Тёмный

राजावादी र माओवादीबीच भाले भिडन्त : प्रचण्ड-ज्ञानेन्द्रलाई लिएर हानाहान, तँछाडमछाड र ठेलाठेल 

Prime Times HD
Подписаться 1,5 млн
Просмотров 92 тыс.
50% 1

Program : Janata Janna Chahanchhan
Presenter : Rishi Dhamala
Guest : Dilliram Khanal & Mangal Singh Praja
Video By : Prime Times Television (HD)
CONCEPT/ PRESENTER
Rishi Raj Dhamala
PRODUCER/ RESEARCHER
Rishi Thapaliya
EPISODE EDITOR
Sudip Khanal
STUDIO PRODUCER
Prajwal Raj Shakya
GRAPHICS
Sudhir Pandey
CTO
Prabesh Gautam
ENGINEER
Keshav Raj Dahal
IT
Laxmi Prasad Bastola
MCR
Madhab Khanal
Anil Maharjan
Rixson Gurbacharya
Basudev Neupane
Deepak Pariyar
Marketing Department
Shankar Man Shrestha
Binay Giri
CAMERA PERSON
Anil Shrestha
Suman Nepal
Sanjit Gopali
Gakul Sitaula
Ashish Khanal
Ashmita Thapa
Janata Janna Chahanchhan Playlist -
More Useful Links :
Visit us at :
Like us on Facebook: / primetimestv. .
#DilliramKhanal #MangalSinghPraja #RishiDhamala #JanataJannaChahanchhan #PrimeTimesHD #PrimeHD #primetimestelevision
Unauthorized downloading and duplicating on RU-vid channel and any other media platform is STRICTLY PROHIBITED and will lead to punitive measures.
© & ℗ Times Broadcasting Pvt. Ltd., 2021
All Rights Reserved.

Опубликовано:

 

10 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@rajusunar4051
@rajusunar4051 Год назад
दुनियाले हेर्ने कार्यक्रममा कुन गतिछाडा हो यस्तो शब्द बोल्ने।यस्तै बोल्न को लागि स्वतन्त्र चाहिएको हो माओबादी लाई।बा ले गोरुवस्त्र लगाइसके झिले लाइ हर्ष।थुक्क
@shyamtamang2691
@shyamtamang2691 Год назад
यस्तै भेडा युवाहरु उ बेला जनयुद्ध मा आवश्यक थियो प्रचण्ड लाई 😮😮😮 यस्तै भेडा युवा पायो भने दस बर्ष होइन दुई बर्ष मा देश कब्जा गर्छु म 😮😮😮
@puspathapa3064
@puspathapa3064 Год назад
Sahi kura
@yabinpun
@yabinpun Год назад
Sai ho😂😂😂
@BibekMagar-ow6ur
@BibekMagar-ow6ur 10 месяцев назад
teri ama ko kalo puti ,,,, oarchandra haina yamale congress sabai khate ho ....
@Bemoon2080
@Bemoon2080 9 месяцев назад
8​@@puspathapa3064
@Entertainme537
@Entertainme537 Год назад
म पनि स्वतन्त्र हो तर अहिले देशको अवस्था हेर्दा राजतन्त्र नै ठिक लाग्न थाल्यो
@premkarkipariyar7046
@premkarkipariyar7046 Год назад
😂😂😂
@sanjeevgaha
@sanjeevgaha 8 месяцев назад
स्वतन्त्र कसरी भयो परिवारवादमा ठिक लाग्यो भनेपछि, स्वतन्त्र नभन्नुस।
@sumebantawa4580
@sumebantawa4580 Год назад
हैन यो काले को बोलि सुन्नु बित्तिकै झ्याम झ्याम हान्नु मन लाग्ने मलाई मात्र हो कि हजुर हरू लाई पनि हो😄😄😄😄
@BhimkumarPunmagar-zk8ih
@BhimkumarPunmagar-zk8ih Год назад
मलाई त हसुम कि हनुम भो
@yabinpun
@yabinpun Год назад
Yo kale lai ta goli thokum2 vayo malai
@santoshshrestha1539
@santoshshrestha1539 11 месяцев назад
😂😂
@jeevanbudhathoki8643
@jeevanbudhathoki8643 11 месяцев назад
