Тёмный
No video :(

लेकसाइडमा सशस्त्रका प्रहरीकै अबैध धन्दा | ५ महिना देखी के हुदैछ ? ऋणमा यसरी डुब्दैछ पोखरा एयरपोर्ट 

Falano News
Подписаться 951 тыс.
Просмотров 375 тыс.
50% 1

Producer/Presenter : Apil Tripathi
Camera : Rajkumar
Gandaki Chhadke with apil tripathi Ep 256
Contact : 9856011452
Outfit : Village town shopping center, Palikhe chowk, Pokhara
www.falanonews.com
Falano Media Pvt.Ltd
Using this video on other platform is strictly prohibited.
Mail us your information : videohamropokhara@gmail.com

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,2 тыс.   
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 месяцев назад
अपील त्रिपाठीको पत्रकारितालाई हामी सबैले सलाम गर्नु पर्छ ❤❤❤
@AneilPkr14
@AneilPkr14 6 месяцев назад
Subscribers ko lagii yeuta celebraty ko fake id banaaunu galat haina?😮
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 месяцев назад
@@AneilPkr14 sorry 😞
@AneilPkr14
@AneilPkr14 6 месяцев назад
@@PramodKharel-1.1M_viewsmero aafno bichar rakhey matra, tapai sanga mero khi gunaso xaina 🙏
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 месяцев назад
@@AneilPkr14 💖💖💖🤗🤗
@pradeepgrg7974
@pradeepgrg7974 6 месяцев назад
The China’s 🇨🇳 debt trap ......Nepal is collapsed by the currupted political leaders !
@sommagar5528
@sommagar5528 6 месяцев назад
सबैभन्दा स्वदिलो कार्यक्रम हरेक क्षेत्र जिल्ला जिल्लामा यस्तै पत्रकारिताको आवश्यकता छ ।
@santoshsunuwar7353
@santoshsunuwar7353 6 месяцев назад
चाहिने त होनि के गर्नु सब हाम्रो तिर त सब पार्टि को झोले पत्रकार मात्रै छन
@pitampradhan7265
@pitampradhan7265 6 месяцев назад
I know
@SampradaaMantra
@SampradaaMantra 6 месяцев назад
अँ है यसरी कमेन्ट मा सरकार लाई गाली अनि पत्रकार लाई धन्यवाद भन्दै मात्र बसम हामी ,, केही गर्न चाहिँ न गरुँम् है !!!
@birajpun5384
@birajpun5384 6 месяцев назад
एकपटक अपिल सर ले नेपाल को leadership भएर देश चलाको हेर्न मन छ ।
@poshanchetriee4767
@poshanchetriee4767 6 месяцев назад
मा कसम मेरो मन मा no.1 मा पर्न सफल भाको पत्रकार अपिल सर हिम्मत अनी खरो जवाफ पत्रकार को सैली वावा वावा वावा 🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@user-xj2dq3wb8e
@user-xj2dq3wb8e 6 месяцев назад
वावावावावा hai herda ni kati maja aayo 😊
@arjunghimire9966
@arjunghimire9966 6 месяцев назад
अपील त्रिपाठीलाई प्रधानमन्त्रीलाई भन्दा माथिको भीआईपी सुरक्षा देऊ । यति धेरै रिक्स लिएर पत्रकारीता गर्न यो नेपालमा अरु कसैले सक्दैन ।
@arjunktamang
@arjunktamang 6 месяцев назад
त्यो तपाइको चाहना पूरा हुन सक्दैन
@Jay.timilsina
