Тёмный

MAKALU BASE CAMP दुध बग्ने रहष्यमयी दुधपोखरी || अचम्मलाग्दो वरूणको मुहान Makalu Barun National Park 

PURVI BLUES
Подписаться 770 тыс.
Просмотров 342 тыс.
50% 1

मकालु बेस क्याम्पको अचम्मको दूध बग्ने पोखरी | Makalu Base Camp Trek
Network Partner Web Surfer
websurfer.com.np
Watch our previous Vides of Makalu series
Makalu Part-1
• मकालु यात्रा, हिमालको ...
Makalu Part-2
• सातो लैजाने उकालो || ए...
Part -3 Extreme Siptong la Pass
• हिउँको महासागर छिचोल्द...
Part-4 Barun Valley
• वरूणको जादु Barun Vall...
Part 5 Shivadhara
• शिवधारा-ठाडो चट्टानमाथ...

Опубликовано:

 

7 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 467   
@user-tc4yl1fq4j
@user-tc4yl1fq4j Год назад
मकालु बेसक्याम्पको चौथो पाट कहिले आउँछ भनेर बसेको थिएँ । आयो खुसी लाग्यो। आफुँ नगएको ठाउँ गुमेको अनुभब हुन्छ यसको लागि धेरै धेरै धन्यवाद हजुरहरूलाई ❤❤❤❤❤❤❤
@upanshrestha6371
@upanshrestha6371 Год назад
Ma pani sem waiting garda garda aayo thursday ma bal
@Rajandar.hp10
@Rajandar.hp10 Год назад
😊ma pani
@sujalshresthashow9124
@sujalshresthashow9124 Год назад
Kf.............1g.
@sameermiya5589
@sameermiya5589 4 месяца назад
Same here ....
@user-po6py1wy2k
@user-po6py1wy2k Год назад
हजुर हरु को कार्यक्रम एकदम राम्रो लाग्छ ।।तर अन्तिममा मकालु को स्पष्ट तस्बिर देखाउनु भाको भए आहा...........।।।।।।।🤩🤩🤩🤩🤩🤩🙏🙏🙏🙏🙏
@subasrai1169
@subasrai1169 11 месяцев назад
धेरै राम्रो सबै ठाउँको द्रीश्य हरियालि हरेक प्रकृति देखाउनु हुन्छ यो vloge म मेरै जन्माभुमि अनि म सँगै हुर्केका सुन्दर द्रीस्य खोला नाला हरियालि सेतम्मे हिउँ thank u so much my bro
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
देशलाई माया गरि देशलाइ सारासंसार भरि चिनाउँदै हुनु भयका देश प्रेमी सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई जती नै धन्यवाद बधाई दियनी पुग्दैन मेरो मनले चाहेको हजुरहरुले पुरा गर्दै हुनुहुन्छ कती मार्मिक द्र्श्याहरूनी भगवान एक गायकले गाऊँनु भयको गित किन चर्चामा नल्याएको होला दुख लाग्छ तराई पाहाड क्या राम्रो मिलेको बेसाहारा सबैले चिनेको नहुने केछर संसारकै शुन्दर छ हाम्रो नेपाल भन्ने गित किन चर्चामा ल्याउन गीतसंगीत बजाउनु हुने बजारीहरूलाई मेरो गुनासो छ यो
@pravakarlimbu1437
@pravakarlimbu1437 Год назад
मकालु बरुण क्षेत्र मलाई मन पर्ने गन्तव्य देखाई दिनु भएको मा पुर्वी ब्लुज टिमलाई धेरै धेरै धन्यवाद।
@jayaramthapa970
@jayaramthapa970 Год назад
म त लठ्ठै पर्दछु हौ 🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵मेरो देश नेपाल्को रमणीय दिर्स्य हेरेर
@khatrikrishna608
@khatrikrishna608 Год назад
सचिन दाइ र उहाँको सम्पुर्ण टिमलाई म कृष्ण न्यौपाने को तर्फबाट हृदय देखिनै धन्यवाद दिन चहान्छु किन कि उहाँ हरुले नेपालको बुभिन्न ठाउँ को हामिलाई भर्मण को महसुस गराउनु हुन्छ र धेरै मनोरञ्जन दिलाउनुहुन्छ सबैलाई फेरीपनी धन्यवाद छ है।
@bhimgharti1528
@bhimgharti1528 Год назад
धेरै राम्रो दृश्य देखाउनु भयो अझै रोचक र दरलाग्दो दृश्य शिबधाराको लाग्यो म तपाइको निरन्तर दर्शक हु अझै रोचक कुराहरु हेर्ने आशामा छु। धन्यबाद सचिन सर र सम्पुर्ण टिम लाई ।
@artsmile4348
@artsmile4348 Год назад
