Тёмный

श्रिमान मरे पछि ससुरा पालेर बसेकी बुहारिले दिइन युटुबरलाइ भाले उपहार sasura buhari 

Epic Nepal
Подписаться 373 тыс.
Просмотров 96 тыс.
50% 1

श्रिमान मरे पछि ससुरा पालेर बसेकी बुहारिले दिइन युटुबरलाइ भाले उपहार sasura buhari

Опубликовано:

 

15 мар 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 300   
@hiragirihira4100
@hiragirihira4100 Год назад
महान बिर्द आमा बुवा लाई पालि बस्नु भएकोछ सलाम छ दिदी हजुर लाइ
@malishapun7592
@malishapun7592 Год назад
Kehi falak pardain baby ram vai ddle gipt vaner vhale diye pachi panu parxa
@meroyoutubechannel589
@meroyoutubechannel589 Год назад
धन हुनेको मन हुदैन मन हुनेको धन हुदैन भन्ने पक्का हो रछ।यो चेलिको मन महान।।।
@hrjoshi3972
@hrjoshi3972 Год назад
महान कार्य काे लागि,सलाम छ❤🎉खुसि ले दिनुभकाेछ लगेरजानुस सबै काे 🙏जयहाेस
@manuthapamagar3761
@manuthapamagar3761 Год назад
गुन लाउनी सहयोग गर्नी लाई दिन मन भएको हो लैजानुस ह्जुर महान हुनुहुन्छ भाइ
@Angel_gem_13
@Angel_gem_13 Год назад
याे बैनिकाे बाेलि कति राम्राे हाे।तपाईकाे याे महान कार्यकाे लागि तपाईलाई खुब तरक्कि मिलाेस भाई।
@tarasunuwar8457
@tarasunuwar8457 Год назад
बिचरा यो बहिनी अति माहान छिन खुशिले यति दिएको लिनु न भाइ बाबू राम बहिनी खुशी हुन्छिन नि यति दिन सके भनेर्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
@sitabasnet840
@sitabasnet840 Год назад
धेरै राम्रो दिजु ह्जुर को यो बोली ले गर्दा कति रोएम पैसा ले सयोग गर्न नसके पनि हेरेर सयोग गरेकी छु खुसी लाज्ञो हाम्रो भाई को काम लाइ धेरै सलोत छ भाई🎉🎉🎉🎉🎉
@timrokrishna6944
@timrokrishna6944 Год назад
भाले लानु पर्छ बाबुराम जी दिदी को माया हो नाई न भन्नू 🙏🙏
@nepalianita6821
@nepalianita6821 Год назад
माया भनेको माया हो।मन खुशि भएर दिएको लिनुस् भाइ।।
@sunitashrestha1261
@sunitashrestha1261 Год назад
खुसि ले दिएको उपहार लिनु भाई ❤❤❤❤
@nirmalgurung8709
@nirmalgurung8709 Год назад
राम्रो काम को उच्च सम्मान पाउनु भएको छ सर।
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m Месяц назад
भाई तपैले सहयाेग् गरेकाेले खुसिले दियकाे उवा हरु काे खुसिले दिनु भकाे हाे अप्ठेराु नमान्नु डल्लि अामाले त काेदाे दिन्छिन् राम्राे मन् हुने हरु यस्तै मन् कारि हुन्छन् भाईकै जस्ताे कन् भैर हाे बिचरा बाेईनिकाे धर्म सलाम् छ बैनिलाई🙏❤❤❤
@padmasharma7014
@padmasharma7014 Год назад
लिनु भाई वहाँले खुसी मनले दिएको कहिले काँही अरूको खुसी को लागि पनि लिनु पर्छ भाई
@surenpunmagar2630
@surenpunmagar2630 Год назад
यहि हो सफलता बाबुराम सर पैसा कमाउनु मात्र सफलता होइन उच्च सम्मान छ तपाईंलाई
@rameshkhatiwada2120
@rameshkhatiwada2120 Год назад
उहाले खुशी साथ दिनु भएको यो उपहार लाई ग्रहण गरिदिनु होला🙏
