Тёмный

प्रकाश सपूत र टिका सानु बिच चल्यो घम्साघम्सी । कसले जित्ला ? ०७५.११.०२ Prakash Saput_Tika Sanu HD 

Indreni.Com
Подписаться 3,5 млн
Просмотров 10 млн
50% 1

All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit
#Indreni #PrakashSaput_TikaSanu #LiveDohori

Развлечения

Опубликовано:

 

13 фев 2019

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 4,8 тыс.   
@kbkvolleyball9725
@kbkvolleyball9725 5 лет назад
सम्मान गर्छु बिन्दुनी नारी हुन त्यै बिन्दुले यहाँ रुन पारी हुन".मन छोयो साच्चै" उत्कृष्ट भिडन्त लाग्यो अहिले सम्म कै"प्रकाश सपूत VS टीका सानु👌👏👏👏👏👏
@tikasingh4390
@tikasingh4390 5 лет назад
तिम्रो साथमा बुढी छ छोरी छ मलाई पिडा जिन्दगी भरी नै बधाई छ इन्द्रेणी टिम लाइ मन मुटु देखि 😢😢
@reshamlalbhusal5770
@reshamlalbhusal5770 8 месяцев назад
टिका सानुको शब्द चयन अत्यन्तै मार्मिक छ ।यदि प्रतिभाको कदर हुन्छ भने टीका सानुलाई लोक संगित क्षेत्रको अव्बल कलाकारको रुपमा सम्मान गर्नुपर्छ ।
@Anjusrp
@Anjusrp 4 месяца назад
All LLP 00😊
@merothau5799
@merothau5799 3 года назад
यो दोहोरी गीतले कतिजना रुनु भयो र आँसु झार्नुभयो. म त 15 चोती यो गीत सुने र उति नै आँखा रसायो. #कृष्ण सर, टीका दिदी र प्रकश दाजु लाई thank you for this heart touching dohori geet.❤️❤️❤️🙏.
@kamalaaryal8612
@kamalaaryal8612 Год назад
Edessa was a we
@meghnathxettry488
@meghnathxettry488 5 лет назад
आजकल गाउँमा हेपेर ओइ भन्छन्। सिउँदो खाली प्रकाशको जोइ भन्छन्।। वाह!! क्या शब्द छ टिका सानु जि...💝💝💝
@abhagilaxmi7286
@abhagilaxmi7286 4 года назад
इनरेणि तिम हरुलाइ धेरै धेरै बसाइ छ
@abhagilaxmi7286
@abhagilaxmi7286 4 года назад
प्रकास सपुत दाइ र तिका सानुको दोहोरि धेरै राम्रो लागियौ बसाइ छ
@mohanthapa9082
@mohanthapa9082 4 года назад
बपल रl nuns T Z
@amitdhamala7764
@amitdhamala7764 4 года назад
subas
@dineshyatry932
@dineshyatry932 4 года назад
@@abhagilaxmi7286 g bb ..ggg. g.gg g. Gg🌽🌽
@sandeepbro4455
@sandeepbro4455 5 лет назад
(मिल्छ भने एक पटक घर आउ म कोहि होइन भनी सम्झाइ जाउ) कति राम्रो छ सब्द प्रकाश भाइ को
@sunilsagar1650
@sunilsagar1650 4 года назад
इन्द्रेणी ‌मा‌ फेरी टिका सानु र प्रकाश शपुत चाहियो फेरि हेर्न मन लाछ !कस्तो गहिराईमा डुबेर गाउन सकेको होला आफुलाई नै परेको जस्तो !! स्रष्टाहरुको सम्मान गर्छु । यो गित सुन्दा खाली रुन आऊछ !! किन होला ??
@sunithapa6574
@sunithapa6574 4 года назад
आजसम्म कतीपटक हेरियो भन्ने आफूलाई नै थाहा छैन। जती सुनेनी मन भरदैन ।quarantine को बेला समय मज्जाले कटेको छ।
@dangiree-dam5823
@dangiree-dam5823 5 лет назад
टिका सानु लाई मन पराउने जति यता...हाजिर😍👍✋✋
@sushilacrestha8925
@sushilacrestha8925 5 лет назад
.o 9
@dulraj5914
@dulraj5914 4 года назад
जति सुने सुनी रहन मन लाग्ने यो दोहरि
@minbahadur2943
@minbahadur2943 4 года назад
YESMA KHIMAKO MUSKAN ATI RAMRO HERDA NAGAUNI KATI RAMRO
@NPLC898
@NPLC898 5 лет назад
यो इन्द्रेणी कार्यक्रम को अहिले सम्मकै उत्कृष्ट दोहोरी ःप्रकाश सपूत vs टिका सानु👏👌
@shaghimire1051
@shaghimire1051 4 года назад
This is NO 1 लाेक दोहोरो 😍😍😍🍒
@ranrai1242
@ranrai1242 4 года назад
@@shaghimire1051 2
@ranrai1242
@ranrai1242 4 года назад
]
@sitaghimire7906
@sitaghimire7906 4 года назад
@@ranrai1242 3 million €in
@ashimaawaj3905
@ashimaawaj3905 3 года назад
हेर्नुहोस यस्तो हुन्छ भुतले समातेको मान्छेलाइ निकै नै दुर्लभ भिडियो..... ru-vid.com/video/%D0%B2%D0%B8%D0%B4%D0%B5%D0%BE-mpBKyc8OfvA.html
