Тёмный

रास्वपाकी सासंद सुमना श्रेष्ठले आगो हुँदै थर्काएको देखेर छक्क परे डा. सुरेन्द्र ! Dr surendra kc 

Everest Nepal
Подписаться 798 тыс.
Просмотров 121 тыс.
50% 1

सम्पर्क नम्बर : 9851086545
Watch Everest Nepal and stay tuned for all the breaking news in Nepali ! Everest Nepal is Nepal's leading News Channel. Everest Nepal News channel covers latest news in Politics, Entertainment, Business and Sports.
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
Everestsanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल

Опубликовано:

 

14 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 486   
@bishnukumarshrestha5839
@bishnukumarshrestha5839 2 месяца назад
ईमानदार र निडर साम्सद सुमना श्रेष्ठलाई २१ ताेपकाे सलामि❤❤❤
@RanBGurung-s3d
@RanBGurung-s3d Месяц назад
21 topko hoena saathi 100 topko salam dinuparchha.
@DalTamang-f7m
@DalTamang-f7m 2 месяца назад
सलाम छ सुमाना श्रेष्ठ ज्यु लाई ।
@anupamMagar-n7b
@anupamMagar-n7b 2 месяца назад
माननीय सुमना श्रेष्ठ यो देश लाई चाहिने नेता हो अरु पार्टी का महिला माननीय हरु बोल्न नि जन्दैन्न
@Chaudharymehilal
@Chaudharymehilal 2 месяца назад
@@anupamMagar-n7b देश लाई त होइन बिदेसी लाई चाहिने महिला छिन। नेपाली लाई खोइ पत्याएको?
@jitgurung3980
@jitgurung3980 2 месяца назад
सुम्ना श्रेस्ठ जिउलाइ जति सलम दिए पनि कमै हुन्छ,बालेन र सुम्न यो देशको अस्लि हिरा हो🙏🙏🙏
@deeptamang1198
@deeptamang1198 2 месяца назад
मादब साप्कोटा र सुमन माननीय ज्यु लाई सलाम सहि भनाइ भ्रष्टाचार केपि र आर्जु सरकार मुर्दा वाद?
@rajdeep9225
@rajdeep9225 2 месяца назад
घडी चोरले भुकेको सुहाएन।माननीय सुमनलाई सलुट छ
@ShaktiRai-c3d
@ShaktiRai-c3d 2 месяца назад
सुमना श्रेष्ठ सलाम छ जस्ले आफ्नो न अर्का पाटि केहि नहेरि एउटा असल नारि को लागि यसरि बोल्दा यो मन भक्कानियो सेलुट हजुर लाइ।
@kamlashhi7746
@kamlashhi7746 2 месяца назад
सलाम छ माननिय सुमुना क्षेस्ठ ज्यु 🙏🙏🔔🔔🔔
@jalekoman-ol8qi
@jalekoman-ol8qi 2 месяца назад
नयाँ युवा भनेको युवा हो तथ्य मा टेकेर सत्य बोल्नी सलाम छ सुमना ma'am 🔔🔔❣️🔔🔔
@ashokmagar9948
@ashokmagar9948 2 месяца назад
सुमना जि हृदय देखि नै हार्दिक नमन
@jayaramaccharaya1539
@jayaramaccharaya1539 2 месяца назад
Jaya ghanti all team ❤️ ❤❤❤❤❤❤❤❤❤❤❤❤
@baburamsharma7831
@baburamsharma7831 2 месяца назад
सुमना दिदी मनपर्छ मलाइ
@TirthaAcharya-k2l
@TirthaAcharya-k2l 2 месяца назад
यश घडिचाेरलाई हार्दिक श्रद्धाञ्जली भन्न चाहान्छाै ।
@legendgamer3787
@legendgamer3787 2 месяца назад
Very good👍️👍️👍️👍️
@BhanBahadur-ej5bd
@BhanBahadur-ej5bd 2 месяца назад
सलाम छ सुमना श्रेस्थ जि लाई💪💪
@letstry2854
@letstry2854 2 месяца назад
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 2 месяца назад
rights mam jay ghanti🔔🔔🔔🔔
