Тёмный

सुनिल नेपालीको आवाज सुन्दा सबै मोहित, आर्को राजु हुने पक्का । स्वरमा जादु छ । ०७.०६.०७८ ।। HD 

Indreni.Com
Подписаться 3,6 млн
Просмотров 546 тыс.
50% 1

Опубликовано:

 

4 окт 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 1,1 тыс.   
@hiralalpunmeroyoutubechann6293
@hiralalpunmeroyoutubechann6293 3 года назад
कृष्ण बजगाई बैनी शब्द टुक्कमा १००% पास सदैभरी सङगितमा सफल भाको देख्न पायोस कृष्ण बजगाई बैनिलाई
@vikramkunwar1480
@vikramkunwar1480 3 года назад
सर्व प्रथम त इन्द्रेणी कार्यक्रम सन्चालक कृष्ण कडेल दाई र इन्द्रेणी परिवारलाई धेरै धेरै धन्यबाद 🙏🙏🙏हाम्रो सुदुरपश्चिमको नव प्रतिभा भाई सुनिललाई यो अवसर दिनु भएको मा।मिठो स्वर अनि तेति नै राम्रो टुक्का भन्न सिपालु भाईको प्रतिभा देखेर सारै खुशि लाग्यो साथै भाइको उज्जवल भविष्यको सफलताको हार्दिक शुभकामना ।
@dineshdhanukbaitadinepal9784
@dineshdhanukbaitadinepal9784 3 года назад
Wow
@premtamatta6568
@premtamatta6568 3 года назад
यकदैमै दामी छ भाइ तिर्मो आवाज 😍😍😍
@gautamaayusha8567
@gautamaayusha8567 3 года назад
सुनिल दाइको स्वोर मात्रै हैन दोहोरिको टुक्का झन कडा छ केहिदिन पछि आउँछ प्रतीक्षा गर्नुहोला अर्को दोहोरी अनि इन्द्रेणी हेर्ने हजुरहरु सबैमा धेरै सम्झना छ है🙏🙏❤️
@prembahadursewa853
@prembahadursewa853 3 года назад
Hamro sani xoriko geet chahi kahile sunna pauni ho
@naranaryal5124
@naranaryal5124 3 года назад
नानू को गीत कहिले सुन्न पाउने हो 🙏🌷💕
@mansinghbadal90
@mansinghbadal90 3 года назад
आज भोलि प्यारि बहिनि आयुशा लाइ देख्दिन त इन्द्रेणी मा कता जानुभाकि छौ ।।।।
@pritamxetry7777
@pritamxetry7777 3 года назад
तिमले गाउनु पर्छ है नानु सुनिल दादासग मलाई तिम्रो टुक्का र स्वर एकदमै मन पर्छ
@dineshrawat5754
@dineshrawat5754 3 года назад
धेरै भयो बुनु को स्वर मा गीत न आएको
@deudainsudurpaschim759
@deudainsudurpaschim759 3 года назад
बधाइ छ ईन्द्रेणी लाई सबै क्षेत्रका कलाकार लाई समेटेकाेमा
@puspagyawali4577
@puspagyawali4577 3 года назад
हाम्रो सुदूरपश्चिमको सान ❤️🙏best of luck bhai sunil nepali ❤️
@bhawanis8000
@bhawanis8000 2 года назад
सुनिल भाई को मिठो सोर लाई सलाम छ भाई को अंगामी दिन को सुभ कामना छ‌‌‌ र इन्देणी टीम लाई धन्यवाद छ
@mohanrana1119
@mohanrana1119 3 года назад
यति मिठो आवाज मा यति मिठो गित गाएर सम्पूर्ण स्रोता लाई मनोरञ्जन दिनु भयो कृष्ण बजगाईं र सुनिल परियार लाई धेरै धेरै धन्यवाद साथै सम्पूर्ण इन्द्रेनी परिवालाई नमस्कार
@dipasihahi8643
@dipasihahi8643 3 года назад