@kamalgoral5289
@kamalgoral5289 4 года назад
Wow यो होनि यार दोहोरी भनेको मज्जा आयो मन मुटु देखि नै शुभकामना दुबै जना लाइ
@rajendrakhadka9438
@rajendrakhadka9438 4 года назад
कता कता अफ्नो जीवन संग मिल्न गय जस्तो लाग्यो ।। धेरै धेरै धन्यवाद गायक गायिका लाई सर्बोउत्कृस्ट शब्द छनोट र गित को लागि । सफलताको शुभकामना छ
@manbahadur8324
@manbahadur8324 3 года назад
Hikj Dr
@narayanthapa3620
@narayanthapa3620 3 года назад
bgzfn§classroom
@indragurung9323
@indragurung9323 3 года назад
@@narayanthapa3620 Qqqaqqqa
@padamdiyali8227
@padamdiyali8227 2 года назад
यो गित सुंद। त धेरै को मनम। मेल ख।यो होल। तर तप।ई हरु को पनी यसतै थियो कि के ह नी
@amritofficial8848
@amritofficial8848 5 лет назад
प्रकाशलाई हम्मेहम्मे पारिन टिकाले ! अत्यन्त मिठो स्वर अनि उत्कृष्ठ शब्द टिकाको
@bikramlama9031
@bikramlama9031 5 лет назад
अतिनै मार्मिक लोकदोहोरी प्रकाश सपूत र टीका सानू को फेरि पनि यी दुइ बिच दोहोरी भिडौनु पर्यो।।।।
@meghrajoli2110
@meghrajoli2110 4 года назад
2020 Ma हेर्ने हरु यता हाजिर गरुम है✋✋कुनै शब्द छैन parkash and tika di.....
@RajaBabu-wu2rh
@RajaBabu-wu2rh 4 года назад
एक्दमै रमालाे भाछहै
@vikkisb3505
@vikkisb3505 3 года назад
2021
@arkjrjoker9395
@arkjrjoker9395 3 года назад
दाशौ पटक हेरियो आज फेरि। जति हेरे पनि मन भरिन्न❣️❣️❣️
@rajkunwar2688
@rajkunwar2688 5 лет назад
वावा टिका सानु को तिम्रो साथमा बुडी छ छोरी छ।। मलाई पिर जिन्दगी भरीछ।।
@anilbasnet6648
@anilbasnet6648 5 лет назад
अति राम्रो सब्द
@yamthapa3707
@yamthapa3707 5 лет назад
raj kunwar indreni kisna sar lai thanks
@shyamdahal8354
@shyamdahal8354 5 лет назад
Kati xorimanxe marmahit hunu parne xoriko jatle hai
@user-mc5cl9cb6g
@user-mc5cl9cb6g 5 лет назад
तिमी विना जिन्दगी फिका नै छोरिको नाम राख्देछु टीका नै कडा हो शब्द ।
@MRNISHANMALLA
@MRNISHANMALLA 5 лет назад
@@shyamdahal8354 nice
@basantrokaya2421
@basantrokaya2421 4 года назад
एकचोटी अझै हेर्न चाहाना, यि दुईजना कालाकार साथिहरुलाई, अर्को धमाकामा सारै मनपर्‍यो
@arjunxettry9767
@arjunxettry9767 2 года назад
यो दोहोरि यति धेरै हेरेर पनि अझै हेर्न मन लाग्छ फेरि एक पटक प्रकाश दा लाई र टिका दिज्जु लाई इन्दरनी मा बोल्नु पर्यो दा ❤️❤️❤️
@psmagargaming6142
@psmagargaming6142 Год назад
😊
@ManojKunwar432
@ManojKunwar432 6 месяцев назад
कृष्ण कँडेल सर ❤फेरि यो जोडीलाई इन्द्रेणी मा छिटो भन्दा छिटो ल्याउनु है 🎉
@rajguragain7118
@rajguragain7118 5 лет назад
मत गलबन्धी पछि प्रकाश लाई हेर्न आको पुर्व तिरपनि दोहोरि हेर्न थालियो है प्रकाश् ले गर्दा
@Valleyofmount9550
@Valleyofmount9550 5 лет назад
@Raj guragain bro गलबन्दीको हल्लिचल्ली कस्तो छत पुर्व तिर ?अनि झन् गित मिल्न गएर चोरीको आरोप पनि लाग्यो।मतधेरै दुखी छु यस् बारेमा। हो यो episode कहिल्यै भुल्न सक्दिन।हामी पुर्वका वा पश्चिम् का पश्चिममेलि गित अलि गहिरिएर बुझ्नु पर्छ सुन्द आनन्द आउँछ जे होस् खुशी र धन्यवाद पनि पश्चिम्मेलि गित मन पराईदिनु भएको मा 👏✊
@tikabahadur816
@tikabahadur816 5 лет назад
लौन हो सारै नै चित्त बुज्यो टीका सानू र प्रकाश जि को म साउदी देखि हेर्दै छु
@hdhwjwhgsgwhwhs2114
@hdhwjwhgsgwhwhs2114 5 лет назад
Tikako man ma sarai bijeko jastyo lagyo vabuk hudha
@cbpartelchhanda1403
@cbpartelchhanda1403 4 года назад