Yasko para dekhda muji lai gaad bata jhir ropera mukha samma nikalera chowk ma jhundyaam jhundyam lagyo😂
@user-ri2hi5jn5x
@user-ri2hi5jn5x 9 месяцев назад
Ma laini testai lagxa
@pradeeprajpandey3856
@pradeeprajpandey3856 Год назад
राजसंस्था जिन्दावाद!! लौ जा भनेँ !! के गर्न सक्छस गर्!! जाँठा
@keshusnr6267
@keshusnr6267 Год назад
Leraayera ni dekhauna ta jatha😅
@bhaktagurung5633
@bhaktagurung5633 Год назад
Ab timilai rajabadi vayakoma juttako phulmalale swagat gatxan
@sanughamal5400
@sanughamal5400 11 месяцев назад
तेरोमुखमा कुकुरको लिदिगयो ठिकै भयो किनकि तँ भेणोहोस कि गधा
@bimalkhadka7087
@bimalkhadka7087 7 месяцев назад
ऋषि धमलाले उचालेर झगडा पारिदिने मामला चाँहि प्रथम नै हुन ।
@prakashpal2493
@prakashpal2493 Год назад
यो ग्वाच माओवादी धेरै न खोके हुन्छ। mission 84 माओबादी 4 शीत मा झर्छ चेतना भया।
@kamalbhandari8825
@kamalbhandari8825 Год назад
पत्रुकार ऋषि जि जस्तै आएछ पाहुना पनि इन्टर्भ्यु दिन भेलु बाजेलाई फलप खुवाउला जस्तोपो छत 😂😂😂
@laxmimaninepal249
@laxmimaninepal249 Год назад
Good Advocate Dilli ji .... माओवादीको अवसान भएकोमा यिनिहरु बिक्षिप्त भइसकेका छन् ।
@dhanlimbu9809
@dhanlimbu9809 Год назад
Comment शान्दर्भीक् लाग्यो।
@rajukunwar2605
@rajukunwar2605 Год назад
माअोवादीले बोलेरै जित्न मात्र जानेका छन ,कस्ता कस्ताकस्ता छन माअोवादीमा लागेका धतुराहरु
@tekrajlwr6508
@tekrajlwr6508 Год назад
rip tero bau
@RobGrg-xn2ej
@RobGrg-xn2ej Год назад
Rip atankakari haru
@kalpanamagar3203
@kalpanamagar3203 Год назад
Aruchahi.gaja
@kalpanamagar3203
@kalpanamagar3203 Год назад
Anmako.kasle
@sanughamal5400
@sanughamal5400 11 месяцев назад
माओवादी धतुरे हैन माहासय सच्चा माओवादी हरु आगोको झिल्कोहो अबसर पायोभने लङ्का जलाइदिन्छ कुरोबुझेउ ।
@user-yn6kl7lx8s
@user-yn6kl7lx8s Год назад
झाेले देशबेचेकाे थाहा छेैन
@anilthapa8729
@anilthapa8729 Год назад
कुन चै हरिलढक जंगलीलाई लिएर आको हो गेष्ट पनी। अन्धो झोले नै रैछ नी😅
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt Год назад
तँलाई यत्ति बोल्न त आउँछ ?
@thapanirjala8884
@thapanirjala8884 Год назад
यो कमरेड पक्का प्रचण्डेको झोले हो त्यो पनि हेर्दा नाबालक सैनिकबाट माओवादीमा लागेको अहिले चाँही प्रचण्डको दाहिने गेडा जस्तो छ।
@GobinWoli
@GobinWoli 8 месяцев назад
😂
@sangamnc527
@sangamnc527 Год назад
थुक्क पार्टी छोर्दै हिड्ने साले चोर प्रचण्ड देश को हिरो हुन
@Delje960
@Delje960 Год назад
१७ हजारे भन्दा किन चित्त दुख्यो भाई , संसारमा ईतिहास कहिले मेटिदैन, गणतन्रं ले देश स्वहा बनायो.
@YamBista-ip8dx
@YamBista-ip8dx Год назад
बिना थथ्य माओबादी हरु बोलेको सुन्दा ताजुब लाग्यो
@roshankhatri8708
@roshankhatri8708 Год назад
यस्ता खाते त यो देशमा जन्मि यका छन कहाँ बाट देश बनोस बरै
@birensuk.c9260
@birensuk.c9260 Год назад
यो भाई १० वर्ष भित्र डिभी भरेर अमेरिका पुग्छन ..मैले धेरै एस्तो खाओवडी भाईहरुको भविष्य बादी गरेको छू...प्यारप्यार गरेको मा माफी मागी न हई!