अाहा कति रमाईलो अाज डेउडा सुन्नु पायो सबै लाई नमस्ते हजुर कृष्ण लाई सु स्वास्थ्य को धेरै धेरै शुभकामना छ🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@deependra3472
@deependra3472 3 года назад
सुनिल भाईको स्वर धेरै राम्रो छ गाउने क्षमता पनि छ सम्पूर्ण दर्शकले सुनिल भाईलाई साथ सपोर्ट धेरै भन्दा धेरै माया गरिदीनु होला
@S64516
@S64516 3 года назад
सुनिल जि तपाईको मिठो स्वरको लागी धन्यवाद दिन चाह्न्छु ।तपाइ सुदुर्पश्चिमको सान मात्रै नभएर सिङ्गो देशकै गहना बन्नुहुनेछ।अग्रिम शुभकामना छ ।
@suratbahadur4729
@suratbahadur4729 3 года назад
बझांडंका भाईसुनिल लाई धेरै धेरैधनेबाद छ सोरधेरै राम्रो छ ईन्द्रणी लाईपनि धेरै धने बाद छ
@punaramthapa9058
@punaramthapa9058 3 года назад
आहा सुनिल भाईको कला गला धेरै राम्रो रेहेछ शुभकामना छ भाइ लाई जय सङ्गीत जय नेपाल 🇳🇵🇳🇵🇳🇵👏👏👏💘💘💘
@Indreni.Com2016
@Indreni.Com2016 3 года назад
इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।
@bishnusunar945
@bishnusunar945 3 года назад
Dherai ramro layo Sunil vai ko sor ujjal vabiseko kamana
@kamaladhakal2239
@kamaladhakal2239 3 года назад
जय ईन्द्रेणी
@sankalpakoirala4598
@sankalpakoirala4598 3 года назад
Dai esewa bata athawa mobile banking bata sahayog garna chahanxu kunai idea please
@truckfet5922
@truckfet5922 3 года назад
सुनील भाइ को स्वर सबैको मन छुने स्वर छ।भाइको भविष्य उज्ज्वल छ अगाडि बढ्नुपर्छ हाम्रो सधैं आशीर्वाद छ भाइ लाई।
@tilakpandey5182
@tilakpandey5182 3 года назад
इन्द्रेणी की सबैभन्दा इमान्दारी स्वरकी धनी krishna dd
@sagarchhettri3295
@sagarchhettri3295 3 года назад
हाम्रो बझाङको सान सुनिल भाइ लब यु❤️❤️❤️
@nareshdhamifunny1716
@nareshdhamifunny1716 3 года назад
Qoq
@mekrajbohara1766
@mekrajbohara1766 2 года назад
अाहा कति राम्रो छ है ईन्देणी सँगै सुनिल दाइको याे साेर सँगै डेउडा दाेहाेरी घम्साघम्सी धेरै धेरै शुभकामना छ अागामी दिन्काे🎊
@ajkathayat
@ajkathayat 3 года назад
Sunil raza राम्रो छ राम्रो गर हामी बझाङगि मात्र न भयर सब देश बासी सकारात्मक छन् । शुभकामना साथि ।
@clovevange4432
@clovevange4432 3 года назад
कडा दाेहाेरि बधाई कृय्णा र सुनिललाइ💕💕💕🌹🌹🌹💕💕💕🤣
@achyutbhandari2416
@achyutbhandari2416 3 года назад
साह्रै मनछुने कला र गलाको धनी नव उदयवान युवा देउडा गायक सुनिल भाइलाई आगामी साङ्गितिक यात्रा सफल र सफलताको भारी शुभकामना
@prachandaman3873
@prachandaman3873 3 года назад
होनि है ब्रो
@jagatjoc8861
@jagatjoc8861 Год назад
Kathai.bhai.dukhari.lai.ruwayu.
