मानिस सग ज्ञान ,इमान्दारिता ,नैतिकता छ भने उ सबैको प्रिय र सम्मानित हुन्छ न कि एक समुदायको एक क्षेत्रको उ राष्ट्रको गहना हुन्छ जस्तो सन्दुक रुईत ,कुलमान घिसिङ ,गोबिन्द केसि,माहाबिर पुन आदि।🙏🙏🙏यक प्रेरणादायी कथाको लागि डाक्टर सन्दुक रुइत सरलाई हार्दिक नमन इस्वरले तपाईलाई दीर्घजिबि र चिरायु राखुन सधै।
डिस लाईक गर्ने कुन्चै भ्रष्टाचारिको उत्पादन होला ? सदुक रोहित नेपालको हिरा हुनुहुन्छ हजारौ नेपाली र बिदेशिलाई सन्सार देखाउन सफल हुनुहुन्छ नमनछ उहाँ पर्ती
baawan haru le ho yaar dislike garne baawan le desh bigaarch particularly politician, top administrator, yo baawan le nepal lai india sang gaavne vo tehi dar cha malai
मेरो लागि पनि भगवान हुनुहुन्छ जस्को कारण आज यो सन्सार हेर्नू सकेकिछु हजुर लाई लाखौलाख नमन 💜💜💜💜💜 देश को लागि सच्चा पुत्र हुनुहुन्छ उहाँको जस्तो सोच बिचार देश का राजनीति गर्ने नेताहरूले गर्ने भए देश आज कस्तो हुनेथियो
@@arpandream Jai that the the real value of authenticity .he is our jem and no need to give introduction.if he would have born in western society ,he would never gonna get such ruhm and prestise.he is our pride and we should prould of him and not compare
टिकाराम सर हजुरको कार्यक्रमलाई एकदमै म्याच हुने अतिथि हुनुहुन्छ। साँच्चै नै उहाँ तमसो मा ज्योतिर्गमय नै हो डाक्टर सन्दुक रुइत। एकमात्र नेपाल आमाको छोरा । बधाई एवं सल्युट।
Kasari contract garne ho dr lai vandinu hola🙏mero ddko aakha ko 1 yrs samma operations checkup garda ni dekhne aakha ni na dekhe vayo tilganga maa sarai tension maa xu k garne hola 😢😢😢
शायद मैले कुनै दिन सामाजिक संजाल मार्फत डा रुईतलाई निम्त्याउन अनुरोध गरेको थिए टिका सरलाई , आभार 🙏🏽 प्रकट । डा रुईतले रोमन म्यागसासे पुरस्कार प्राप्त गरेपछि उँहाको चर्चा चुलिए संगै मैले पछ्याउन वा उँहा सम्बन्धी लेखहरु खोजेर पढ्न थाले र शायद पहिलो पटक TV अन्तरवार्ता हेर्दैछु । खुसीले सिमा नाघेको अवस्था छ । नमन 🙇 डा साब ।
अत्यन्तै प्रेरणादायी पात्र । नाम त निकै सुनेको थिए यहाँको अन्तर्वार्ता हेरेको रहेनछु । टिकाराम यात्री ज्युले यश कार्यक्रममा आमन्त्रण गर्नुहुने सम्पुर्ण पात्रहरु प्रती नमन । टिकाराम यात्री प्रती कृतज्ञ छु ।
Yes, I am agree with Dr. Ruit, he is the real son of nepal.his humble,kindness, honesty and devotion on work always inpired us and Mr.Tram Yatri is the endless traveller of nepali journalism. Thank you Tikaram Ji for your such works.
One patriotic , learned , man with vision I proudly teach my children with pride that Dr. Sanduk Ruit was born in my district, Taplejung. May God bless you with good health 💕❤️
Massive happy to see respected Dr. Sanduk Ruit jee and hear important/interesting talk.....You are valuable asset, and vision of this Nation and World.........Thanks always for your contribution in health sector of the World............................
