srai-qr3tj
@srai-qr3tj 4 дня назад
@@journeyjunction5ghant jasto taro bislashan.
@narenbista5122
@narenbista5122 4 дня назад
Purano saga kurai bhaena bahira Mai bag bag garera hunna desh banauchu bhanne satta mata janu paryo ni
@Deku_505
@Deku_505 4 дня назад
Sai ho
@dabalbudha381
@dabalbudha381 4 дня назад
❤❤❤
@franklin102
@franklin102 5 дней назад
महामन्त्री ढकाल सहि छन अहिले जो रा स पा मा जनताको विश्वास घट्दै छ र एसतै रबि ले देस जनतालाई ठगेने र छलकपड गर्दै गए भने अनि कुरचि र सताको लागि अोली प्रचन्ड को पुछर न छोडे रबि त गयो पाटी पनि रहने छैन। बेलैमा होस पुगोस्।
@yubrajpandey3948
@yubrajpandey3948 4 дня назад
आमा हो मिडियाको शीर्षक कस्तो,अरु भन्दा मिडिया नै धेरै खुशी भएको हुन कि जस्तो छ त।
@upendrathapa7676
@upendrathapa7676 4 дня назад
रबि केपि प्रचण्ड चोर हुन यि सबै हत्यारा र चोर हुन, ड्राइभ , पत्रकारको हत्या ,सहकारि , जिबिराई,निर्मला हत्या ....चोर हत्यारा
@man_man875
@man_man875 4 дня назад
जहाँसम्म लाग्छ मुकुल सहि छन यस्तै चलिरहे रास्वपा पाखा लाग्न बेर लाग्दैन
@govindadhikari5820
@govindadhikari5820 5 дней назад
रास्वपा फुट्दैन मुकुल भेडो हो
@dabalbudha381
@dabalbudha381 4 дня назад
ढकाल सही xan ❤
@netrarajsinghthakuri1851
@netrarajsinghthakuri1851 4 дня назад
रवि र छविकाे बिचार एकैहो नाममात्र फरकछ
@rajkumarsubedi2544
@rajkumarsubedi2544 4 дня назад
सबै भन्दा राम्रो पाटि बाट नै मुकुल लाई सदस्य बाटै आउट गर्नुपर्छ!!!
@govindabhujel1360
@govindabhujel1360 4 дня назад
Aalai ni nikalnu parxA hai
@deep.deep143
@deep.deep143 4 дня назад
मुकुलको अहिलेको कुरा 100% सहि छ यदि रबिले यो कुरामा दखल अन्दाज गरे भने रबिको पतन निश्चित छ रबिको अन्तिम परीक्षा सुरु भयो पास हुने कि फेल हुने उसैको हातमा छ🙏🙏
@niteshjungbaniya9212
@niteshjungbaniya9212 5 дней назад
Mukul ko suggestion thik xa
@ishwor83
@ishwor83 4 дня назад
यो मुकुल महामन्त्री को लाग्यो योग्य छैन तुरुन्त महामन्त्री परिवर्तन गर्नु पर्छ
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 4 дня назад
Ho sahi kura garnu vayo
@MOHAN-GIRI
@MOHAN-GIRI 4 дня назад
Koi SEE phell holaa ni khojera banaudaa bho ta.
@rajuranjitkar4894
@rajuranjitkar4894 4 дня назад
मुकुल ढकाल जि अरु सबै छोडौ १२ भाइ बाट कति को अफर आएको हो त्यो पनि बताई दिनुस न ,
@biradhikari5466
@biradhikari5466 4 дня назад
रबी, मुकुल जि झगडा ननगर्न अनुरोध। मुकुल जि मिलेर जान बिनम्र अनुरोध । अहिले सरकार छाड्न हुदैनहै रबी र मुकुल जि मिल्न अनुरोध।
@madhukhanal4690
@madhukhanal4690 4 дня назад
Mukul is very selfcentre man.
@user-dn2so2mp6l
@user-dn2so2mp6l 10 часов назад
मुकुल सर ले जे बोले सबै थिक छ रबिलाई थोक्नु पर्छ
@rajeshdhami10
@rajeshdhami10 5 дней назад
@chitrashrestha9039
@chitrashrestha9039 5 дней назад
हेडलाइन लाई विश्वास गर्नु हो भने के के पो हुन्छ होला, हाना हानै गरेको देखे जस्तो छ?