@bisnarajdhakal9068
@bisnarajdhakal9068 2 года назад
सुनिल दाजु को यो गोल्डेन स्वरलाई सदा सम्मान छ। अझै सफलताको सुभकामना दाजु।
@ganeshdhant5290
@ganeshdhant5290 3 года назад
आहा कति सुन्दर अनि रमणिय तथा पबित्र ठाउँ ईन्द्रेणी कार्यक्रम मा मेरो आफ्नै गाउँको केटोले गाएको डेउडा गित सुन्दा अतिनै राम्रो लाग्यो । सुनिल नेपाली लाई धेरै धन्यबाद दिदै पर्गतीको kamana छ।🙏🏿🙏🏿❤️❤️
@tikaram1664
@tikaram1664 2 года назад
सूनिल भाई को सोर अत्तिनै मिठो छ सुनिल भाई नेपाल को सान हो
@arjunkharal265
@arjunkharal265 3 года назад
शुधुर्पचिम का कुनै पनि भाका सुन्दा छुटै आन्नद आउने 🤘🤘❣️❣️🙏🙏
@md30.10
@md30.10 2 года назад
Thank you so much
@kamalaadhikari7393
@kamalaadhikari7393 3 года назад
शुनिल भाइको इन्द्रेणी जाने धोको पुरा भयछ। जय देश जय इन्द्रेणी
@surajkhatri7300
@surajkhatri7300 3 года назад
सारै मिठो स्वर मामीक छ 😢😢😢आवाज लाई धन्यवाद भाई लाई अघि बडनु पर्छ बधाई छ ❤❤
@sandeepchand3432
@sandeepchand3432 3 года назад
ठाडी भाका सुन्दा हृदय ओतपोत भयो यो गला अनी कला लाई उच्च सम्मान छ भाई लाई। भविष्य उज्जल छ ।बधाई छ सम्मान छ।
@tapendraraiju6695
@tapendraraiju6695 3 года назад
सुनिल भाइ एक उदाउदा तारा हुन जस्तो लाग्छ सुदूरपश्चिम का आगामी दिनको शुभकामना ।।।।
@aashupawan4450
@aashupawan4450 3 года назад
सुनिल भाई को स्वोर सुमधुर छ बधाई धेरै धेरै उच्च भबिस्य को
@tulsioli5534
@tulsioli5534 3 года назад
सुदुर पश्चिमको शान आउने समय को अब्बल गायकार सुनिल नेपाली को नाम, 100% , एकल गीत र कृष्णा ज्यु संग को दोहोरी गीत अति उत्कृष्ट, सफलताको सुभकामना सुनिल भाई, जय इन्द्रेणी, जय कृष्ण दाइ ।
@sushilkhadka9866
@sushilkhadka9866 3 года назад
फेरि पनि आउन पायकाे हेर्न चाहान्छु याे भाई🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🧘‍♀️🧘‍♀️🧘‍♀️🧘‍♀️😍😍😍😍😍😍😍😍😍😍😍😍😘😘
@arjunkharal265
@arjunkharal265 3 года назад
छ्त्र साही को fan कति हामी 🤘🤘❣️❣️
@amrittamang5712
@amrittamang5712 3 года назад
हैट ल यो भाइले अब नेपाल खाने भो कति मीठो स्वर
@manigurung1469
@manigurung1469 3 года назад
सुनिल बाबुको भविस्य उज्जल देखिन्छ मेहनत गर्दै आगडी बढ्नु पर्छ । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ । जय इन्द्रेणी टिम जय कृष्ण कंडेल भाई ।
@maheshb.k.4026
@maheshb.k.4026 3 года назад
सुमधुर स्वरका धनी सुनिल नेपालीको इन्द्रेणीको प्रस्तुति देख्दा मन साह्रै खुसी र आनन्दित भयाे।उहाँलाई आगामी दिनहरूमा गित संगितको क्षेत्रमा स्टार नई बनेको देख्ना पाइयोस् र उहाँलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने अवसर दिएकोमा सम्पूर्ण इन्द्रेणी टिमलाई हार्दिक धन्यवाद
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
अाहा अाज फेरि ईन्द्रेणि कार्यक्रम कि ढुक ढुकि , अनुसासित, लगनसिल , मेहनति , मल्टि टेयालेयान्ट सधै भरि हँसिलि गायिका कृषणा बजगाई र सुनिल नेपाली काे डेउडा गितकाे दमदार सुन्नापाउँदा धेरै खुसि लाग्याे ।बधाई छ दुबै लाई कुबेत देखि
@mahendradhamibajhang4195
@mahendradhamibajhang4195 3 года назад
सुनिल नेपाली भाई लाई Congratulations
@khumraj5858
@khumraj5858 3 года назад
नब प्रतिभा सुनिल भाइ को राम्रो रहेछ कला र गला प्रगति को शुभकामना
@sitakaduwal7932
@sitakaduwal7932 3 года назад
एति टाढाबाट अाउनु भयाे धेरै राम्रो छ अब बिष्णु माझिलाइ देखन प।इयोस
@ganeshkhawash7026
@ganeshkhawash7026 3 года назад
गजब छ सोर।। सलुट छ इन्द्रेणीलाई
@vikashsaud195
@vikashsaud195 3 года назад
म पनी आय है। सुदुर पश्चिम बाट को को हुनुहुन्छ यता है। 🙏🙏🙏
@kalashabhandari2415
@kalashabhandari2415 3 года назад
मत उन्कै गापाको हो नि
@tulasaud1503
@tulasaud1503 3 года назад
😘😘
@डीशाह
@डीशाह 3 года назад
टिकटकमा हेरेर आउने यता😍😍मीठो भाइ !!!
