Тёмный

जिबी राईको भन्दा पनी कडा सहकारी घोटला ! ढाकछोप गर्न लाखौ लाख घुस |जंग बहादुर राणाका सन्तानको यो हालत 

Falano News
Подписаться 923 тыс.
Просмотров 332 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 271
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

16 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 905   
@balabhadragiri5587
@balabhadragiri5587 17 дней назад
सच्चा देश भक्त पत्रकार अपिल त्रिपाठि ज्यु सलाम छ जँङग बहादुर का सन्तान ले न्याय पाउनु प्रछ अर्को सहकारिका ब्याबस्थापक ठग हरुलाइ कार्बाइ गरि जन्ताको पैसा फिर्ता गराउनु प्रछ
@laxmanlaxmishrestha9619
@laxmanlaxmishrestha9619 14 дней назад
मलाई उहाँ अपिल सर को नम्बर चाहिएको छ plz कोहि सग छ भने उपलब्ध गराइदिनुस न 🙏
@DeepakKc-st2pr
@DeepakKc-st2pr 21 день назад
राणाका सन्तान हरुले न्याय पाउनु पर्छ न्याय पायको पनि यहीँ कारेक्र्म्मा आउनु पर्छ अपिल सर❤
@Tilbahadurkarki854
@Tilbahadurkarki854 21 день назад
सच्चा एक देशभक्त निडर पत्रकार अपिल त्रिपाठी ज्यु लाई सलाम
@bharatbahadur392
@bharatbahadur392 21 день назад
यो कार्यक्रम १००% हेर्न लायक छ भन्ने ग्यारेन्टी भएको कारण पहिला लाईक ठोकेर बल्ल हेर्ने गर्छु म✅ हार्दिक नमन अपिल सर🙏🙏
@LG2334.
@LG2334. 21 день назад
कमेन्ट पढ्ने सबैमा भगवान ले रक्षा गरून् सोचे र आँटेको सबै कुरा पूरा होस...
@PravaKoirala-qb9jz
@PravaKoirala-qb9jz 20 дней назад
राणाका सन्तानले न्याय पाउन पर्छ । सहकारी ठगका सबै सम्पत्ति जफत गरेर कडा भन्दा कडा कारबाही होस् । अपिल सर साथै सम्पूर्ण युनिट लाई हृदय देखि नमन !
@anu825
@anu825 20 дней назад
जङ्गबहादुरको सन्ततिलाई न्याय दिनुपर्छ।
@BivekTiwari
@BivekTiwari 21 день назад
सच्चा देशभक्त साहसी र निडर खोज पत्रकार अपिल दाई प्रति उच्च सम्मान 🙏🏻🙏🏻
@John_Abdul_Shiva
@John_Abdul_Shiva 20 дней назад
Ghanta...Karyakram saandarvik comment garau.... chaplusi chodau..
@bhimpunmagar3418
@bhimpunmagar3418 21 день назад
बल्ल आयो एक साहाँसी पत्रकार अपिल त्रिपाठी ज्यु को कार्यक्रम एक निडर देशभक्त पत्रकार सलुट छ,,
@shivathapa5719
@shivathapa5719 21 день назад
यो देश लुट्ने नै बाहुन हुन ।जहाँ पनि अगाडि बाहुन को नाम छ ।लुटेरा हरुको नाममा
@bishnubabitakhatri
@bishnubabitakhatri 20 дней назад
Niru thapa kun jat ki bahuni hun vanidina paro hajur
@YamuChetry
@YamuChetry 20 дней назад
बाहिरियो निरू थापा को पोल भयो उजागर गगन थापा डट. कम. !? शनिवार ०५ ज्येष्ठ २०८१. Saturday's18-05-2024. *"_+/:-@#वैदिक नेपाल.