साच्चै यो जोडी ले धेरै मान्छे को रियल लाइफ को गित गाइदियको छ सारै मन छोयो प्रकाश जि र टीका जि हजुर हरु लाई धेरै भन्दा धेरै अग्रिम सुभकामना दुबै जना ले अझै प्रगति गर्दै जानू तपाई हरु जुन ठाउ मा हुनुहुन्छ त्यो इजत बचाइ राख्नु होला मेरो फेरि पनि हार्दिक सुभकामना यहाँ हरु दुबै जना लाई ।
@skafle4737
@skafle4737 3 года назад
पुन ल्याउनु पर्यो यो जोडीलाइ 😍😍😘😘
@bishalgurung4097
@bishalgurung4097 3 года назад
>4]¬§¬23¡¡{0
@Valleyofmount9550
@Valleyofmount9550 5 лет назад
साच्चिकै गहिरो माया प्रेममा थियो झैँ गित र स्वोर पनि त्येतिकै राम्रो दुबै जनाको गित सुन्दा साह्रै आनन्द आयो धन्यवाद प्रकाश टीका र सम्पुर्ण ईन्द्रेणिटिमलाई😍#कुवेत बाट
@kumarmashrangi6985
@kumarmashrangi6985 5 лет назад
👍
@manbahadursaud8913
@manbahadursaud8913 5 лет назад
Man bahadur Saud mumbai washi frome India good karecrame
@manbahadursaud8913
@manbahadursaud8913 4 года назад
Ok
@RajKumar-hs3dw
@RajKumar-hs3dw 5 лет назад
मिल्छ भने यक पठक घर आउ म कोही हैन भनी सम्झाउ जाउ ।। आहा कति राम्रो दोहोरी ( टीका सानू र प्रकाश दाइ )
@sheetalkc-il6si
@sheetalkc-il6si 7 месяцев назад
4 बर्स पछी हेर्ने को को हुनुहुन्छ ?😂
@dineshbist7859
@dineshbist7859 4 года назад
Lockdown ko समयमा हेर्ने जति को को हुनु हुन्छ 2020/
@buddhathapa9227
@buddhathapa9227 4 года назад
Lockdown क्वारेन्टाइन बाट हो है म त।
@arjunbista8041
@arjunbista8041 4 года назад
Will is
@Valleyofmount9550
@Valleyofmount9550 5 лет назад
दोहोरी गित भनेको त येस्तोपो हुनु पर्छ जतिसुनेपनी धोको नपुग्ने साच्चिकै कति राम्रो प्रकाश् र सानु को गाउने सैली साह्रै मन पर्यो दुबै जना र सम्पुर्ण इन्द्रेणी टिम लाई धेरै.. धन्यवाद तर अलि छोटो भयो 😍
@rightxri6669
@rightxri6669 5 лет назад
Ho
@chhugsangdomalama7903
@chhugsangdomalama7903 5 лет назад
Ho bane yo dohori le man choyo
@gaumayagurung2947
@gaumayagurung2947 5 лет назад
@@rightxri6669 8
@shekharkunwar4101
@shekharkunwar4101 5 лет назад
Good
@riddhimamondi7599
@riddhimamondi7599 2 года назад
@@rightxri6669 ytrrhuobbc
@user-mc5cl9cb6g
@user-mc5cl9cb6g 5 лет назад
तिमी विना जिन्दगी फिका नै छोरिको नाम राखदेछु टीका नै अाहा कति मीठो शब्द प्रकाश ब्रो
@sherbahadur2434
@sherbahadur2434 4 года назад
फेरि प्रकाश सपूत vs टीका सानु लाई इद्रनिमा बोलाउनु पयो
@blackking2262
@blackking2262 4 года назад
@@sherbahadur2434 k
@minagurung4023
@minagurung4023 4 года назад
Parkas ra tika ko feri dohari suna man cha plz
@user-kl9wi4me9s
@user-kl9wi4me9s Месяц назад
लाइफ दोहोरी प्रोग्राम सायद करोड क्लब नागेको सायद यो नाइँ पहिलो होला बधाई छ प्रकाश सपूत र टीका सानु लाइ।।
@RohitGaming-wm2fo
@RohitGaming-wm2fo 4 года назад
प्रकास सपुत दाइ के गाउनु हुन्छ । वा वा स्वरको त म सबभन्दा ठुलो fan ।😘😘😘😘😘😘 फेरी एक चोटी हजुर दुबैको कडा प्रस्तुति हेर्ने मन छ इन्द्रेणी मा 😍😍😍
@anjubishwakarma1253
@anjubishwakarma1253 4 года назад
दोहोरी भित्र लुकेको मुटु दुखाउनी काहानी 💞💞गीत सुन्दापनि आफैलाई परेजस्तो लाग्नी कता कता साचिकै छुटेका प्रेमजोडि धेरै पछि भेटेरा मनका सबै ब्यथा पोख्या जस्तो 👭💝💝
@AloneBoy-ye1en
@AloneBoy-ye1en 4 года назад
तेहि त हई मन छुने दोहोरी
@khomgrg6015
@khomgrg6015 4 года назад
Sami cha
@tigerking5889
@tigerking5889 4 года назад
Sahi ho
@chandrabk8657
@chandrabk8657 4 года назад
Honi
@dovinmagar2508
@dovinmagar2508 3 года назад
Q
@chandrathapa2020