@BinodKumar-ed6sl
@BinodKumar-ed6sl 3 года назад
सुदुर पश्चिमको सान सुनिल नेपाली भाई लाई आज इन्द्रेणी मा देख्न पाऊदा सारै खुसी लाग्यो
@padambabu4085
@padambabu4085 3 года назад
Sorka dhani nab gayak Sunil Nepali congrats sor sabda sabda pani dherai ramrao chha unko ujjal bhabiseya ko subha kamana bakta gardachhu!
@karan100hamisabailabirodga4
@karan100hamisabailabirodga4 3 года назад
वा भाई सूदूरपशिम सूदूरपशिम को दूरगमठाऊ बाट आफ्नो अदभूत कला देखाऊनू भो बधाई छ फेरि पनि अग्रिम शूभकामना भाई
@pragashpragashji108
@pragashpragashji108 3 года назад
कति मिठो सुगन्धित छ स्वर सुनि रहो जस्तो किस्णा को टुका साहारै मिठो🌹🌹 जादु मय छ
@nirajbohara140
@nirajbohara140 3 года назад
वधाई छ सुनिल दाइलाइ बझाड्ग जिल्लाकाे नाम राखेकाे मा र ऊहाकाे ऊज्जल भविष्यकाे कामना गर्दछु
@indratimalsina393
@indratimalsina393 3 года назад
आहा कति मीठो अनि सुरिलो प्रष्ट आवाज सुनिल भाइको उत्तर उत्तर प्रगतिको धेरै शुभकामना छ।
@VishalKumar-pg5wg
@VishalKumar-pg5wg 3 года назад
अति मिठो स्वर कार्यकाल को शुभकामना भाइ सुनिल
@jayrajbc3989
@jayrajbc3989 3 года назад
अाहा कति मिठो अावाज सुनिल भाइको हाम्रो सुदूरपश्चिम को सान बधाई छ भाइ हामी एउटै जिल्ला रहने मान्छे
@sushilkhadka9866
@sushilkhadka9866 3 года назад
आहा भाइ कति मिठाे साेर🙏🙏🙏🙏😘😘😘😘बधाई छ कान्छा लाई मिठाे साेर
@khumraj5858
@khumraj5858 3 года назад
ल बधाई छ नब प्रतिभा लाइ सफलता को शुभकामना सुदुर पश्चिमको गित सुन्दा सार्है आनन्द
@khitizbajgain7845
@khitizbajgain7845 3 года назад
ईन्द्रेणी मा सुदुरपश्चिमको सहभागिता सुनिल भाई मार्फत हुनुपर्छ भन्ने हरु हाजिर गरौं
@Rameshbaduwal4257
@Rameshbaduwal4257 3 года назад
ल आउनु होस हजुर आज धेरै रमाइलो हुनेवाला छ सुदुरको धमाका हुनेवाला छ जय ईन्द्रेणी जय सङ्गीत जय डेउडा भाका सबै जना माया हरि दिया हा हजुर
@rajbahadurpokhrel6358
@rajbahadurpokhrel6358 3 года назад
Badhaixa bhai lai
@janakbhatt9527
@janakbhatt9527 3 года назад
Jai indreni...kati mitho swar vaaiko. Jai sudurpaschim.