@Jay.timilsina 6 месяцев назад
सहि कुरा हो सर उहाको हरेक काम एकदम जोखिमपूर्ण देखिन्छ।बिचरा आफै जोखिम मोलेर फिल्ड मा जानुहुन्छ
@ritbahadursomaimagar300
@ritbahadursomaimagar300 6 месяцев назад
Ho sachai
@shishirrsl4097
@shishirrsl4097 6 месяцев назад
Sahi kuro🙏🏻🙏🏻🙏🏻
@ramiladulal5404
@ramiladulal5404 6 месяцев назад
यकदमै सहि कुरा 🙏
@paudil1697
@paudil1697 6 месяцев назад
पोखरा जस्तो सहरमा अपिल तृपाठिको डर हुदाहुदै त यस्तो हुन्छ भन्देखी अरु जिल्ला, वा प्रदेशतिर के होला हालत? देशको हरेक प्रदेशमा अपिल ज्यु जस्तो दबाङ्ग पत्रकारको आवश्यकता छ।। proud of you apil sir,
@hvfdyghxhvrh2936
@hvfdyghxhvrh2936 6 месяцев назад
अपिल त्रिपाठी हो हजुर तृपाठी होइना
@anmolbaral8215
@anmolbaral8215 6 месяцев назад
​@@hvfdyghxhvrh2936होइना हैन हजुर होइन होला नी 😂
@gunarajrai1554
@gunarajrai1554 5 месяцев назад
अपिल सर जस्तै अरु ठाउँ मा पनि पत्रकार हरु भए भ्रष्टाचारी चोर दलालहरु छिटै ठाउमा आउने थिए। सलुट छ अपिल सरलाई 🙏🙏🙏
@sanubaral9000
@sanubaral9000 6 месяцев назад
अपिल त्रिपाठीको पब्लिक टेलिभिजन मनपर्ने जति यता हाजिर हौ त।
@pratixyamagar6630
@pratixyamagar6630 6 месяцев назад
यस्तो तालले कसरी देशको विकास हुन्छ धन्न अपील जस्ता युबा पनि छन् देशमा
@karkisuraj1480
@karkisuraj1480 6 месяцев назад
न मर्न सकिन्छ न मार्न सकिन्छ भनेको यस्तै भएर रहिछ।
@shekharkhadka5106
@shekharkhadka5106 6 месяцев назад
​@@karkisuraj14802:55 2:56
@khagarajgautam
@khagarajgautam 6 месяцев назад
यस्ता फटाह चोर प्रहरी प्रशासन देशको सुरक्षामा खटिएका पुलिस नै चोर भएपछि जनताले के गर्लान धन्य छ अपिल जस्ता सपूत पत्रकारको जय होस यस्ता लाई कडाइका साथ कारबाही होस ।
@Aasish101
@Aasish101 6 месяцев назад
जय देश जय अपिल त्रिपाठी | ❤ अपिल त्रिपाठीको पत्रकारिताको लागि एक लाईक गरम |
@sitasubedi4637
@sitasubedi4637 6 месяцев назад
सलाम छ अपील त्रीपाठी जी को काम (पत्रकारीता) लाई ❤❤
@JayaBahadur-cg4tp
@JayaBahadur-cg4tp 6 месяцев назад
सुरुवात मै एक लाईक दिएन भने मलाई पाप लाग्छ । My favourite apil sir Go ahead All the best You are always rock❤️🤙🤙💪👈️
@quranfakeaasmanikitabhai4096
@quranfakeaasmanikitabhai4096 6 месяцев назад
एक सच्चा, निडर र निष्पक्ष अनि स्वच्छ पत्रकारिताको उदाहरण हाम्रो अपिल त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
@yamthapa5005
@yamthapa5005 6 месяцев назад
यो सिपाहिको गल्टी छैन। यिनिहरूलाई याती गर्न लाउने त्यो प्रहरिको हाकिमले काम लगाउने जन्तुलाई कारबाही गर्नुपर्छ
@madhuadhikari2308
@madhuadhikari2308 6 месяцев назад
बिचरा त्यो सइ साब को पनि डिउटि होला, डिउटि मा असर नपरोस तर माथि अर्डर दिने टाउकेलाइ ल्यायर स्पस्टिकरण दिन लगाउनुपर्छ। Good job Apil sir🙏huge respect.
