Тёмный

`सकिने कि सुध्रिने´ अवस्थामा कांग्रेस-एमाले -पुरञ्जन आचार्य Tamasoma jyotirgamaya | Tikaram Yatri 

Tikaram Yatri
Подписаться 135 тыс.
Просмотров 88 тыс.
50% 1

Tamasoma jyotirgamaya Tikaram Yatri
प्रचण्डको घमण्ड ओली- देउवा मिल्नुको प्रस्थान बिन्दु- पुरञ्जन आचार्य
#तमसोमा_ज्योतिर्गमय विशेष
Guest: पुरञ्जन आचार्य- राजनीति विश्लेषक
Research: Saroj Gautam and Tej Prasad Wagle
Concept, Producer and Presenter: Tikaram Yatri
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Music Arranger &Vocal: Yogesh Kaji
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RU-vid: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd

Опубликовано:

 

1 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 213   
@rabindrashrestha786
@rabindrashrestha786 4 дня назад
अत्यन्तै तर्कपुर्ण, विवेकपुर्ण अन्तरवार्ता
@Rameshboyung
@Rameshboyung 2 дня назад
Hawa na tawako kuralai bibekpurna tarka rey.
@rameshsharma-vg5iw
@rameshsharma-vg5iw День назад
माओवादी लाई मन पर्दैन
@mukundaghimire6769
@mukundaghimire6769 9 часов назад
पुरञ्जन ज्यूको राजनीतिक विश्लेषण साह्रै सान्दर्भिक र यथार्थपरक छ। म वहाको विचार सुन्न अति रुचाउछु ।
@kulbahadur6592
@kulbahadur6592 17 часов назад
तपाई जस्तो देश प्रेमी पत्र कार हुनु मा हामि देश भक्त नेपाली हरु लाई तपाई प्रति गौरब छ हाम्रो नम्र निबेधन छ राजनीतिक बिसलेशक भरत दाहाल जी लाई तपाई क़ो कार्यक्रम मार्फ़त छिटै देख्न पाऊँ धन्य बाद
@ramsedai804
@ramsedai804 4 дня назад
अति अति अति राम्रो पात्र अनि विश्लेषण,सबै फोरमहरूबाट आबाज दिनुपर्यो हजुर,कीनकी ईनिहरू पनि फेलियर भएभने देस र जनताले धेरै दु: ख पाउँछन्।🙏♥️
@SubashKiran-wm2ky
@SubashKiran-wm2ky 2 дня назад
अब दुबै पाटी मिलेर गर्नु पर्ने काम -- (१) समानुपातिक हटाउने । (२) प्रत्यक्ष निर्वाचन २०१ बनाउने । (३) संघियता खारेज गर्ने। (४) संस्कृती बेबी किङ बनाउने । (५) सनातन संस्कृति धर्म बनाउने। (६) अब गठबन्धन नगर्ने निर्बाचन प्रणाली ब्यबस्था गर्ने।
@raidarshan3347
@raidarshan3347 4 дня назад
भ्रष्टाचार र माफिया हरुलाई जोगाउनुको निम्ति मात्रै यसरी सरकार परिवर्तन गरेको हो यी कुरा जनताले राम्रोसँग बुझेको छ।यस्तै पाटि र नेताहरुले गरदा देश र जनताले दुख पएको हो।
@dipakupadhyay8356
@dipakupadhyay8356 4 дня назад
रमाईलो लाग्यो, प्रचण्ड पदच्युत हुने, नयाँ सरकार बनने, सरकार ले जन अपेक्षा पूरा गर्ने नगर्ने सम्बन्ध का परिणाम त हेर्न बाँकी नै छन
@sundardhital4903
@sundardhital4903 4 дня назад
जन्मिँदै लिएर आएको श्वास जस्तो महत्वपूर्ण चीज त आफ्नो होइन, समय सिद्धिएपछि फिर्ता गर्नुपर्छ। यहाँ के को "म" र "मेरो" भन्नु छ र?