@chandrathapa2020 4 года назад
अहिले सम्मा को best लग्यो #Tika Sanu शब्द हरु को selection perfect छ अनि reply पनि wonderful. #Krishna Kadel दाई यस्को part 2 पनि लाउनु पर्यो। 😍
@ziramfulgurung4204
@ziramfulgurung4204 2 года назад
Are p
@parkashgaire7236
@parkashgaire7236 3 года назад
तिमी बिना जिन्दगी फिका नै छोरिको नाम राखेछु टिका नै । उत्कृष्ट लय , शब्दमा , निकै मार्मिक गित
@officialprem5588
@officialprem5588 4 месяца назад
2080 साल मा पनि छोडिएन हेर्न लाई इन्द्रेणी भरी मा एक मात्र दोहोरी मर्मस्पर्शी प्रकाश अनि टीका को!कुनै साउथ फ्लिम भन्दा कम छैन।को को हुनुन्छ 2080 मा हेर्नी?❤
@manikadhikarisaru4877
@manikadhikarisaru4877 5 лет назад
घुच्च घुच्च कुम हान्ने बानीको, हासै मिठो हैजाले खानीको@ Tika sanu. कति मिठो हासो! झन पहेलो पोते यो हासोको बिग फ्यान जती यता हाजीर गरौ त।
@kamalkhanal8606
@kamalkhanal8606 5 лет назад
टीका सानु vs शिशिर दाजु को दोहोरि पोछि आज प्रकास दाजु सँग को धेरै राम्रो लाग्यो ।यो राम्रो लाग्ने म मात्र की अरु पनि यता आम त😁😁😁😁😁💕👏👏👏👏👏👏👏👏 ढिला आयो कडा आयो ,😁😁😁😁😁
@madankhanal6865
@madankhanal6865 3 года назад
66
@chaulagaidebendra789
@chaulagaidebendra789 3 года назад
Sabai daju
@nrdastro
@nrdastro 3 года назад
सम्भवतः इन्द्रेणी को सबैभन्दा शसक्त दोहोरी यहि हो। शब्च चयन!!! 👏👏👏
@ramsaugat2279
@ramsaugat2279 2 года назад
इन्द्रेणी को एस्तो उत्कृष्ट दोहोरी गाउने कलाकार लाई विशेष सम्मान गर्नुपर्छ इन्द्रेनिले नत्र कलकारलाइ अन्याय हुन्छ कृस्न सर
@rajkunwar2688
@rajkunwar2688 5 лет назад
वावा प्रकाश सर को थियो माया भन्थेउनी रहिन्छ ।। किन रुन्छौ तिमलाई त चइनछ।।
@puranthakur5019
@puranthakur5019 5 лет назад
Barahdata
@danbahadurbhuju7211
@danbahadurbhuju7211 5 лет назад
कति मिठो शब्द अनि भाव दोहोरी भनेको यस्तो हुनुपर्छ बधाई छ गायक गाइकालाइ अनि इन्द्रेणी परिवारलाई
@pujathapa3086
@pujathapa3086 5 лет назад
कति राम्रो स्वर हजुर हरुकाे । बधाई छ,,,,,
@anitamagar711
@anitamagar711 Год назад
​@@pujathapa3086😊😅❤❤
@santoshkumar-uj8wz
@santoshkumar-uj8wz 7 месяцев назад
आज नि यो दोहोरी हेरेर उस्कै यादमा रोहिरयको छु😥😥😥😥😥
@bibapariyar5923
@bibapariyar5923 Год назад
जति हेर पनि मन भरिँदैन ❤❤कति मीठो शब्द दुबई जानलाई सम्मान xa
@royanands9983
@royanands9983 5 лет назад
कुनै सुपरहिट साउथ फिल्म को कथा भन्दा कम छैन दोहोरी सुन्दा पनि ..... धन्यवाद सम्पुर्ण इन्द्रेणी परिवार लाई 😍😍😍
@khushi6454
@khushi6454 4 года назад
Sachikai sahi kura garnu bhayo♥
@krishnachannel9768
@krishnachannel9768 5 лет назад
आजसम्म यति राम्रो र सालिन दोहरी सुनेको रहिन्छु धेरै खुसी लाग्यो कलाकार भनेको यस्तो पो होनि😍😍😍
@devenglishlab3754
@devenglishlab3754 3 года назад
वास्तवमै मैले १८ पटक हेरेको दोहोरी हो यो । जति हेरेपनी अघाउदैन आफैले दोहोरी खेलेको जस्तो लाग्छ । अति उच्चस्तरीय दोहिरी लाग्छ प्रकाश दाइ र टीका दिदी को ।
@karanpangeni5874
@karanpangeni5874 4 года назад
म यो कार्यक्रम् सधै हेर्छु आज सम्मकै उत्कृष्ट episode हो यो
@prakashnepali1922
@prakashnepali1922 5 лет назад
मरम जस्तै भयो मन दुखेर पात हलाइयो मुखैले फुकेर क्या जवाफ वाओ अति राम्रो टीका जि
@rudraprasadbhandari2797
@rudraprasadbhandari2797 5 лет назад
धन्यवाद प्रकाश सपूत र टीका सानू सारै मीठो र गैरो दोह‍ोरी गाउनु भयो सुन्दा सुन्दै अाखा रसाए स्वर शब्द सारै मिलेका धन्यवाद।
@minapariyarbaglung9178
@minapariyarbaglung9178 5 лет назад
Wow
@bindukharal1748