धन्यवाद यहाँहरुलाई टाढै बाट भय पनि आफ्नो देश लाई निहाल्ने मौका दिनु भयो यस्तै अरु राम्रा राम्रा ठाउँ हरु लाई फेरि हेर्ने मौका दिनु होला
@kirankarki797
@kirankarki797 Год назад
Regular viewer from biratnagar
@sundartiwari8692
@sundartiwari8692 Год назад
I'm watching from Seychelles🇸🇨🇸🇨🇸🇨🇸🇨 happy to see Makalu Base camp Waiting for next video sir
@rohitutubor2767
@rohitutubor2767 Год назад
यो सम्पुर्ण यात्रा अपार माया प्रकट गर्दछु। खर्च शिर्षक नि खुलाइदिनु हुन्छ कि भन्ने आशा गर्दछु। सामान्यतया कति जति लाग्ने गरेको छ,सचिन सर खुलाइदिनु परो।।।।।।❤❤
@hirarai4423
@hirarai4423 Год назад
Vaguwanle sadhai hjur ko yatara ma safalta melerawas . पुर्बि बालकको टिमलाई र मान पारईदिनि हुने र हेरिदिनु हुने all...
@sureshsunarofficialvlogs7800
सचिन सर र लक्ष्मी सर बिचको आत्मियता र साथीत्व सम्बन्ध सदैब यस्तै रहिरहोस् मज्जा लाग्छ पुर्वी ब्लुजको vlog हेर्दा, जिन्दगीमा !👍
@yugeshshrestha815
@yugeshshrestha815 Год назад
Most waited
@rajankumarmagarrajankumar5865
सबैको जय होस् ।❤ जय नेपाल 🇳🇵🇳🇵
@radhapradhan2707
@radhapradhan2707 Год назад
कलपना गरेँ अनुसार सायद् यस्तै हून्छ होला सर्ग हजुर हरू को माध्यम बाट हामी सबै ले हेर्न पायौं सबै टीम लाई नै मुरि मुरि धन्यवाद अर्पण गर्दछु है 🙏
@sailimayagurung7449
@sailimayagurung7449 Год назад
घरमै बसि बसि नेपाल घुमेको अनुभव ❤
@rajurijal5409
@rajurijal5409 9 месяцев назад
जिन्दगीमा हजुरको कृपाले शिव धारा दर्शन गर्न पाए सुन्दर नेपाल को ठाउहरु अवलोकन गर्न पाएको छु,,जिन्दगीमा गुटुङङ टुङ्ग पारेर सलाम जिन्दगी
@digitalnepal4379
@digitalnepal4379 Год назад
धन्यवाद यहाँहरुलाई हाम्रो संखुवासभाको यति सुन्दर भागहरु देखाईदिनुभएकोमा💓🙏
@bhanubhaktadahal884
@bhanubhaktadahal884 Год назад
Ramro lagyo shachin bhai 🎉🎉🎉
@jitendrakatuwal1953
@jitendrakatuwal1953 Год назад
तपाईको भोडियो हेर्दा सार्है आन्नद लाग्छ
@suryabahabursunuwar2854
@suryabahabursunuwar2854 Год назад
दुबै जना दाजु लाई नमस्कार म साउदी अरब बटा हेर्दाइ छु सबै भिडियो हेरछु मलाई सचिन दाजु को बोल्ने सईलि दामी दामी छ सुद्ध नेपालि बोल्नू हुन्छ सबै टिम लाई सलाम छ ❤❤❤🙏🙏🏅🏅🏅🏅🏅🇳🇵🇸🇦🇳🇵🇸🇦🤝🤝🕉🕉🕉🕉🕉🕉🕉🕉🕉🕉⭐⭐👍⭐
@meghrajgiri3593
@meghrajgiri3593 Год назад
धन्यबाद सचिन सर टाढै बाट भय पनि आफ्नो देश लाई निहाल्ने मौका दिनु भयो यस्तै अरु राम्रा राम्रा ठाउँ हरु लाई फेरि हेर्ने मौका दिनु होला आगामी यात्रा हरु पनि यस्तै सफल बनुन 🙏
@mr.nabinkirati999
@mr.nabinkirati999 Год назад
MALDIVES बाट हेर्दै ।। ❤❤
@mixflare8126
@mixflare8126 Год назад
Beautiful nepal love you ❤
@ambarthapa2168
@ambarthapa2168 Год назад
भनिन्छ नि मरे पछि स्वर्ग देखिन्छ/पुगिन्छ भनेर तर आज जिउँदै स्वर्ग देख्न पाकाे मशसुस गर्न पाएँ।यहाँहरुलाई धेरै धन्यवाद छ!यहाँहरुकाे भिडियाे मार्फत् देश भित्रका विभिन्न ठाउँहरुकाे दृश्यावलाेकन गर्ने माैका मिलि रहेकाे छ।हामी स्वर्गमै जन्मेर पनि मरेपछिकाे स्वर्गकाे परिकल्पना गरिरहेका रहेछाै।
@babul..009
@babul..009 Год назад
बल्ल आज 🎉पूरा भयो इक्ष्या हतात थियो हेर्न लाई 🎉🎉
@ramunepali9977
@ramunepali9977 Год назад
अहिले सम्मकै बेस्ट एपिसाेट मकालु यात्रा
@prakashgurung1053
@prakashgurung1053 Год назад
मैले सबै एपिसोड हेरेको छु यो पनि धेरै राम्रो लाग्यो धनने बाद सबै टिम लाइ 🎉🎉🎉
@sadbooy.