@narayanupadhyaya2575
@narayanupadhyaya2575 19 дней назад
GB rai pani bahun nai hola 😂😂😂
@dipenralimbu5330
@dipenralimbu5330 15 дней назад
Feri yo ko aayo machikney radiko bann.. a khatey jungali dhunge jawana early man..jibi Rai chai kun bahun parexa? Yesto khatey haru jaat ko kura garxa. Taile kati padis vanta, 2,3 class pass gareko xes? Thukkka radaka ban ta jasto gu soch vako manxe le yo samaj bigarney vayo...ta jasto lai samaj bata nikalnu parxa, kun chai randi ko kokh bata janeko holas ani yesto kurata gari halxesni😡😡😡
@narbahadur7247
@narbahadur7247 20 дней назад
बिचरा यो राणा खान्दान को २ भाइ निक्कै सोझा रहिछन् केही गर्नु पर्यो अपिल सर ❤❤
@rajpoudeltirtha5778
@rajpoudeltirtha5778 21 день назад
राणाहरुलाई बिषेश न्याय दिनु पर्छ
@mamatamagar174
@mamatamagar174 21 день назад
राणा हरुको दईनिय स्थीति लाई सरकार ले नजर लाउनु पर्छ ।
@trekkingguidenepal9794
@trekkingguidenepal9794 20 дней назад
Napoo sarkar le...
@thakurbhusal8569
@thakurbhusal8569 20 дней назад
नेपालमा शरकार छ र हजुर
@ChesarPunmagar-tp5om
@ChesarPunmagar-tp5om 19 дней назад
पहिले उसको पुर्खाको पाप लागेको हो पाप धुरी बात कराउछ 😅😅ढिलो चादो मात्र
@user-iw8xr7vh8n
@user-iw8xr7vh8n 19 дней назад
Tyo jagga pani tyo bela kasri tiniharuko vayo vanne pani ta hola ni?
@Pratapofficialchannell
@Pratapofficialchannell 21 день назад
पत्रकार भनेको अपिल सर जस्तो हुनुपर्छ धन्यबाद अपिल सर हजुरको यो महान काम लाई 🙏🙏
@KhamohaleFamily
@KhamohaleFamily 21 день назад
सलाम छ अपिल जी तपाईं जस्तो पत्रकार हरेक जिल्ला जिल्लामा हुनुपर्छ अनि मात्र यी भ्रष्ट दलाल ठग घुसखोरीहरूको ठेगान लाग्छ।
@shantikokhojima6040
@shantikokhojima6040 21 день назад
पत्रकार भनेको अपिल त्रिपाठी जस्तो हुनुपर्छ 🇳🇵
@baniyaraja8187
@baniyaraja8187 21 день назад
.
@ganeshkhatri8302
@ganeshkhatri8302 19 дней назад
ma chai tapaiko fan❤❤
@kcmina1706
@kcmina1706 21 день назад
अति सोजा हुनुदो रहिछ दाजुभाइ हरु नै तर इ भाइहरुले न्याय पाउनै पर्छ है
@roshanbibas5940
@roshanbibas5940 21 день назад
अपिल सर लाई मन पराउने जति यता हाजिर हुनुत्
@kamalbhattarai5268
@kamalbhattarai5268 16 дней назад
जंग बहादुर राणाका संन्तानलाई न्याय पाउनै पर्छ कपिल जी कसरि जसरि भए पनि तपाई न्याय दिलाए छाडनु तपाईलाई हामी सबैको साथ छ 🙏 तपाई जस्तौ निडर पत्रकारलाई सलाम छ 🙏🙏👋
@bikramrpak8535
@bikramrpak8535 20 дней назад
राणा परिवार ले पर्खाल बाहिर को बाकी जग्गा पाउनुपर्छ र ऐयरपोर्ट बन्द भएपछी यो जग्गा पनि तिनै दान दिने लाइ हस्तान्तरण गर्नुपर्छ
@himeshmagar4631
@himeshmagar4631 21 день назад
राणा हरु लाई पनि बिर्सेछ अब को सरकार ले अब के होला अर्को एपिसोड पनि ल्याउनु पर्यो अपील सर🙏
@rajukhatri3654
@rajukhatri3654 21 день назад
सहकारी भनेकै आधुनिक लूट हो एस्मा राज्यनै सम्लग्न छ्न अब नागरिकनै सचेत हुनुपर्छ अरु उपाए छैन
@prabinshrestha450
@prabinshrestha450 21 день назад
अपिल त्रिपाठी नै हो पोखराको सुनौलो भविष्य।।। बुझ्न जरुरी छ।।।
@user-lk1nw8kr9x
@user-lk1nw8kr9x 21 день назад
अपिल सर नेपाल को सच्चा सपुन हुन!