@anuradhachhetry3707
@anuradhachhetry3707 Год назад
हजुर ले धेरै महान कार्य हरू गर्नु हुन्छ।यो दिदि को माया हो सर ❤
@ParwatiGhalantamang-mm9dp
@ParwatiGhalantamang-mm9dp 5 месяцев назад
Good job ❤❤❤❤❤
@padmasharma7014
@padmasharma7014 Год назад
दर्सक ले बाबु राम भाईलाई साथै मिडिया कर्मी लाई गालि होईन् आसिरबाद दिएका छौ हजूर हरू महान् हो
@singwithrupa1624
@singwithrupa1624 Год назад
बाबुराम भाई जस्तो मनको धनि दया को खानी ❤❤❤सबैको भगवान लाई सलुट छ
@muiyashahi
@muiyashahi Год назад
दिदी भाइको कुरा कति मिठो कुरा❤❤❤
@kamansingh5842
@kamansingh5842 Год назад
भाले लानु नै पर्छ भाइ मायाले दिएको बीस पनि खानु पर्छ भन्छन हजुरले मागेको होइन नि
@purnagurung9379
@purnagurung9379 Год назад
मन हुने को धन हुदैना , धन हुनेको मन हुदैना, भनुम के भनुम, ढुङ्गा टिपि कस्लाइ हनुम,गरिब को मन जस्तो धनी को कहाँ हुन्छ ।
@shahikrishna5483
@shahikrishna5483 Год назад
यस्ता महान नारीहरु पनि यो देशमा छन।उहाको यो कार्य ले मन छोयो
@kamalakc8797
@kamalakc8797 Год назад
सेवा नै धर्म हो सर धनेबाद
@manishakhattri2967
@manishakhattri2967 3 месяца назад
कति राम्रो काम बाबुराम भाइ🙏🙏🙏🙏
@PrakashPokharel1124
@PrakashPokharel1124 Год назад
खुसि मनले दिनु भयो दिदिले केही हुदैन बाबुराम भाइलैजानु
@devibahadurgiri7102
@devibahadurgiri7102 Год назад
उहाँ चेली को तपाईं प्रतिको सम्मान हो तपाईंले उहाँ हरु प्रति गर्नु भएको सयोग को सम्मान हो। इज्जत गरेर दिनु भाको हो। गरहन गरी लिदिनु होला सर। मलाई यो भिडियो हेर्दा आँसु आयो।धन हुनेको मन हुँदैन? त्र धन नहुनेको मन हुन्छ भनेको यहिहो।
@naraharipoudel4213
@naraharipoudel4213 Год назад
खुशीले दिएको कुरा लिनुपर्छ बाबुराम भाइ उनीहरुको पनि आत्मसन्तुष्टि हुन्छ । हामीलाई यतिका सहयोग गर्ने मान्छेलाई अरु दिन नसके पनि यति भएपनी उपहार दिन पाइयो भन्ने खुशी लाग्छ उनीहरूलाई पनि ।
@gururai213
@gururai213 Год назад
यो चेलीको धन पो रहेनछ तर कत्ति ठुलो मन रहेछ
@bhimgharti9829
@bhimgharti9829 Год назад
बाबुराम भाइ बाबा आमाको दिदी को आसीर बाद हो गारो नमन्नु,,❤❤❤❤❤
@Cutegirlplayz122
@Cutegirlplayz122 Год назад
Very God
@user-ik2px2ze4v
@user-ik2px2ze4v Год назад
कति मनकारी बैनी ❤
@sanuthapa5853
@sanuthapa5853 Год назад
बैनी को अनुरोध सुइर्का दिनु बाबुराम सर 🙏🙏
@ommagar5807
@ommagar5807 Год назад
दिएको सामान इनकार गर्न हुदैन भाई एउटा भगवान को प्रसाद सम्जेर लानु ल धन्यवाद ❤❤❤
@debbahadur6643
@debbahadur6643 Год назад
नेपाली मन हरु तेसैमा झन गाउँले जिबन 🙏🙏🙏🙏🙏
@anzum3621
@anzum3621 6 месяцев назад
लैजानुस भाइ बाबु राम आस्था ले दीनु भयको बैनी ले
@mohanrosaili645
@mohanrosaili645 10 месяцев назад
Derai derai dhanyabat great job derai ramro kaam great job sir hajur la salaam ch