@sadbooy. Год назад
धेरै राम्रो छ सर
@Gaurav._-.
@Gaurav._-. Год назад
First comment
@bajarangchaudhary660
@bajarangchaudhary660 Год назад
धन्यवाद दाइ तपाईंको सम्पूर्ण टिम लाई बिदेशी भुमि बाट आफ्नो देश को सुन्दर ता देखन पाउदा सारे खुशी लाग्यो जय नेपाल 🙏🙏🇳🇵
@jagatlama8182
@jagatlama8182 Год назад
यो भिडियो हेरि रहदा आफू स्वयम् त्यहीँ पुगेर घुमे जस्तो भाव आउँछ ......यस्तो मनमोहक दृश्यका लागि हृदय देखी नै नमन🙏🙏🙏❤️
@raslimbu1717
@raslimbu1717 Год назад
Mero maite raja haru kati dukha la hami lai yasari afnu desh ko thau haru dakhaunu huncha tq🙏🙏 ghar Jhapa now from Hong Kong
@devgahamagar120
@devgahamagar120 Год назад
वाउ कति रमाईलो दृष्य हेर्दामात्र पनि अहि नै जाउ जाउ लाग्यो । धेरै२ धम्यावाद यस्तो रमाइलो दृष्य अवलोकन गर्ने अवसर जुताउनु भएकोमा।
@PrabinaRaii
@PrabinaRaii Год назад
आहा! स्वार्ग जस्तो ठाउँ ❣️ सङखुवासभा मकालुकाे अत्यन्तै राम्रो दृश्य देखाइदिनुभएकोमा यहाँहरुलाई धेरै धेरै धन्यवाद!🙏💐
@kumarithapa6235
@kumarithapa6235 Год назад
हिम्मत गरेर मनमोहक दृश्य देखाइ दिनु भाछ सर हरुलाई धेरै धेरै धन्यवाद। kapilvastu
@padmapandey7708
@padmapandey7708 Год назад
जति डर लाग्दो शिवधारा को बाटो छ तेस्तै सुन्दर देखिन्छ मकालु बेसक्याप सारै सितल्ता देखाउनु भयो यो तराइ को गर्मी भोगे का लाई 🎉🎉हो मेरो देस सारै सुन्दर छ
@lamasherpa3980
@lamasherpa3980 Год назад
मकालु बेस क्याम जस्तो राम्रो सेर्पिनी अजि झनै राम्री 😊😊❤️❤️
@omthapamagat3293
@omthapamagat3293 Год назад
अाहा,,,, सुन्दर मेरो नेपालले जो कसैको मन पनि लोभ्याउने छ ❤❤❤
@madhavkc3007
@madhavkc3007 Год назад
सबै episode हेरियो एकदमै राम्रो लाग्यो।
@aashriyakarki6518
@aashriyakarki6518 Год назад
मैले चै सबै एपिसोड हेर्न भ्याँए एकदम राम्रो लाग्यो
@raihangkanchhaofficial
@raihangkanchhaofficial Год назад
यस्ता ठाउँहरुमा सरररररररररररर केबुल कारहरु कुदाउन पाए कस्तो हुन्थ्यो होला। त्यहाँको भूगोललाई नबिगारी सिन्धुली बर्दिवासको रोड जस्तो सरररररररररररररररररररर कुदाइदिन पाए कस्तो हुन्थ्यो होला। स्वीट्जरल्यान्ड जानै पर्दैन थियो।
@anilkatuwal6061
@anilkatuwal6061 Год назад
हौ जिन्दगीमा के सारो रमाइलो ✌️👍️
@Remind_218
@Remind_218 Год назад
You deserve million of millions subscribe..keep going sir..from sangkhuwa sabha❤
@user-vo9yx1vz2v
@user-vo9yx1vz2v Год назад
❤❤❤❤❤
@sandipkumar336
@sandipkumar336 Год назад
धन्यवाद सचिन सर हजुर लाई यति राम्रो यति सुन्दर मनमोहक ठाउँ हेर्न पाउँदा
@denijangrai361
@denijangrai361 Год назад
एकदम सुन्दर ठाँउ ❤❤❤ great job sir👌👌
@dipaktamang4923
@dipaktamang4923 Год назад
Sachin Sir ra Laxmi Sir ko Jay hos. ❤Mero Yatra Pani safal vayo❤❤❤
@jeevanatoz3498
@jeevanatoz3498 Год назад
Purvi blues is the best youtube channel in nepal ❤️❤️🇳🇵
@balbdrrai9708
@balbdrrai9708 Год назад
मकालु हिमाल एरिया सारै सुन्दर रहेछ🇲🇾🇳🇵
@conarayanacharya7053
@conarayanacharya7053 Год назад