@rudrahari4208
@rudrahari4208 21 день назад
अब भोलिदेखी नेपाली काङ्ग्रेस ले यो सहकारी पनि दुबाउनुमा मेन हात रबि लामिछानेको छ भनेर टेबुल ठटाउछन पक्कै
@RameshUpreti-sl2zt
@RameshUpreti-sl2zt 21 день назад
100% भन्न बेर छैन
@Dilkumar93
@Dilkumar93 21 день назад
Hoho
@arjunpariyar6505
@arjunpariyar6505 21 день назад
एकदम ठिक कुरा गर्नु भयो सर अब भोलि सम्सद को टेबल ठोक्छ भसत्चारी काङ्ग्रेस ले
@rabibaral9333
@rabibaral9333 21 день назад
जानता झुक्याएर सहकारी यस्ता खेल अनुगमन कस्ले कुन निकायले गर्ने हेक्का नराखी भ्रष्टाचारी काे मिलाेमाेताे छ।
@subinpoudelpoudel4984
@subinpoudelpoudel4984 20 дней назад
Sai ho
@tekendraneupane4262
@tekendraneupane4262 21 день назад
हरेक शुक्रबार बिहान देखि यो कार्यक्रम नआए सम्म पर्खाइ मा बस्ने म जस्तो कति जना हुनुहुन्छ 🙏🙏❤️
@nawarajhayu5727
@nawarajhayu5727 20 дней назад
राणाा खान्दान का दुई दाजुभाइ लाई तुरुन्तै :- मुआब्जा दिईयाेस् !!!
@rajanmalla3107
@rajanmalla3107 20 дней назад
राणाका सन्तानहरुलाई न्याय दिनुपर्छ 🙏🙏🙏
@SuryaOfficial14378
@SuryaOfficial14378 21 день назад
ठग लाई फासिको सजाय दिनु पर्छ 🙏
@nischallama6004
@nischallama6004 21 день назад
कालो काङ्ग्रेसलाई आम जनताको चिन्ता हुने! हो भने आज रा स्वा पा ले सबै सहाकरीको छानबिन गर्नु पर्छ !भनेर भन्द २महिना देखि सदन ठाप्पा परेर बसिरहेका छ! तर इनि कालो काङ्ग्रेसलाई खाली रबि रबि भन्ने फुर्सद छैन !आनि यो कालो काङ्ग्रेसले जनता र देशको लगि कति सोच्द रैछ भन्ने याह बाट इस्पाटा थाहा हुन्छ!!!
@tandonkazi827
@tandonkazi827 21 день назад
अपिल त्रिपाठी दाजुको जस्तै पत्रकारिता नेपाल को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता लाइक गराै। पशुपति नाथले हामी सबैको रक्षा गरुन्🙏🙏🙏
@dude792
@dude792 21 день назад
“यो पनि रविले नै हो पक्का हाम्रो मनमा तेस्तै लागिराखेको छ “ लोकतान्त्रिक काग्रेंसी विचार
@NCSSG_OFFICIAL
@NCSSG_OFFICIAL 21 день назад
जङ्ग बहादुर राणा को सन्तान लाई न्याय दिनु पर्छ सरकारको ध्यानाकर्षण होस❤❤❤
@bambahdhur4960
@bambahdhur4960 21 день назад
सहकारी ले ठगेका यति घटना थाहा हुदाहुदै सहकारी मा पैसा राख्ने जनतालाई कठैबरा भन्न मिल्दैन।
@thakurbhusal8569
@thakurbhusal8569 20 дней назад
गुड मेरो भनाई नि यही छ
@himaloli9146
@himaloli9146 20 дней назад
राणा सन्तान लाइ न्याय दिनु पर्छ
@madansharmaa
@madansharmaa 21 день назад
आजपनि कार्यक्रम ढिला आयो नेपालको ९ बजे बाट युटुब मा रिफ्रेश गरेको गरै छू, सलाम छ अपील जी लाई, भ्रष्टाचारी मुर्दाबाद
@Santoshnpl444
@Santoshnpl444 21 день назад
आज छुट्टीको दिन बिहान देखी अपिल सरको आजको गण्डकी छड्केमा के आउँछ होला भनेर पर्खिरहेको थिए । बल्ल कार्यक्रम शुरु भयो, मजा आइगो😅
@sumankumarshrestha8388
@sumankumarshrestha8388 21 день назад
यसै गयो उसै गयो सबैजना मिलेर अलि अलि उठाएर 2,4 वोटा बन्दुक किनेर जहाँ मिल्छ तेहि ठोक्दिए हुन्छ मुजि चोरहरुलाइ।2,4 जनालाइ नठोकी पनि हुदैन।न्याय दिने निकाय नै चोर निस्किए अब आफ्नो न्याए सबै मिलेर आफै खोज्नु पर्छ
@toranpun6300
@toranpun6300 21 день назад
अपिल जी, मेरो जिन्दगीकै सबैभन्दा ठूलो/ उत्तम सलाम तपाईलाई । थुप्रै viewers को माझमा म एउटा दर्शक । सानो रिक्विस्ट् कि यो कार्यक्रम युट्युबमा दिउँस वा सांझ प्रसारण गरे के जान्छ र ?