@nirgurung7851
@nirgurung7851 Год назад
खुलित्तै मुला माओबादी
@kumarialamagar9708
@kumarialamagar9708 Год назад
Right mao hatera nai ho
@birajmukhiya6075
@birajmukhiya6075 Год назад
यो माबादी भन्ने चाहिँ जोक्कर नै रैछ हासेरै मोरे😂😂😂😂😂😂
@BhimkumarPunmagar-zk8ih
@BhimkumarPunmagar-zk8ih Год назад
कहिले हास्छु कहिले रिस उथ्छ के गर्ने योस्तो मान्छे लाई किन लियको होला
@jivankaruwa6795
@jivankaruwa6795 5 месяцев назад
Honi yaar😅😅😅
@bikramshahi2220
@bikramshahi2220 Год назад
राजा सबैका साझा।।
@OkendrapaudelOkendrapaud-yl9dw
ए ऋषि यो माओबादी को नेता भन्दा म बौदिक बहस गर्छु ला तर म माओबादी होइन है म बिदेसी भुमिमा पसिना बगाउनु मजदुर हु जय होस
@gopalsunar8079
@gopalsunar8079 Год назад
जति पनि राजाबादि छौ तिमिरुले यो आशा नगरौ फेरी राजा आउला देश चलाउला गरिब दुखि लाई लुटौला हेपौला भनेर न सोचे हुन्छ आज जो राजाका कुरा गर्छौ नि यो बेबस्था कसले ल्याको तिम्रो बाऊ राजा ले ल्याको हो 👍️👍️👍️यसै ले भन्छ सोचेर सँमझेर बौलौ 👍️👍️👍️यसैले प्रचण्ड सरकार जिन्दावाद ✊✊✊✊✊✊✊
@AnimeLover-oq8sx
@AnimeLover-oq8sx Год назад
यो झोले हरु को दिमाग मा त जे गर्दा पनि राम्रो लाग्ने क्या देश बेचे पनि राम्रै लाग्ने , नागरिक बेचे पनि राम्रै लाग्ने , भुस नै भरिएको छ । ❤
@surajthapasurajthapa881
@surajthapasurajthapa881 Год назад
हो अहिले जनता ले बुजेछन लाइक न गर्ने कमेन्ट मात्र दिने गूड एस्ता भारत बादी मिडिया र नेपाल का नेता भनुदा को चम्चा चाइनल लाई एक लाइक नि न गरुम्🤝🤝🤝👍️👍️👍️
@user-yn6kl7lx8s
@user-yn6kl7lx8s Год назад
माअाेबादिलाइ बहिष्कार गनुपछ समाजबाट
@narayanshrestha8191
@narayanshrestha8191 Год назад
Oi khate mandale raja chahinx vne yo bewasta hatayer dekha hain vne chup lager bas
@user-yn6kl7lx8s
@user-yn6kl7lx8s Год назад
१९००० काे हत्यारा बाेलिस अब जनताले लखेटछन ।mcc।spp .भारतियलाइ नागरिकता दिने बिदेशी गदार ककुर
@narayanshrestha8191
@narayanshrestha8191 Год назад
@@user-yn6kl7lx8s tero bau lai diyo nagrita samanti khte tero damx vne lajhter dekha
@RohanKhanal-ui5ep
@RohanKhanal-ui5ep 8 месяцев назад
आज बल्ल ऋषिले गतिलो नेता बहसमा बोलायछन । खुशी लाग्यो । यो चाहिँ मग्गलेको दाइ पो रहिछ ।
@kamalregmi2112
@kamalregmi2112 Год назад
यो माओवादि भन्ने अझै पनि कुन फुनिया मा छ हो। जा जा प्रचन्डे को तलुवा चाट्न
@kamalnepalidellejitxpathak4601
देश बनाउने देश बचाउने ज्ञानेन्द्र शाहिनि हुन हेर्दै जाउ तिमिहरुले जनतालाई खाडिमुलुकमा बेचेउ गरिब द्ुखि लाई के देउ
@kamaladhikari820
@kamaladhikari820 Год назад
Rajtantra jindabaad..!!
