Тёмный
No video :(

सपथ खाएकै दिन ओलीलाई झटका,अदालतमा मुद्दा ।। ओली देउवाको बिजोग, विश्व दुई धारमा बाँडिदै_SuryaNepal 

Churo Kuro TV
Подписаться 108 тыс.
Просмотров 4,6 тыс.
50% 1

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Surya Nepal
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Опубликовано:

 

21 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 15   
@yurajmahat3521
@yurajmahat3521 Месяц назад
सुर्य नेपाल सरल्ले बर्तमान बस्तुस्थिती लाई बस्तुगय विश्लेषण गर्नुभयो
@glgiri1
@glgiri1 Месяц назад
जनता कहिले जागरूक होलान् भनेर कुरेर बस्ने हो ।
@user-wj7tw2ny5k
@user-wj7tw2ny5k Месяц назад
यि भ्रष्ट हरुले पटक पटक चुनाव जित्नु मा मासुभात को मात्रै खेल छैन त्यो भन्दा ठुलो खेल त निर्वाचन आयोग को छ किनभने चुनाव हुनु पैलै फलानो फलानो लाई जिताउनु पर्छ भनेर आयोग र प्रशासन लाई आदेश दिई सकेका हुन्छन निष्पक्ष निर्वाचन गराउन स्वतन्त्र न्यायपालिका द्वारा नियुक्ती प्रकृयामा नगएसम निष्पक्ष हुदैन
@aavashpant2842
@aavashpant2842 Месяц назад
A b pant right version and right discussion
@haribhattarai8063
@haribhattarai8063 Месяц назад
विचरा उमेश उदार छन्! माटो भन्दा नेता बढी बॅाच्छ भन्नु उनको उचाइ हो !
@gyanbahadur5479
@gyanbahadur5479 Месяц назад
लुटेरा हरु मन्त्री बनेका छन के आस गर्नु जेल जानुपर्ने कुर्सीमा बसेका छन
@NetraKumal-xn6fy
@NetraKumal-xn6fy Месяц назад
चोर नेता हरु लाई ठोगनु पर्छ
@avishekpandey4477
@avishekpandey4477 Месяц назад
विदेशिले ल्याइदिएको सम्विधान र विदेशिका दलाललाइ भारी बोकुवा मुझी ठोकुवा नेता कार्यकर्ता देखि मासुभात रक्सी र पैसामा बिकेका लालगद्धारहरु बाट कदापी निकास दिनै सक्दैन।
@ananathsapkota2032
@ananathsapkota2032 Месяц назад
दुबै जना लाई नमस्कार 🎉 नेपालको नेताहरु, सयमा, अशि, त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् छन् अझैपनि कोही कोही बुद्धिजीवी भनौदा हरुले कार्यकारी राष्ट्रपति भन्दै हुनुहुन्छ, ऊहाँहरुपनि देश र नेपालि नागरिकको लागि सोलो पोईजन् पो होकि क्याहो कसोहो् बुझ्नै गाह्रो भयो अबत् ?
@avishekpandey4477
@avishekpandey4477 Месяц назад
रवि लानिछानेलाइ सम्पुर्ण जानाकारी थियो तर जनतालाइ छारो हालेर पुराना पार्टिका दल र नेता बाट बिरक्तियको भनाउदा तत्वलाइ हातलिने बहाना बाजि थियो मूर्ख जनता मूर्ख नेता एकहुनु पश्चिमाको ग्रान्डिजाइन थियो आज आएर पुष्टि हुन्छ।
@ContentSandyBeach-kf7pp
@ContentSandyBeach-kf7pp Месяц назад
Regular - Luxmi Nagar 4 Butwal Lumbini 😅😅😅😅😅😅!!!!!!🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤
@laxminakarmi2892
@laxminakarmi2892 Месяц назад
Dukah Kura Ta America Ma Jasto Nepal Ma Kina Hudaina ? America Ma Bhanda Saye Guna Badhi bhrashtachar Nepal Ma Hunxa. Janata Ta America Ko Bhanda Bahadur Bhanxa Ta.
@ramchandraaryal1806
@ramchandraaryal1806 Месяц назад
Doshi thahariyaka haruko mantri mandal
@bishnushrestha4647
@bishnushrestha4647 Месяц назад
Nepal ma SENA bhanne namko chij chha ra???????😂😂 😂😂😂😂😂😂
@RamChandra-vv9xe
@RamChandra-vv9xe Месяц назад
Ke lachharna khojeko ho ? Makhomarne huti ma ayeka Khali soherna matra janeka chhan. Durvagya muluk ko?
Далее
Əliyev və Putin kilsədə şam yandırıblar
00:29
Просмотров 211 тыс.