@mohangurung1181
@mohangurung1181 4 дня назад
पुरन्जन जीको बिश्लेषण सधैं स्पष्ट, सिधा, सन्तुलित, सही र सत्य लाग्छ । पुरै अन्तरबार्ता अबधि भर बाँधी राख्न सक्ने खूबी छ वहाँको । वहाँलाई पुरै संसारको ज्ञान छ । म लन्डन बाट हेर्दै छु 🙏🙏
@JangaprasadChemjong
@JangaprasadChemjong 2 дня назад
प्राय ठिकै हो देउवा प्रति अलि धेरै पुर्वाग्रह झल्काउनु भयो।
@saradneupane2839
@saradneupane2839 4 дня назад
देऊवाले एउटा कुरालाई सम्झिरहे हुन्छ, ओलीले कुनै हालतमा सत्ता हस्तान्तरण गर्दैनन् देशको हालत उही हो ।
@bikashgyawali1208
@bikashgyawali1208 4 дня назад
ठूलो दललाई के चिन्ता नदिए आफै लिन मिल्छ प्र म पद।
@rkprime709
@rkprime709 3 дня назад
तोइत तीन न तेर्हका कुरा, स्वास्नी जाँठीको बदानामीपूर्ण भ्रष्टाचारी छताछुल्ल हुने भो भनेर निदाउन नसकेको चैं १००% हो
@sssir5852
@sssir5852 3 дня назад
congress le hastantaran nagareko example cha baru.. ex.. sushil koirala😂
@user-wh2kh6of3n
@user-wh2kh6of3n 4 дня назад
मुला पुरञ्जन कांग्रेसको कार्यकर्ताले माओबादीको विनाश देखाउनु के फरक हो र
@user_rai_jetha
@user_rai_jetha 4 дня назад
सत्य तितो हुन्छ।😂😂😂
@bikashgyawali1208
@bikashgyawali1208 4 дня назад
Mabadi बिना सत्ता कसरी बाँच्न सक्छन् र?? विघठन हुने कुरा अन्तिम सत्य हो।
@krishnapaudel1719
@krishnapaudel1719 3 дня назад
परिवारवादी लाई सत्ता नै चाहिन्छ
@user-yg1kh7pe7p
@user-yg1kh7pe7p 3 дня назад
Aatanka kari ko jhole .
@chomrajdahal9563
@chomrajdahal9563 3 дня назад
तथ्यले पनि यसभन्दा फरक कुरा देखाउँदैन।
@samjhanagurung2130
@samjhanagurung2130 2 дня назад
Great interview 👍
@ganeshjoshi3172
@ganeshjoshi3172 4 дня назад
शैारभकाे इन्टभियु ल्याउनु पर्याे सर जसरी पनि सकिन्छ सहि बिशलेष गर्नुन्हुन्छ 🙏🙏🙏🙏🙏
@Yrube_commenter
@Yrube_commenter 4 дня назад
Aba arko barsa linu huncha tika ji le.surendra kc lai chai aru lai interview nadine vaye matrai linchu bhannu bhako cha
@Yrube_commenter
@Yrube_commenter 4 дня назад
Sourav ji aru lai interview dinu hunna, surendra kc ko daily interview aaucha😂
@resists9375
@resists9375 3 дня назад
Kaha lyauxa yasle yo tika ram hoina ni khol euta vitri rang arkai tika haram ho ni yo
@merodaainepal2979
@merodaainepal2979 4 дня назад