@रोल्पाहार्जङ्ग
वा वा नेता भनेको यस्तो पो हुनु पर्छ साथ सपोत छ सुमाना श्रेष्ठ जि लाई को को हुनुहुन्छ सात सपोत गर्ने हाजिरी हुम त
@podverse69
@podverse69 2 месяца назад
जय घण्टी सुमना जी तपाईलाई भीत्री ह्यदय देखिनै नमन छ । यो भुटानी कालो कांग्रेश अनि ग्री बन्दु उखाने एमाले यी दुवै पार्टी हरु भ्रष्ट छन् । यी गु का सिनो हरुलाई आउदो चुनाबमा देखाई दिनु पर्छ । जय घण्टी ।
@basudev8930
@basudev8930 2 месяца назад
हटाए हुन्छ चाहिदैन राष्ट्रिय परिचयपत्र 🙏
@lokendrasunuwar7020
@lokendrasunuwar7020 2 месяца назад
Sulute manniya jiu salute 🙏🙏🙏
@TirthaAcharya-k2l
@TirthaAcharya-k2l 2 месяца назад
सलाम छ माननीय सुमना श्रेष्ठ ज्यू ।
@samjhanasaugat3727
@samjhanasaugat3727 2 месяца назад
सक्यो देश लाई चाेर हरुले।।।
@motilalPatient
@motilalPatient 2 месяца назад
संसद को गरिमा नै बिगर्यो यो साल घडिचोरले।
@hponbharatchamling772
@hponbharatchamling772 2 месяца назад
दुङदुङ भ्रष्टाचारहरुले आचारसंहिता अनुशासन सिखाउदै घडिबेपारी...??????
@HemRodung
@HemRodung 2 месяца назад
यो तालु खुईले बुढाको खासै तर्क र विश्लेषण चित्त बुझ्दैन।
@SAMRATSharma1234
@SAMRATSharma1234 2 месяца назад
सलाम छ सुमना जि❤
@bukeshmudbari2037
@bukeshmudbari2037 2 месяца назад
Bravo 👏 You said truth and open challenged the corrupted leaders. Go ahead hon'ble Sumana Shresthaji 🎉we are with you always ❤ we want justice ❤❤❤❤
@kshiteejrai4091
@kshiteejrai4091 2 месяца назад
सलाम सुमना
@rameshshrestha7456
@rameshshrestha7456 2 месяца назад
प्रजातन्त्रको नाममा तानशाह दलहरु
@singhabdrthapa3668
@singhabdrthapa3668 2 месяца назад
You are 100% right Sumana Shrestha ji
@ramkrishna5241
@ramkrishna5241 2 месяца назад
Waho mannniya shumana jiu👍🏾👍🏾very good
@kulrana-l2e
@kulrana-l2e 2 месяца назад
sahi kura ho,,,,
@amarthapa7273
@amarthapa7273 2 месяца назад
आज देशले खोजेको यत्तिको हिम्मत भएको मान्छे। सुमना लाइ सलाम्छ
@deepakrai4857
@deepakrai4857 2 месяца назад
राम हरि खतिवडा भुकेको सुहाएन पहिलो आफ्नो अनुहार कस्तो छ हेर्नु अनि फेरि आफ्नै भाउजु आराजु राणा मन्जु खांड लगायत काङ्ग्रेसका कुनै चोखो छैन ।
@santoshshah263
@santoshshah263 2 месяца назад
जाठि आफू सरकार मा हुँदा भुतला तानेर बसेकोथियो।
@janakrai1724
@janakrai1724 2 месяца назад
Jay sumana
@baburamparajuli6914
@baburamparajuli6914 2 месяца назад
डाक्टर साहब जबसम्म ज्ञानको कदर हुँदैन देशमा यो देश अगाडि बढ्नै सक्दैन बौद्धिकको कदर नहुने देशमा
@tekramrai2521
@tekramrai2521 2 месяца назад
पार्टि संग सरोकार छैन तर सांसद सुमना साँच्चि कै इमान्दर एबम निडर नारी हुन …सम्मान छ 🙏🙏🙏
@hkscaffoldingkhabar1884
@hkscaffoldingkhabar1884 2 месяца назад
ए बाजे MD हुनु मन लाग्ने नलाग्ने ।भन्दानि जनता को माग हो।हट भने हट्ने बस भने बस्ने होर!!