@prakashbc1992
@prakashbc1992 3 года назад
सुनील भाईलाई हार्दिक बधाई तथा शुभकामना साथै इन्द्रेणी परिवार प्रति नमन!!
@amarnepali1615
@amarnepali1615 3 года назад
Very good sunil bhai . Go ahead all nepalese do support to you
@debendrabasnet3095
@debendrabasnet3095 3 года назад
आहा कति राम्रो आवाज कुष्णा दिदी र सुनिलो को जय ईन्द्रेणी।
@प्रदेशिकाेपीडाअसिमितछ
अाज मेरि फेब्रेट डक्टरनि ज्यु नाचेकाेदेख्दा मन प्रफुल्ल भयेकाेछ 👌👏💘💘❤️❤️💋💋
@kalakkhadka1351
@kalakkhadka1351 3 года назад
हार्दिक बधाई छ सुनिल भाईलाई आगमि दिनहरुको पनि शुभ कामना (जय शुदुर)(जय ईन्देणी)🙏🙏
@arjunbohara9416
@arjunbohara9416 3 года назад
साह्रै राम्रो छ भाइ स्वर
@bajibiswakarma187
@bajibiswakarma187 3 года назад
डेऊडा मा मलाई सबै भन्दा मनपर्ने कलाकार डेऊडाका राजा भुबन दहाल हुन र आज भाईको सोर पनि मलाई असाधै मनपर्यो भाई लाई आगामी दिन को सुभकामना।किष्ण सर यकचोटी भुवन दहाल लाई पनि बोलाऊनु पर्यो
@दिपकसारकि
@दिपकसारकि 3 года назад
सुलिल भाइ र बैनि स्वर काेहेलि ज्ताे छ धन्याबाद
@pappusoni9630
@pappusoni9630 3 года назад
धेरै राम्रो छ सुनिल भाईको स्वर ईन्देनि लाइ धन्यबाद छ
@sarusharma3294
@sarusharma3294 3 года назад
वा क्या दम छ स्वरमा👍️👍️👍️👍️
@harikrishnasunar5055
@harikrishnasunar5055 3 года назад
धेरै राम्रो छ हाम्रो सुदूरपश्चिम को सान आज धेरै रमाइलो लाग्यो धन्यवाद इन्देणी समाज लाई
@hemrajsharki4090
@hemrajsharki4090 3 года назад
मलाई असाध्यै मन पर्छ यो कता होला त्यतै आएर हेन मन थियो ठुलओ
@bbbbohora199
@bbbbohora199 3 года назад
सुदुर पश्चिम विकट र अति विकट बझाङ जिल्ला का नयाँ प्रतिभा लाइ इन्द्रेणी मा आफ्नो प्रस्तुति प्रस्तुत गर्न मौका दिनु भएको मा इन्द्रेणी परिवार लाइ धेरै धेरै धन्यवाद छ ।
@LilaBist-to1lu
@LilaBist-to1lu 11 месяцев назад
पोय to XX
@Simaparikodesh9916
@Simaparikodesh9916 3 года назад
नेपाली र नेपालको भाशाको पहिचानले बिश्वमा चिनाउने भनेको नै डेउडा भाका हो हामी सबैले सम्मान अनि संरक्षण गरौ ।
@laxmanmgofficial7391
@laxmanmgofficial7391 3 года назад
सुनिल अनि सुनिल कि बहिनी दुबै भाइ बहिनी को स्वर अति राम्रो छ सफलता को शिखर चुम्नुहोला शुभकामना छ...
@deepudarpan8165
@deepudarpan8165 3 года назад
अति सुन्दर स्वर उज्ज्वल भविष्यको शुभकामना !
