Тёмный

फिलिम देखाउने गाउँ || गोर्खाको बुढीगण्डकी किनारको अद्भुत स्थान || Gorkha Manaslu Circuit Chum Valley 

PURVI BLUES
Подписаться 770 тыс.
Просмотров 383 тыс.
50% 1

फिलिम देखाउने गाउँको नाम फिलिम कसरी रह्यो त ?
Filim Village and the Civilization Near Budhigandaki River. Trek to Chum Valley and Manaslu Circuit and Larke Pass.
Network Partner Websurfer
www.websurfer.com.np/
Part 2 of this video
• लुकेको उपत्यका Tsum Va...
Amazing Travel in Snow (Siptongla Pass)
• हिउँको महासागर छिचोल्द...
Shivadhara (The Extreme Trek)
• शिवधारा-ठाडो चट्टानमाथ...
Makalu Base camp trek
• MAKALU BASE CAMP दुध ब...

Опубликовано:

 

16 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 424   
@kailashkhadka7320
@kailashkhadka7320 Год назад
वास्ताबमा भन्नु पर्दा नेपालमा लुकेर रहेका प्रकृति सम्पदा संरक्षण गर्ने पुर्बी ब्लुजलाइ धेरै धेरै धन्यवाद सम्पदाको संरक्षण गर्ने प्रमुख भुमिका भनेको आजका युगका युवाको हो तेस्को प्रतिनिधित्व सचिन सर र लक्ष्मी सर ले गर्दै हुनुहुन्छ आजका युगका यि दुई कालपुरुषलाइ धेरै धेरै शुभकामना आगामीक दिनमा पनि यो भन्दा राम्रो भिडियोको लागि सचिन सरको टिमलाई धेरै धेरै शुभकामना 🙏🙏🙏🙏🙏❤️
@gurunggurung193
@gurunggurung193 Год назад
1ji ho
@gurunggurung193
@gurunggurung193 Год назад
Jai ho
@bhaktamayarai4060
@bhaktamayarai4060 Год назад
Msadfcvgywecvbhiebholkascvfywerasdcvgyujkomkpl❤❤
@kapurgurung9566
@kapurgurung9566 Год назад
म मान्बु गाेरखा बासी नै भएर पनि धार्चे १ दाेभान भन्दा माथि गएको छैन, सुनेको मात्रै थियोे , हेर्न पाउदा खुसि लाग्यो ।
@princebhatta4809
@princebhatta4809 Год назад
आज खुशी लागेको छ तपाई को हरेक इपिशोड हेरदै गरदा मेरो गोरखा मा पालनु भयछ ❤❤❤❤❤❤❤❤
@sandipkumar336
@sandipkumar336 Год назад
बास्तवमा स्वर्ग भन्दा पनि राम्रो छ हाम्रो देश नेपाल ❤❤❤
@arjuntamangtamang4576
@arjuntamangtamang4576 Год назад
एउटा इपिसोड नछुट्टाइ हेर्ने मान्छे म सचिन सर लक्ष्मी सर धेरै धन्यवाद विदेश बसेर पनि नेपालको गाउँ गाउँ घुमेको अनुभुत हुन्छ हजुर हरुको भिडियोले❤❤
@ishworparajuli384
@ishworparajuli384 Год назад
तपाईहरू यति धेरै मेहनतका साथ भिडियो बनाउनुहुन्छ आफ्नै जिवनलाई जोखिममा राख्नुहुन्छ र हामीलाई घरमै बसेर आफ्नै देश घुमाईदिनुहुन्छ कमेन्ट पनि के लेख्ने भनेर सोच्न बाध्य हुन्छु केही त लेख्नै पर्यो भनेर दुईचार शब्द लेखेकै हुन्छु धन्यबाद हजूरहरूलाई
@indrapoudel6203
@indrapoudel6203 Год назад
धाधिङबेसी आरुघाट जगत हुदै लोक्पा सम्म म पनि सँगै छु यहाहरुको यात्रा शुभ सहज र रमाइलो रहोस् ,चुम भ्याली मनास्लु र धारापानीसम्म नै सँगै रहने छु :-चेन्नैबाट