@bindukharal1748 5 лет назад
wa kya bat mutu xoyo
@belpun4695
@belpun4695 4 года назад
Badhai chha Tika bahini kati mitho jawaph ni Pat hallieyo mukhaile phukera waw
@yubarajsharma5469
@yubarajsharma5469 5 лет назад
इन्द्रेणी टिम लगाएत युटुबमा पाल्नुमा हुने सबैमा न्यानो नमस्कार !!🙏🙏🙏!!यसैको प्रतीक्षा मा थिए म !!अस्ति प्रकाश दाइ र टीका सानू जि एउटै कार्यक्रम मा इन्द्रेणी मा देखेको ले पक्कै यी दुई जनाको दोहोरी जमेकै हुनुपर्छ भन्ने पुर्ण बिशवास मा थिए !! बल्ल आज आएछ !! अति मन पर्ने भाकामा ।। हजुर हजुर को जय होस !! इन्द्रेणी को जय होस ।। जय गीत जय सङ्गीत!!🎶🎵🎧️🎤
@tomlalsubedi3573
@tomlalsubedi3573 2 года назад
असाध्यै मार्मिक भाव बोकेको उत्कृष्ट लोकदोहोरी ! यस दोहोरीका हरेक शब्द र टुक्का अति नै मार्मिक, सटिक र सुन्दर छन् ! प्रस्तुति नै सारै मनमुटु छुने खालको छ ! यस दोहोरीले सारै मार्मिक परिवेश उजागर गरेको छ । अति ब्यवहारिक र मार्मिक भाव बोकेको यो मौलिक दोहोरीको लागि बरिष्ट सांगितिक ब्यक्तित्व एवं चर्चित लोकगायक प्रकाश सपुत र अति सिर्जनशील लोकप्रिय लोकगायिका टीका सानु तथा समस्त टीमलाई हार्दिक बधाई तथा धेरै धेरै शुभकामना !!
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 3 года назад
फेरि आज प्रकास सपुत को हेर्न मन लाग्यो ❤️❤️❤️
@dalbirb.k1291
@dalbirb.k1291 5 лет назад
टिका सानुको शब्द बनाउने कलाई सम्मान गर्नै पर्छ र टिकाको मुस्कान्ले झनै मिठास थपिदिन्छ।
@Darlam52
@Darlam52 5 лет назад
tikasamukogalamajadu6 malai man parcha vary nice song sanu tika i like
@yamanbudha1385
@yamanbudha1385 5 лет назад
दोहोरी भनेको यस्तो पो हो नि घम्सा घम्सि फेरि प्रकाश जि लाई फेरि इन्द्रेणी मा ल्याउनु पर्यो
@sunilpariyar8123
@sunilpariyar8123 2 года назад
सारै राम्रो दोहोरी यो दोहोरी गीत गाउनु हुने नेपाली गित संगीत छेत्र का माहान हस्ती आदरणीय दाजु प्रकाश सपुत र पछिल्लो समयमा नेपाली लोक दोहोरी छेत्र मा रहेर निकै नै नाम कमाउन सफल र 3 करोड नेपाली जनताको मन मुटुमा बस्न सफल गायिका टिका सानु लाइ पनि धेरै धेरै धन्यवाद छ।
@user-xx9ci4id2j
@user-xx9ci4id2j 4 месяца назад
2024 मा पनि फेरि सुन्न मन लाग्यो सायद आफ्नै जीवन सङ मेल खायर होला😢😢😢😢
@user-mu8fw3gf1e
@user-mu8fw3gf1e 5 лет назад
मलाइ चोखो राखेनौ जुठायौ जग्य बसेयौ अर्कैले उठायौ Wow
@deepaktimilsina8171
@deepaktimilsina8171 5 лет назад
हैट!!प्रकाश र टिकाले रोइ छाडे बिकतका सबै प्रेमका कुरा सम्झाएर !!!जय इन्द्रेणी !!!
@sarmilaneupane4804
@sarmilaneupane4804 5 лет назад
Sam to u sir
@deepaktimilsina8171
@deepaktimilsina8171 5 лет назад
@@sarmilaneupane4804 जि उस्तै उस्तै परिएछ त!!
@anmol8901
@anmol8901 4 года назад
2020 अप्रेल मा हेर्ने कोहि छ ? 😊😊😊😘😘
@bishnughimire9484
@bishnughimire9484 4 года назад
100 पल्ट हेरिसकेको छु यो गित सुने पछि मात्र सुत्ने बानी परेको छ मलाइ त
@keshavrokaya4994
@keshavrokaya4994 4 года назад
Me
@sushilchettri2764
@sushilchettri2764 4 года назад
Me
@arjunb.c3774
@arjunb.c3774 3 года назад
me,
@alibabubishwakarma7842
@alibabubishwakarma7842 2 года назад
अहिले सम्म मैले 22 पटक हेरे
@rajendrajoshi5408
@rajendrajoshi5408 4 года назад
यो होनि दोहोरी भनेको बधाइ छ प्रकाश सपूत जि र टीका सानू जि लाई धन्यवाद छ इन्द्रेणी समाज लाइ
@raghavkumarsharma8536
@raghavkumarsharma8536 3 года назад
,
@dipendradhakal1827
@dipendradhakal1827 5 лет назад
यी २ को साच्चै प्रेम थियो कि जस्तो मलाइ मात्र लाग्यो कि अरुलाइ पनि लाग्यो ?
