Тёмный

रोचक मोडमा राजनिती: प्रचण्डको अडान कायम;पछिहट्यो एमाले ओलि प्रधानमन्त्री बन्न संविधान बाधक 

Bir Gorkhali Online TV (वीर गोर्खाली)
Просмотров 6 тыс.
50% 1

#बिरगोर्खाली #जयनेपाल ##birgorkhali #onlinetv #letestinterview#nimkanta panday#rabilamechhne#kpoli#manojsapkota #prachanda #deuba #balen shah#kpoli #rabilamichhane #ganendrashahi #manojsapkota
यदि तपाइएको वरपर समाचार बन्न लायक समाचार मुलक सामाग्री वा नयाँ प्रतिभाहरु छन् भने हामीलाई संपर्क गर्नहोस ।
बिर गोर्खाली
Contact HOST:9851196476
EDITOR : ISHWARI KARKI
पछि नसोध्नुहोला अहिल्यै लेख्दैछु । पत्रकार भएर किन स्वतन्त्र नभएको भन्ने धेरैको प्रश्न र जिज्ञासाको एकै उत्तर :
म पत्रकार नै हैन । देश डुब्न लागेकोले आफ्नो काम छाडेर यता लागेको मात्र हो । त् एउटा साधारण नागरिक हुँ ।
फेरि म स्वतन्त्र पत्रकार पनि हैन । किनकि, म देशको लागि राजसंस्था र सनातन धर्मको पक्षमा छु ।
यस अर्थमा यी दुई विरुद्ध बोल्नेको सधैं विपक्षमा छु । त्यसैले स्वतन्त्र पत्रकारिताको कुरा म संग नगर्नुहोला । स्वतन्त्र भएर देश डुबाउनेलाई वाहीवाही गर्न सक्दिन ।
म एउटै र एकै पक्षमा छु । केवल एक लक्षको लागि पत्रकारिता गर्छु र त्यो हो देशको हित ।
लुकीलुकी इम्बेसी र दलको पैसा लिएर वा इशाईको पैसा लिएर नजानिँदो पत्रकारिता गर्न र आफु स्वतंत्र छु भन्न मलाई आउँदैन ।
सिधै हाकाहाकी भन्दैछु म स्वतन्त्र पत्रकार हैन किनकि देशको पक्षमा मलाई जे हित लाग्छ त्यस्तै पत्रकारिता गर्छु र त्यस्तै आवाज उठाउछु ।
birgorkhali #onlinetv #latestnews#kailashsirohiya #the dark file #sidhakura #yubarajkandel #gyanendra shahi #manojsapkota#kinggyanendra #madankrishnashrestha #balenshah #haribanshaacharya#today_nepali_news #today_update #ganendrashahi #balenshah #kp_oli #mahesh_basnet #kp_oli #rabi_lamichhane #today_news #nepali_news_today #aajajko_news #durgaparsai #falgun1 #taja_khabar #rabi_lamichhane #today_news #rabi_lamichhane #today_news #news #nepalinews #ganendrashahi #today_live_news

Опубликовано:

 

