Тёмный

सिड्नीमा ज्ञानेन्द्र शाहीलाई प्रश्न, नागरिकता बिधेयकको किन बिरोध गरेको ? LUKLA TV 

LuklaTV Australia
Подписаться 138 тыс.
Просмотров 26 тыс.
50% 1

यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Facebook: / luklatv
#LUKLATV#VFM#AUSTRALIA

Развлечения

Опубликовано:

 

19 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 67   
@user-kl7ii4oq3p
@user-kl7ii4oq3p Год назад
सचमननियअभिव्यक्तीधन्यबाद
@thecreation272
@thecreation272 Год назад
यस्ता पाखण्डी र विचार सिद्धान्तहीन फ्याउरालाई सचेत अष्ट्रेलियाबासीले पढाएर गणतन्त्रकाे महत्त्व सिकाएर पठाउन्। याे शाही धरातलबिना हावामा फुरफुर गर्दैछ।
@balaramdhungana1684
@balaramdhungana1684 Год назад
बाफ रे बाफ कस्तो सही कुरा पस्कनु भो जय ज्ञानेन्द्र शाही जय नेपाल आमा जय नेपाल नरेश
@user-qp4xw2ym4t
@user-qp4xw2ym4t Год назад
गैरनागरिक लाई नागरिकता बांडेर राष्ट्रियता माथि खेलवाड गर्ने अधिकार चाही कुनै पनि नेपाली नागरिक तथा दल र नेता हरू लाई छैन ,
@Mr-Hukumbasi
@Mr-Hukumbasi Год назад
हल्ला नगर नबुझी कन। त्यो नागरिकता मा कुनै अधिकार छैन ग्रीन कार्ड जस्तो हो
@bambahadurrai3572
@bambahadurrai3572 Год назад
यस्ले राजा बोलाए आफै ले शासन गर्ने दाउमा छ हिन्दु वैदिक सनातन धर्म भन्दै अन्य धर्मको बिरुद्ध मा खडा भएर धर्मको नाउँमा गृह युद्ध गराउने र देश भाडने कुरा गर्दै छ ।
@dharmarajpokharel8123
@dharmarajpokharel8123 Год назад
100% गुड कुरा ज्ञानेन्द्र शाहि ज्यु को।
@user-ln3hk4cw4l
@user-ln3hk4cw4l Год назад
ज्ञानेंद्र शाहिको भनाई बिचार र सिधांत एकदमै सहिछ । अब हामी सारा नेपाली एक जुट भएर , पर रास्ट्रा र रक्षा मन्त्रालय राजा लाई जिम्मा दिने गरी राजा ज्ञानेंद्र लाई ल्याउनु पर्छ । किन भने प्रधान मन्त्री लेनडुप दोरजे बन्न नस्कोस भन्नको लागी । जय राप्रपा , जय देश जय नरेश ।
@mncrestha8457
@mncrestha8457 Год назад
यो फटाहा हो बिधेयकको बिरोधि हो
@surajbogati9484
@surajbogati9484 Год назад
जय हाेस
@bukeshmudbari2037
@bukeshmudbari2037 Год назад
नागरिकता विधेयक देश विदेशमा रहेका सम्पूर्ण original Nepali हरूको अधिकारको निम्ती कानुन वन्नुपर्छ तर विदेशी नागरिकलाई नागरिकता वाँडेर राष्ट्रियतामा आँच आउने काम हुनु हुँदैन । कुनै पनी नेपाली जनताले नागरिकताको अधिकार वाट वञ्चित हुनु हुँदैन । यो देशका करोडौँ नेपाली युवाहरू विदेशमाछन तर तिनको रोजगारी, शिक्षा र नागरिकताको अधिकार सदैव सुनिश्चित गरिनुपर्छ र तिनलाई मताधिकारको अधिकारको कानुन वन्नुपर्छ र निर्वाचनमा मत समेत हाल्न पाउनुपर्छ । जय राष्ट्रवाद 🎉🎉🎉
@reshamale6170
@reshamale6170 Год назад
जता मल्खु उतै ढल्कु राउटे
@gopaloli8536
@gopaloli8536 Год назад
राउटे तेहा पनि पुगेछ
@bibeksharmanepal