@chandrabohra4711
@chandrabohra4711 День назад
पैसा ले कसैले यो ढकाल को पेट भरी दिएको छ
@teetekarelaa6064
@teetekarelaa6064 5 дней назад
खबरदार! रास्वपा मा फुट भयो र नेता नेता हरुमा गुट उप गुट बनाउदै हिनेमा हामी छोड्दैनौँ।
@karunakhadgi7330
@karunakhadgi7330 4 дня назад
Great well done
@bishnulalkatel4966
@bishnulalkatel4966 4 дня назад
मुकुल को कुरा सहि छ
@hiralalparajuli5843
@hiralalparajuli5843 2 дня назад
मुकुल ढकाल ज्यू को प्रस्ताव सही छ
@Dipendra.magar-1
@Dipendra.magar-1 4 дня назад
अरु केही होइन मुकुल ढकाल लाई पनि ठुलै पद कुर्ची चाहिएको हो ।
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 4 дня назад
You are right
@binodmahato253
@binodmahato253 5 дней назад
Mukul dr sir ko kura Sahi xa Pradesh khareg garnu parxa
@gajalganga691
@gajalganga691 4 дня назад
खै 😢😢
@urmilakc1728
@urmilakc1728 4 дня назад
Right
@gunjangunjan7676
@gunjangunjan7676 5 часов назад
अनुसाशासन हिन अराजनैतिक चेतना भयको ब्यक्ति ,पैसा र युवतीको भोगमा दरिद्र चिन्तन भयको ब्यक्ती रहेको प्रष्ट भो मुकुल ढकाल। रास्वापा र रबि देशले आश गरेको पार्टी र ब्यक्ति हुन। राजनीति सत्तामा बसेरै हो बुज्ने र खेल खेल्ने। बहिर बसेर कसैलाई केही थाहा हुदैन। भान्सामा गयर थाहा हुन्छ कुन कुन मसला र कुन कुन सामाग्री कसरी के के बनाउने बेला प्रयोग गर्ने भन्नी। बहिर बसेर यसरी पौडीखेल्नु पर्छ भनेर हुदैन पोखरी ,खोला,नदिमा हाम फलेर हात कसरी चलायो भने पानी माथी उत्रिन र छालहरु जितेर अगाडि पार गर्न सकिन्छ भन्ने थाह हुन्छ। निशाको राजनीति क्षमता र जोश लाइ ढकालले आफ्नो भोगमा फसायर बर्बाद गर्ने चिन्ता सार्बजनिक भयो। पार्टीको प्रतिबेदन मा यौनको ब्यक्तिगत रुचिका कुरा थुक्क नैतिक हिन गुदि भयको तर चुनाको थुप्रो जस्तो। पार्टीले समयमै निकाल्यो राम्रो गर्यो। निशालाई दुरुपयोग गरि पार्टीका गोप्यकुरा काङ्ग्रेस मा पुर्याउने दाउ गरेको छ। अब गगनको हु बहु गरेर काङ्ग्रेसको महामन्त्री भयको मा ढकाललाई बधाई।
@AshokKGautam-go5zb
@AshokKGautam-go5zb 4 дня назад
रासोपा फुट्ने भए रबिले महामन्त्री लाई समीक्षा यात्राको लागि पठाउने थिएनन साएद सत्य तथ्य न आउन्जेल झुटा हाइलाइट्स समचार मा राखेर जनता भ्रमित नपारिदिनु होला!