@hariacharya6034
@hariacharya6034 3 года назад
धेरै धेरै बधाई छ सम्पुर्ण इन्देणी टिम लाई र कृष्ण कडेल दाजु कृष्ण बजगाइ बहिनी छत्र साही मन माया तामाङ सर्मिला भुमिका खिमा भावना काजल युबराज सर श्री राम दाइ र अन्य सम्पुर्ण इन्देणी मा रहनु हुने लाई मेरो धेरै सम्झाना छ
@ganeshbist5260
@ganeshbist5260 3 года назад
सुनील भाई लाइ धन्यवाद आहा कतीराम्रो सोर इंद्रेणी परीवार लाइ धेरै धेरै धन्यवाद नवपर्तीभालाइ यसरी मौका दिनुभयकोमा
@yubaraj7172
@yubaraj7172 3 года назад
उत्कृष्ट मनमोहक सुमधुर छ भाइ को स्वर आशीर्वाद ।।।
@देबिरामसावद
वावा अति रामरो भाईको कला
@pushprajkunwar8761
@pushprajkunwar8761 3 года назад
सुनिल जि को सोर अति मिठो सबै बिधा मा मुक्त हुनु हुन्छ।शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
@nandraj2352
@nandraj2352 3 года назад
इन्द्रेणीमा अछामी वड्डो हेर्ने मन छ। जय इन्देणी
@goodnews2565
@goodnews2565 3 года назад
हार्दिक बधाई छ सुनिल भाई लाई अनी सबै सुदूर पश्चिम का कलाकार लाई आज डेउडा गीत सुन्दा आनन्द आयो अनी इन्द्रेणी टीम लाई पनि शुभ कामना 💗💗🙏
@keshabrajbhat8470
@keshabrajbhat8470 3 года назад
आहा स्वोर गजब छ भाईको सफलताको शुभकामना छ
@lalitgurdhami4282
@lalitgurdhami4282 3 года назад
हाम्रो बझाङकाे सान लाेग दाेहाेरि गितकाे मान हाम्रो सुनिल भाईलाई धेरै धेरै धन्यवाद । अति मिठाे राम्रो स्वारकाे धनी भाइ सुनिललाई उज्ज्वल भबिस्यकाे सुभकामना
@bhagatsingh7572
@bhagatsingh7572 3 года назад
कैई ठौर घामलाग्यो कैई ठौर उज्लो भयो यति रुस्या कलाकार को क्या राम्रो सोरमिल्यो। धेरै धेरै बधाई भाई निकै गितहरु बजारमा ल्यनु
@nokhiraoli7370
@nokhiraoli7370 3 года назад
हजुर काे घर पनि बझाङ्ग हाेर हजुर । मलाई अति मनप्रर्छ बझाङ्ग । सेती नदि अनि सैपाल यफ. याम अादि याद अाउँछ ।
@GaganSingh-xg7qg
@GaganSingh-xg7qg 3 года назад
स्वरका धनी सुनिल भाईलाई धन्यवाद छ
@uttamthapa8623
@uttamthapa8623 3 года назад
भाइको साङ्गितिक यात्राले सफल्ताको सिखर चुमोस शुभकामना म डडेलधुरेको तर्फबाट।
@rabimagar6174
@rabimagar6174 3 года назад
भदाई छ पछिमेलि थिठो सुनिल बोरो अजाै पनि राम्रो राम्रो गित अनि परतिबा देखाउनु र सदै अगाडि बढाउनु सुभकामना सुनिल बोरो जति सकिन्छ त्यति नै नेपालि गित अनि पछिमेलि गित मा पनि उस्तै राम्रो छ अजै प्रयास गर्नु होला बोरो धन्यवाद ईनदेरषि समाज तिमि लाई
@kishanban4037
@kishanban4037 3 года назад
सुनिल नेपाली भाई काे देउडा गित राम्रो छ धन्यवाद छ सुभकामाना सुनिल नेपाली भाई र प्यारी कृष्ण बजगाई बहिनीको दाेहाेरि गित राम्रो छ धेरै रमाइलो भयो धन्यवाद छ प्यारी कृष्ण बगाजई बहिनी इन्देणी कि भगवान हुनुहुन्छ मेरो सम्मान छ
@jayakrishnahamal1332
@jayakrishnahamal1332 3 года назад