अति उत्कृष्ट भिडियो अनि खुब रमाइलो लाग्ने, मनै शान्त बनाउने भिडियो । अनि भिडियोमा प्रयोग गरिएको ब्याग्राउन्ड म्युजिक पनि अति सुन्दर । सुर्खेतको वीरेन्द्रनगरमा एउटा गुफा छ जहाँभित्र आदिकालमा बनाइएका शिव लिङ्गहरु लगायतका विभिन्न किसिमका अन्य आकृतिहरु देख्न सकिन्छ । यो ठाउँको बारेमा पनि सबैले जानकारी पाउन् ।
@enjoy.vlogdmk
@enjoy.vlogdmk Год назад
हाम्रो नेपालमा नि यस्तो ठाउँहरू रहेछ यो ठाउँमा होटल गरी बस्ने मान्छेहरूलाई चाई मनुनै पर्छ जे होस हजुरको RU-vid बाट हेर्नु पायो खुसी लागो😊😊😊😊😊
@LoyalNepali
@LoyalNepali Год назад
What a scenic beauty 😍. We need to make these places as Tourist destination with required facilities.
@dj010
@dj010 Год назад
already xa ta feku
@prakashrai8667
@prakashrai8667 Год назад
A muji kukurni aruko nam kina biauchas hou?Tero afnai orginal thopda halera samajbata luki hidnu vanda samna gar na..Ki kam bigareko thiyis arkako Buda lay kindeko lolipop atti dher chusdai khayera
@surendraneupane3120
@surendraneupane3120 Год назад
ल म हजुरको फेन तपाईको बोल्नि शैलि ,बिचार मलाई एकदमै मन पर्छ । नबोले पनि प्रतक्ष नदेखे पनि माननिय ज्युलाई मेरो दश औला जोडि नमस्कार 🙏🙏🙏🙏🙏
@radhikarai3166
@radhikarai3166 Год назад
नेपालको यती सुन्दर ठाउँ हेर्न पाउँदा धेरै खुशी लाग्छ
@ganeshchhetri1633
@ganeshchhetri1633 Год назад
Tapai haru lai dherai dherai dhanyabaad,jannat ko drishya dikhauna ko lagi,love u from guwahati assam
@NamasteTvNepal
@NamasteTvNepal Год назад
सुरु देखि अन्तिम सम्म हेरियो मकालु यात्रा सारै आनन्द र मन सितल भयो
@palzonglm5623
@palzonglm5623 Год назад
धेरै सुन्दर गाउँ, ठाउँ अनि त्यति नैं सुन्दर भिडियो खिचाई र स्थलगत जानकारीको प्रस्तुति। शुरुदेखि यस मकालु आधार शिविरसम्म को सबै शृङ्खला रोमाञ्चित हुँदै सबै हेरेँ, अति नै रमाईलो लाग्यो। पूर्वी ब्लुज समूहलाई मुरी मुरी शुभकामना, सिक्किम गान्तोकबाट।
@bishwaprakashregmi5216
@bishwaprakashregmi5216 11 месяцев назад
असाध्यै राम्रो भिडियोको लागि धन्यवाद ।
@binodkunwar8965
@binodkunwar8965 Год назад
तपाईंहरु सङँ यो यात्रा गर्न पाए कति आनन्द आउथियो होला ।तपाईंको हरेक एपिसोड हेर्दा अति आनन्द आउँछ ।धन्यावाद
@bombahadurbayambumagar5619
@bombahadurbayambumagar5619 Год назад
Ati sundar Hamro nepal. good job sachin sir& laxmi sir
@keshabchand2164
@keshabchand2164 Год назад
धन्यबाद छ मकालु बेश्क्याम्पको यात्रा घरमै बसि बसि हिडेको अनुभव भयो
@bishwaprakashregmi5216
@bishwaprakashregmi5216 11 месяцев назад
सचिन सरको प्रस्तुति असाध्यै राम्रो लाग्छ ।
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
मकालु हिमाल मज्जाले देख्नु पाइएन।तर बरूण नदिको मुहान दूध कुण्ड देखेन पाइयो सारै खुशी रमाइलो लाग्यो।हजुरहरूको यात्रा सफल भइरहोस यसरी नै शुभकामना।❤
@pujalimbu9064
@pujalimbu9064 Год назад
धन्यवाद सचिन सर अनि लक्षिमि सर लाई पर्देस मा बसेर भएनी निकाई रामाइलो ठाउँ हरु अब्लोकन गर्नु पाउँदा एकदमै खुसी छु 😊❤