@RamChandra-gj8zv
@RamChandra-gj8zv 4 дня назад
Q Azshoj
@akfuntv1
@akfuntv1 4 дня назад
Ramro❤❤❤❤❤❤
@GhanashyamKhatri1
@GhanashyamKhatri1 4 дня назад
यो समाचार लेख्ने मान्छेहरू कुन दुलो बाट आएको होल
@sitasapkota5395
@sitasapkota5395 4 дня назад
Good mukul ji
@YUSK-19914
@YUSK-19914 4 дня назад
मुकुल होइन चुकुल रहेछ, जुन लुच भएको महशुस गरेका होलान रबी ले😊😊, रबी ले यस्ता भाइरस संक्रमण हरुलाई बेलैमा भेरिफाइ गर्न जरुरी छ।
@acharyatoya6707
@acharyatoya6707 2 дня назад
मुकुल अधैर्य हुन एसरी पार्टी सन्चालन हुदैन।
@RaviPandey-ld4rr
@RaviPandey-ld4rr 5 дней назад
मुकुल ठिक छा
@roshantiwari890
@roshantiwari890 4 дня назад
यी मुकुल भन्ने ब्यक्ति पार्टी बिरोधि देखिन्छ।
@tikbahadur464
@tikbahadur464 4 дня назад
Yeslai party batah niikalnah parchha
@KrishnaBishwokarma-ht3py
@KrishnaBishwokarma-ht3py 4 дня назад
Mukal dhakal....❤ It's right
@RajuShrestha1988
@RajuShrestha1988 4 дня назад
Right hunucha Dhakal sir
@PrakashK.C-ii8ln
@PrakashK.C-ii8ln 4 дня назад
Mukul sir ko kuro 💯 sahi xa please be aware public need results otherwise garo xa
@nepaliexarmy3625
@nepaliexarmy3625 4 дня назад
रवि गतिलो नेता हुनै सक्दैन यि फटाहा काममा लगाइदिए हुन्छ
@rajkumarshrestha5496
@rajkumarshrestha5496 4 дня назад
You are right mukul
@LaxmanBhat-mk8rk
@LaxmanBhat-mk8rk 3 дня назад
महामन्त्री मुकुल ढकाल को कुरा सहि हो । के पी र प्रचन्ड ले काङ्ग्रेस लाइ कस्तो बनाइ दियो 😂
@Adhikari245
@Adhikari245 4 дня назад
अरु पाटीको जस्तो गुट उपगुट बनाए भने सबै आशा सकिनेछ।
@grgman8988
@grgman8988 4 дня назад
100% Mukul ki sukul katai bata parichalit ho, yo lai ghokre thyak lagaunu parti bata, asto Kati Kura haru ta thikai xa. but, yo parichalit ho 100%
@prembhujel9839
@prembhujel9839 4 дня назад
यथार्थ मुल्यांकन 🎉
@magartilak7975
@magartilak7975 5 дней назад
Maha mantri kura thikai ho
@alxra1_e909
@alxra1_e909 5 дней назад
राजनीति मा त्याग तपस्या लगानी पनि चाहिन्छ रास्वपा मा त्यसको कमी छ !होईन भने आमूल परिवर्तन को आन्दोलन जरुरी छ त्यो रास्वपा मा अलिकति पनि देखिएन देखिदैन- यीनीहरु बाट कुनै आश भरोसा छैन
@urmilakc1728
@urmilakc1728 4 дня назад
Yoho Yelevejam li very good
@KailashSharama-pi7uo
@KailashSharama-pi7uo 2 дня назад
ठग पार्टी चिपलेएकै राम्रो भएछ??
@deependrakhatiwada7428
@deependrakhatiwada7428 4 дня назад
जय बालेन
@Rocks3248
@Rocks3248 4 дня назад
मुकुल ठिक छन
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 3 дня назад
Yoho tv le tensan na gar jhole patrakarita
@user-vf9fm3ex3x
@user-vf9fm3ex3x 4 дня назад
मुकुल ठिक छ्न
@somsingar1304
@somsingar1304 4 дня назад
Dr. Mukul Dhakal is right .
@apsherpa5876
@apsherpa5876 4 дня назад
यो खुरापाती मुकुललाई ढोकाको चुकुल लगाएको बेश नत्र रास्वपा पार्टी खरानी पर्छ।
@hindunepal708
@hindunepal708 4 дня назад
हैन रा स्व पा नि सुध्रिनु पर्छ नत्र अर्को चुनाब मा नया हैन पुराना नै आगि हुन्छन ।
@bishnuadhikary5235
@bishnuadhikary5235 4 дня назад
रबि पत्ता साफ भयर जान्छ अब
@user-ky2hw3qd2o
@user-ky2hw3qd2o 5 дней назад
Would
@durganeupane7935
@durganeupane7935 2 дня назад
मुकुलकाे साेच गलत देखियो
@subaandsanskriti
@subaandsanskriti 5 дней назад
सबै पार्टी कै इतिहास साछी छ कति प्रतिबेदन गोप्य छन् कति गर्बमै लुके ! सबै प्रतिबेदन सार्बजनिक गर्नु पर्छ भन्ने छैन र हुदैन !! मेडिया बाजी कम गरम .पार्टी को आधिकारिक धारणा पार्टी प्रबक्ता बाट निकालेर यो प्रकरण बन्द गरौ !!!