@bibeksharmanepal Год назад
मुजि बिदेशमा बस्नेहरुलाइ नागरिकता दिए पनि यिनिहरुको बिदेशमा जन्मेको बच्चालाई कहिल्यै नागरिकता दिनुहुँदैन किनकी उनिहरुमा नेपाल को माया हुदैन !!
@prajinashakya6198
@prajinashakya6198 Год назад
बिचरा बिदेशमा बस्ने नेपालीहरुको गल्ति होइन ।गल्ति सबै भृष्ट नेताहरुको अब्यवस्थाले निम्त्याएको परिणाम हो।देशमा बसेर तिक्ने अवस्था छैन ।बिदेश जानु रहर होइन धेरैको बाध्यताले हो।नेपालमा फर्कन चाहेमा नेपालिहरुलाइ स्वागत गर्नुपर्छ।
@prajinashakya6198
@prajinashakya6198 Год назад
नागरिकता बिधेयक बिराेध हरेक नेपालीले गर्नैपर्छ किनकी यस विधेयकले नेपाललाइ खोकोृ बनाउछ।देशलाइ अस्थिरतामा पुर्याउनु हो त्यहि भएर बिरोध हो।
@sukramsunar1311
@sukramsunar1311 Год назад
Very good
@sijalansherpa2204
@sijalansherpa2204 Год назад
Dherai khusi lageyo gyanendra shah ko vanaile🙏❤
@arjunkumargurung5753
@arjunkumargurung5753 Год назад
लौ भाइ गैर आवासीय नेपाली नागरिक लाई सबै अधिकार सहितको दोहोरो नागरिता दिउँ भनेर आफ्नो पार्टीमा पारित गर अनि प्रतिनिधि सभामा बोल्ने काम गर्न सक्छ ? नत्र कुरा मात्रै गरेर झुक्याउने नगर ।
@upendrabhattarai6058
@upendrabhattarai6058 Год назад
नागरिकता पीयोर नेपाली जन्ता हरु लाई नागरिकता दिनु पर्छ। विदेशी संग विवाह भए कम्ता मा१० बर्ष पछी दिनु पर्छ। त्यस्ता लाई संसद मा उठान पाइँदैन ।मेयर देखी सदस्य सम्म मा उठ्न पाइने व्यवस्ता सम्म ठीक हुन्छ । पुर्खा देखी नेपाल मा बसोबास भएर त विदेशी दलाल नेताहरु बन्छन । ज्ञानेन्द्र साही ज्यू लाई नमस्कार ।🎉
@krishnalamichhane905
@krishnalamichhane905 Год назад
NEPAL AAMA ZIÑDABAAD NEPALI ÑAGARICK ZIÑDABAAD GYANEÑDRA SHAHI JI NEPAL AAMA KO SACHCHA XORA HUN ❤️❤️
@kalkalphe5960
@kalkalphe5960 Год назад
Once Nepali always Nepali
@user-og5xe8ge7b
@user-og5xe8ge7b Год назад
Well done❤
@topthapa2891
@topthapa2891 Год назад
Raja Layau Desh Bachau Jay Desh Jay Naresh RaPraPa Party Jindabad Gyanendra Sahi Jindabad.
@arjunchhetri4353
@arjunchhetri4353 Год назад
विवेक पुर्ण चित्त बुझ्दाे प्रस्तिकरण
@dilendrarana294
@dilendrarana294 Год назад
Gyanendra Sahi is the pure Nepali. Excellent 👌 and to the point👌
@nabinnirdoshi7113
@nabinnirdoshi7113 Год назад
💕🙏💕
@chandramanmaleku7622
@chandramanmaleku7622 Год назад
सांसद लगायत सबैले संविधान र कानुनकाे दायराभित्र चल्नुपर्छ।अंगिकृत नागरिकता वितरण गर्दा साविक देशकाे नागरिकता त्यागेकाे प्रमाणित कागजपत्र पेश गरेकाे छ कि छैन त्यस बिषयमा सरकारले छानवीन निगरानी गर्नेगराउने व्यवस्था गर्नु सक्नुपर्छ।
@gurungbijaya4677
@gurungbijaya4677 Год назад