@omthapamagat3293
@omthapamagat3293 Год назад
बिहीबारको प्रखाईमा बस्दाबस्दै अाँखानै पाटियो, हप्तामा २ चोटि भिडियो अाउथ्यो भने सुनमा सुगन्ध थपिने थियो सचीन सर 🙏 निकै राम्रो राम्रो भिडियोहरू ल्यानुहुन्छ तपाईलाई हृदय देखिनै नमन् मेरो 🙏
@somshrestha5285
@somshrestha5285 Год назад
धन्यवाद आज गाेरखा हाम्रो गाेरखा लाई अझै धेरै ठाउमा चिनाउन सहयाेग गरिदिनु भयाे अब गाेरखाकाे उत्तरी भेग नागे पाेखरी दुधपाेखरी अनि नाराद पाेखरी पनि घुम्न आईदिनु हाेला
@hapyakgaming4130
@hapyakgaming4130 Год назад
I appreciate ani mali tha thiyena hjur yeti sundar xa gorkha vanera huna ta social media aru kaj tira yo thau haru xaina but mali sari sarai ramro lago hjur yo pani mero awasya auta gantabya hune xa😊
@Anjan_raj2024
@Anjan_raj2024 Год назад
धन्यवाद सचिन सर मेरो जिल्ला पुग्नुभएकोमा 🙏🙏
@TourGuide32
@TourGuide32 Год назад
टुरिष्ट गाइड भएको कारणले म यो छेत्रमा करिब 20/25 चोटि गएको छु, जती चोटि गए तेति नै चोटि नयाँ अनुभव भएको यो ठाउँ सारै रमाइलो छ।
@sandipbhatta2835
@sandipbhatta2835 Год назад
हाम्रो गोर्खा राम्रो गोर्खा ❤❤❤
@nirajpandey7168
@nirajpandey7168 Год назад
We love gorkha🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
@mohantamang3596
@mohantamang3596 Год назад
स्वर्गको एक टुक्रा हो सुंदर नेपाल❤दुवै जना सर लाई धेरै धेरै शुभकामना छ। 🌼👏🙏
@ZENEX_FF-r3p
@ZENEX_FF-r3p Год назад
आफ्नै जिल्ला घुमेकै छैन रहेछ ❤❤❤
@subarnashrestha5043
@subarnashrestha5043 Год назад
सचिन जी यहाँले गर्नु भएको दुःख र मेहनत को कदर गर्दै आफ्नो देशको कला ,संस्कृति ,मौलिकता र ठाउँको चिनारी विश्वमा छरिएर बसेका हामी नेपालीहरू सामु पुर्याउन सफल हुनुहुन्छ। यसको लागी धन्यवाद दिदै आउने ईपिसोडहरूको सफलताको लागी शुभकामना। तपाईको लगभग हरेक ईपिसोड हेरेको छु ।यदि मिल्छ भने के कस्तो खाना पाईन्छ त्यसबारे पनि जानकारी दिनु भए हुन्थ्यो कि !!!! कृपया हिमाल पहाडमा ट्रेडिङ्ग जादा केही ड्राईफुड र पानी 1/2 बोतल लिएर जानु हुन समेत आग्रह गर्दछु ।🎉
@laxudhungel7143
@laxudhungel7143 Год назад
नेपाली दाल भात प्रसस्त पाईन्छ, चाउचाउ चक्लेट चिया कफी सबै पाइन्छ
@ShowingthetribalcultureofNepal
सारै सुन्दर ठाउ सचिन सर र लक्ष्मी सरले नेपालको पर्यटन क्षेत्रमा राम्रो प्रचार भएको देखिन्छ
@sagarmrugurung9022
@sagarmrugurung9022 Год назад
हाम्रो गोरखा राम्रो गोरखा 💞🌹🌹💐💐💐👌👌🇳🇵🇳🇵
@fadindrabbasnet5049
@fadindrabbasnet5049 Год назад
Aaja first viewer aaja ko la hai Sachin sir lakshmi sir award hunu paro hai...