@mrigendrashahi5398
@mrigendrashahi5398 9 месяцев назад
यो कथित मूर्ख कालो रङ्को माओवादी मान्छे नै होइन । कि यो पागल हो, कि पशु हो । यस्ता पशुहरु बाच्न जरुरी नै छैन ।नेपालमा माओवादीले गणतन्त्र ल्यायेको होइन । गिरिजाले गणतन्त्र ल्यायेको हो ।
@umakantasitoula6562
@umakantasitoula6562 Год назад
देश अहिले लोकतन्त्र होईन,लुटतन्त्रै हो।
@sanughamal5400
@sanughamal5400 11 месяцев назад
मङ्ग्ल ले खनाल लाइ पछर्दियो हिलोम पछर्दियो उछार नपायर प्रसङ्ग बद्लियो यार ।
@meghrajgurung1176
@meghrajgurung1176 Год назад
यो डिल्ली राम दहि चिउरे को काम छैन बहस गर्न नसके पछि हासेर बस्दिने
@saileshupreti3
@saileshupreti3 Год назад
ऋषिदाई तपाईं कमेडि साे चलाउनुस बरु।यस्ता अतिथिले कार्यक्रमकाे बेईज्जत गरायाे।खनाल दाईले वाेलेकाे सबै ठिक छ।सभ्य व्यक्ति लेराउनुस न हाे। युवराज सफल र याे कमरेड ठिक हुन्छ बरु😆😆😆
@ganeshtamang8523
@ganeshtamang8523 Год назад
जे होस तर्क राम्रो छ 240 बर्ष लुटेर खाए राजतन्त्रका भुतहरुले अहिले खान पाएन तेसैको रीस हो
@meeeeeeeeggggaaa.DSSSSSS
@meeeeeeeeggggaaa.DSSSSSS Год назад
Ithihaas padera aunu mitra.
@rabindrabam7755
@rabindrabam7755 11 месяцев назад
राजा आउ देश बचाउ 🙏🙏🙏
@siddhaBadaila
@siddhaBadaila 5 месяцев назад
यो जाँडालाई भेट्यो भने कानको तल चार बजाएर दिनुपर्छ। अनि बल्ल थाहा होस आउँछ त्यो नशामा छ कि के हो डिल्लीराम खनाल जि नमस्कार good luck राजतन्त्र जिन्दावाद
@dilmagor3425
@dilmagor3425 Год назад
KING is Always KING 👑👑👑,
@DilBomjam
@DilBomjam 5 месяцев назад
यो मंगल तामाङको बोल्ने शैली चाही जिरो । म पनि तामाङ हु।
@RaViRavi-nk7je
@RaViRavi-nk7je Год назад
राजाको पालामा भात पनि खान पाइन्दैन थियो ,,माओवादी आए पछि भात खान पाएको हो भन्न बेर छैन ,,,
@sangamnc527
@sangamnc527 Год назад
थुक्क टोपी वाला चोर लाज नभाको प्रचण्ड ❤️🙏
@pradipkumarpoudel365
@pradipkumarpoudel365 Год назад
यो गुहे धमलाको कामै यै हो, दुई थरी मान्छे ल्याएर भिडाउने । अलि इज्जत भएको मान्छे ल्याउनु नि कार्यक्रममा!
@khemgautam4174
@khemgautam4174 Год назад
यो झोले को भन्दा डिल्लिराम खनालको बोली र तर्कमा दम छ । यो झोले जङालमै छ अझै
@440vold4
@440vold4 Год назад
17000 मारा माओमादिको बिचार अझै बन्दुक उठाउने मान्छे मार्ने कुरा गर्छ
@krishnajeebanepali7521
@krishnajeebanepali7521 Год назад
माओवादी आफै बारहजार मरेर ल्याएको परिवर्तन हो तिम्रो साखासन्तान कोहि मरेको होइन
@sanjayarai9567
@sanjayarai9567 Год назад
डिल्ली राम विचार दर्शनको मान्छे होइन यो मान्छे कमेडी मात्र हो
@AnimeLover-oq8sx
@AnimeLover-oq8sx Год назад
जनता स्वतन्त्र भये रे पैसा र Power बिना केइ हुन्छ यो गणतन्त्र मा ???❤️
@arunkoirala5357
@arunkoirala5357 11 месяцев назад
अहिलेको अवस्थामा देश कंगाल हुनु भनेको अहिलेको गणतन्त्र हो।
@bbjr9406
@bbjr9406 Год назад
राजा आउ देश बचाउ🇳🇵🇳🇵🇳🇵❤️🙏🙏
@gopalkhatiwada8670
@gopalkhatiwada8670 Год назад
आहार शुद्धि सतो शुध्दि !