पालै पालो मन्त्री भएर देश र जनतालाइ लुटेका लुटै छन् डाका हरुले 😡
@puskarrajpandey7923
@puskarrajpandey7923 4 дня назад
धुन्दकारी हरुको जनता हुँदैनन् । राष्ट्रघाती अपराधी हरुलाई किमा बनाएर बेच्ने हो ।
@narayandevkota
@narayandevkota 4 дня назад
यो चरित्र सुरुमै हुनुपर्ने ,विश्लेषण राम्रो छ। तर ए र का सुध्रिनु एक्दमै आवश्यक छ ,४६को संविधान आवश्यक छ
@RewatiAcharya-zr2pf
@RewatiAcharya-zr2pf День назад
2047 KO Sambidhan
@user-qr3qj7nj6w
@user-qr3qj7nj6w День назад
Puranjan sar sarai ramro sochko kura sunaunu vayo
@ashokverma1277
@ashokverma1277 2 дня назад
Very nice speach
@muktiregmi4508
@muktiregmi4508 4 дня назад
टिकाराम सर अब को पात्र नेपाल को तस्कर ' भ्रस्टचारी ' माफिया 'दलाल ' हरु बाट लिएर आउनु होला। हामी सर्बसाधारण जनता ले दिनमा सबै भन्दा बढी सुनिने नाम हुन् ।
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 День назад
परिवारमाथि लागेको भ्रष्टाचारको आरोप र त्यसका कारण हुन सक्ने सम्भावित आक्रमणको निकटताका कारण शरण लिन बालकोट पुग्नुका कारणले सरकार बदलिन लागेको १ नं.कारण हो।
@padamgurung8828
@padamgurung8828 4 дня назад
Dherai ramro bichar
@user-js1mt7qm5h
@user-js1mt7qm5h 2 дня назад
पुरञ्ज सरको विश्लेषण सही हुन्छ
@wanderinghemal7620
@wanderinghemal7620 4 дня назад
Fruitful interview
@tikarammulicha6976
@tikarammulicha6976 4 дня назад
वेचन समातिई सक्याे, शरणार्थि केस दरिलै भाे अनि गिरिबन्धु टिस्टेट उभिई सक्याे अब नमिल्रेर भाे त बाजे ? दुबै पक्ष जाैगिए नि ।
@lokendrakumarthapa165
@lokendrakumarthapa165 4 дня назад
100% correct 🙏🙏
@shobhakharpoudel5096
@shobhakharpoudel5096 4 дня назад
यी दुई पार्टी एक हुनु मा नेपालको दूरगामी बिकास लागी हो भन्नु त oe पार्टी को झोले हुनु हो इनी हरु भ्रस्टचार गरेर सेफ ल्याण्डिङ हुनु मात्रै भनी बुझिन्छ।
@shambhuphuyal7437
@shambhuphuyal7437 4 дня назад
यथार्थ कुरा 🤗
@chetlama5573
@chetlama5573 4 дня назад
डलरबादी राजनीतिक बिष्लेषक जस्तो लाग्यो ।
@btreefs
@btreefs 4 дня назад
He's the best analyst... Keep inviting every month...
@keshabpun8108
@keshabpun8108 22 часа назад
नेताहरुले मात्र नभएर तिमिहरु जस्ता बुद्धिजीवी विश्लेषकहरु र पत्रुकारहरुले पनि हो जनतालाइ भ्रम छरेर देश बिगारेको!