@madanbhattarai4488
@madanbhattarai4488 Год назад
राम्रो काम गर्नु भको मा धन्यवाद सर
@krishnaghimire3406
@krishnaghimire3406 Год назад
लानु लानु वहाले खुशीले दिनु भयेको !!! अन्यथा नलिनु होला
@rohitkumarmuktan5910
@rohitkumarmuktan5910 Год назад
Dherai ramro Garnu vayo sr thank you
@kabitasubedi7620
@kabitasubedi7620 Год назад
मन नै कति ठूलो छ दिदी को सम्मान छ ❤❤
@krishnakawar7683
@krishnakawar7683 Год назад
Thik xa samjhana
@laxmibista6687
@laxmibista6687 Год назад
लिनु नि बाबुराम भाई नराम्रो साेच्नु हुदैन मान् गरेको हो उहाँ बहिनीको मन न दुखाउनु ल भाई
@durgapariyar41
@durgapariyar41 Год назад
हजुर को सम्मान हो सर लिनुस
@bimalathakuri5823
@bimalathakuri5823 Год назад
लानु सर तेसो नभन्नु खुसीले दीयको लानु पर्छ सर ईनकार नगरनु सर उहाँ लाई गुन लागेरहो धन्यबाद बैनीलाई सरलाई स्वागत गरेकोमा हो🙏🏼🙏🏼👌👌❤
@binakandel6899
@binakandel6899 Год назад
उहाँले खुसीले दिनु भाको कसैले के ही भन्दैनन् कसैले के ही भने ती पापी हरुलाई भन्न दिनुहोस सर 💞💞💞💞
@narayangautam8611
@narayangautam8611 Год назад
❤❤❤कति माहान बिचार बैनिको🎉🎉
@kamalatiwari836
@kamalatiwari836 Год назад
राम्राे काम वैनिकाे वृद वा पालेर अाफु मिहिनेत गरि खाएकाे मा धन्यवाद
@chakrabahadurchhetri2080
@chakrabahadurchhetri2080 Год назад
वहाँ कोआत्माले दीनुभयको उपहार मा गुनाशो छैन बाबुराम सुइकार्नु होश।
@rituthapa5718
@rituthapa5718 Год назад
बाबु हजुर को महान सोच र बिचार धेरै राम्रो बाबु सधैं यस्तै राम्रो काम गर्दै जानुहोस् 🙏🙏🙏🙏
@Sujatabaram-cp2sf
@Sujatabaram-cp2sf Год назад
कति माया लागेको बिचरा पत्रका भाइ
@surya8787
@surya8787 Год назад
लैजानु बाबुराम सर यो दिदी को माया ले दिएको उपहार हो केही पिर गर्नु पर्दैन
@puskalsangtanlamanuwakotnp5694
baburam sir lae derai dheroi salute xaa kine ki garib dukhi laee sahayog gardinu vayako ma 🇳🇵🙏🏼🙏🏼
@gomapoudel6426
@gomapoudel6426 Год назад
राम्रो काम बैनी को
@mohanimagar2371
@mohanimagar2371 Месяц назад
भाले लिइ दिनुपर्छ बाबु माया भनेको यस्तो हो लिनु नाइ नभन्नु हजूरले
@pamphabishnumalla5
@pamphabishnumalla5 Год назад
दिदिको उपहार सुइकार गरि दिनु भएको मा Thank you भन्न चाहन्छु । खुसिले दिनु भयको हो । Thank you Bishnu Malla Lonfon
@bishnugaire7776
@bishnugaire7776 Год назад
Yati derai mahan Kam garnu vagako xa sir khusi lagxa ajrko Kam dekhera
@kendragurung439
@kendragurung439 Год назад
Vale.linu.hos babu ram ji kati mahan.sosh x bichara
@bhimthakuri2654
@bhimthakuri2654 Год назад
Ekdaam Ramro Video
@jossankhan1931
@jossankhan1931 Год назад
Manai dekhi ko chokho maya ho didiko bhai partiko tesaile linna ladina vannu hudaina