@yamthapa5005
@yamthapa5005 21 день назад
सहकारिमा ठगीको धन्धा झण्डै धेरै बर्ष भयो तर किन पैसा सहकारिमा राख्छ।
@hikmatmagar4191
@hikmatmagar4191 21 день назад
नेपाल🇳🇵मा एउटा यस्तो शाहाशी ब्याक्तित्व यदि कोहि छ भने अपिल सर जय नेपाल्🇳🇵धेरै भ्रस्टाचारिहरुलाइ फन्दामा ल्याउनु भएको छ धेरै सरकारी कर्मचारी हरुको जागीर चैत पार्नु भएको छ अपिल सर हजुरले दुश्मनी पनि धेरै कमाउनु भएको छ आफ्नो ज्यान जोखिममा मोलेर आफ्नो पत्रकारिता चलाउनु भएको छ आत्मा हृदय देखि मेरो नमन्🙏जय नेपाल्🇳🇵जय देश
@resammagar4481
@resammagar4481 21 день назад
सलाम छ पत्रकार अपिल सर लाई 🙏❤️
@meghrajgiri6411
@meghrajgiri6411 12 дней назад
अपिलसर नेपाली जनताको मन,मनमा बसन र,दु खि जनताको मारका बुझने पत्रकार हुन
@AshikaChhetri-db4yf
@AshikaChhetri-db4yf 21 день назад
विषय जे सुकै होस। अपिल जि को प्रस्तुति/ शैली गजब लाग्छ।
@RabuSapkota
@RabuSapkota 21 день назад
अपिल दाइ को सपोट हरु यता हाजिर गरौ
@shantikokhojima6040
@shantikokhojima6040 21 день назад
सरकार भन्दा चोर तस्कर भ्रष्टहरु धनी हुने सोझा जनता गरीब भएको त्यसै होर 🤔😢😮
@gjungkhanal4075
@gjungkhanal4075 20 дней назад
आज धनी भाेलि रोड मा आउन सक्छ आज गरिब भाेली धनी हुन सक्छ तेसैले कहिले धन पावर को घमण्ड नगरौ सदै सहयोग को भावना राखौ जय अपिल सर 🙏🙏🙏🙏 जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@gaharbudathoki782
@gaharbudathoki782 21 день назад
रबी लामीछाने जी गृहमन्त्री बन्दापनी जनताहरू सहकारीबाट लुटीदापनी ठगहरू पग्डेर भनेसमको सजाई र कारबाई र जेल भरनुको सट्टामा बरू ठगहरू पग्डीदापनी बीरामी रहेछन् भन्ने कसैलाई कसैको प्रमाणनै भेटीएन भन्दै छोड्दा रहेछन् भनी रबी लामीछाने जी लाई एसै गृहमन्त्री बनेर हिड्दा हिड्दै झाक्रीको झाला माला र ढ्याड.ग्रो थाल भिराहेर हिढाऊनु होस हैत किनकि गृहमन्त्रीको भूमीका निभाउनु भन्दापनी झाक्रीको भूमीकाचै धेरै निभाहेको हजुरहरूकै मार्फथ बुजीयो र त्येसै कारण रबी जीको हातमा ढ्याड.ग्रोनै ठिकछ हैत
@shantikokhojima6040
@shantikokhojima6040 21 день назад
कालो कांग्रेसको आँखा यता पनि जाओस् ☹️
@DhojbahadurBitalu-pl3yo
@DhojbahadurBitalu-pl3yo 21 день назад
काङ्ग्रेस ले रवि लामिछाने बाहेक अरू लाइ कहा देख्छ र
@paudil1697
@paudil1697 21 день назад
घोटाला गर्ने त्यही काङ्ग्रेसकै कार्यकर्ता त हो
@NbNb1987
@NbNb1987 21 день назад
Congress matra kina khaobadi yemale pni kalai hunni....ki kaso....ki kp rw prachande dudhley nuhako zan
@FUNGSHA26
@FUNGSHA26 20 дней назад
Ravi sir Dekhi Daya baya katai jadaina kalo congress ko akha uta daju vauju le Ravi sir ko kes bahek aru Tira ak second Pani nahataunu vannu vako xa are😂😂😂😂😂😂
@deepaksubedi7195
@deepaksubedi7195 20 дней назад
Sahakari le dubayo
@babunirajancreation1317
@babunirajancreation1317 20 дней назад
राणाका सन्तान हरुको अवस्था देखेर सारै दुःख लाग्यो...