@suryabhujel505
@suryabhujel505 2 месяца назад
घडिचोर रामे कुन नैतिकता छ तिमी संङ्ग
@punrashmi5508
@punrashmi5508 2 месяца назад
सुमन जी छोड्नु हुन्न इ दलालहरुलाई !इनिहरु देशको घातक हुन् !
@somkc6580
@somkc6580 2 месяца назад
घडिचोर जसता लाइ कार बाइ होस
@shivarimal8011
@shivarimal8011 2 месяца назад
राजतन्त्र जिन्दबाद❤❤❤❤हिन्दुराज्य नेपाल जिन्दबाद🙏🙏🙏🙏❤️❤️❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@TirthaAcharya-k2l
@TirthaAcharya-k2l 2 месяца назад
याे तानाशाह घडिचाेर रामहरि लाई हार्दिक श्रद्धाञ्जली ।
@ManojGurung-np5qb
@ManojGurung-np5qb 2 месяца назад
Sadhai negative matra kura garnu bhayena ni dr.saab..🙏🙏
@munarajbhandari6775
@munarajbhandari6775 2 месяца назад
अब चुप लागेर बस्नु हदैन अब यो चोरहरुलाई छोड्नुहदैन जय घन्टी जय सुमना ज्यू
@govindasapkota8724
@govindasapkota8724 2 месяца назад
मानब तस्कर गर्न काङ्ग्रेस एमालेको अधिकार हो अरुदलका माननिय सामसदहरु चुप लागेर बस्नुहोस
@dalhamusherpa6830
@dalhamusherpa6830 2 месяца назад
नेपाल को नेता सबै सेम पपि सेम हो नेपाली बस्न र बाचा गारो बनायो मर्न नेपाली जनता हो
@sbthapa5125
@sbthapa5125 2 месяца назад
जय माओवादी केन्द्र जय रास्वपा।
@dayasagardhungana6653
@dayasagardhungana6653 2 месяца назад
सबै का कुरा सुन्दा सबै नै देशका कुल्ङ्घार हुन
@deeptamang1198
@deeptamang1198 2 месяца назад
घडी चोर लाई इजेद रहेछ ?अब घडी चोर लाई अब बहिष्कार गर्नु पर्छ लाच पचेको घडी चोर खाम रहि काइदेउ कोटा ?
@mayarai4634
@mayarai4634 2 месяца назад
Ghadi chorko nam ke ho xepxepti leunu paryo ni sabaile dekhosh.ghadi ghadi Chor matra vanera hudaina name pani leunu paryo.
@Govinda-bs1ee
@Govinda-bs1ee 2 месяца назад
माननीय सुमना श्रेष्ठ यो देश लाई चाहिने नेता हो घडी चोर खतिवडा बात घडी को कुरो के हो
@yambahadurbudhathoki4575
@yambahadurbudhathoki4575 2 месяца назад
सुमना मेम कडा अति राम्रो लाग्यो जय होस
@rohitkc8092
@rohitkc8092 2 месяца назад
बिडम्बना ,,,,,,,आवाज ठुलो उसैको छ जसको आफ्नो र उस्को सन्तानको राष्ट्रियता नै नेपालि नभएको अवस्था छ..!! देशको राष्ट्रियताको बारे उसैले पढाउछ धिक्कार छ हामिलाइ...!!