Bngsajko nepali nagrikta vyeka n r n lai dohoro nagrikta dinu prx . Janmko aadharma bideshi lai nagrikta dinu hudain .
@user-js2ik3mt5e
@user-js2ik3mt5e Год назад
GYANENDRA SHAHI JI NEPAL 🇳🇵 AAMA KO 🇳🇵 SACHCHA XORA HUN 🇳🇵
@DikshantRana-oj1zg
@DikshantRana-oj1zg Год назад
GYANENDRA SHAHI 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@postarajbhattarai1641
@postarajbhattarai1641 Год назад
नागरिकलाई नागरिकता दिन विधेक पास गर्नुपर्छ र ?यो त छानबिन गरेर दिने होइन ? राजनीतिमा धेरै नाटक गर्छन् ।मैले यो गरेँ मैंले त्यो गरेँ भन्न के भुत्रो गर्नु ?स्थानीय निकायले को नागरिक को अनागरिक राम्रोसँग चिनेको हुन्छ ।
@rabik.c1348
@rabik.c1348 Год назад
कस्ताे अल्पज्ञानी हाे यार याे मान्छे। बिधेयक पास गर्ने कि रिजेक्ट गर्ने भन्ने अधिकार राष्ट्रपतिलाई छरे... यी माननियले संविधान अलि राम्राेसँग अध्ययन गर्नु पर्याे। दुबै संसदले पास गरेकाे बिधेयकलाई राष्ट्रपति पास गर्नु बाहेक अरु बिकल्प हुदैन भन्ने थाहा रहेनछ यी माननीयलाई
@sujitamgr9375
@sujitamgr9375 Год назад
Wow shahi jiu kurata atinai hasi Garnu vo selute xa gyenu jiu lai
@HenrySelton
@HenrySelton Год назад
Excellent point ! Salute to Gyanendra Shahi.... dynamic and visionary leader of Nepal !!
@gobindakunwar8067
@gobindakunwar8067 Год назад
सिङ्गो नेपाली काङ्ग्रेस र परचण्डला देशनिकाला गरनुपरदछ नत्र काङ्ग्रेस भन्ने भनरातिय दलालले सिगरेट पान जस्ताे बेचेर नेपाल सखाप पारेने खेल
@Unishagurung123
@Unishagurung123 Год назад
Great..
@dilmagor3425
@dilmagor3425 Год назад
GYNANDRA SAHI is the VOICE of PEOPLES Who don't have VOICESES, So I want to SALUTE GYNANDRA SAHI
@jaybudo4101
@jaybudo4101 Год назад
Good point Gyaendar shahi
@juthrana5573
@juthrana5573 Год назад
ज्ञानेन्द्र शाही महानायक हुन २७५ को
@DeepakRaj-yd6ot
@DeepakRaj-yd6ot Год назад
Addalat le kharez ta garyo... But pass ra kharez bich ma kati nagrikta badiyo? Ra tyo nagrikta kharej vayo ki vayena... Tyasko data ni payiyeko vaye sahi hunthyo.
@user-kj6tm1jt6v
@user-kj6tm1jt6v Год назад
🙏🇳🇵🙏
@dawanorbutamang275
@dawanorbutamang275 Год назад
Kurachai sai lageu gyanendra sahko respect
@user-zw4cg4do9n
@user-zw4cg4do9n Год назад
🎉🎉🎉🎉🎉🎉
@HP_Dogra
@HP_Dogra Год назад
It proves, Australia ma basne nepali haru "bichara" rahexan. Gyan bdr jasto unpad abasarbadi xeparo lie neta manirako xan.
@arjunktamang
@arjunktamang Год назад
ताली चै बजायो मजाले बुझेरै होकि कसरी हो कुन्नि
@sabnamgurung6226
@sabnamgurung6226 Год назад
Tara baral ko kura sune prasta huncha. Nagarik bidhek Indian ko pacha ma lekheko cha.
@clickbarkheli4425
@clickbarkheli4425 Год назад