@summerpun9122
@summerpun9122 20 дней назад
सामन्ती जंगे ले इतिहासमा गरेको पाप को फल अहिले उसको पछिल्लो पुस्ता ले भोग्नु परेको छ।।तीतो एथार्थ रगतले पोल्दोरहेछ
@hitkajigurung5104
@hitkajigurung5104 21 день назад
खायो खायो सहकारी ले जनताको पसिना खायो
@bharatirai527
@bharatirai527 21 день назад
Ho ni 😢😢😢😢😢
@madanbhattarai4488
@madanbhattarai4488 20 дней назад
नेपाल का सहकारी जति सबै आगो लगाउनु पर्छ
@bharatsunar2145
@bharatsunar2145 20 дней назад
अपिल सरको जतिसुकै तारिफ गरेपनि कम छ,भगवान् ले तपाईलाइ यसरी नै उर्जा र आशीर्वाद दिइरहुन भगवान दाइने होस् तपाईंको,यसरी नै आवाज विहीनहरुको आवाज साथै साहार बन्नुहोस,तपाईलाइ हार्दिक शुभकामना छ।
@prakashgurung7214
@prakashgurung7214 21 день назад
सबै राणाहरुकाे सारा सम्पत्ति नेपाल सरकार ले जफत गर्नुपर्छ किनभने तिनिहरुका सम्पत्ति( जिन्सी ) आफ्नो पैसाले खरिद गरेका हाेईनन त्यो सम्पत्तिहरु सबै रानी बाट सित्तैमा पाएका हुन ।
@themixmatchfamily2773
@themixmatchfamily2773 20 дней назад
नेपालसरकारको नाममा गर्दा झन चोरहरुको जमात बिगबिगीले बेचेर सक्लान डर नै डर छ हजूर यसो भन्नलाई नी आजको नेपालमा😂
@thamanbasnet98080
@thamanbasnet98080 21 день назад
आयो आयो दमदार कारेकर्म
@sushilmanandhar237
@sushilmanandhar237 20 дней назад
नेपालका उत्कृष्ट पत्रकार । मेरो सम्मान र म पनि आशा गर्दछु कि सबै नेपालीले उहाँलाई पनि सम्मान गरून्।
@user-J.k.
@user-J.k. 20 дней назад
सहकारी लाई अनुमति दिनु नै राज्यको ठूलो कमजोरी हो। अब नेपाल अधिराज्य भरी भएका सहकारी हरु सबै खारेज गरिनु पर्छ। होइन भने अझै धेरै सोझा सिधा नेपाली जन्ता ले दु:ख पाउछ।
@krishnaghale3892
@krishnaghale3892 21 день назад
म मलेसिया बाट हेर्दै छु। My first comment तर आज किन ढिलो आयो ??