@yubarajsadashankar123
@yubarajsadashankar123 Год назад
पुर्बि बुल्स टिमलाई 🎉🎉🎉 मनास्लु यात्रा सुभ रहोस 🙏🙏🙏🙏
@yatri-theexplorer5377
@yatri-theexplorer5377 Год назад
आहा हाम्रो गोरखा❤❤❤
@jayaramthapa970
@jayaramthapa970 Год назад
रामायण बाट सिता पाए भागवत गिता बाट ज्ञान ...... भाग्य ले हिन्दु धर्म अनि........ किस्मत ले मेरो देश नेपाल 🇳🇵🇳🇵❤️❤️🙏🙏
@dwanray4521
@dwanray4521 Год назад
🤣🤣🤣
@BishnuGaire-qz6fl
@BishnuGaire-qz6fl Год назад
दाजु को बोली यति मिठो र स्पष्ट छ झनै यति राम्रो र रमाला द्रिस्य ले मनै लोभिन्छ
@Ranjiitbanjara
@Ranjiitbanjara Год назад
हाम्रो गोरखा राम्रो गोरखा ❤🇳🇵
@ghaleymankala
@ghaleymankala День назад
Nepal sachai heaven vanda kam xain ❤❤I really appreciate ❤❤❤
@krishnakarki9278
@krishnakarki9278 Год назад
सबै टिम्लाई शुभ यात्रा भन्नै परदा परीनै हो हाम्रो नेपाल,🇳🇵👍🇳🇵👍🇳🇵👍👌👌
@yugeshshrestha815
@yugeshshrestha815 Год назад
sachin sir ❤❤❤
@gopaloli-oo1ny
@gopaloli-oo1ny Год назад
अाहा कति सुन्दर ठाउँ❤❤❤
@krishnagurung8604
@krishnagurung8604 Год назад
Hamro Gorkha ramro Gorkha ❤❤❤❤❤❤❤❤
@babul..009
@babul..009 Год назад
निरन्तर कुनै पनि भाग नछुटाइ हेर्ने म 🎉🎉❤❤निकै रमाइलो अनि खुसी सथै सङै गए जस्तो फिल गराउनु हुन्छ धन्यवाद सचिन अनि purvi blues team लाइ❤
@bishnualemagar9050
@bishnualemagar9050 Год назад
धेरै राम्रो सचिन भाइ अनि टीम लाई धन्यवाद ।
@gitagurung3122
@gitagurung3122 Год назад
नमस्कार सम्पूर्ण सदस्यहरुलाई यस Purvi Blues channel को हजुरहरुले साह्रै राम्रो भिडियो देखाउनु भयो प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएको नेपाल देश संसारको सबैभन्दा सुन्दर लाग्छ मलाई किनभने हाम्रो पूर्खाहरु को देश हो म दार्जीलिङ्ग देखि हो।
@postarajbhattarai1641
@postarajbhattarai1641 Год назад
हजुरहरुले अपलोड गरेकाे सबै जसाे भिडियो हेर्ने गरेको छु ।अत्यन्तै मनमाेहक दृश्य हेर्न पाउँदा सार्है खुशी लाग्छ धेरै धेरै धन्यवाद ।
@surendradura9655
@surendradura9655 Год назад
यहाँसम्म लोप्साङ लामाको घरसम्म म पनि गएको छु भूकम्प पछि आज त्यहाँ सम्म को भिडियो देख्न पाइयो धन्देबाद सरहरुलाई