@basantabaral6158
@basantabaral6158 4 дня назад
Good & सहि बिश्वलेषण Puranjan dai किनकि याे प्रचण्डकाे परिवारबाद र उसकाे चरम सत्ता लिप्शाकाे कारण सत्ता उलट पुलट & jaya desh jaya rasta jaya nepal jaya hindurasta
@rkprime709
@rkprime709 3 дня назад
Goola😂
@jmahadevshah4231
@jmahadevshah4231 4 дня назад
ऐस्तै हो भने सरकार त अहिलेको भन्दा पहिले कै ठीक थियो ।। केही रस त थियो
@BikashKami-pb7ji
@BikashKami-pb7ji 4 дня назад
यो एक संसदिय बहुदलीय ब्यवस्थाको नियमित प्रक्रिया मात्रै हो । जो कुनै नौलो बिसय होइन यो भैरहन्छ । जो यो ब्यवस्थाको चरीत्र नै हो ।
@knghimire7256
@knghimire7256 3 дня назад
विचारकको लेभल कम र पुरन्जनका पाटिगत चस्मा,पाटिगत छनौट र याट्याचमेन्ट छरपस्ट।
@rajanthapa8868
@rajanthapa8868 2 дня назад
समानुपातिक निर्वाचन प्रणाली हटाउनु पर्छ प्रचण्डे तुरुन्त राजीनामा देउ अब प्रचण्ड माओवादी र प्रचण्डको झोले रवि को पाटि घण्टे पतन को बाटो मा
@PrakashKarki-ly5id
@PrakashKarki-ly5id 4 дня назад
पुरन जिले जेजती राम्राे बतायपनी इनि हरुको मिल्न भ्रष्टाचार बाट वचन हो बाकी सब देखा उने मात्रहो
@bhumishorgaire3030
@bhumishorgaire3030 4 дня назад
चोर हरु खान मिलेका
@JayDevSingh-tm7zl
@JayDevSingh-tm7zl 2 дня назад
यो व्यबस्थाको सही प्रयोग परीक्षण गरे स्वयम् व्यवस्था ल्याउने नै जाकिने रहेछन् भनेसी केलाई चाहियो यो व्यवस्था भनी फाल्न लागेका हुन् बा हरु कमाल गिरी बन्धु र भुटानी शरणार्थी काण्ड नैं हो । जनता लाई सब थाहा नै छ ।
@rajibdhital1238
@rajibdhital1238 4 дня назад
Tikaram sir next Bharat Dahal
@sundardhital4903
@sundardhital4903 3 дня назад
राम्रा दिनको खोजीमा उमेर बित्छ,पछि थाहा हुन्छ कि बितेको दिनहरू नै राम्रा थिए!!
@pradipparajuli1420
@pradipparajuli1420 4 дня назад
आफै भ्रस्टचारी पक्रिएको कारण एमाले काडंग्रेस डराएर गठबन्धन गरेको भनेको छ,अनि यसरी भ्रस्टाचारी को जरोसम्म पुर्याउन सक्ने मन्त्री,सचिव आदिलाई जेलमै सडाउन सक्ने प्रधान्मन्त्री को बारे चै भ्रामात्मक गलत विश्लेषण भयो॥
@neotheek
@neotheek 4 дня назад
He totally missed the opposition role played by Rsp...
@shankarrajbaral4691
@shankarrajbaral4691 3 дня назад
स्वार्थीहरूको समुह गठन मात्र हो 🤔🤔
@user-io6ls9xy3i
@user-io6ls9xy3i 4 дня назад
सरको विश्लेषण सटिक लागेपनी घरेलु समाधान तर भु राजनितिक चासोले बिदेशिले गर्न देलानत????
@bishnuadhikari452
@bishnuadhikari452 4 дня назад
मानौं भोलि नै संविधान फेरिएला जस्तो ! केही हुनेवाला छैन । एक थरिको लिप्सा अर्कोले आक्रामक र्‍याल चुहावट मात्र हो ।
@Channelmy720
@Channelmy720 4 дня назад
जनैधारिहरु ले नेपाल सके । थुक्का
@user-sn9rr7gc3l
@user-sn9rr7gc3l 4 дня назад
कुखुरा को अन्डा जत्रो सानो देश मा , किन संघीयता चाहियो ????