@amitpulami9033
@amitpulami9033 6 месяцев назад
निडर ,साहसी,निष्पक्ष पत्रकार प्रस्तोता आदरणीय अपिल ज्यु लाई उच्च सम्मान छ।🙏🌹🇳🇵
@tandonkazi827
@tandonkazi827 6 месяцев назад
अपिल त्रिपाठीको जस्तै पत्रकारिता नेपाल को सबै जिल्लामा स्थापित हुनुपर्छ भन्ने जति यता हाजिर गरम 🙏🙏🙏
@rajanlamsal4614
@rajanlamsal4614 6 месяцев назад
अपिल त्रिपाठी बाहेक अरु सबै राजनीतिदलको झोला बोक्दै ठिक छ ।तिनिहरुलाइ फुर्सद काहा छर निस्पक्ष पत्रकारिता गर्न।
@narendrarana5644
@narendrarana5644 6 месяцев назад
Yes
@narendrarana5644
@narendrarana5644 6 месяцев назад
Pokhara mahanagarpalika le k heri basexa ,abo Pokhara ko harek office ma string opration garnu jaruri xa apil tiripathi sir,hajur sath saport janta le dine xan,ati Vanda ati vaie rakhe ka xan teskaran sampurna Pokhara basi haru sath saport dinu hola Ani Matra Pokhara ko bikash unnati, samridhi,hune xan natra yestaie tarikale chali rahane ho vane kehi hune wala xaiena...jai pokhreli janta...😅😅😅😅
@gobindabm4681
@gobindabm4681 6 месяцев назад
अपिल त्रिपाठीलाई नेपालको प्रधानमन्त्री बनाउनुपर्छ अनि मात्र देश बन्छ।
@nareshkc1238
@nareshkc1238 6 месяцев назад
सलुट छ् अपील sir तपाईं जस्ता पत्रकार हाम्रो नेपाल मा ७७ वटा जिल्लामा भयो भने भ्रष्टाचार अल्लि ओइलाउनी थियो 🙏🙏
@santoshkhati4560
@santoshkhati4560 6 месяцев назад
यस्तो काम धेरै ठाउँ मा अदृश्य रूप मा भइरहेको छ।निडर ,साहसी पत्रकारिता 🎉अपील त्रिपाठी प्रति सम्मान।
@bikramshrestha368
@bikramshrestha368 6 месяцев назад
अपिलहरूजस्तो पत्रकार बालेन हर्क सामपांग गोपाल हमाल जस्ता मेयर भएका भय देशले काँचुली फेर्नेथियो
@PrasadSuraj8541
@PrasadSuraj8541 6 месяцев назад
जति त प्रहरि को डर लाग्दैन त्यति त अपिल त्रिपाठी सर को कोफ छ ठगी गर्नेहरुलाई। धन्यवाद अपिल सर हजुरलाई ।
@desrai2654
@desrai2654 6 месяцев назад
अबैध बाटो प्रयोग गर्ने जोसुकैलाई पनि कार्वाही हुनुपर्छ चाहे शस्त्र प्रहरी वा ठूलाठूला कर्मचारी नेता उध्योगपति नै किन नहोस् 🤛 सलाम छ अपिल त्रिपाठी लाई🙏
@narendramagar123
@narendramagar123 6 месяцев назад
कस्तो खाले सशस्त्र प्रहरी हो । नेपाल बिग्रार्ने यही नेपाली सशस्त्र प्रहरी हो k यस्तो मान्छे लाई कडा भन्दा कडा सजाय दिनु पर्छ कपिल sir ❤ 🙏🙏 salute xa अपील त्रिपाठी लाई ❤
@rpbkhabar
@rpbkhabar 6 месяцев назад
म त शुक्रबार यो कार्यक्रम न हेरि सुत्नै सक्दैन 🙏 big fan april tirpathi
@Anusunuwar348
@Anusunuwar348 6 месяцев назад
हाम्रो देशलाई स्वर्ग बनाउन अपिल त्रिपाठी जस्तो 100जना पत्रकार चाहियो❤🙏🙏
@karnarokaya6572
@karnarokaya6572 6 месяцев назад
चोरी पैठारी भ्रष्टाचारीहरु अपराधीहरु लाई पसिना आउने गरि सोध्ने आँट राख्ने एउटा निडर पत्रकार अपिल सर लाई नमन् छ।