@pashupatisunar7284
@pashupatisunar7284 Год назад
भाले स्विकारनू भयो धेरै खुसी लाग्यो नत बैनीको मन दूखी हूनी थियो र सायद दर्शक हरु का पनि कमेन्ट नराम्रो आउन सक्थ्यो धन्यवाद
@siyamagar8293
@siyamagar8293 Год назад
बिचरा लैजानुन भन्नु भएको छ लैजानु भाई खुशी ले दिनु भएको छ
@Laxmanpandey3868
@Laxmanpandey3868 Год назад
Hajur laie Dheri Dheri dhanebad cha didi
@sanjunepal7159
@sanjunepal7159 11 месяцев назад
महान कार्य गर्नुभयको छ त्यो बैनिको भित्र आत्माले खुशी साथ दिनुभयको छ लैजानुहोस ।सलाम छ हज्य्रको काम र सहयोगले त्यो घर चलेको छ❤❤❤❤
@mbthapa5505
@mbthapa5505 Год назад
Dhanyawad Babu Ram ji hjr ko kaam utkritha xa
@indrakhatri6697
@indrakhatri6697 Год назад
महान सोच भएकी दिदि
@buddhirajnepali7395
@buddhirajnepali7395 Год назад
दिल देखि दियेको हो लिनु ।
@geetakharal1167
@geetakharal1167 Год назад
यो दिदिको मायालाइ स्विकार्नुस भाइ , , दयालु मनको प्रतिफल हो यो ।।
@binakandel6899
@binakandel6899 Год назад
हजुरको यो सहयोगी पन एकदम मन पर्छ सर हजुरले सबैको घरमा खुसी ल्याइदिनुभएको छ सर हजुर हर दुखी हरुको छोरा हुनुहुन्छ, त्यसैले हजुरलाई भगवानले सधैं रक्षा गरून्
@krishnamall2386
@krishnamall2386 Год назад
Bichara beautiful sister great uk
@ranjitakoirala825
@ranjitakoirala825 Год назад
Yati derai man didi sadai vagwan le sathi diya rahosh ❤❤
@belmayagurung9829
@belmayagurung9829 Год назад
Ramro kaam garnu vako xa bhai
@ratnashrestha6754
@ratnashrestha6754 Год назад
पत्रकार भनेकाे यसताे हुनुपर्छ धनयबाद सर हजुर लाई
@bikrambhusal9717
@bikrambhusal9717 Год назад
नेपालकाे युटुब मध्ये कै सबैभन्दा राम्रो काम गर्नु हुन्छ याे भाईले यसरिनै सधैं सहयोग गरेको हेर्न पाईअाेस हजुर
@gyaanprasad2340
@gyaanprasad2340 Год назад
महान कार्येको लागि सलाम छ सधै सहयोगि हात बढिरहोस
@monasingh687
@monasingh687 22 дня назад
कती जना ले जती सहयोग गरेनी पानी तक एक चकटी तक नदिने मान्छे देखे का छौ बैनी ले कती खुशी हूनू हूने छ भाले लगेर जानू भिई
@user-rk7fc9ck4z
@user-rk7fc9ck4z 2 месяца назад
❤❤❤❤❤❤buba ❤❤❤❤❤❤❤❤❤ Babu ram Bhai ❤❤❤❤❤❤❤❤❤
@bzbsbb9228
@bzbsbb9228 Год назад
बाबुराम सर नमस्कार 👨‍👩‍👧🙏🛐🛐🛐🛐भाले लैजानुन बिचरा दिदिले कति मायाले दिनु भयकाे ल‌जानु हजुर कुबेत बाट साबित्रा
@krishnashrestha7727
@krishnashrestha7727 Год назад
महान बुहारी 🤗🤗
@pitambarthapa9003
@pitambarthapa9003 Год назад
Didi ko mahan bichar🎉❤❤
@rajuthapa2721
@rajuthapa2721 Год назад
Ramro Kam ko safaltw hos dai
@santoshibasneta814
@santoshibasneta814 Год назад
गालि अाउदैन दिदी ले दिनुभकाे बिचरा उ अाफै गरिबी छ तर गरिबीको मन कति धनी छ दिदी काे मन रखिदिनु कसैले गालि अाउदैन सर