@Sujanbasnet697
@Sujanbasnet697 21 день назад
Some time happen I am also waiting so many time I did check
@Shortclips14299
@Shortclips14299 21 день назад
👉✅८४ मा प्रत्यक्ष निर्वाचन हुनुपर्छ ।। अनि हर्क बालेन लाई प्रधानमन्त्री र राष्ट्रपति बनाउनुपर्छ।।।✅✅✅
@user-hc9ql7ml9t
@user-hc9ql7ml9t 21 день назад
अपिल सर लाई सलाम छ कालो काङ्ग्रेस ले अब यो मुद्दा लाई संसदमा उठाउला कि नाई मन को खुलदुलि
@user-ze6jf8bq1k
@user-ze6jf8bq1k 20 дней назад
विशेष धन्यवाद अफिल सर हजुर देश को यक सच्चा पत्रकार हुनुहुन्छ म हजुर को काम लाई सधै सलुट गर्दछु र म कर्णाली प्रदेश को सल्यान देखि हेर्दै छु❤❤❤❤❤
@KulsagarBastola-iw1be
@KulsagarBastola-iw1be 21 день назад
रवि ले डुबाएको भन्न बेर छैन काङ्ग्रेस ले भोलि देखि यो पनि 😂😂
@keshab2370
@keshab2370 21 день назад
नेपाली कांग्रेसले चाहिँ यस्ता ठग अरु कसैलाई देख्दैन मात्र रवि देख्छ रतन्धो रोग लागेको छ जस्तो छ सबै कांग्रेसीहरूलाई सीधा संस्थापक सदस्यको सम्पति लिलाम गरी पीडितको पैसा फिर्ता दिनु पर्छ त्यतिले नधाने अनुगमन राम्रोसँग गर्न नसक्ने तर च्याउ सरी सहकारी दर्ता गर्न दिने नेपाल सरकारले फिर्ता तत्काल गर्नु पर्छ सम्पूर्ण रकम
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 11 дней назад
सलाम छ यस्ता राष्टबादी पत्रका लाई।
@samayanepaltv
@samayanepaltv 21 день назад
सहकारीले धेरैलाई डुबायो ! अझै दुई दर्जन सहकारी धरापमा छन सबै बेलामा नै सचेत हुनुहोस
@chandradhungana1159
@chandradhungana1159 20 дней назад
अब याे सहकारीको पैसा हिनामिना गरेको भनेर रबि लामिछानेलाई गगनेले आराेप लाउन र सदन अबरुद्ध गर्न बेर लाउँदैनन साला जाे चाेर उसकै ठुलो स्वर😊😊😊😊😊😊😊😊😊
@malaburja6247
@malaburja6247 16 дней назад
सलाम छ अपिल त्रिपाटी सर लाई🙏🙏🙏🙏🙏👍️👍️👍️🇳🇵
@ramilagiri9574
@ramilagiri9574 19 дней назад
राणा बुवाहरुलाइ उहाहरुले पाउनुपर्ने सबै हक पाउनु पर्यो।आज सम्म बिहे नै नगरी बस्नु भाछ सार्है दया लाग्यो । अब उहाहरुले पाउनु भाको न्याय पनि यसै कार्यक्रम मा हेर्न पाइयोस् 🙏 लौ अपिल दाइ उहाहरुलाइ सक्दो साथ सहयोग गरिदिनुहोला❤
@destineloathe2999
@destineloathe2999 18 дней назад
Those two citizens are really exploited by the nation! 😢 Although, great work apil g' you're saluted by heart! Proud of you for such "voice or the voiceless" contents! - love from Switzerland 🇨🇭.
@franklin102
@franklin102 20 дней назад
ठगत ठगै हो जहाँ को सहकारी भए पनि एसै गरे र रबि लामिछाने लगायतका सबै को तुरून्तै छानबिन हुनुपर्छ जनताको पैसा फिर्ता हुनु पर्छ
@rameshshrestha6861
@rameshshrestha6861 20 дней назад
Good jop Apil sir जुन सुकै सरकारी क्षेत्र मा कमॅचारी हरु ले घुस नखाई कामै गदैॅन
@HomnathRegmi-vh4jy
@HomnathRegmi-vh4jy 11 дней назад
नाम पनि अपील कामपनि अपील गर्दै जनता लाई सुसाेधीत गर्दै राष्टबादी पत्रकार,यस्ताे छाेराे जन्माउने अामा लाई मेराे काेटी काेटी नमस्का छ अामा ।
@mongolianboy84
@mongolianboy84 20 дней назад
सर्वप्रथम त अपील सर र सम्पूर्ण टीम लाई उच्च सम्मान छ।अपील सर पीडीतहरु लाई न्याय दिनुहोला सर
@user-ku3do9ib2m
@user-ku3do9ib2m 17 дней назад
न्याय पाउन परो राणाहरुले ❤
@TAC464
@TAC464 20 дней назад