@bhimgurung805
@bhimgurung805 6 месяцев назад
नेपालको सबैभन्दा ठुलो चोर, भ्रष्टाचारी गर्ने भनेकै पुलिस हो । त्यसपछि सरकारी कर्मचारी र नेताहरु हुन् अनि कसरी हुन्छ देशको बिकास ।। यी चोरहरुलाई कडा कारबाही होस् ।।।
@Chandtara274
@Chandtara274 6 месяцев назад
Salute छ! अपिल सरलाई🙏🍀❤️
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 месяцев назад
अपील त्रिपाठी जस्तै अरु पनि पत्रकार चाहियो 😢😢 अनि चाई देश बन्थ्यो की😢😢😢
@mohanthapa9365
@mohanthapa9365 6 месяцев назад
अपिल सरकाे सम्पूर्ण टिमलाई नमन अनि सम्मान छ।🙏❤️🙏
@Rameshbaduwal4257
@Rameshbaduwal4257 6 месяцев назад
नेपाल पाटिका झन्डा मुनिका झोले हरु पत्रकारिता जस्तो पेसाको को मर्यादा विपरीत गरेर जान्छौ । अपिल त्रीपाटी संङ्ग टियुसन सिक्न पढ्न आउ पोखरा मा ❤❤❤ सलाम छ अपिल त्रीपाटी सर्🙏❤️
@balarambudha8684
@balarambudha8684 6 месяцев назад
रक्षक नै भक्षक भएपछि राष्ट्र त बर्बाद हुने नै भयो कठै हामी नेपाली !
@bistadildilbahadur-pt2xu
@bistadildilbahadur-pt2xu 6 месяцев назад
सही कुरा गर्नु भयो
@darpankhaber9991
@darpankhaber9991 6 месяцев назад
सलाम छ अपिल सर यस्तो गर्भिलो कार्यको लागि अब हजारौं अपिल जन्मिनु पर्छ नत्र देश को हालत अझै नाजुक बन्ने छ हरेक ठाउँबाट नागरिक ले सुचना प्रवाह गरौँ
@somshrestha5285
@somshrestha5285 6 месяцев назад
एक निडर असल सत्य पत्रकारिता गर्ने अपिल सर🙏🙏🇳🇵🇳🇵
@user-ge9zl6yg4z
@user-ge9zl6yg4z 6 месяцев назад
बिना तलब बिना भत्ता अपिल त्रिपाठी को सुरक्षा गर्न म तयार छु अरु को को हुनुन्छ हात उठाउ ✋✋
@BinodKarki-tf6wk
@BinodKarki-tf6wk 6 месяцев назад
Mapani xu hai
@amitadhikari517
@amitadhikari517 6 месяцев назад
अपिल सर लाई सफलताको शुभकामना ❤❤
@karansingh208
@karansingh208 6 месяцев назад
सबैभन्दा घुसखोरी र दलाली नै नेपाल प्रहरी हो, मतलव डण्ठे त्यत्तिकै भनेको होइन । यो डण्ठेबाट नेपाल प्रहरी भएको दिन, नेपालमा सबै अवैध धन्दाहरु १०% मा झर्छ ।
@ScrollwithSuzan
@ScrollwithSuzan 6 месяцев назад
Agreed but sabai eutai xainan 💯
@Nepal391
@Nepal391 6 месяцев назад
तपाई जस्तै हिम्मत भएको पत्रकार हरेक जिल्ला जिल्ला मा जन्मिनु पर्यो ❤❤सलाम र धेरै धेरै सम्मान सर❤🙏🏼🙏🏼
@krishnathapa9069
@krishnathapa9069 6 месяцев назад
नेपालकै नम्बर वन पत्रकार अपील त्रिपाठी
@Jay.timilsina
@Jay.timilsina 6 месяцев назад
Great job great journalism great journalist ❤❤❤
@KamalOfficial8558
@KamalOfficial8558 6 месяцев назад
एउटा निडर खोज पत्रकारिता गर्ने पत्रकार अपिल त्रिपाठी ।कोको यो कुरामा सहमत हुनु हुन्छ ।❤❤
@Chandar-sy1oc
@Chandar-sy1oc 6 месяцев назад
धेरै राम्रो अफिल जि हजुर को पत्रकार सबै नेपाली ले सलाम छ
@samirsunar-ji8ts
@samirsunar-ji8ts 6 месяцев назад