@KamalKamal-xs7yl
@KamalKamal-xs7yl Год назад
हाम्रो पाहरको रिति हो यस्मा पत्रकार सहमति हुनु पर्छ दिदिले राम्रो गर्नु भयो🇳🇵
@narbahadursharki2606
@narbahadursharki2606 Год назад
दामिछ. भिडियो
@gurungman4717
@gurungman4717 Год назад
कति राम्रो बिचार बहिनीको
@bhumithapa8021
@bhumithapa8021 Год назад
लैजानु भाइ दिदिले खुसिले दिएकाे
@dhanbahadurmajhi1490
@dhanbahadurmajhi1490 Год назад
लिनुस् बाबुराम सर गरिबीको पनि मन राखिदिनुस सर
@rajandhakal3481
@rajandhakal3481 Год назад
मन नै सार्है छोयो यो भिडियोले दिदि हजुरको सोचलाइ सलाम मनको धनि दिदि तपाई ❤❤
@ajeetajeetmagar7848
@ajeetajeetmagar7848 Год назад
Good job thanks
@khadkapurnima7956
@khadkapurnima7956 Год назад
Bhai lai dherai dannebad
@sharmilabishwakarma1672
@sharmilabishwakarma1672 Год назад
❤❤❤ बाबुराम भाई दिदीले गरेको सम्मानलाई अपमान नगर्नुहोस् 🙏यो तपाईंको कामको प्रतिफल हो ।🙏🙏🙏🙏
@wwerevolve2816
@wwerevolve2816 Год назад
गुन तिर्नुपर्छ कुनै दिन दुखमा पर्दा तपाईंले सहयाेग गरेकाे भयर उहाले दिनु भयकाे हाे गार्‍हो नमानि लगेर उहाँ लाईखुसि राखिदिनु हाेला ।
@padmasharma7014
@padmasharma7014 Год назад
बाबू राम भाई अपमान नगरिदिनु हजूरलाई एक खुसी ले सम्मान गरेको हो वहाँले भाले लिनु
@ammarsunar1201
@ammarsunar1201 Год назад
मिडिया कर्मि भाई उचित ठाउमा सहयाेग गर्नुभकाे छ हजुरले ।हजुरलाई सधै खुसि मिलाेस ।यि महान दिदिलाई पनि सलाम छ ।उहाकाे खुसिले दिएकाे भाले लानुस भाई नत्र दुखि हुनुन्छ दिदि।
@sitagurung4083
@sitagurung4083 Год назад
Bahinile khusile dinu vayeko chha vai laejanus
@timrokrishna6944
@timrokrishna6944 Год назад
गरीब दुखी हरु को जिउँदो भगवान हाम्रो बाबुराम जी लाई जसले गाली गर्छ त्यसले उल्टै भेट्छ 👊👊😡😡 यो दिदी को चिनो हो
@janukakhadka1974
@janukakhadka1974 Год назад
बाबु राम भाई कसै मनदेखी माया गर्छ भनी सुइकारनु पर्छ र बुवाको लागी एउटा झुलको बेबस्था गर्दिनु होला सारै मारा लागेको छ बुवा ले माखा धबाउना सक्नु हुदो रैनछ
@helenroka2100
@helenroka2100 Год назад
दिदी ले मन भित्रै बाट उहार दिनु भाको भाइ उपहार लिनु होला
@khimprasad7026
@khimprasad7026 Год назад
Garibko sanga dhan navaye pani man thulo hunx dd mahan hunu hunx
@buddhirampanthi3415
@buddhirampanthi3415 Год назад
कती मया बाबुरामको वा वा❤❤
@lankasenthakuri1190
@lankasenthakuri1190 Год назад
ho baburam yo chelile yati mayale diyako chij liyaree janus natra pap lakhcha
@taralama9976
@taralama9976 Год назад
मनदेखि दियकाे हाे भाइ लिनुस
@ashmitathapa-sq4wj
@ashmitathapa-sq4wj Год назад
Baburam ji hjr kati mahaan hununx.
Далее
Brazil Fan 😢
00:14
Просмотров 3,2 млн
Что нового в 11.2?
58:32
Просмотров 76 тыс.