@parbatigurung3037
@parbatigurung3037 Год назад
हाम्रो धादिङको बाटो हुँदै जानुभएको रहेछ सुभ यात्रा🙏
@radhapradhan2707
@radhapradhan2707 Год назад
अबद्ध र सून्दर गाउँ प्रतिकी को उपहार नै हो 🙏
@chandragurung2429
@chandragurung2429 Год назад
मेरो जिल्ला भएपनी आरुघाट अर्मलासम्म पुगेको छ त्यहाँ भान्दा माथी पुग्न पाएको छैन नमरी दैबले साचे एकपटक अबस्य जाने छु। विभिन्न जिल्ला ठाउँको रमणीय ठाउँहरु देखाउनु भएकोमा दुई सरहरुमा धन्यवाद नमस्कार छ ।यात्रा सफल रहोस🙏❤️
@jibanmagar1039
@jibanmagar1039 Год назад
🎉🎉🎉🎉🎉🎉 welcome to Gorkha 🙏
@sujitasapkota2059
@sujitasapkota2059 Год назад
हाम्रो गोरखा😍❤️
@parshuniroula9380
@parshuniroula9380 Год назад
तपाइ नेपाल को एक मात्र youtuber हो जस्ले नेपाल मा कहा के छ भनेर. चिन्न हेर्न लाइ महान् काम गर्नु भा छ इतिहास मा तपाइ ले देखाउनु भाको videos हरु ले इतिहास padna काम लाग्छ धन्यबाद सचिन स र
@robinbhujel6971
@robinbhujel6971 Год назад
mero garni dhg ho dada1 weak ko wait paxi balla aayo 🤩🤩ma sadai herxu hju haru ko video big fan sachin dada🤩🤩
@chamlingrai2955
@chamlingrai2955 Год назад
आह!!यति सुन्दर हाम्रो नेपालका यि ठाउँहरु अनि "सुनमा सुगन्ध" ति नेपाली मिठा धुनहरु।❤मेरो पनि ठुलो सपना छ कि,नेपालको धेरैभन्दा धेरै ठाउँहरू घुमघाम गरूम्।हाल द. कोरियाबाट।पूर्वी ब्लुजलाई विशेष धन्यबाद।👍👍
@Dharmapathyatra
@Dharmapathyatra Год назад
धेरै राम्रो लागेउ धन्यवाद सर हरूलाई really beautiful place in nepal 🇳🇵 🤗
@tilakpunmagar8670
@tilakpunmagar8670 Год назад
आहा स्वर्ग भन्दा कम छैन हाम्रो देश तर हाम्रा चोर नेताहरुले गर्दा ठाउँ स्थान नपाएर मात्र हो बाहिर नआएको हो ?🇳🇵💪धेरै राम्रो भिडियो सचिन दाइ हजुरको हरेक भिडियो कतार देखि हेर्छु एकदमै राम्रो लाग्छ❤♥️🇳🇵🙏
@mangalmoktan9983
@mangalmoktan9983 Год назад
स्वर्गको अद्भुत हाम्रो नेपाल❤❤🎉🎉
@aryalchhetri2566
@aryalchhetri2566 Год назад
रमाइलो लाग्छ अहिले सम्म हेर्न कुनै भाग छुटेको छैन सायद
@AshokKhtari
@AshokKhtari Год назад
Our country Nepal is Heaven your every vedio proves it.