याे बालुवा चाेरी हाम्रो गाउँ पामे बजारकाे पुल निरकाे घटना हाे।पामेका नेपाल प्रहरीहरुकाे कुनै पनि काम छैन।पामे बासीहरुकाे सेवा गर्न आएका हुन कि बालुवा चाेर्न आएका हुन नेपाल प्रहरी
@AayuzehFan2
@AayuzehFan2 6 месяцев назад
निडर साहसी र ईमानदार पत्रकार अपिल त्रिपाठीलाइ सलाम छ ।
@birubakbalmgr3368
@birubakbalmgr3368 6 месяцев назад
पुलिस भनेको 1 नम्बरको चोरनै हो, लुच्चा हो । अनि घुसखोरी पनि हो। यिनीहरू सबैको जागिर पनि निलम्बन गर्नू पर्छ। र कडा भन्दा कडा कारबाहि पनि गर्नू पर्छ है! कपिल सर,,, र यो कारबाहिको अर्को भिडियो पनि अपडेट गरिदिनूहून बिनम्र अनूरोध गर्दछछु।
@narendrarana5644
@narendrarana5644 6 месяцев назад
Yes, testa bekti haru laie sakdo sajaye hunu parxa yedhi abaied tarika le gareya ho vane...tesaie xodna hudaiena chaye junsukaie bekti hos ,tesko lagi Pokhara mahanagarpalika ka meyar jiu k herdaie hunu hunxa Pokhara basi Janna chanxa...Ani hjur meyar vaie sake paxi jaba kurchi samalnu vo tes samaye dekhi ahile samma k Kati,kun thau ma ma bikash samridhi ko kam garnu vayo teyo Pani jankari dinu hola Pokhara basi haru laie....
@007robinhoodlove5
@007robinhoodlove5 6 месяцев назад
🙏🙏🇳🇵अब त विश्वास गरौं हो नेपाली जनता अनि भेडा जस्ता जनताले पनि कि यो देश पुराना पार्टीहरु काग्रेस,एमाले ,मावोवादि,ज स पा जस्ता र व्यापारीक घरानाहरु मिलेर लुटिरहेका छन् भनेर 😢😢 अब पनि यिनै काग्रेस,एमाले र मावोवादि ,देउवा ,आरजु,के पि ओलि,प्रचण्ड ,माकुने,बाबुराम जस्तालाइ vote दिने हो भने त्यो नेपाली ,नेपाली ,भेडा ,झोले मात्रै होइन देश द्रोहि नै भन्न मिल्छ होला 🙏🙏🇳🇵🇳🇵
@user-pi6ki6jt1u
@user-pi6ki6jt1u 6 месяцев назад
मनै देखि सलाम छ अपिल सर सङै सम्पुर्ण टिम लाई यो कार्यक्रम देसै भरी सम्पुर्ण जिल्लामा पुराउन पर्यो हाम्रो दाङको पनि बिजोग भयो हजुर राम्रो मान्छे नभएर
@Dunki19555
@Dunki19555 6 месяцев назад
Tirpati sir very good work we Nepal people should appreciate him
@narayangiri2908
@narayangiri2908 6 месяцев назад
पत्रकार होस त अपिल त्रिपाटि जस्तो निडर।🙏🙏🙏🙏सलाम छ।
@user-zi4cb4un2x
@user-zi4cb4un2x 6 месяцев назад
अपिल सर को हिम्मत लाइ सलाम छ👏👏👏🙏
@kumardas6100
@kumardas6100 6 месяцев назад
सशस्त्र प्रहरीले हतियार नपाएर गैंची बेल्चा चलाउन परेछ । कठै मेरो देश,बिरालोलाई दुधको हेरालो।बर्दीवालालाई जे गरेनी छुट हो कि कसो हो? धन्य छौ अपिल भाइ हज्जारौं तोपको सलामी पनि कम हुन्छ तिमीलाई ।
@susmitarai7045
@susmitarai7045 6 месяцев назад
अपिल सर 🙏❤️ real hero 💪❤️ Great work 👍❤ Apil sir 🙏❤️❤️
@bishnuniran5565
@bishnuniran5565 6 месяцев назад
गण्डकी प्रदेशले अपिल सर जस्तो सपूत पाय जस्तै अरु प्रदेशमा पनि पाउन भन्ने कामना गर्द्छु ❤🙏
@ScrollwithSuzan
@ScrollwithSuzan 6 месяцев назад
Tapai ni start garnus 💯