@smartlifenepal.5552
@smartlifenepal.5552 2 месяца назад
ह्या डाक्टर साप हट्नु हुन्न, लोड्सेटिङ हुन्छ कुल मान आफ्नो लागि हैन देस र जन्ता को लागि बद्ने हो के, यति सजिलो छोड्नु हुन्न लडेर ध्व्स्त बनाउनु पर्छ
@dipakbasnet-je2sk
@dipakbasnet-je2sk 2 месяца назад
प्रधानमन्त्रीले भनेको सबै मान्नु पर्छ भन्ने छैन नि पछि अख्तियार लाग्यो भने प्रधानमन्त्री होइन कुलमान लाई पक्रिन्छ।
@dineshgurung-w3h
@dineshgurung-w3h 2 месяца назад
यो बुढा पागल हो भाग न पाएको झोक मा सबै लाई गाली गर्दै हिड्ने फटा हो😊
@bimalajoshi3229
@bimalajoshi3229 2 месяца назад
यस बुढाे लाई देश नेकाला गराै
@magarmijadadabari7995
@magarmijadadabari7995 2 месяца назад
Kun budo
@Rameshboyung
@Rameshboyung 2 месяца назад
​@@magarmijadadabari7995 yahi chinde budo
@rohittamang9803
@rohittamang9803 2 месяца назад
Pagal haru kaile marlai samaj baaduwa chor haru ho yo buda
@gaharbudathoki782
@gaharbudathoki782 2 месяца назад
अरू भन्दापनी मलाई चै हास उठछ किन भन्दा डक्टक सुरेन्द्र केसी जसतै बीज्ञान र बुद्धीजीबीहरूत नेपालमा सयौको हिसाबमा छन् तर एस्ताहरूको नागको अघाडी् माहा कुरूर अपराधीहरूले देशको नेत्रीतोको नाममा देशनै खोक्राउदा र जनताहरू सहकारी जसतो लुट ब्याड.ग भन्ने कित नेताहरूकै भोट चुनाब गर्दालाई गाउले गुन्डाहरूलाई खुवाहेर गाऊका जनताहरूमा सोझै धम्काउनु लगाउदै प्रधानमन्त्री बन्नलाई खुलाहेको सहकारीमा ब्याजको लाचामा डुबाहेर जम्मै रोडमा उतारदापनी अदलतमा नेताहरूको दोसीतलाई लिहेर मुदा हालनचै जानु नसक्ने अनी खाली आहेर भुकनुलेत काहा अपराधी देश लुटन पसेका नेताहरू हटछन् र देशमा सान्ती आउछत भरू पढाईलाई धिकारेर बीचारा एउटी दुर्गा प्रसाई जी आट र सावासको सक्ती लिहेर देश जोघाउनु अगी बड्दैछन् तर डक्टर सुरेन्द्र केसीहरूझै बीदुवानहरू केभन्न लाग्छन् भन्दा दनर्गा प्रसाईको बोलीनै सहीछहैन्न भन्नको सट्टामा बरू अपराधी नेताहरू लाई हटाउनुकै लागी भहेपनी दुर्गा प्रसाईलाई सयोग गर्नुपर्नेहो तर खोईत भन्नेचै मेरोपनी अनपढ दिमागको सोचले बताहे अनुसार लेखेकोछु हैत
@birendrachy-yn2oz
@birendrachy-yn2oz 2 месяца назад
Right sumuna ji
@AmmarsinghGurung
@AmmarsinghGurung 2 месяца назад
सहि कुरो हो सुमाना जु
@ekaramneupane9797
@ekaramneupane9797 2 месяца назад
Repect sumana ji,go ahead.