@rashmisimkhada7811
@rashmisimkhada7811 Год назад
Ookho my birth place dhading 🤍lots of love
@pujandahal6691
@pujandahal6691 Год назад
In every walk with nature one receives far more than he seeks ❤️
@PramodPandey-jf8xh
@PramodPandey-jf8xh Год назад
सर्वप्रथम त तपाई हरू लाई धेरै धेरै धन्यवाद म गोरखा मा जन्मेको भय पनि पूगन नसको ठाउँ मजाले हेर्नु पाउ दा धेरै खुशी लाग्यो ❤❤❤❤
@thegorkhas3104
@thegorkhas3104 Год назад
धन्यबाद सचिन दाई अनि टिम गाेर्खा घुमेर सबै जानकारि दिनु भयकाेमा।सबै कुराले साथ दियाे भनि म पनि हजुरहरु सँगै घुम्ने रहर छ।
@gorkhalijabir
@gorkhalijabir Год назад
स्वागत छ हजुर लाइ हाम्रो गोर्खा मा
@birugurung7800
@birugurung7800 Год назад
धेरै परिबर्तन भएछ हामी आरुघाट बाट पैदल जानू पर्थ्यो आज भन्दा ८ बर्ष अगाडि। मेरो कर्म ठाँउ ।
@dineshmukhiya8669
@dineshmukhiya8669 Год назад
सफल यात्राको कामना है जिन्दगीमा ❤
@premkarki2656
@premkarki2656 Год назад
हजुर को प्रस्तुति अति नै राम्रो लाग्छ अनि भिडियो पनि उत्तिकै राम्रो साथै रोचक झन् आज त आफ्नै भेगतिर को दृश्य देख्न पाईयो खुशी लाग्यो धन्यवाद 👏👏🙏🙏 मेरो घर सोति को ठ्याक्कै पुल पारी पर्छ
@sundarkarki4005
@sundarkarki4005 Год назад
जे होस सचिन सर को भिडियो हेरेर नेपाल घुमेको फिलिङ हुन्छ
@nanukhapunga
@nanukhapunga Год назад
Herna basiyo. Upload vako 1 hour hudai raixa hau. 1 tippar dhanyabad tapaiharulai..❤❤ Sadhai tapaihary sukhi rahanuhos.
@rakeshsenchuri4054
@rakeshsenchuri4054 Год назад
सर नमस्ते हजुरको video नछिटाई हेर्दै आको छु अति मन पर्छ अब पालो धादिङको रुबिभ्याली है अति सुन्दर छ अनि तेस पछि नुवाकोट को
@laxudhungel7143
@laxudhungel7143 Год назад
अवस्य सर
@janjantimalsina1465
@janjantimalsina1465 Год назад
Wow ✨️ Gorkha 💚
@awaranpoudyal3246
@awaranpoudyal3246 Год назад
मोटर बाटो ले सजिलो त बनाउछ, तर यस्ले टुरिष्ट मार्ग, कला सस्कृती र बास्तुकला, जुन कुरा भनेर टुरिष्ट आउछ तेयो सबै सक्छ, तेसैले यस्को बैकल्पिक उपाए खोजानु जरुरी छ । नभए नेपाल को टुरिज्म साबै सकिन्छ । भिडियो धेरै राम्रो छ । दुवै जना सर लाई धेरै धेरै शुभकामना छ।
@khadgabaral9316
@khadgabaral9316 Год назад
ठाउँ को जानकारी र भन्ने शैली धेरै राम्रो छ।
@amosnepal678
@amosnepal678 Год назад
खुशी लाग्यो हाम्रो गोरखामा पनि भिजिट गर्नु भएको मा ❤❤
@rijanbist292
@rijanbist292 Год назад
म पनि सचिन सर को कार्यक्रम हेर्ने गर्छु मनै खुसी हुन्छ❤❤
@dhirajdudhraj
@dhirajdudhraj Год назад
Big fan from palpa ❤hope all youtube family are sanchai ajhai nepal ko kuna kapcha ma xariya rah raheho rochak kahani bokae ko video heri rakh na pau 🎉your regular viwer lots of love from dhiraj dudharaj😊😊❤
@user-nt6dw8rt6p
@user-nt6dw8rt6p 7 месяцев назад
Unexplored Nepal. Such a very beautiful my country Nepal❤
@premkhadka3785
@premkhadka3785 Год назад
Beautiful place from gorkha ❤❤❤
@puranlimbu244
@puranlimbu244 Год назад