@sabinashrestha7413
@sabinashrestha7413 4 дня назад
❤🙏🙏
@deepakadhikari2663
@deepakadhikari2663 4 дня назад
Puranjaan ji abroad ko politics ko example dieara thula kura nagarey kai ramro. Nepali Congress ra Emaley maa ko cha ramro Neta vanna saknuhunxcha? KP, ser bahadur , Gagan Thapa wa auru kunai. Yi sabai rastra ko lagi ramro patra hoinna na. 2046 bata yinkai kura Sundai aaea ko hoinna ra? Ke garey yinle rastra ko lagi?? Ke garey? Aba Neta hoinna head of the state Raja ani direct election for PM from people's vote
@Be_with_me
@Be_with_me 4 дня назад
yatri ji video ko quality kam aairako cha 360p bhanda mathi herna milena ni mero setting bigreko ko teta bata ho
@user-te8oh7pk1d
@user-te8oh7pk1d 3 дня назад
nice inrerview 🙏👍️
@laxmanpandey1986
@laxmanpandey1986 3 дня назад
तपाईँहरू जस्तो ठूलो मान्छेहरूले कहिले पनि युवालाई अगाडि बढ्न हुँदैन भन्ने सोचले गर्दा नै काङ्ग्रेस एमाले कै सपोर्ट गरिराखेर। हामी युवाले बाहिर दुःख पाउनु परेको छ। युवाहरू आइरहन् केइ न केही त सपोर्ट गर्नुपर्छ नि हावाहुरी जस्तो रे😢
@TyamkeTimur
@TyamkeTimur 4 дня назад
good
@lokendrakumarthapa165
@lokendrakumarthapa165 4 дня назад
🙏🙏
@homgurung7189
@homgurung7189 4 дня назад
❤❤
@Sunvibesinsoul
@Sunvibesinsoul 4 дня назад
आतुर छु सुन्न टीका सर
@debrajbhatt5830
@debrajbhatt5830 3 дня назад
Good tika ram sir
@TekBhrTmg
@TekBhrTmg 4 дня назад
बिन्दु मात्र भयो के गिरिबन्धु हुनुपर्ने
@peaceagricola6445
@peaceagricola6445 4 дня назад
काले काले मिलेर खाम भाले
@sanadjoshi2607
@sanadjoshi2607 4 дня назад
आजको देश्को लागिअती राम्रो सन्धर्ब भयो।तर दुर्भाग्य तल देखि कसैको राजनितिक देश बनाउने सोच छैन ।मैखाउ मै सम्पती कमाउ भन्ने छ।
@hopemobil9364
@hopemobil9364 День назад
धेरै कारण भएको भय पनि मुख्य कारण त भ्रष्टाचार गिरिबन्धु ति र भुतानिसरनार्थि कान्द नै हुन् ।
@bhimneupane3424
@bhimneupane3424 3 дня назад
program is good
@RamesworManSingh
@RamesworManSingh 4 дня назад
टिका जी डॅा सुरेन्द के सी जीको अन्तॅबाता एक चोटि तपाई शोमा सुन्न पाउ धन्यवाद
@Tilgirung
@Tilgirung 4 дня назад
Partaxya karekari pradhan mantri.rastapati.griya mantri hunuparxa
@santoshacharya2056
@santoshacharya2056 4 дня назад
देश खाय नेताहरुले
@Binayak555
@Binayak555 4 дня назад
कांग्रेस को मान्छ रैछ यो
@shreerajpaudel5168
@shreerajpaudel5168 3 дня назад
Background noise dherai vayo. Studio banayera interview ligni garnuparyo hajur.
@sukhadlama1824
@sukhadlama1824 3 дня назад
राजनितिक सि्थरता को कुरा गर्ने तर जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री को कुरा नगर्ने कस्तो विश्लेषण
@user-pk4et3kn9d
@user-pk4et3kn9d 4 дня назад
कंग्रेसको सक्कली हाली हो यिनी स्वतन्त्र विश्लेषका होइन ।
@baldevrijal8038
@baldevrijal8038 3 дня назад
Yatri je le interview pane kasto Manche ko liyako wakka lagna Lago yar
@taraprasadsherpunja6162
@taraprasadsherpunja6162 4 дня назад
Saurabh sir lai linu paryo yatri sir
@diliprai1516
@diliprai1516 6 часов назад
लुट्न र भ्रष्टाचार लाई जाेगाउन मिलेका परिजिबिहरु ।।।
@rukminighimire5468
@rukminighimire5468 День назад
कस्तो न्युटल विश्लेषण,नमन।
@bishnupariyar8394
@bishnupariyar8394 4 дня назад
काङ्ग्रेसि बिसलेसक
@abhimanyusiddartha2328
@abhimanyusiddartha2328 4 дня назад
सटिक लाग्यो कुराकानी
@prakashnarayanpandey3463
@prakashnarayanpandey3463 4 дня назад
महामहिम विद्धान, अमेरिकामा राजनैतिक जागरुक कम छ यहाँ भन्दा हुकुम भो । हजुर कै निरष्केष को बिवेचना गरौ त?