@prakashguragain3872
@prakashguragain3872 2 месяца назад
हजुरको पनि दोहोरो चरित्र रहेछ जता मल्खु उतै ढल्कु
@mahendrasamarung.7574
@mahendrasamarung.7574 2 месяца назад
यो शुरेन्द्रे पनि के पी को पुच्छार नै रहेछ कुलमानको प्रसम्शा गर्नु पर्नेमा राजीनामा दिनु पो भन्छ त म नबुझ्ने उसकै भाषामा स्वाठको पनि चित्त बुझेन है 🙈🖕🏿🙉🙊
@RekhaMagar-c9k
@RekhaMagar-c9k 2 месяца назад
सलाम छ सुमना जि
@ShyamBalayar
@ShyamBalayar 2 месяца назад
रामहरि जि अरुले ईजत दिने होइन आफू स्वच्छ हुनुपर्छ
@JayantiNath-z6d
@JayantiNath-z6d 2 месяца назад
सलाम छ सुमना जि 🙏🙏🇳🇵
@सुभचनद्रबबु
@सुभचनद्रबबु 2 месяца назад
सुमना ज्यु लाई सलाम छ ❤❤❤❤
@chandraprakashkawar1935
@chandraprakashkawar1935 2 месяца назад
Wawo sumana❤ love you all time ❤
@bhimrajrai5780
@bhimrajrai5780 2 месяца назад
चोरको ठूलो स्वर। बस्यो आफ्नै खोल्यो अनि अरुलाई कुरि कुरि गर्यो लाज पचेका नागाहरु। हिजो घडी चोरेको, बाख्रा चोरेको, गिरिबन्धु निलेको, नक्कली भुटानिबाट खरबौ खाएको अन्य कतिहो कति आज सबै निर्सेर अरुलाई कुरि कुरि गर्नु कतिको जाएज होला। अब जनताको भेल उर्लनेछ।
@mingmasherpa5488
@mingmasherpa5488 2 месяца назад
कुन जनताको भेल उर्लने कुरा गर्नु भएको हजुरले? भेढा जनताको?
@harrymitrakoti7238
@harrymitrakoti7238 2 месяца назад
होईन यो के.सी को नजरमा को चाहि ठिक होला? कुलमानले छोडेर भ्रष्टलाई रजाइँ गर्न दिने? अनि फेरि लोडसेडिङमा जनतालाई राख्ने हो? भ्रष्टसङ्ग लड्ने हो भ्रष्टलाई ठाँउ खाली गरेर हिंड्न सुहाउँछ? ओली भक्त के.सी डुङडुङती गनायो !
@NarayanRana-du4cg
@NarayanRana-du4cg 2 месяца назад
तेइ त, यसरि छाड्दै गए पछि त भ्रस्टचारि हरु मौलाइ हाल्छ नि। भने पछि यि बुढा लाइ पनि पद को आसा लागे जस्तो छ, त्यसै ले जो सत्ता मा हुन्छ उसै को गुन गान। खै के खै के????
@sunilgurung1165
@sunilgurung1165 2 месяца назад
Amen halelluiya
@nabinbasnyaat4201
@nabinbasnyaat4201 2 месяца назад
Salute Sumona mam--
@lekhmagar8237
@lekhmagar8237 2 месяца назад
रामहरी खतिवडालाई मुखभरीको जवाफ सांसद सुमना श्रेष्ठको । रामहरी घडी ब्यापारीलाइ जिताउने हामी जनतालाई 😢
@labshrestha7093
@labshrestha7093 2 месяца назад
संसदमा कसैले उप सभामुख उपर मानव तस्कर सम्बन्धी ठूलो स्वरले भनाइ सुन्दा यस्ता पनि सांसद रहेछ भनेर दिक्क लाग्छ आफ्नै दलका सांसदले नेपाली जनतालाइ नक्कली भुटानी शरणार्थी बनाइ करोडौ रकम लिइ बिदेश पठाएको चै मानव तस्कर हैन नक्कली भुटानी शरणार्थी र हरेक काण्डमा मुछिएको सांसदहरु अहिलेको सरकारमा मन्त्री भएका छन खै त ठुला स्वरले कराउने सांसदले यो सम्बन्धी संसदमा कराउन सक्छ ।
@lilanathpagenilila
@lilanathpagenilila 2 месяца назад
सुमना ज्यु🙏🙏🙏जय घण्टी 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@DeepakShrestha-c3q
@DeepakShrestha-c3q 2 месяца назад
You are 100%right you are with you ❤
@bhagawatibhandari7720
@bhagawatibhandari7720 2 месяца назад
सुमना लाइ सलाम छ
@MOHANBahadur-e1l
@MOHANBahadur-e1l 2 месяца назад
Right shahi ho
@ganeshbogati2170
@ganeshbogati2170 2 месяца назад
Good Rsp sumana.