@s.p.dhakal5213
@s.p.dhakal5213 6 месяцев назад
नेपालमा प्रहरी/शस्त्र प्रहरी र कर्मचारी मात्र सुध्रिने हाे भने अाधा भ्रष्टाचारको समस्या समाधान हुन्छ भने एयरपोर्टकाे बिषयमा निश्चित नेताहरुकाे कमिशनकाे प्रलाेभनका कारण याे अवस्था हुन पुगेकाे हाे ।
@bharatbahadur392
@bharatbahadur392 6 месяцев назад
वाह, यस्तो साहसी नीदर र दह्रो मुटु भएको छोरा( अपिल त्रिपाठी) जन्माउने बाबा अामा लाई कोटि कोटि नमन🙏🙏🙏🇳🇵🙏
@sommagar5528
@sommagar5528 6 месяцев назад
अरू बुङ्गा युटुवेहरूले पनि पाठ सिक्न जरूरि छ यहि कार्यक्रम अपिल त्रिपाठी बाट ।
@Pratapofficialchannell
@Pratapofficialchannell 6 месяцев назад
Great Apil Sir 🙏 i salute you 🙏
@rajusapkota7711
@rajusapkota7711 6 месяцев назад
न लुम्बेनीको चलाउछ्न न पोखराको चलाउछ्न यो मेन कारण तत्त्व भनेको बिमानस्थल सन्चालन नगर्नु भनेको उही काठमान्डू आवातजावत गर्नेहरुको भिडभाड सुक्खा हुन्छ भनेर याहा पनि मेन राजनिती नैइ छ अनि देशको प्रगती काहबाट होस।
@gitutamushyo876
@gitutamushyo876 6 месяцев назад
यो काम लगाउने हाकिमलाइ समाउनुस जागिरको सबल छ नमानौ जागिर जाला भन्ने डर मानौ पनि डर आदेश दिनेलाइ कारबाही गर्नु पर्छ
@narajmalla8014
@narajmalla8014 6 месяцев назад
अपील त्रिपाठीको पत्रकारीता गर्ने हीम्मत लाई सलाम छ सफलताको शुभ कामना
@shantikokhojima6040
@shantikokhojima6040 6 месяцев назад
रक्षा गत भगवान अपिल सरको जय होस् 😊
@manbahadurrai4739
@manbahadurrai4739 6 месяцев назад
Couragest journalist Apil Tripathi. Goverment must provide security to protect him.
@Hello_Ranjeet
@Hello_Ranjeet 6 месяцев назад
पहिला पुलिस आउदा भाग्ने थिए अहिले पत्रकार आउदा भाग्ने दिन आयो यहि हो आतंकारी ले लिए शासन
@PravaKoirala-qb9jz
@PravaKoirala-qb9jz 6 месяцев назад
Huge respect and a big salute to the best journalist,the real hero,Apil Tripathi sir and the entire team!! Great work 👍 keep it up 🙏🙏💕💕
@prasiddaswornakar6497
@prasiddaswornakar6497 6 месяцев назад
अपिल सर सत्य तथ्य समाचार को लागि धन्यवाद ❤❤❤❤
@hk_nepal6950
@hk_nepal6950 6 месяцев назад
सशस्त्र प्रहरीका डाँकाहरू देशै मेरो भनेका छन् । चोरहरु मध्ये त्यो एउटा मोटे, तोतले तोतले बोल्ने तोतेसुँघुर त्यहीको स्थानीय बासिन्दा हो जस्तो छ है। राम्रोसँग सोधी खोजी गरम।यस्ताको जागिर चैट पार्दिनुपर्छ अपील सर।😡
@MdMd-bv1rn
@MdMd-bv1rn 6 месяцев назад
Apil sirle kya dami.dami vidio haru lyaunu hunxa sarai man parxa sirko karyakram apil sirlai salutexa
@raazchettry349
@raazchettry349 6 месяцев назад
Aayo aayo sabai yeta hajir 🙏🏻Apil tripathi jindabaad
@purangurung4222
@purangurung4222 6 месяцев назад
खरो, निडर पत्रकार अपिल त्रिपाठी ,,, पोखरा को बाघ ।होसियार है भ्रष्टाचारी हरु......