2 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 40   
@khabarfatafat4169
@khabarfatafat4169 7 дней назад
नमस्कार निमकान्त सर ससक्त अन्तरबार्ता हिम्मत गर्नुस रबी जी प्रधानमन्त्री प्रचण्डले तपाईंलाई ठूलो कामगर्ने अवसर जुराइदिएका छन
@chakrachakra7509
@chakrachakra7509 7 дней назад
साह्रै राम्रो बिश्लेषक निमकान्त सरको
@Yonjanjagatkumar
@Yonjanjagatkumar 7 дней назад
प्रचण्ड टीम रबिका टीम मिलेर भ्रष्टाचारीजुनहरुलाई जेलहाल्नुहोस् | नेपाली जन्ता बहुत खुसिहुनेछन् | तपाईं हरुलाई जन्ताले मिसन ८४ मा बहुमतले बिजयगराउनुहुनेछ |
@ManSingh-sb8bu
@ManSingh-sb8bu 7 дней назад
मौकापाएकाेसमय,भ्रष्टचारीहरुसबैलाई,जेलहाल्नकसलेराेकेकाे,छछिटैकामगरेपछी,तब,जन्ताहरुसबै,रमाउँछन,।।
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 7 дней назад
great analysis
@ManSingh-sb8bu
@ManSingh-sb8bu 7 дней назад
आबकाे,जुनसुकैकाे,पार्टीकाे,नेताहरु,काेहिपनि,कैलै,प्रधान,मन्त्री,नभएकाे,जस्तै,बालेन,शाह,ईमान्दारी,भ्रष्टचारीकाे,अन्त्येगर्नसक्ने,युवा,नेता,प्रधान,मन्त्री, नेपाललाईखाेजेकाे,छ,।।।
@user-xh3oy3ib5j
@user-xh3oy3ib5j 6 дней назад
होनि हाल्नु जेल सहि भन्नुभयो
@user-pt2ve9ii2h
@user-pt2ve9ii2h 7 дней назад
सहि हाे
@HarekKhabarTv
@HarekKhabarTv 7 дней назад
Goood❤❤❤ speech
@rameshbhetwal3851
@rameshbhetwal3851 7 дней назад
यो समय भुटानि र गिरिबन्ध्ु के समय हो
@tekchantbthapa8187
@tekchantbthapa8187 7 дней назад
तिस दिन रबि सहकारी ठगीमा कोचिलान नि
@GopalKhadka-ph6zl
@GopalKhadka-ph6zl 7 дней назад
good luck rabi sir
@ananathsapkota2032
@ananathsapkota2032 7 дней назад
ए, हजुर, नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन्, अझैपनि तपाईंहरू जस्ता बुद्धिजीवी भनौदा हरुले, कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ तपाइँहरू पनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो, बुझ्नै गाह्रो भयो अबत् ?
@user-wo5kk8ds5y
@user-wo5kk8ds5y 6 дней назад
वामघटक फुटाइरहने अभ्यासको निरन्तरता ।
@bobbysingh-hk5gx
@bobbysingh-hk5gx 6 дней назад
PRACHANDA....RABI.....BE BRAVE..FEAR is DEATH!
@gopalachhami773
@gopalachhami773 6 дней назад
Sahi kura garnu bhayo
@shyamdongol5946
@shyamdongol5946 6 дней назад
चुनावी प्रधानमन्त्री खिलराज रेग्मीलाई बनाए जस्तै अब प्रष्टाचारी तह लगाउने प्रधानमन्त्री बालेन शाहलाई बनाउँ अनि सबै ठिक ठाक हुन्छ देशले मुक्ती पाउँछ ।
@purnnathulung3584
@purnnathulung3584 7 дней назад
❤❤❤
@ramharipandit681
@ramharipandit681 6 дней назад
Good
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 7 дней назад
🇳🇵🙏
@user-vc6sq6lw3g
@user-vc6sq6lw3g 7 дней назад
सहकारिमा चै के?
@pradipkunwar1004
@pradipkunwar1004 7 дней назад
Ratorat vagxe sarnarthi vauju...vage paxi..gb rai ko para ta holani... location herne basne...naka kadai gar sab lai hal rabi jel hatkadi lagayera
@SimrikOnline1
@SimrikOnline1 7 дней назад
🙏🙏🙏🙏🙏🙏🙏
@PremRawal-os7ue
@PremRawal-os7ue 7 дней назад
Man jitne npali bhyr januhoas pand rbi
@SimrikOnline1
@SimrikOnline1 7 дней назад
🙏🙏🙏🙏🙏🙏
@aaravkarmacharya3042
@aaravkarmacharya3042 7 дней назад
RABI JII CHITO KHOLNUA PARYOA FILE HARU SAMAYAY BAKI CHA CONGRESS A MALIA LAIE TURANTA SAMATEAR JAIL KOCHANU HOS. JANTA SATH MA CHA.
@Birgorkhalitv-xf6vi
@Birgorkhalitv-xf6vi 7 дней назад
great analysis
Далее