याे खाेल्सामा याे संरचना बनाउनु नै गलत निर्णय हाे किन कि याे खहरेखाेलामा जतिबेला पनि बाढि उर्लेर आउने सम्भावना थियाे यसै पटक आयाे याे स्थायी हुने किसिमको थिएन।संरचना बनाउदा अलि खाेल्सा बाढी पहिराे बाट सुरक्षित हुने ठाबनाउनु भएको भए तपाईंहरूको याे पसिना मेहनत बच्थ्याे 😭 खाेल्सा भित्र बृक्षराेपन बाहेक अरु सुहाउदाे थिएन छैन पनि।यदि पार्क र गार्डेन मा मान्छेहरुकाे घुमघाम घुईचाे भएको भए कति मान्छेलाई पनि बगाउन सक्थ्याे धन्नले मानवीय क्षति हुन पाएन छ ।