भोज्पुर को भिडियो देखि एउटा पनि छुट भको छैन❤❤
@BishnuThapaMagar-ok2un
@BishnuThapaMagar-ok2un Год назад
सचिन न्यौपाने सर र लक्ष्मी सरको टिमलाई ढिलै भए पनि धेरै धेरै बधाई का साथ साथै धन्यवाद छ हाम्रो गोरखा म जन्मेको जिल्ला भयपनि घुमन मन भईभई पनि घुमन नसकेको मो लगायत सबै गोरखाली र सारासंसारमाझ पुराई दिनु भयको मा हजुरहरुलाई गोरखनाथ गोरखकाली भाईले कल्याण गरून शुभयात्रामा सफल पारून है भगवान वाहाँहरूलाई यहि मेरो कामना छ
@ghartiboy7577
@ghartiboy7577 Год назад
Aaja samma 1 episode xodeko xena yo pardesi bhumi bata herda xutai ramailo lagxa I love my Nepal ❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵👉👉🇸🇦🇸🇦
@diwalimbu100
@diwalimbu100 Год назад
Saxhchai ramailo thau aafai pugejasto lagyo 😍😍
@jharnajabegu4444
@jharnajabegu4444 Год назад
wawooo our country ❤❤Real Heaven
@rajkumarbamjan8513
@rajkumarbamjan8513 Год назад
धेरै राम्रो ठाउँ रहेछ।
@vijayakhadka3959
@vijayakhadka3959 Год назад
Aaha kati ramro thau❤Kati sundar cha hai hamro desh Nepal ❤
@pramodadhikari824
@pramodadhikari824 Год назад
बाटो राम्रो सग गाडि हिड्न सक्ने भयछ खुसि लाग्यो हामिले खनेको बाटो
@bikramvlogs4482
@bikramvlogs4482 Год назад
अति सुन्दर view lots of love Bikram Vlogs सचिन sir and Laxmi sir❤🤗
@AniyshPariyar
@AniyshPariyar Год назад
यात्रा सधै सफल रहोस दाजु हरुको अनि धेरै धेरै माया हजुर हरुलाइ💝💕🇦🇪🇳🇵
@lovllyram8441
@lovllyram8441 Год назад
Nice video ❤❤❤❤❤❤❤❤❤❤
@Kiran-Chamling-Rai160
@Kiran-Chamling-Rai160 9 месяцев назад
Whenever i listen this music i feel like I am in my home town my Nepal 😢😢😢 Thank you sachin sir
@ritamainali6319
@ritamainali6319 Год назад
धेरै धेरै धन्यबाद राम्रो ठाउँ देखाउनु भयो 😅❤
@karkijr07
@karkijr07 Год назад
Hamro Nepal ramro Nepal Like heaven❤❤🎉😮😮
@calphonselepcha668
@calphonselepcha668 4 месяца назад
सारै मिठो मिठो जग्गा,साथै दाजु को explanation अति राम्रो, background music झनै रमाइलो, तपाईं दुवै लाई धेरै धेरै धन्यवाद छ 🙏
@AmbarRai-kc4gs
@AmbarRai-kc4gs Год назад
कार्य सफलताको अग्रिम शुभकामना व्यक्त गर्दछु शरहरू लाई🙏🙏🙏
@premkckcprem3179
@premkckcprem3179 Год назад
❤हाम्रो देश नेपाल सनसारकै शुनदर देश मध्य एक हो तपाइको भिडियो ले मनोरनजन मातर होइन नेपालको आनतरिक परेटक मा पनि टेवा पुगि जशतो लागछ धन्यबाद छ सचिन सर लाई हाल दुबै पाल्पा नेपाल prem kc
@kishanruchal8967
@kishanruchal8967 Год назад
Purvi blues मलाई हेर्ने कथा पछि को मन पर्ने भिडियो हो.. हाल uae बाट हेर्दै छु
@shivakharel4003
@shivakharel4003 Год назад
Salute to you sir, I remember when i did mardi trek I thought i will no more be able to do himalayan trek because of altitude sickness and long way walking , whatsoever you guys are amazing to do these adventures activities by walking all the way 15 days to explore our beautiful country nepal.