@manbahadurbam7775
@manbahadurbam7775 4 дня назад
Fantus bislesak 1/12 mahina agadidekhiko homework ho
@Binayak555
@Binayak555 4 дня назад
हैन 20 22 दिन मा भाष्टचारी लाई जेल हल नु पर्छ के
@s4237
@s4237 4 дня назад
हामी चाहीं यहा घास खाएर बस्नु पर्ने । हाहाहा गगनलाईनै होर । मुसुमुसु हासो को तात्पर्य त तेही लाग्यो है । 😂
@jeminmaharjan2676
@jeminmaharjan2676 4 дня назад
Maoist ta 100% sakidai xa thik ho . Tara Rashtriya Swotantra Party future xain bhannu chahi Congresi mansikta ho . Bharkhar aeko part ta ho patkh ra herko niti Congressle kahile liean. Fail garaun pae 1 no democratic hune kuti chal chaleko jag jaher nai xa. Kandai kandako bhari bokeko Congres ra Oli ko party lai ek din janatle sajaya dinxan .
@haribhattarai8063
@haribhattarai8063 4 дня назад
पुरानो राजनीतिले योद्धालाई नेता ठान्नु र आफू सरहको दर्जा दिनु राजनीतिक सूझबुझ हो र ? मुलुक राजनीतिमा पछाडि जानुको कारण राजनीतिक अपचालन होइन र !
@xiringtamang1852
@xiringtamang1852 4 дня назад
हर्क साङपाङ लाई लेउनु पर्यो 😊
@AayushAdhikariJ
@AayushAdhikariJ 4 дня назад
PEOPLE SHOULD CHOOSE THEIR EXECUTIVE CHIEF BY THEMSELVES NOT PARTY !!Hope this will be changed in election system.
@user-js1mt7qm5h
@user-js1mt7qm5h 4 дня назад
मिलि मिलि खाउ भाले
@krishnajeebanepali7521
@krishnajeebanepali7521 4 дня назад
संविधानको ककुन धारा गलत छ र के कारणले गलत छ तथ्यमा बताउनुस आचार्यजि अमुर्त कुरागर्नु राम्रो होइन।खोखमा दारा बोकेर बिस्लेसण गर्नुभयो त।
@padambanjade4330
@padambanjade4330 4 дня назад
यस्ता कांगेली मसीहा कसराी बील्लेशष?? अब माखो मर्दैन्न। मीलेर लुट्ने हुन्न! 😅😅😅😅😅
@merodeshnepal-u3u
@merodeshnepal-u3u 4 дня назад
Sabai ko comment program sabai heriyo suniyo• please bring one episode that include all the work ,accomplishment, progress done by the prachandra sarkar might be positive one. How will this work continue because country's investment is there.BY next government would those work gets support? How would they use this research ?