@rameshmuskan397
@rameshmuskan397 5 лет назад
Malai pani sochna badaya banayo
@mukundasapkota6344
@mukundasapkota6344 5 лет назад
लागिराछ भन्या
@bikramlama9031
@bikramlama9031 5 лет назад
Malai pani testai lagyo
@lokendrashahishahi7617
@lokendrashahishahi7617 5 лет назад
मलाइ पनि लागिराको छ
@bishnuadhikari1088
@bishnuadhikari1088 5 лет назад
Malai pani
@manojrijal8174
@manojrijal8174 3 года назад
यो २ बर्षमा करिब ४०० पल्ट हेरियो यो दोहोरी। जति सुन्यो उति सुन्न मन लाग्ने 😍😍
@darkmate6963
@darkmate6963 Год назад
11111q1 1q1qq1qqq
@narayanaryal8233
@narayanaryal8233 3 года назад
किन हेर्न सकुला लास , बरु कान्छी स्वीकार छ प्रकाश 😯😥🤐
@tejubdrchand185
@tejubdrchand185 5 лет назад
मलाई चोखो राखेनौ जुठायौ🌹 जग्य बाट अरुलाई उठायौ😌😌very imosnal
@JK-co8er
@JK-co8er 5 лет назад
यो जोडीलाई फेरी ईनरेनी बोलाऊनू परो सारै राम्रो छ म पनी हाजीर हून्छू ।।।।
@madhupandey5595
@madhupandey5595 5 лет назад
Moely Pani kurni the jati 15 dinko thyu Ra perati wow Tika Sanu lopu parksh dai Salam xa
@baburaja7374
@baburaja7374 5 лет назад
Dami
@himalshahi8371
@himalshahi8371 5 лет назад
Teju Bdr Chand
@sandeshdaju1012
@sandeshdaju1012 5 лет назад
Bro imosnal ko spelling wrong bhyo
@santoshbkp2194
@santoshbkp2194 5 лет назад
टिका सानूको हासो त बबाल छ प्रकाश सर को पनि सोर चैइ सारै राम्रो लाग्यो 😍😍😍😍
@tarakoirala8081
@tarakoirala8081 4 года назад
Kina herna saklaam r laash Baru kanxi swikarx prakashle Wow no words speechless 😭😭😭😭
@janakbhandari2393
@janakbhandari2393 4 года назад
The beauty of music...and these are the magicians
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
तिम्रो लागि बिस किनेर खान्छु तिमी खुसी हुनु भन्दा मनै भक्कानियो कति सालिन गित वहा वहा टिका बहिनी र प्रकाश भाइलाई 👏👏👏👏👏👏👏👏👏👍👍👍
@bhimbhujel7583
@bhimbhujel7583 5 лет назад
धन्यवाद छ दिदी।
@binitagurung1340
@binitagurung1340 5 лет назад
Really I am crying in that’s time so sweet 😭
@lamalama7155
@lamalama7155 5 лет назад
चुरोट खाया रक्सी नि खाया सिकाई देऊना बिरसीने उपया अत्ति मिठो साब्द 💓💓
@AnwarAli-lg
@AnwarAli-lg 5 лет назад
Mero pani kati ramro sabda
@gajendrathapa7658
@gajendrathapa7658 5 лет назад
Goma Bhandari
@user-ml2ow8wm2l
@user-ml2ow8wm2l 5 лет назад
आज सम्म कै मन छुने दोहोरी बधाइ छ प्रकाश टीका भाइ बहिनी लाई
@bishnupandey4266
@bishnupandey4266 4 года назад
अहिले 4 पटक हेरे तर धित नै मर्दन हो
@sombahadur842
@sombahadur842 4 года назад
Jamma 4 patak sir
@samirkc4040
@samirkc4040 3 года назад
@@sombahadur842 q
@ramsaugat2279
@ramsaugat2279 2 года назад
8.6Milion views wow tika prakas indreni
@pushpendrapariyar7425
@pushpendrapariyar7425 4 года назад
इन्द्रेणी ‌मा‌ फेरी टिका सानु र प्रकाश शपुत चाहियो भन्ने साथिहरु यता हाजिर हुम है लु
@ashishpariyar5169
@ashishpariyar5169 4 года назад
Nice
@bibashbishnu3865
@bibashbishnu3865 4 года назад
Ma pani xu fari pi yastai geet gauna pari saharai man xoyo
@jangasunar6992
@jangasunar6992 4 года назад
Tika sanu
@jangasunar6992
@jangasunar6992 4 года назад
Jp kumar soni
@chandrabk8657
@chandrabk8657 4 года назад
chahiyo
@TikaSanu
@TikaSanu 5 лет назад
नमस्कार सम्पुर्ण नेपाली दोहोरी प्रेमी हरुमा यो दोहोरी पनि यहाहरु कै लागि हो कस्तो छ कुन्नी?।
@minmgrlafa6109
@minmgrlafa6109 5 лет назад
धेरै राम्रो लाग्यो हजुर
@mamatakc5227
@mamatakc5227 5 лет назад
दोहोरिमा आज एकदम राम्रा शब्द आए म टिका सानुको Fan भए
@lokkarki3321
@lokkarki3321 5 лет назад
Khima ji ko haso loveli xa
@akentertainmentnepal
@akentertainmentnepal 5 лет назад
धेरै राम्रो छ है हाम्रो दङगाली कलाकार टीका जीको । मेरो घर देउखुरी हो है
@sumankarki5330
@sumankarki5330 5 лет назад
Its great . Keep it up teeka jee i alwys watch ur live dohori each n every
@harisunar5