शक्षणा गर्नु पर्ने व्यक्तिहरु जग्गा की पैशा हालको मुल्यमा दिन पर्छ । सबै जन्ताले साथ दिन पर्छ ।
@netrabhusal3418
@netrabhusal3418 20 дней назад
अपिल सर हजुरलाई सलाम छयस्ता चोरहरूलाई पुरा पैसा असुलेर फाँसी दिनुपर्छ
@khageshwarihamal666
@khageshwarihamal666 20 дней назад
धन्यवाद खोज पत्रकारीताका लागि 🙏🇳🇵🌍️
@prasiddaswornakar6497
@prasiddaswornakar6497 20 дней назад
सत्य तथ्य खबर को लागि धन्यवाद अपिल सर❤❤❤❤
@jhalakbaral409
@jhalakbaral409 20 дней назад
धन्यवाद जानकारिकाे लागि
@rameshworregmi5642
@rameshworregmi5642 20 дней назад
यसको फलोअप गरिरहनु धन्यबाद अपिल जि ।
@alexgiri8685
@alexgiri8685 11 дней назад
हाम्रो म्याग्दी तिरपनि आउनु पर्यो है छड्के चेकिङ्गमा मेसो मिलाएर , कर्मचारीहरु कार्यालय आएर सुत्ने , कार्यालयको काम छाडेर आफ्नो व्यत्तिगत काममा जानुका साथै सेवाग्राहीलाई दु:ख दिने जस्ता यावट समस्याहरु देखा परेको सुन्नमा आको छ ।
@godgifted2647
@godgifted2647 20 дней назад
Go ahead Apil Tripathi Sir.❤❤❤
@OmBaniyaBaniya-uc3dv
@OmBaniyaBaniya-uc3dv 21 день назад
Yek sachha Nidar ra Imandar patrakar Apil Vai Lagayat Sampurna Team Parti Salute xa Kuwait Bata
@SDPElectricPlumber
@SDPElectricPlumber 20 дней назад
अपिल सरको कुरा ठीक हो साथीहरु ❤ you are good patrakar
@bikramtamang5892
@bikramtamang5892 20 дней назад
न्याय पाउनुपर्छ राणा हरूले अपिल सर अारजु भाउजु कता हुनुहुन्छ
@godzilla1413
@godzilla1413 19 дней назад
सहकारीमा पैसा राख्दा पैसा खायो मात्र सुन्छु हो पोखरामा 😐 कडा भन्दा कडा कारवाही होस हो यो ठगहरुलाई
@amitadhikari517
@amitadhikari517 21 день назад
अपिल सर लाई सफलताको शुभकामना ❤❤
@user-zt1oe5hj2p
@user-zt1oe5hj2p 20 дней назад
Apologies babu 2 dagulai saksamma neya delaunay kosis garnu hold ple
@Bhimmagar19
@Bhimmagar19 21 день назад
Good job falano team👍️साना साना youtuber साथी हरु एक अर्का लाई सपोत गरौ है♥️
@susmitarai7045
@susmitarai7045 21 день назад
अपिल सर 🙏❤ real hero 💪❤ Great work Apil sir 🙏❤️❤️
@nepallover5311
@nepallover5311 21 день назад
Apil sir ko jai hos ❤👏
@ShivaTiwari189
@ShivaTiwari189 20 дней назад
राणा दाजुभाइ ले उचित न्याय पाउनु पर्यो तेत्रो दान गर्ने लाई दुख दिनु राम्रो होइन
@purnashahi-zh4dk
@purnashahi-zh4dk 18 дней назад
राणा दाजु भाइ ले निया पाउनु पर्छ देस गण तन्त्रका नेता हरुले बेसै बेचि सके तर राणा हरु ले देस लाइ जोकाएकै हुन भन्ने लाग्छ त्रीपाथि जि निइय दिलाई दिनु होला
@nareshskt316
@nareshskt316 21 день назад
अपिल सरलाई सधै भगवानले साथ दिउन
@SamirMalla22
@SamirMalla22 18 дней назад
अपिल त्रिपाठी जस्तो निडर भए देश मा केहि सुधार हुन्छ कि।।
@user-nd8qy5bz2m
@user-nd8qy5bz2m 21 день назад
😮 apil tripathi is the best journalist
@toyotabhai6037
@toyotabhai6037 20 дней назад
सलाम छ अपिल सर❤❤❤❤❤🎉🎉🎉
@MNM_16
@MNM_16 21 день назад
this most awaited program of alltime these days .. huge fan of APIL
@user-te8oh7pk1d
@user-te8oh7pk1d 21 день назад
good job अपिल त्रिपाठी सर 👍️🙏
@Janakisuryabanshi
@Janakisuryabanshi 20 дней назад
त्यति दुख गरेर राखेको पैसा नपाउने 😟 अनि राणा दाजुभाइले न्याय पाउनुपर्छ।
Далее