@user-yi8or3gf6w
@user-yi8or3gf6w 8 месяцев назад
Lovely thau proud to be Nepali
@pasangtamang2519
@pasangtamang2519 Год назад
जिन्दगीमा यो ठाँउ 7/8 बर्ष अघिकाठ चिरन्को लागि गयको थियो हामी अहिले त्यो गाउँ पहाड हिमालको झल झली यद दिलायो पुर्वी व्लुज सचिनदाइ तपाईंको समुहलाई धन्यवाद ।।। हल :मलेशिया बटा
@anmolroshan4641
@anmolroshan4641 Год назад
धादिङ जिल्ला को भ्रमण गर्नु भएको मा पूर्वी ब्लुज टीम लाइ हार्दिक नमन
@bibashjunuchannel2548
@bibashjunuchannel2548 Год назад
सचिन सर को सम्बात सारौ राम्रो लाग्छ बिच बिच मा हजुर बोलेको सुनी रहु जस्तो लाग्छ अनि लाक्ष्मी सर को रमाईलो कुरा गर्ने तरिका सारौ राम्रो म डेल्लि हेरछु पुर्बी ब्लुस❤❤❤❤
@chandraprakashdhakal2667
@chandraprakashdhakal2667 Год назад
धेरैमा धेरै राम्रो सुन्दर मनमोहक मनैलोभ्याउने मनैप्रसन्नता बनाउने प्राकृतिक दृश्य अति मनै प्रसन्न भयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने सर्❤️❤️❤️💖💖💖💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵
@purushottamsilwal5299
@purushottamsilwal5299 Год назад
धेरै धेरै धन्यवाद भाइ हरु लाई स्वर्णिम आनन्द उपलब्ध गराइ दिनुभएको मा। कोटेश्वर काठमाडौं बाट
@jenishagautam1199
@jenishagautam1199 Год назад
म अहिले विदेश मा छु तर हजुर हरू को भिडियो हेर्दा नेपाल मै छु जस्तो लाक्छ keep it up brother 😊Good luck
@nikgurung4848
@nikgurung4848 Год назад
Wow waiting for video👍👍
@madhavkumargurmachhan590
@madhavkumargurmachhan590 Год назад
Sundhar NAPAL hamro desh gorkha ko yatra hjr haru ko suva yatra rahosh m lani hjr haru le banaunu vo ko video hera Aanda aayo thank hja haru lai sadhai yayra suva rahosh 🎉🎉❤❤
@ritasapkota2310
@ritasapkota2310 Год назад
Ma ta ahile samma kunai pani xuttayekko chaina hajur ko vlog thank you 🙏
@sanishvlog-zo4lx
@sanishvlog-zo4lx Год назад
Wow Kati mitho music video le ta man khane jhan mitho dhun
@sujanbasnet1941
@sujanbasnet1941 Год назад
I love my district gorkha😍😍😍
@sangaysherpalattomorro6407
@sangaysherpalattomorro6407 Год назад
Love from sikkim sir ❤❤❤❤❤❤
@anilkatuwal6061
@anilkatuwal6061 Год назад
हौ जिन्दगीमा रमाइलो छ हो
@dayalama8664
@dayalama8664 Год назад
Babuko Sansarkai Sabai bhanda priya prostota ati raamro driya 🪷🙏
Далее
Прятки #nyanmp3
00:25
Просмотров 1,2 млн
Фонтанчик с черным…
01:00
Просмотров 3,2 млн
NAGEPOKHARI || GORKHA | UNCOVERING IT'S SECRET BEAUTY
49:13