@ENTERTAINMENT-u8t
@ENTERTAINMENT-u8t 4 дня назад
Mukul dakal sahi xa vanne haru yeta aaunu hos
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 4 дня назад
कसैले नभेटेको खबर यहि यो हो टेलिभिजनले भेटाउदो रहेछ,, हावा खबर,
@tilakgc3447
@tilakgc3447 4 дня назад
Mukulle रबि sidhaunne खेलमा लागेको हो यसमा sornim wagle पनि समावेश xan Mukulle yedi राम्रो को लागि gareko भए रबि को र patiko लागि यसले बहिरा midiyama bolne थिएन
@sapanagurung-ol9mc
@sapanagurung-ol9mc 4 дня назад
Rabi vanda mukunda good xa
@keeritijoshi3179
@keeritijoshi3179 4 дня назад
ठगी छामिखाने ओलि र प्रचण्डको चक्रव्युहमा फसि सकेका छन, उम्किने बाटो छैन।
@narayanchhetri8923
@narayanchhetri8923 5 дней назад
Swatantra umed dwar ko chabi thik bhayaka neta Dr Mukul hun Shai Satya kura sabai lai teto lagchha.
@menuka945
@menuka945 4 дня назад
बिचरा रवि पहिले जनता को तर्फ बाट बोल्थे भित्र गएसी त्यो सुन्ने आकाश जस्तो मा अनुभव बटुल्न पुगे बल्ल थाहा भयो यो त सकिने रैनछ बरु यहीँ सुन्ने मा कसरी दाउपेच का हाँगा फस्टाउने तिर जाने भन्ने रणनीति बुझ्न खोज्दा आफ्ना हरु टाढा हुन थाले।।। के गरुन्न् नबोल्ने कुरा बोलिसके नहिँड्ने बाटो हिदिसके फर्कनु खोज्दा आत्म गलानी बाट बाहिर आउन सक्दैन अगाडि बढ्ने बाँधेता मा अरु भासिने भए। त्यसैले देश जनता अनि माटो को पहिचान गर्नु हरेक देश को रहन सहन जनता बाध्यता अनि अवसर को खोजि गर्नु। देश को मर्म केहो कसरी भ्रम मा फसे जनता र त्यसको उपाएकेहो जानेर बोल्ने र अगाडि बढेको भए अहिले सहज हुन्थ्यो त।
@pradeepkc1958
@pradeepkc1958 4 дня назад
प्रतिवेदन सार्वजनिक गर।
@shivapanthee1774
@shivapanthee1774 4 дня назад
कोहि खुशी हुनु पर्दैन । यी media हरु येति निहु पायो कि खुराफात गर्न शुरु गर्छन।
@user-vj7mt7we4r
@user-vj7mt7we4r 2 дня назад
यो मुकुद भर्स्टहरुको पुछर रैछ
@bpdhakal822
@bpdhakal822 5 дней назад
मुकुल जि ले सहि भन्दै छन?
@sundarkarki4005
@sundarkarki4005 4 дня назад
मुकुल लाइ कस्ले उचाली रहेको छ।
@srai-qr3tj
@srai-qr3tj 4 дня назад
sattya kura bolna kasle uchalnu parcha??
@sundarkarki4005
@sundarkarki4005 3 дня назад
Stya kura ho tar bahir aayar media ma bolne hoin k party ko pani aafno niti hunchh
@jitbahadurgurung5322
@jitbahadurgurung5322 4 дня назад
mukul sir is right
@talktobishan4845
@talktobishan4845 4 дня назад
Right mukul ...
@saranthulung293
@saranthulung293 5 дней назад
Timro mukh nadekhauda ramro hunxa, mukul lai turunta karbahi garnu parxa.
@ranjitkhadka2244
@ranjitkhadka2244 4 дня назад
मिडिया बाजि किन गर्यो चोर ढढकाढढकालढढकाढढकाल(काल)
@sijanbudha
@sijanbudha 4 дня назад
आज आयर यो मुकुल भन्ने पनि ठिक लाग्न छोड्यो एउटा गल फ्रेन्ड को लागि वहाँ छि
@Aayam33
@Aayam33 5 дней назад
मुकुलले चुकुल लगायो । रवि ठिक छन् । 😂
@dipendrarai571
@dipendrarai571 5 дней назад
Good
@taraneupane3646
@taraneupane3646 5 дней назад
❤🎉❤🎉❤ डा मुकुल को भनाई स्वागत योग्यछ।
@PrakashGurung007
@PrakashGurung007 5 дней назад
No more rabi no not again rsp
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 3 дня назад
Midea ko sirsak o ho kati khusi vako yoho televison😂
@madhukhanal4690
@madhukhanal4690 4 дня назад
Mukul ko target ramro xaina hai.