@tappersing3367
@tappersing3367 4 дня назад
रबि जि राजनीतिकमा आए देखिन राजनीति तरंग छ सबै भ्रष्टाचारीलाई मुटु कापि रहेकोे छ हामी बुझ्छौं।
@yamnathbhandari4062
@yamnathbhandari4062 3 дня назад
धन्यबात सर,अब हामी माओबादी एकपटक टाउकोमा कात्रो बाँधेर भुमिगत हुन बाध्य भयौ को को भ्रस्टचारी हुन हामिले नोटगरिसकियौभुमिगत भएको अबस्था पछाडी थाहा हुन्छ । माओबाद जिन्दाबात।
@rkprime709
@rkprime709 3 дня назад
Tero party ko neta ko kati bhrastachari dekhinas Kano...ktm ko galli galliakhoj khawobafika Ghar jagga kati kati !!! Bhutroko bhumigat hune Muji aatankakari
@user-jq7tn4ho1y
@user-jq7tn4ho1y 4 дня назад
अब पालाे डाक्टर सुरेन्द्र केसिकाे बिचार सुन्नेयात्रि जि
@resists9375
@resists9375 3 дня назад
Kaha lyauxa yasle yo tikaram hoina rahexa tika haram rahexa thaha vayo ni. Yi ta dalal hun desh bigarbe
@user-wo6ix9de6l
@user-wo6ix9de6l 4 дня назад
सॅसदीय ब्यवस्थाको स्थापित मान्यता एउटा वास्तविक सॅरचना वीच तादत्म्यता अहिलेको समस्या हो पहिलो दल र दोश्रो दल ले सत्ताको नेतृत्व लिन नपाउनु पुच्छरले कुकुर हल्लाउने परिपाटीका विरुध्द कॅाग्रेस उभनु पर्थ्यो जसरी उभिय पनि उभिएको छ सार्थकता तर्फ लग्ने काम सॅचार जगतकै हो
@yagyabahadur6094
@yagyabahadur6094 День назад
background ma halla control garam.
@madanrai2596
@madanrai2596 3 дня назад
फेरी संघियता को बिग्य हरुको बहस सुरु भएछ पहिला संघियता पुर्ण छकी छैन अधिकार सम्पन्न छकिछैन एनकानुन बनेर अधिकार सम्पन छ कि छै यस्तै मुला हरुले देश भलखाडोमा हाल्छ
@SushilSharma-fb3zl
@SushilSharma-fb3zl 13 часов назад
Kangress ko kahilai pani dosa nadahakanai,Suru ma Mahobodhi lai kangress lai satha diai ko ho TA.Sabmadhina Kaharaija gari Naya Sambidhana layaunu parcha.Ahilai ko sambhidan bata kunai party lai pani Bahumata layaudaina,Tyasailai Bahumata layaunai sambhidhana turunata lagu garnu parcha.Serbahadura,woli,Puskamal,Nepal,baburam,Jala natha I sabi party ka prisident and aru Neta haru samaita kunai kunai kisima ko vrasatachara ma Sagalana chana,Tyasai lai iniharu sabai lai danda di jail ma halnu parcha,Ani matra des lai bikasa,and Rosiroti ko rosagari dinai kam garcha,Tyahi Neta nai aucha.
@harikumarwaiba7638
@harikumarwaiba7638 4 дня назад
यो। सबै मिलेर गरेको भ्रस्टचार लुकाउने खेल हो प्रचण्ड सहितको मिले मतो मा भएको किनकि एउटा अन्तिम बाटो थियो यो
@dcshishi328
@dcshishi328 4 дня назад
Background noise badi vayo yatri G
@kungangLama
@kungangLama 4 дня назад
सैनिक शासन कस्तो होला।
@durgathapa1388
@durgathapa1388 3 дня назад
स्वामी के केसमा आनन्द ल्याउनुपर्‍यो
@crisshg6646
@crisshg6646 4 дня назад
360p quality,,,aayo
@RamesworManSingh
@RamesworManSingh 4 дня назад
४७ को संविधान वा राजतंत् वा गणतंत्को लागि जनम संहग् हुनु बाहेक अब बन्ने सरकारको महत्व छैन
Далее
НУБ ИЩЕТ ЖЕНУ В GTA SAMP
22:34
Просмотров 301 тыс.
ХЕРЕЙД И НАТАХА У МЕНЯ ДОМА
4:58:08
КРУТОЙ ФОКУС С ШАРАМИ
00:35
Просмотров 558 тыс.