गजबक्क प्रतिभा । सबैले मौका दिनु होला ।
@gorkahbahadukc3431
@gorkahbahadukc3431 3 года назад
अति अति राम्रो हाम्रो सुन्दर शुदुरपशिम सबै ईन्दणि टिमलाई धन्यबाद
@ganesholi6980
@ganesholi6980 3 года назад
धन्यवाद छ भाई सुनिल र ईनदेणी टीम लाई
@arjunkharal265
@arjunkharal265 3 года назад
wow सुनिल नेपाली को कति मीठो आवज 🤘🤘❣️❣️🙏🙏
@rupshilagurung8714
@rupshilagurung8714 2 года назад
xa
@rkharish7476
@rkharish7476 3 года назад
हेभग्वान धेरै मनछोयो‌भाई कैलैपनि हरेसनखानु बधाईछ
@lovelybindas7027
@lovelybindas7027 3 года назад
सुनिल भाईको कला एकदमै कडा छ भाईलाई अब सधै हर्न पाईन्छ भन्ने अाशामा छु।
@gyanpallimagar7446
@gyanpallimagar7446 3 года назад
स्वर त दामि छ भाइ को
@naranaryal5124
@naranaryal5124 3 года назад
सम्मान छ सुनिल नेपाली लाई जे होस हाम्रो लोक सङीत सबैको हो जय लोक सस्क्र्ती जय इन्द्रेणी 🙏🌷💜👍️💕
@bishowrajsapkota890
@bishowrajsapkota890 3 года назад
Fujy
@hemraj6867
@hemraj6867 3 года назад
Sweet voice sunil bro
@pradipb.k8447
@pradipb.k8447 2 года назад
नयाँ प्रतिभा बोकी आउनुभएका सुनील नेपाली लाई आगामी सङ्गीत क्षेत्र सुखमय रहोस् उज्जवल भविष्यको लागि शुभकामना व्यक्त गर्दछु 💖💖🙏🙏
@kedaroli4312
@kedaroli4312 3 года назад
भाइको स्वोर राम्रो छ प्रगतिको कामना गर्छु
@rolpalibhai276
@rolpalibhai276 3 года назад
जय इन्द्रेणी बधाइ छ सुनिल भाइ
@hariacharya6034
@hariacharya6034 3 года назад
म यति मात्र भन्छु इन्देणी मा आएर सम्पुर्ण दर्सक ले चिने पछी तेहि बाट आफ्नो नाम र दाम कमाएको कलाकार ले इन्देणी लाई म चिन्न्दिन भनेको सुन्न न परोस जय इन्देणी टिम
@gmangurung6359
@gmangurung6359 3 года назад
सहि कुरा भन्नु भो
@janakbist609
@janakbist609 3 года назад
Bilkul sahiki ho
@janakbist609
@janakbist609 3 года назад
Kasai kasai le vaneko pani x yesto
@cbmagar8443
@cbmagar8443 3 года назад
100% Right
@nilammagar7870
@nilammagar7870 3 года назад
Good
@kuloli2106
@kuloli2106 3 года назад
भाइ को स्वर जादुमय छ उतोर उतोर प्रगती को शुभकामना
@DheerajKumar-cv1ql
@DheerajKumar-cv1ql 3 года назад
अब पालो कृष्णा को आय जस्तो छ दामी छ ९ जाले
@binodadhikari7652
@binodadhikari7652 3 года назад
तीनैजना बैनी-भाइका स्वर उत्कृष्ठ छन् ।तर यस अघिका इन्द्रेणी छोडी जाने र इन्द्रेणी लाई धोका दिने ताकपरे तिवारी नत्र गोतामे जस्ता नहुनु , धरातल बिर्सने अपराध नगर्नु है !
@puranthapa8801
@puranthapa8801 3 года назад
सुनिल भाइ लाई धेरै धेरै बधाइ छ बझाङ्ग नाम ईन्देणी सम्म पुर्याउनु भयोको मा
@indrakc8749
@indrakc8749 3 года назад
साह्रै मार्मिक गीत र स्वर उज्ज्वल भविष्यको शुभकामना छ।
Далее
Обменялись песнями с POLI
00:18
Просмотров 882 тыс.