@kaveernepal3709
@kaveernepal3709 6 месяцев назад
ऋण तिर्न जनता छदै छ नि !! कमाइले कर्मचारी पालौ भुँडी लगाउ !!
@shantishanti-um9nd
@shantishanti-um9nd 6 месяцев назад
Tapaii matra euta breave ra sachha patrakar hunuhuncha. Great job tripathii sir ❤🎉❤
@stitchesbymamta
@stitchesbymamta 6 месяцев назад
सम्पूर्ण टिमलाई नमन अनि सम्मान छ।🙏❤🙏
@buddhisagar5778
@buddhisagar5778 6 месяцев назад
सेलुट छ प्रत्रकार अपिल त्रिपाठी ज्यु लाई यस्ता लुटेराहरु पर्दा फास यसै गरि नै गर्नु पर्छ
@TEKRAJ_MAHAR
@TEKRAJ_MAHAR 6 месяцев назад
यो होनि त पत्रकार भनेको नेपाल एक मात्र सचा पत्रकार अपिल त्रिपाठि सर लाई सलाम छ
@shyamshrestha4491
@shyamshrestha4491 6 месяцев назад
पुलिस चाेर हुन भन्ने कता कत कसैले भन्थे सहि रहेछ थुक्का लाज लाई पनि लाज नभएका ससस्त्र का प्रहरी । सलाम छ गण्डकी छड्के मेडिया लाई।
@miketyson8565
@miketyson8565 6 месяцев назад
policie pani maanchae ho kunai bhagwaan hoina ra sabai maanchae yaeootai hudaina raamroe naraamroe deutai hunchha tyati pani thaahaachaina ani 4 or 5 jaanaa police haru naraamroe bhayae bhandaimaa sabai ekai naas ko pani hundaina ni. kastoe sooch bhayaekoe maanchae. Bhukampa ra baadi pahiro etc maa rescue gardaa tyai prahari raamroe ani aru baelaa chai naraamroe
@sunilthapa4427
@sunilthapa4427 6 месяцев назад
जय देश जय नरेश 🙏🙏 साचो सत्य र स्पष्टता पत्रकारिता 🇳🇵🇳🇵
@bhaktabk5759
@bhaktabk5759 6 месяцев назад
Hats off Apil dai🙏🙏
@TORAN2334
@TORAN2334 6 месяцев назад
सरकारी निकाय नै यसरी भ्रष्टाचारमा लिप्त छ अनि देश कसरी बन्छ हो। अपिल त्रिपाठी जस्तो निडर ईमानदार पत्रकार हरेक जिल्ला जिल्लामा भए यी भ्रष्टहरू थोरै मात्र भएनि डराथे कि । सलाम छ
@bhimmagar6676
@bhimmagar6676 6 месяцев назад
Salut apil sir🤚, hajur jasto kada sachcha imandar patrakar harek jilla ma huneho vane 75% bharst chari haru kam garna sakkinthyo hola vanne malai lai raheko abastha📩
@deepakthapa7991
@deepakthapa7991 6 месяцев назад
भ्रष्टाचारी को हल्लिन्छ छाती। जब पुग्छ सच्चा पत्रकार, अपिल त्रिपाठी 😊
@TikaTapa
@TikaTapa 6 месяцев назад
Kya baat wow
@anamolpaudel1851
@anamolpaudel1851 6 месяцев назад
Ek matra Des ko sachha desvhakta patrakar April Tripathi ko fan Kati hunuhunxa yata aamta🙏🙏🙏
@dineshregmi5776
@dineshregmi5776 6 месяцев назад