@harisunar5 3 года назад
२०७८ मा पनि मैले झै यो गित सुन्ने यता हाजिर हुम ?❤️❤️
@hemrajdangi4224
@hemrajdangi4224 3 года назад
२०७८ सउन ५गते सम्म हेरियो
@drivinginsaudiarabia5356
@drivinginsaudiarabia5356 3 года назад
एकदमै सभ्य र सालिनता सुन्दा पनि आनन्द आउँछ यो दोहोरी ❤️❤️❤️
@anitarokaya8728
@anitarokaya8728 4 года назад
100 पटक सुनिसके अझै सुन्न मनलाग्छ हो।।perfect song
@harimalac3919
@harimalac3919 4 года назад
अरु त के नै भन्नु सब्दै छन्❣ I lop u 💗tika 💗 10 पटक हेरि सके
@hellonepal10
@hellonepal10 5 месяцев назад
4 बर्शपछि आज फेरि प्यारि tika sanu को गित सुन्न मन लागो । फेरि पनि इन्द्रेनी मा टिकालाइ देख्न चाहने हाजिर गरौ त 🎉❤
@sunilkumarpariyar9547
@sunilkumarpariyar9547 3 года назад
100 patak ta maile nai here hola....good song!!
@surendrabamthakuri8190
@surendrabamthakuri8190 5 лет назад
यो दोहोरी सुनेर तपाई हरु दुईटै कतै भु पु मायालु जोडी हुनुहुन्छ कि भन्ने आभास हुन्छ र दोहोरी एकदमै राम्रो थियो जति सुने पनि सुनम सुनम लाग्छ। हिर्दय देखिनै धन्यवाद दिन चाहान्छु गायक प्रकाश सपुत र गायिका टिका सानु जि लाई सधैभरि तपाई हरुको गलाको कला देख्न पाईयोस।
@shreebudha4275
@shreebudha4275 5 лет назад
Super
@dilipbaduwal4078
@dilipbaduwal4078 5 лет назад
नेपाली कला सस्किरिती को यसरी नै सदुपयोग होस भन्ने चाहान्छु।
@JayaJaya-vp3se
@JayaJaya-vp3se 5 лет назад
Nice dohori sang tika sanu I love you
@Greaternepalnews
@Greaternepalnews 3 года назад
तिम्रो साथमा बुढि र छाेरी छ मेराे चिन्ता जिन्दगि भरि छ क्या मन छायाे😍😍😍
@BrahMaSiriMeetra123
@BrahMaSiriMeetra123 4 года назад
What a wonderful singing between Tika Sanu and Prakash Saput. Tika sanu is superb singer . The way she sang with prakash saput proved her talent in singing Never leave indreni Tika ji. Indreni needs person like Tika sanu and team to run it after krishna Kandel ji. Krishna Kandel is organic hero of Nepal. Millions people really love indreni and indreni team around the globe. Go ahead . Keep it up.
@deepaksaud821
@deepaksaud821 5 лет назад
यो जोडिलाइ फेरि एक चोटी ल्याउनु पर्यो दाइ।
@karanpangeni5874
@karanpangeni5874 5 лет назад
आहा कती सलीन दोहोरी गीत टिका जीको सारै राम्रो प्रस्तुती प्रकास दाई सदावार उस्तै
@krcomedyteam4944
@krcomedyteam4944 3 года назад
चुरोट पिए रक्सी नि खाय सिकाइदेउन बिर्सने उपाय वा❣️👌
@hodgkins084
@hodgkins084 3 года назад
२०७८ डेउबा सरकारको पालामा हेर्ने कोको हुनुन्छ हाजिर गरम त ।
@hemrajdangi4224
@hemrajdangi4224 3 года назад
मछु
@minmagar6998
@minmagar6998 2 года назад
मपनि छु
@yadavghimire7376
@yadavghimire7376 5 лет назад
हाँसेर गाउने बानी सारै राम्रो टीका सानुको सधैं हाँसि हाँसी दिनहरु वितोस्
@bishnusunar978
@bishnusunar978 Год назад
Yo indereni jikhai man parxa milnivay rw chineko Vaya ma pani aauthe k garnu
@suman567bk7
@suman567bk7 Год назад
धेरै राम्रो छ दिदि
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
सर्व प्रथम हजुरहरू सबैलाई मेरो नमस्कार वहा आज झन छिट्टो टिका सानु र प्रकाशको दोहोरी अब आनन्दले हेरेर सबैलाई सुभ रात्रि भन्न चाहन्छु यू ट्यूब मा इन्द्रेणी कुरेर बस्नु हुने सबैलाई धेरै धेरै सम्झना छ इन्द्रेणी टिम सबै लाई धेरै धेरै धन्यवाद इन्द्रेणी टिम सबैको जय जय जय होस् इन्द्रेणी मन पराएर हेर्नु हुने सबैको जय सहयोगी हातहरु सबैको जय जय होस् राधा कृष्णको जय जय जय होस्।।। अब उमेश राई र सन्ध्या बुढालाई बोलाउनु होला 👌👌👌👏👏👏👍👋👌👍👍👍
@bhadrathapa6973
@bhadrathapa6973 5 лет назад
गोमा मेडमलाइ इन्द्रेणीमा नदेको धेरैन दिन भयो त।
@dipakbasnet3111
@dipakbasnet3111 5 лет назад
namaskar didi hjr kx kbr
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
@@bhadrathapa6973 हजुर नमस्कार अब अलि दिन पछि देख्न पाउनु हुनेछ हजुर
@gomabhandari5993
@gomabhandari5993 5 лет назад
@@dipakbasnet3111 हजुर नमस्कार ठिकै छ हजुरलाई के कस्तो छ नि सन्चै हुनुहुन्छ हजुर?