@fromchitwan1067
@fromchitwan1067 Год назад
राई, लिम्बू, मगर थापा, गुरुङ्ग, कामी, लाई विदेश आर्मीमा बेचेर बनाईहल्छन् नी किन नबनाउनु त्यति
@premlalchaudhary7461
@premlalchaudhary7461 Год назад
येस्तो जोकर लाई किन लियाउछ हो
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm Год назад
लेरे मगर ले पनि आतंककारी प्रचण्डेको गु खाको रहेछ झोले यस्ता त छन देसका युवा भनौदा जनता ले बुझिसकेका छ्न अब तिम्रा माओबादी का दिन सकिए ।
@jameslimbu1416
@jameslimbu1416 Год назад
ऋषि धमलाले कता कता देखि नमुनाहरु भेला गर्छ😂😂😂
@kumarkhati9173
@kumarkhati9173 5 месяцев назад
याे मङ्गल भन्ने जन्तु चाहि जोकर रहेछ तर्क र बहस गर्ने क्षमता चाहिँ रहेनछ पागल भन्दा कम छैन
@rajuhumagain4358
@rajuhumagain4358 Год назад
प्रचण्ड ले देश बनायो यो😂😂 मंगल भने लाई कसैले मानसिक अस्पताल लगिदेऊ यार😂😂
@anil4197
@anil4197 Год назад
राज संस्था जिन्दाबाद... मुजि माओबादी को कार्यकर्ता भएर के नापिस?
@bidyarajbhandari851
@bidyarajbhandari851 Год назад
जंगली को बोलि यो 21 सप्दादी मा बोली को सब्दहरू यस्ता ले के नेपाल को नागीय
@sandiplimbuofficial5290
@sandiplimbuofficial5290 8 месяцев назад
डिल्ली दाईले गफ दियो फेरि २०५१ साल तिर पनि बोल्थियो हरे त्यति खेर दुई चार वटा बाहेक टेलिभिजनै थिएन युटुबको त कुरै छोडुम हावा गफ हान्छ बुढा
@kumarpabi1071
@kumarpabi1071 Год назад
यस्तो खाते कुकुर सँग किन बोलाको डिल्लीराम लाई
@Fenjetangling
@Fenjetangling Год назад
झारपाते पाहुनाहरुका साथमा झारपात कार्यक्रम। माओवादी नेताको कुरा सुनेर एकछिन हाँस्न मन लागे भिडियो हेरे हुन्छ।
@BhawanaMaharjan
@BhawanaMaharjan 11 месяцев назад
Good Khanal ji ji
@manishamanandhar4373
@manishamanandhar4373 Год назад
I’m with Kingdom.
@MahendraChaudhary-we5js
@MahendraChaudhary-we5js 9 месяцев назад
I am with king dóm and balen sah.
@sanjeevgaha
@sanjeevgaha 8 месяцев назад
i am with kingdom where people are actually the kings. not some shitty family!
@bantawadhumla6127
@bantawadhumla6127 8 месяцев назад
यस्तो बकाम्फुसे धुन्धुकारीहरकै कारण माओवादी चाउरी परेको ।
@dsrai3358
@dsrai3358 Год назад
युवाराज सफल र जैकिसन लाई लेउनु परो मज्जा अलिक होला हेर्ने लाई नि🤗🤗
@tigerking1220
@tigerking1220 9 месяцев назад
यो च्वाछे मंगले चोर देख्दैमा च्वाचेको थुतुन्नु जस्तै छ । यो आतंककारी मंगले च्वाचेले तत्कालीन मेरो छिमेकीको सुन चोरेको प्रमाण छ ।
@Khumofficial
@Khumofficial Год назад
हाम्रो देशका युवाको गति
@rsdulal5295
@rsdulal5295 Год назад
यो मुजी माओ बादी को भूस रेछ । यस्लाई केहि थाहा रहेन्छ । थुक्क कृष्चेन को दलाल ।
@kamalbahador2169
@kamalbahador2169 Год назад
यो मंगल भने कहा बाट आए छ पहिलो पटक देखदै छु
@johnghale4249
@johnghale4249 Год назад
बागमती प्रदेश मकवानपुर जिल्ला मनहरी ३ बासी मङ्गल सिँ प्रजा
@rajankunwar4728
@rajankunwar4728 11 месяцев назад
चोर नेता भन्दा राजा धेरै ठिक रहेछ्न !!