@thakurirajaman3438
@thakurirajaman3438 2 месяца назад
सँसदका सबै सदश्यहरुलाइ एकमुष्ट कुरिकुरि
@urmilakc1728
@urmilakc1728 2 месяца назад
सहिछ
@MAGARTILAK1
@MAGARTILAK1 2 месяца назад
यो बढो जता खान पाइन्छ उसैको गुण गाउछ😅😅
@narayankoirala9886
@narayankoirala9886 2 месяца назад
काङ्ग्रेस एमालेले भो अब नैतिकता को कुरा नगरे हुन्छ।
@harkarajgurung4245
@harkarajgurung4245 2 месяца назад
तेसई घणिवाला भने रैनछ प्रस्टै देखीयो सान्सद मा
@psychogamer4174
@psychogamer4174 2 месяца назад
किन राजिनामा कुलमानले दिनु बिधुत प्राधिकरण के पिको बाबु हो सुरेन्द्र केसीले। आवहान सकारात्मक गरे जस्तो लागेन योग्य मान्छेलाई पार्टी ले प्रभाव पार्न पाइदैन भनु पर्ने राजिनामा दिदा राम्रो यी बाहाना बुझ्न पर्छ
@rakeshjeejungrex6006
@rakeshjeejungrex6006 2 месяца назад
जय माओवादी जय रास्वपा
@nabarajpandey5200
@nabarajpandey5200 2 месяца назад
यदि मानव तस्कर हो भनी तेस लाई हदैसम्म को कामकारबाही गर्नु पर्छ ।
@bishnupaudel5226
@bishnupaudel5226 2 месяца назад
सलाम सुमना ज्यु ।।
@siddhisingh3247
@siddhisingh3247 2 месяца назад
Well done Sumana Shrestha ji
@KhesmanTamang
@KhesmanTamang 2 месяца назад
सुमना दिदी लाई सलाम छ्🙏🙏❤️❤️❤️
@rameshthing6851
@rameshthing6851 2 месяца назад
Wow excellent speech keep it on🎉🎉🎉🎉🎉🎉
@HastSawar
@HastSawar 2 месяца назад
यस्लाइ चोर प्रधानमन्त्री ले देस बेच भने बेच्नु देश जन्ताको लागि काम गरे सलाम कुलमान ज्यु कुनै पनि हालतमा राजीनामा को कुरा गर्नु हुदैन ।
@bharatlal9675
@bharatlal9675 2 месяца назад
Good sumanta ji
@MeghrajChand-bx6zz
@MeghrajChand-bx6zz 2 месяца назад
वा सुमना वा सलियुट छ
@tekrajlimbu4131
@tekrajlimbu4131 2 месяца назад
Wow suman is right
@dilyonjan7436
@dilyonjan7436 2 месяца назад
यो डाक्टर के भन्छ मुला !..कुलमान भनेको यो देशलाई उज्यालो बनाउने ब्याक्ति हो ! राजनीतिलाई उज्यालो बनाउन आएको होईन, बोल्न आयो भन्दैमा देशलाई अँध्यारो बनाउने किसिमको अभिव्यक्ति दिने होईन बुढा !
@SaugatLuitel-z6m
@SaugatLuitel-z6m 2 месяца назад
का ग्रेस र एमाले भष्टचारी लाई देश निकाला गरौ जनता हो अव त बुझ न कति लुटे देशमा यूवा छैनन् सब बेचे
@GokulKhadka-su4md
@GokulKhadka-su4md 2 месяца назад
कैलाश सिरोहिया बाट परिचालित पालित पोषित हरुको कत्रो धम्की
@TekTekbahadur-l5j
@TekTekbahadur-l5j 2 месяца назад
Saihi kura rakhnu vo sumana jiu 🙏🙏🙏🔔🔔🔔🔔
@agriculturevlognepalavn9633
@agriculturevlognepalavn9633 2 месяца назад
मन पर्ने सांसद सुमना श्रेष्ठ
Далее
САМАЯ ТУПАЯ СМЕРТЬ / ЧЕРНЕЦ
1:04:43