विश्वका देशमा पहिले हिंशा भएपछी सदाको लागि शान्ती छाउंछ तर नेपाल देश मात्रै य्स्तो देश भो कि विगत, वर्तमान र अब भविस्य पनि अशान्ती नै हुनेछ किनकी देशमा भ्रस्टहरुकै सरकार छ।
त्यस पछि..... त्यो १४ वटा सामन्त परिवारले अमेरिका संग मिल्रेर गरेको गरिब प्रतिको दमन सफल भयो। उता अमेरिकाको भने अरुको देशमा एउटा हिरो स्थापित गर्ने अनि त्यही हिरो मार्फत देशै कब्जा गर्ने निति सफल भयो।🤔 गरिब जनताले पाए 🍌काँचो केरा।
he is like our Balen, go on balen, nepal's dons and 32 patrukar, party judges, kailash gang and followers, old party raw and cia agents and corrupt traders are also to be treated like that of el salvadore
यो गोत्र पद भनेको के हो एउटै गोत्रमा वा पदमा विवाह गर्न हुँदैन र एउटै हाडखोर पर्ने एउटै आमाबाउका सन्तान जस्तै हो भन्छन् एउटै गोत्र वा पदमा बिहे गर्यो भने पछी हुने बच्चालाई पनि असर गर्छ भन्छन, मानौं हामि कैले न देखेको न चिनेको एउटा कताको अर्को कताको पछि देख भेट भयर यसरी बिहे गर्यो भने पछि साँच्चै केही नराम्रो हुने वा बच्चालाई असर पुग्ने हुन्छ र । कतिपयको यसरी गर्दापनि केहि नराम्रो न भएको राम्रै सग चलेको बच्चालाई पनि राम्रै स्वस्थ भाको देखेको सुनेको पनि छु खासमा यो के होला यसको बारेमा पनि भिडियो बनाउनु भए हुन्थ्याे ।
Yo video aaunu vnda pahile nai maile resrch gri sakeko thiye yaha ko gundagru ahile sabai Honduras ma bhagerw teha kapja jamayer basekaxn rw teu gyang ma tattoo sabaiko eautai khalko huntheu rw testo tattoo milne jattilai jail haleka thiye teu pani xutaunu vyo video ma
Balen shaktisali bho bhane 31 bhai haru ko k hola ani mafia lai funding garne fataha neta haru kaha jaala... nepal pani bhrastachar mukta desh vayera bikasit desh banla ta???