@RAJAN-ALE-MAGAR
@RAJAN-ALE-MAGAR Год назад
युवा हरुको गति देखेर दु:ख लागेर आउँछ।
@Khanal143
@Khanal143 9 месяцев назад
डिल्लीराम खनालसँग अलिकति बराबर हैसियत मिल्ने व्यक्ति बहसमा ल्याउनुपर्छ नि! माओवादी जनयुध्दबाट आज जनताले जिवनमा के सकरात्मक परिवर्तन महसुस गरेका छन? कस्तो खालको मान्छे बहसमा ल्याएको छ । सत्य र तथ्यको आधारमा बहस गर्नुपर्छ नि ? आँखा बन्द गरेर कोहि नेता ठिक छैनन्।
@chandrachattri1071
@chandrachattri1071 Год назад
राजा तेस्तै हो तर आतंककारीलाई दिल्ली दाइले सहि तर्क दिनु भयो । जंगलीको अझै जंगली परा गको छैन कस्तो बौला रैछ न बोल्ने सोमत अनुहार हेर्दै चोर जस्तो
@suvashtamang-zj2wv
@suvashtamang-zj2wv Год назад
सनै उमेरमा राज्य शक्ति सङ युद्धमा बन्दुक बोकि हिडेको ब्यक्ती मंगल सिहको आट र साहासलाई मानुपर्छ। त्यो बेला पारी गाउँमा बन्दुक पड्किदा वारि गाउँमा घरभित्र गएर डोको मुनि लुकेर रुन्थे होला । अहिले फुर्ती लाउने ।
@sumitpariyar-tf8mm
@sumitpariyar-tf8mm Год назад
राजस्था अपरिहार्य छ यो देस नेपाल मा ।
@nabeensejawal4880
@nabeensejawal4880 Год назад
prime television को बेइज्जत भयो,यस्तो मङल भन्ने अशिक्षित ब्यक्तिलाइ बोल्न लगाएर!!
@AbiralKumar-ji2wt
@AbiralKumar-ji2wt Год назад
त्यो राउटे ज्ञानेन्द्र शाहीलाई यसले मात्रै ठिक गर्न सक्छ !
@Entertainmentnepal114
@Entertainmentnepal114 Год назад
कमाउनिष्ट पारा बोल्ने शैली जनता मारा श्राप १७ हजारको निर्दोष आत्माको
@ganeshdevkota4675
@ganeshdevkota4675 Год назад
माओवादी चरित्र आज पनि छर्लङ्ग भयको छ गतिछाडा आफ्नो तर्क गर्न नसक्ने अरुको कुरा मात्रै काट्ने
@rohitraut8783
@rohitraut8783 Год назад
यस्ता याईयत मान्छेहरू बोलायेर के गरेको हो Prime Tv ले! अलिक गतिलो Guest ल्याउनु पर्यो है
@dhorjelama7739
@dhorjelama7739 Год назад
😂😂😂
@premgurung2297
@premgurung2297 Год назад
No 1 wow
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
धमला ले अरु बोल्ने बक्ता पाउन छाडेछ्न । अब कार्यक्रम बन्द गरेर एलिजाको स्याहारसुसार मा लाग्दा हुन्छ
@maxmaxie1328
@maxmaxie1328 Год назад
एलिजा को यत्रो चिन्ता।
@maxmaxie1328
@maxmaxie1328 Год назад
एलिजा को यत्रो चिन्ता।
@sagarpaudel5321
@sagarpaudel5321 Год назад
@@maxmaxie1328 छ्न नै यति राम्री 😀😀😀😀
@maxmaxie1328
@maxmaxie1328 Год назад
@@sagarpaudel5321 एलिजा लाई पोखरा को गुरुङ केटा ले भगाई दियो
@Anjal9708
@Anjal9708 Год назад
यस्ता स्वाट सडक छाप लाई बोलाएर धमला ले रास्टिय टिभिको ब्याइज्जत गर्यो ।
@AbdulKhan-vl6bz
@AbdulKhan-vl6bz 3 месяца назад
Gantantara jindabad
@kamalrana5071
@kamalrana5071 Год назад
राजतत्र जिन्दावाद गणतन्त्र मुर्दावाद 😅😅😅
@roshantikhatri9898
@roshantikhatri9898 8 месяцев назад
डिल्लीराम जस्तो झल्लुलाई के गर्न ल्याएको????