@dipakbasnet3111
@dipakbasnet3111 5 лет назад
mero pani thik xa didi hjr
@sujangautam2526
@sujangautam2526 4 года назад
2077 MA herne ko ko hunu hunxa aaunus yo lockdowen ma
@samtheman655
@samtheman655 4 года назад
I like Tika"s Dohari very much. This , Dohri, is excellent among all other Doharies. I like to hear 2nd part of this Dohari with Prakash. Both Dohri singers are excellent. Thanks to Krishna Kanel presentig Tika Sanu. Indreni, in absence of, Tika taste like meal without salt.
@susmitaaryal2777
@susmitaaryal2777 4 года назад
दाेहाेरीका शब्दहरुले बेस्सरी मुटु रुवायाे । कति मिठा र भावुक शब्दहरु छन् ।
@nabinrazchaulagain3695
@nabinrazchaulagain3695 4 года назад
Yekdam sahi
@bidrohighimire3050
@bidrohighimire3050 4 года назад
सारै मन छुने शब्द त है
@srijanaaryaladhikari1832
@srijanaaryaladhikari1832 4 года назад
तिम्लाई नि अाफ्नै कहानी सुनेझैँ भयो र? 😂😂
@abinamahat5750
@abinamahat5750 3 года назад
Ho😢💕💕
@naradkharel3426
@naradkharel3426 3 года назад
@@nabinrazchaulagain3695 q+1
@dilliramchapagain2892
@dilliramchapagain2892 5 лет назад
तिका सानु र प्रकाश सपुत को दोहोरी मन पराउने यता हाजिर हुनुसहै।
@jindagikohiromoh232
@jindagikohiromoh232 5 лет назад
👍️👍️
@akentertainmentnepal
@akentertainmentnepal 5 лет назад
ल है
@user-ur9ek2vr3p
@user-ur9ek2vr3p 5 лет назад
म छु मन पराउने
@dilliramchapagain2892
@dilliramchapagain2892 5 лет назад
धन्यवाद सबै लोक प्रेमी मित्र हरुलाइ
@rightxri6669
@rightxri6669 5 лет назад
🌹🌹🌹
@omprasadacharya7495
@omprasadacharya7495 4 года назад
म त उस्तै छु । है युटु्ब मा हेर्न नमिल्ने बेलाकाे लागि डाउनलाेड गरेरै भएनि हेरिरहेकै छु । माफ गर्नुहाेला सधै ईन्टरनेट हुदैन ।
@sprasaily1301
@sprasaily1301 4 года назад
2020 Ma luckdown ma ra tes paxi herne yata haajir hum hai
@santoshisubedi694
@santoshisubedi694 4 года назад
टीका सानू र प्रकाश सपूत काे याे दाेहारि 20 चाेटि हेरिसके धेरै मन पर्छ । हजुर हरु काे काल्पनिक पीडा भएपनि धेरै काे वास्तविकता सँग मेल खाएको छ । गित काे हरेक टुक्का मर्म स्पर्श छ।।
@deepasapkota3957
@deepasapkota3957 2 года назад
Ýģyyyýyg yyygyyyýýyýýýý
@gopalrasaily9649
@gopalrasaily9649 4 года назад
गीत पनि त्यसतै भाका पनि तेसतै गीत पनि तेसतै परकास भाई र टिका बैनि लाई 🙏🙏
@akashmuskan3025
@akashmuskan3025 4 года назад
यो डिस लाइक गर्नेलाइ के था दोहोरी सुन्दै प्रदेश मा मन बुझाउनु को बेथा
@nawarajdhamala2002
@nawarajdhamala2002 3 месяца назад
चार बर्ष पछि हेरियो दोहोरी शब्द चएन राम्रो छ कति गहिराइ पुगियो जिबनमा
Далее
Try not to Laugh Game!
00:38
Просмотров 1,7 млн
когда мучает жажда // EVA mash
00:58
Просмотров 1,4 млн
Happy 4th of July 😂
0:12
Просмотров 58 млн