अपिल जि लाई साेलाेट छ यस्तै मान्छे नेपाल देश काे लागि आबश्यक छ।
@Okhorgotekonati
@Okhorgotekonati 6 месяцев назад
सलाम त्रिपाठी अनि सम्पुर्ण टिम लाई।
@aszxcas6060
@aszxcas6060 6 месяцев назад
haittt पुलिस को सातो गयो।अपिल is हिरो👍️🤞🤞🤞
@sunilmagar2256
@sunilmagar2256 6 месяцев назад
अपिल त्रिपाठि पत्रकार ज्यु लाइ सलाम छ
@prashantbhandari2102
@prashantbhandari2102 6 месяцев назад
अपिल सर लाई मुरी मुरी धन्यवाद🙏🙏🙏🙏हजुर जस्तो साहासी पत्राकार नेपाल मा हजुर मात्रा हुनुहुन्छ 🙏🙏🙏🙏🙏सलाम छ हजुर लाई 🙏🙏🙏🙏🙏😘😘😘😘😘
@Yamkanta
@Yamkanta 6 месяцев назад
अपिल सर लाई सफलताको शुभकामना ❤🎉🎉🎉😮
@magarpriya5677
@magarpriya5677 6 месяцев назад
दाङ्ग तुल्सिपुर बाट है जय देस जय अपिल❤❤❤❤❤❤
@gjungkhanal4075
@gjungkhanal4075 6 месяцев назад
अपिल सर को बोली सुन्ना साथ भागम भाग छ जय अपिल सर जय नेपाल जय नेपाली 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@ThapaChiran
@ThapaChiran 6 месяцев назад
Hats off to Gandaki Chhadke Team. Pride of Pokhara: Apil Tripathi
@laxmanpoudel2727
@laxmanpoudel2727 6 месяцев назад
देशको हालत देख्दा फर्कन मन लाग्दैन 😢
@PramodKharel-1.1M_views
@PramodKharel-1.1M_views 6 месяцев назад
अपील त्रिपाठीको फ्यान कोको हुनुहुन्छ ❤❤❤
@gayatridevichhetri4750
@gayatridevichhetri4750 6 месяцев назад
Ma xu
@Ksv-of5zp
@Ksv-of5zp 6 месяцев назад
नेपालमा धेरै तस्करी,थक,चोरी, डकैती हुन्छ। सबै पत्रकार। अपील त्रिपाथी जस्तै बनौ। देश बचाउ।।❤❤❤
@user-re8rr6og2t
@user-re8rr6og2t 6 месяцев назад
अतिनै राम्रो प्रसङ्ग उठाउनु भएको छ अपिल जि। keep it and all the very best for your work❤
@ganeshhamal3321
@ganeshhamal3321 6 месяцев назад
त्यो आदेस दिने तस्करलाइ कार्बाइ होस् 😡😡😡
@resammagar4481
@resammagar4481 6 месяцев назад
नीडर साहसी पत्रकार अपील सर लाई सलूट छ 🙏❤️👏
@rahisvai9152
@rahisvai9152 6 месяцев назад
Apil Tripathi sir ko patrakarita lai Salam x
@kajikc9
@kajikc9 6 месяцев назад
अपिल सर ह्जुर को जनलिस्ट सिन्धुली मा छ कि छैन छ भने कमला नदि तावा ककुर खोला मा ठूलो एस्तो बालुवा गिटि ढुङ्गा ईन्डिया जान्छ कसैले हेर्दैन एक चोटि प्रयास गर्दिनु न पिलिज।
@nirmalbishokrma2259
@nirmalbishokrma2259 6 месяцев назад
नेपाल आमा काे कसम खायर यस्तो त्रियाकलाप छि छि लाज लागेर आउँछ ?नेता पनि उस्तै ???अपिल सर लाई धन्यवाद 17:36
Далее
Never Troll Shelly🫡 | Brawl Stars
00:10
Просмотров 1,5 млн