@prakashdhungel7755
@prakashdhungel7755 Год назад
आ फू लाई माओ बादी ठान्छ, एउटा बौद्धिक क्षमता भएको व्यक्ति सँग कसरी बोल्नु पर्छ , थाह छैन 😅
@user-gk8gs2my9p
@user-gk8gs2my9p Год назад
ऋषि चलाएको प्रोग्राम हेर्न लायक नैं हुँदैन
@umakantasitoula6562
@umakantasitoula6562 Год назад
यो नपढेको ऋषि गवार यो काले धम्मरधुस्को मति ब्यहोरा उस्तै उस्तै काजुकिसमिसेहरु राजाको बिरोधिहरु गणतन्त्रका मतियारहरु
@SurendraThheng
@SurendraThheng Год назад
यस्ता खाल्को आलुपाडे तर्क गर्ने बहस कर्ता ल्यायर ऋषि धमला आफ्नै ईज्जत् फाल्दै छ
@samyograi1234
@samyograi1234 Год назад
Yo mula fuche kati thulo kura gareko.bistarai bolda ta vayo.gali bolxa.yesle bolda maile pani hunxa muji.tero bau ko banduk kera vann muji prachande ko gulam😂
@rkpariyar2012
@rkpariyar2012 Год назад
कहाँबाट उठाएर ल्याउनु भएको यो कालेलाई ? प्रचण्डको हनुमान रहेछ । यस्ता मान्छेलाई कार्यक्रममा ल्याएर छँदा खँदाको ओज नघटाउनुस । न बोल्ने ढंग छ , न तर्क गर्ने क्षमता छ । यस्ता मनोरोगी र नालायकलाई लाईभ कार्यक्रममा ल्याएर के देखाउन खोज्नु भएको ?
@jamun6351
@jamun6351 Год назад
Yo bhai j pani thulo chaada swar matra thulo. Fatah criminal minded youth. Sick
@sandipuchahithakuri6225
@sandipuchahithakuri6225 Год назад
जय देश जय नरेश ❤❤🫵🫵🫵🫵
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Год назад
माओवादी कुकुरहरू लुटेर खानेले चामल दिएको रे😂😂😂😂
@rudraghartimagar-su6nk
@rudraghartimagar-su6nk Год назад
डिल्लीराम को जोडी भएन ।
@Hardik-jung-bam
@Hardik-jung-bam Год назад
गुलेली खेल्ने जङ्गली सँग बैचारिक बहस गर्दा यस्तै हुन्छ 😂😂
@sharai1335
@sharai1335 Год назад
यो भाई तिम्ले आफु भन्दा ठुलो मान्छे संगा बोल्न जानेको छैना रहेछा पडेको हुङ भन्ने तर भाई भार्लहुनु आएको रहेछा फटाहा
@kesanglhendup1493
@kesanglhendup1493 10 месяцев назад
Mr. Dilliram Khanel is right and he has much better speaking capabilities and experiences.
@narendrawod
@narendrawod 4 месяца назад
राणिको बान हरु राजा राजा मेरो लाडो को राजा के बोलेको छ र न राम्रो सब्द सत्य बोलिराछ मंगल दाइले
@ishubaniya3565
@ishubaniya3565 Год назад
बौद्धिक तर्क शुन्य छ अझै उइ बुरुक बुरुक उफ्रेको छ, का बाट खोजेर ल्याएको यो नमुना?
@user-bt5nj7te2h
@user-bt5nj7te2h Год назад
मुर्रा रागो लाई लिएर आउ यस्ता गेस्ट ल्याउनु भन्दा झ्याक्ने ऋषि
@rajeebbasnet666
@rajeebbasnet666 Год назад
Prachanda le leiko murra rangha nai yehi ho
@adarshkc6220
@adarshkc6220 Год назад
याे काे पागल रहेछ कम्युनिस्टको
Далее
Мой телеграмм: v1ann
00:14
Просмотров 45 тыс.
▼ЮТУБ ВСЁ, Я НА ЗАВОД 🚧⛔
30:49
Просмотров 519 тыс.
DRISTRIKON WITH DR. SUNDARMANI DIXIT 20750404
29:06
Просмотров 2,9 тыс.
Мой телеграмм: v1ann
00:14
Просмотров 45 тыс.