❤❤❤❤ salute gyanendra shahi..
@DP2023-ow1bt
@DP2023-ow1bt Год назад
🙏
@fadendrarai976
@fadendrarai976 Год назад
Nepali janata le ahile aasa ra varosa gareko party raparapa Ani rajendra linden Ani ganendra sahi 👍👍💯
@bhugol123
@bhugol123 Год назад
यो ग्यनेलाइ प्रस्न यस्तामुजिलाइ किन बोलाएको अस्ट्रलिएमा? यस्लाइ सोध्नु यदि यस्त रास्ट्रपतिले जुनसुकै बिधेक पास नगर्नेहो भने साम्सद को के मत्लब। यो मुजिको कुरा केसुनेको? यो 1 नम मन्डले हो। गफनगर कुरा नबुझि के तालि बजाको।
@jaybudo4101
@jaybudo4101 Год назад
Chuplg jhole lagxn
@kamalrajrawat
@kamalrajrawat Год назад
ganandara jindabada
@khabarnepalnepal1610
@khabarnepalnepal1610 Год назад
Indiako nagarik lai nepal bolayera nagarikta dinu ramro hora.nepali nagarik nai ho vane usle nagarikta pauna sakxa ra pai pani rako x. Ani kina nagarik bidheyak chai parit garnu parne vako hora.nagarikta bechera paisale khalti varne koshish nagera hunxa.
@dangichhetri-pm7jx
@dangichhetri-pm7jx Год назад
तिमी हरु नेपाली नागरिकता त्यागेर गाको हरुलाई त सधै बन्चित गरिदीए पनि हुन्छ
@ShanteAtsscook
@ShanteAtsscook Год назад
bidesh batani lakhate paxi kata jahosh aba nepali soja xan maf garxan bandai garip lai tala parnita honi
@DP2023-ow1bt
@DP2023-ow1bt Год назад
Bidesko nagarikata naline nepali pani dherai chhan bideshmaa.
@user-qp4xw2ym4t
@user-qp4xw2ym4t Год назад
नेपाल लाई ठगी गर्न खोज्ने हरू खबरदार! पार्टी को झोलेहरू देश भन्दा पार्टी लाई ठूलो देखेका हौ भने पार्टी को गुणगान र भजन कीर्तन मा शामिल भए हुन्छ,
@subbasubiyakirati1703
@subbasubiyakirati1703 Год назад
ए तिमीहरू चटकीहरु जस खानलाई पाे विरोध गरेको राउटे!अझै झुट बोल्दो रैछ रातको १२ बजे पास गर्यो भनेर!! रात दिन पनि छुट्टाउन नसक्ने राउटे!!!
@jaybudo4101
@jaybudo4101 Год назад
Bolnaitamij xan jhole
@mahendradhakal2873
@mahendradhakal2873 Год назад
Rajniti ko joker ho je ni bolidine desh lai pagalkhana banaune Kam ho.
@ramprasadchhetri7429
@ramprasadchhetri7429 Год назад
Magh ko shyal le push ko katha sunaudai astrelia ma
@KRISHNASAH-yj8wq
@KRISHNASAH-yj8wq Год назад
Gafadi
@premmagar7028
@premmagar7028 Год назад
यो चोर ले जैल नि किन राजा राजा साच्चिकै देश भक्ती हो भने केहो नभनेर देशको लागि बोल्नु परेन तेसैले यो चोर ले देश बनाउने होइन देश मा युद्ध सिर्जना गर्ने राजा बादी हो
@khadkathapa3991
@khadkathapa3991 Год назад
Kura bujnu sathi
@anitarai2289
@anitarai2289 Год назад
Yo prns gra najana marchot nrpal kohuden sala m0pni sucu g0lijana
Далее
Будни в пекарне. Часть 2
0:59
Просмотров 3,6 млн