@aayushvlogs350
@aayushvlogs350 Год назад
❤️❤️❤️lots of love my inspiration
@bishnualemagar9050
@bishnualemagar9050 Год назад
एक दम राम्रो बधाई छ ।
@balkrishnakharel1969
@balkrishnakharel1969 Год назад
Beautiful makalu barun basecamp wonderful videos.great work purbi blues team.
@ramkajithapa2250
@ramkajithapa2250 Год назад
धेरै मज्जा आयो आसा गर्दछु अर्को video छिटोभन्दा छिटो हेर्न पाउ❤❤❤
@jiwanjung3069
@jiwanjung3069 Год назад
My favourite Sachin sir 1 episode hernu 1 sata lagxa 1 barsha jasto lagxa
@diwalimbu100
@diwalimbu100 Год назад
Wow beautiful place purvi blues ko new episode ko wait gari ra hunxu nepalko yati sundar thau haru herna painxa
@binodtamang1266
@binodtamang1266 Год назад
nuwakot pani explore ganu na
@khagendramajhi5963
@khagendramajhi5963 Год назад
chamlang हिमाल को base camp पनि जान पर्यो तेतिकै मनमोहक छ बरुन को ठिक दक्षिण छ त्यो खोला पछयाएर जानू होला त्यहा झन दामी छ त्यो भन्दा पनि एक दिन जानू हुनेछ
@jhamakbk6010
@jhamakbk6010 Год назад
सबै भाग नछुटाई हेरियो , यो भाग हेर्दा त झन ओहो🤗 यति आनन्द आयोनि❤ धन्यबाद सचिन सर लक्ष्मी सर❤।
@lohitayamphu6524
@lohitayamphu6524 Год назад
हाम्रो जिल्ला त्यहि माथी हाम्रो प्यारो देश अहा आफै मा अत्ति सुन्दर छ
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै सुन्दर मनमोहक मनैलोभ्याउने प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵
@omshankarbudhathoki9923
@omshankarbudhathoki9923 Год назад
Wow ❤❤❤ beautiful places
@laxmipakhrin7257
@laxmipakhrin7257 Год назад
Tapai haru ko yo channel hereaara dherai Khushi lagyu, Feri Feri hernupaung,,r dyanyabad
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Год назад
धेरैमा धेरै सुन्दर राम्रो अति अतिनै सुनौलो सुन्दर प्राकृतिक दृश्य मनै लोभ्याउने मनै रमाउने मनमोहक जति हेर पनि नथाकिने घरमै बसेर हेर्ने मौका प्राप्त भयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर❤️❤️💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@renusinghthakuri7574
@renusinghthakuri7574 Год назад
I like all your episodes but this was the best
@jiwanghumante
@jiwanghumante Год назад
कति भाग्यमानी दाई तपाईंहरू त यस्तो राम्रो राम्रो ठाउँ मा पुग्नु हुन्छ।
@Diwalimbu1000
@Diwalimbu1000 Год назад
Ati nai sundar thau rahexa video herera ananda lagyo thank you purvi blues team
@prakashrana7vlogs
@prakashrana7vlogs Год назад
एक रात बसेर भए पनि मकालुको पुरा दृश्य देखाउनु पर्न थियो । तर केही छैन जति सम्भव भयो देखाई दिनु भएकोमा सचिन सर र लक्ष्मी सरलाई धेरै धन्यवाद छ ❤❤❤❤।
@parmeshwarchoudhury4838
@parmeshwarchoudhury4838 Год назад
Sachin jiw lai bahut bahut dhanyavaad tapaiko sahaayata le garda hami. Nepal🇳🇵 ko Himalayan drishya haru hernu paye . Dhanyavaad tapai r tapai ko team.