"तमसो मा ज्योतिर्गमय यो कार्यक्रमलाई साँचो अर्थमा सार्थक बनाउन टीकाराम यात्री जीको यो सत् प्रयास प्रार्थनीय छ । अन्धकार आँखामा प्रकाशको ज्योति भर्ने चिकित्सकको दृष्टिकोण पनि ज्योतिमय नै हुँदो रहेछ । यसैले त होला हजारौं हैन लाखौं लाई दृष्टि दिनसक्ने महान व्यक्तितब डा सन्दुक रुईतको यो भोला तथा भद्र अनि शालीन उपस्थितिले अन्तरवार्ता सुरु भएको र अन्त्य भएको समयको हेक्कै नभएको । देश किन विकास भएन ? र कसरी विकाश गर्न सकिन्छ भन्ने दृष्टिकोण तपाईंको छ त्यसलाई कोटि कोटि नमन् ।🙏🙏
Dr. Sahab, You are an inspiration to the people of the world. You are the pride of Nepal. You have done so much for the people of the world. You deserve a BIG ROUND OF APPLAUSE!!! Hats off to you!!! YOU ARE THE LIGHT OF NEPAL. Please keep inspiring and enlightening the people of the world. Jai hos!🙏🙏🙏
Sanduk Ruit sir, You are an living legend god of sight and eye health hero of our country.🌷👍As well as you are an extremely honest, incredible and greatest eye surgeon with golden heart.🌷👍 You are also an extremely nice person with positive and wise inspirations.🌷👍 We all greatly appreciate your brilliant work on treating blind people and giving them a wonderful vision to see the beautiful world again.👍🌷 God bless you always a lot and you always deserve the best. 👍🌷
God gifted miracle person and personality not only physical eyesight vision but your vision to develop our country is simple, effective and achievable. Thanks for your wonderful message to the people of Nepal.
डाक्टरसाबको पुस्तक बाट अझै धेरै जान्ने मौका पाएको थिय। कुनै दिन हजुरले जस्तै देश चिनाउने मौका पाए भने तपाइँको कारण हुनेछ। सलाम सन्सारलाइ आँखा देखाउने ती हातलाइ।
Salute sir, you are god I really like your simplicity you haven’t got even bit attitude our politicians should learnt from him, thank you very much tika sir bringing one of the greatest person on your show
God of Sight bhandaa pani Complete package of God nai raichha... विचार नै राम्रो।।। भन्ने शब्द नै भेटिन... टीका जी पनि गौरवान्वित भएर मुस्कान दिइराख्नु भएको छर्लङ्ग नै थियो... सायद सबैलाई त्यस्तै भयो होला... One of the best episode...
नि शब्द छु उहाँको सरकार र निर्बाचन प्रतिको विश्लेषण यति धेरै ओजनदार शब्द !!! अति भएपछी डा. रूईतज्युको यति भारी शब्दको विश्लेषण हेर्नुपर्छ उहाँहरुले भन्नु नै मनन योग्य छ !!!
देशका हरेक क्षेत्र निराशा जनक अवस्थामा यस्ता महापुरुष नाम सुन्दा नै नतमस्तक हुन्छु। आँखा का ज्योति डाक्टर सन्दूक रोहित। धेरै धेरै धन्यवाद तमोसमा ज्योतिर्गमय टिमलाई 🙏👏👏
तपाईको जिवनी (सन्दुक रुइत)पढेको छु पढ्दा खेरिन हजुरको शालिन बोली समानान्तर पढाइ सँगै महसुस गरे जसले कति हो कति ईनर्जी आको थियो धन्यवाद लिजेन्ड रियल हिरो रास्ट्रको ❤️
राष्ट्रको गौरव डाक्टर सन्दुक रुइत सलाम छ तपाईंलाई, आफ्नो राष्ट्र र राष्ट्रियताप्रति समर्पित ब्यक्तित्व, राष्ट्रको गहना तपाईं जस्तै देशभक्तको खाचो 6 राष्ट्रलाई ।
सन्दुक रोहित सर, जन कल्याण भन्नु भो अब तपाईं लिडर भएर आउनु पर्यो तपाईं जस्तो जन कल्याण सोच हुनु भको मंत्री खाँचो छ देश मा अनि अर्को कुरा भन्नु भो नेता भएर बाग भर्ने लिने हैन काम ले देखाउने wow great 👍👏 we want you,
डा रूईत शर प्रति नमन्,, नेपाल मा पहिलाे त राजनिती गर्ने र हाल गरिनै रहेका सम्मकाे कुरागर्दा ,,स्वदेश मै खुट्टाटेकेर दर्बिलाे उब्बिने शाषक १हातकै अाैलामा गन्नुपर्ने छ ०४६ पछि सच्चिनुपर्ने ०४७काे उत्कृष्ट संविधान पाए पश्चात ,,त्यै उलंघन गर्दै राजनितीनै दुषित्गर्दै अगाडि बढ्याेर गाँजिदा हर बिधामा असर गर्दै ,राजनितीनै कमाईखाने भाँडाे भएर सबै अाकर्षित ,,भ्रष्ट र नाजायज काम,देश जन्ता प्रति नभै बिदेशी कै गुलामी See more..🇳🇵❤️