@mr.santosh
@mr.santosh 3 дня назад
मार्नु बाहेक अर्को बिकल्प छैन 😁
@HikmatShrestha-fe5vp
@HikmatShrestha-fe5vp 5 дней назад
महामन्त्रीको रिपोटिङ सहि छ ।
@narenbista5122
@narenbista5122 4 дня назад
Patakkai ke garnu sakinna yasari bich ma virus niski halcha barkhasta gardim mukul jee Lai
@dhanrajkarki2972
@dhanrajkarki2972 4 дня назад
Pailai birod ko matra samachar dekhouthiyo yoho ahile jhan dashai aayo title kti khushi hudai rakheko xa
@surendrabhandari2469
@surendrabhandari2469 5 дней назад
होईन कस्को girlfriend को रहेछ ?
@user-cm6yz9iy3b
@user-cm6yz9iy3b 4 дня назад
rabi dai ko jay hos vaneko ma paxutauxu ki kyho ???
@keshgurung2058
@keshgurung2058 4 дня назад
Fataha mukul .
@Solokuffy
@Solokuffy 23 часа назад
Yo manxe thik lagena
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 4 дня назад
Yo mukul ta Aru patyko jhole huna khojeko ho..Yo Kailashko ra Kalo Congress ko jhole media ho... Maile yasko news khasai herdaina ... Yo patrukar le Ra.swa.pa ko ulto news matrai dinxa.. Yatro kaam garisakyo kehi vandain..Yastako news herera matrai na patyau...
@AbishekLama-bn6cf
@AbishekLama-bn6cf 3 дня назад
यो एउटा बहाना हो मुकुल दहाल को मुकुल पुरानो पार्टी को पैसामा बिक्री हुन पुग्यो कि त्यो पनि बिचर गर्नु रा स्व पा का प्रधिनिधी हरु ले
@Eversman-
@Eversman- 5 дней назад
Mukul dhakal sahi xan
@bhuvaneshoritiwari9555
@bhuvaneshoritiwari9555 4 дня назад
Rabi jyu sachet banera janata lai sath ma liyera agadi badnu hola. Mukul jyu ko report le sachet hunu hola , mukul jyu Pani sachet bhayer bolnu hola ! Nepal ko Hal ra aagami soch lai gahan rupma Henry hola . Purana party setting todnu hola . Yo absar RASAPA lai aayeko dekhinchha.
@kavrelithito5968
@kavrelithito5968 5 дней назад
चाेर मुकुल माफिया सँग मिल्दैछ याे माफिय
@prembhujel9839
@prembhujel9839 4 дня назад
👍️👍️👍️
@unluckybrose490
@unluckybrose490 4 дня назад
Mukulko girl friend kun rahex rsp ko samanupatik samsad??
@sangambishokarma9398
@sangambishokarma9398 4 дня назад
Pardesh. Karej. Garnu. Parch
@arjunshrestha688
@arjunshrestha688 5 дней назад
बालेन सङ को मिलन कसरी सम्भब छ ?????? वाइयात
@rajupokhrel7186
@rajupokhrel7186 2 дня назад
Dhakal ghanti pati ko lagi kauso ho
@subarna524
@subarna524 4 дня назад
paarti futnu hudaina jhan baliuo hunuparcha paarti futiyo bhane bhabisya kosaiko ramro hudaina . Ma pani rasopa ma prabesh garne ho.
@thamajitbk-lx6nf
@thamajitbk-lx6nf 4 дня назад
mukul kam xaina
@messisangeet3261
@messisangeet3261 4 дня назад
काङ्ग्रेसी मिडिया YoHo TV को हड्डि हासेको ।। रवि विरुद्ध न्युज पाउने बित्तिकै स्याल ह्युँया गर्छ।।
@tankagauchan7809
@tankagauchan7809 5 дней назад
Mukul lai party bata barkhasta garnu parcha immediately. Mukul le kasaiko setting ma kam gareko hunu sakcha. Party bhitra chaphal garera matra garera public ma janu parthiyo
Далее
Nice hiding.
00:43
Просмотров 2,8 млн
THE POLICE TAKES ME! feat @PANDAGIRLOFFICIAL #shorts
00:31
Nice hiding.
00:43
Просмотров 2,8 млн