@roshankhatiwada9462
@roshankhatiwada9462 Год назад
पूर्वको स्वर्ग विश्वको पाँचौं अग्लो हिमाल चुचुरो हिमालयको शृङ्खला मध्येको एक अति सुन्दर रमणीय दृश्य। हिमपात संग चिसो मौसम मकालु आधार शिविर धेरै मनमोहक स्थान।प्राकृतिक सुन्दरता अन्वेषण गर्नु भएकोमा पुर्वी ब्लुजलाई धन्यवाद अहिले युएई बाट हेर्दै छू‌‌
@bharatsapkota5695
@bharatsapkota5695 Год назад
धेरै राम्रो छ हजुरहरुको मेहेनतले हामीले प्रदेश बाटै भयपनी हेर्न पायका छौं तर बिच बिचमा बिज्ञापन नराख्न पाय अझै राम्रो हुनेथियो सचिन सर😅
@garga1768
@garga1768 Год назад
रमाइलो यात्रा हामी घर बसिबसि हेर्न पाइने हजुरहरुलाई धन्यवाद 🙏
@shirjanshrestha5659
@shirjanshrestha5659 Год назад
हाम्रो सँखुवासभा राम्रो सँखुवासभा।
@purnagurung4286
@purnagurung4286 Год назад
Thanx bro Jana nasakepani herera dherai khusi lagyo🎉❤
@hangkanlimbu3262
@hangkanlimbu3262 Год назад
ल हेरियो है 🤗धेरै राम्रो लाग्यो❤
@user-js9fg2gq4p
@user-js9fg2gq4p Год назад
dherai ramro video dubaijana sir haruko kada mehanat lai salute cha hai 🥰🥰🥰🥰🥰🥰🥰
@tekkarki8900
@tekkarki8900 Год назад
Sachin ji ko yo yatra ko video chahi ahile sammakai utkrist lagyo, yeti ramro video bata hamilai makalu base camp ko yatra garaunu bhayeko ma dherai2 dhanyabad. Ajha aru yestai ramra-ramra video banaudai januhola, dhanyabad.
@tikaramkirati400
@tikaramkirati400 Год назад
अाहा मनै लाेभ्याउने दृश्य ❤ स्वार्गकाे एक टुक्रा सङखुवा सभा
@billgeatsbm6290
@billgeatsbm6290 Год назад
Oh my GOD. Very happiness.
@yushan479
@yushan479 Год назад
One of the best channel ever That show the beauty of nation and helping to increase tourism in nation. Keep it up. U both are helping to show the beauty if nation that are hidden ❤
@laxmishrestha7895
@laxmishrestha7895 Год назад
Sabai hereyo 6 patha samma nice 🙏🙏🙏🙏🙏👌👌👌👌
@mahendralimbu3083
@mahendralimbu3083 Год назад
Good job purvi bluj pariwar thanks 4 video.
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Год назад
Internet ko jamana le garda hjr haru le banaunu vayo ko video ghar basi basi herna paiyo ko ma hjr haru lai derai shanybat xa hjr haru ko yatra suva rahos 🙏🙏🌹💐🌺
@chamlingrai2955
@chamlingrai2955 Год назад
म पनि विगत लामो समयदेखी अप्रत्यक्ष रूपमा,पूर्वी ब्लुजको साथमा नेपालको हरेक ठाउँहरु घुम्दैछु।कोरियाबाट फर्किएर प्रत्यक्ष रूपमा यि ठाउँहरू घुम्नेछु।❤😀
Далее
Лайфхак для дачников
00:13
Просмотров 17 тыс.
готовка с Даней🥹
00:59
Просмотров 445 тыс.
Thank you king gnome Crawly for saving my life 🙏
00:38