Тёмный
No video :(

२०१९ मा बझाङ्गे युवराजलाई यसकारण गो ली हानियो। खस क्षेत्रीको ईतिहास, उत्पत्ति र संस्कृति। khas 

Rhythm online tv
Подписаться 363 тыс.
Просмотров 28 тыс.
50% 1

Опубликовано:

 

22 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 189   
@mespangrai5240
@mespangrai5240 11 месяцев назад
खस हरुको साँचो इतिहास इमान्दारी संग भन्नु भएकोमा हार्दिक धन्यवाद (धेरै खस हरु अझै खस भन्न लजाउछन किनकि वहाहरु लाई खसको गलत अर्थ दिमागमा हालिदिएकाछन !) खस भनेको खस्मिर , गढवाल, कुमाउँ हुदै नेपाल छिरेका पहाडी जाति हो - जो हिन्दुकरण संगै छेत्री बनाइएका हुन् ( जंग बहादुरले " अब देखि खस नभन्नु छेत्री भन्नु,/ लेख्नु " भन्ने उर्दिनै दिएका थिए!) खस जाति ( Race) हिन्दुकरण संगै जात ( Caste) मा परिणत भएका हुन् - अझै जनै नलाउने " मतवाली छेत्री" कर्णाली प्रदेशमा छन् - जो खस छेत्रीका Prototype हुन् ! (पत्रकारजी कश्मिरमा कश्मिर नै भनिन्छ- कास्मिर त अंग्रेजीमा हो !)
@dipbahadurrai4764
@dipbahadurrai4764 10 месяцев назад
Sahi daile bhannu vaako xan.
@padamkandangwa4126
@padamkandangwa4126 11 месяцев назад
सत्य बोल्नु भएको छ ,जय खसान !!!!
@MadhavGhimire-xj7ug
@MadhavGhimire-xj7ug 11 месяцев назад
I😅😅
@MadhavGhimire-xj7ug
@MadhavGhimire-xj7ug 11 месяцев назад
I😅
@MadhavGhimire-xj7ug
@MadhavGhimire-xj7ug 11 месяцев назад
I😅😅
@MadhavGhimire-xj7ug
@MadhavGhimire-xj7ug 11 месяцев назад
😅😅
@MadhavGhimire-xj7ug
@MadhavGhimire-xj7ug 11 месяцев назад
😅😅8
@shamiprai4340
@shamiprai4340 11 месяцев назад
ऐतिहासिक अन्तर्वार्ता 👌👌।।
@yakthungsa9956
@yakthungsa9956 11 месяцев назад
बाहुन को पछि लाग्ने झोले क्षेत्री हरुले यो कुरा बुझ्न जरुरी छ कि सधैं अरुको झोले भएर अरुको भरमा जिउने कि आफ्नो खुट्टामा उभिने हो सोच्ने दिन आएको छ ।
@KhimaAdhikari-fl5ep
@KhimaAdhikari-fl5ep Месяц назад
तेरो कुरा सुन्दा मोङ्गोल ले rape गरेको भगेर नेपाल को मोङ्गोल बनेकोस र?
@tikaramrc674
@tikaramrc674 11 месяцев назад
जानकारीको लागी धन्यवाद , आर्य बाहुनको बर्ण शंकर सन्तति र राजपुतहरु मात्र क्षेत्रीय हुन भने बास्तविक खसहरु क्षेत्री होइनन् , ब्राह्मण धर्मको जात बर्ण ब्यबस्था अनुसार हिन्दुकरण हुदै जनै लगाई खसहरु " क्षेत्री" भएका हुन । आर्य र खस अलग्गै फरक जात क्लस्टरका हुन । राज्यले खस आर्य एउटै क्लस्टरका हुन भन्नु सुर्यलाई हत्त्केलाले छेक्न सक्छु भन्नु जस्तै हो । अधिकान्स खसहरुले आर्य संस्कार मान्दै आएको चाहिँ पक्कै हो। जय प्रकृति पुजक खश ,जय नौ बहिनी भवानी , जय मष्ट देउ।
@rajrb593
@rajrb593 11 месяцев назад
100%sahi Kura maile ni sune KO ahi ho
@prashantlama1434
@prashantlama1434 11 месяцев назад
ख़सन्त प्रदेश जिन्दवाद। khasanta Provence matters. पहिचान सहितको प्रदेश क़ायम गर। बंगाली इण्डियन रोहिंगा टीवेटियान शरणार्थी लाई नागरिकता बढ़ने जिल्ला प्राशन कार्यलाय विगठन गर ७७ जिल्ला चाहिएन हामीलाई। प्रत्येकक्षा कार्यकारी निर्वाचित प्रदेश प्रमुख २/२ महीनामा प्रदेश सरकार फेरीरहाने केन्द्र बाटा सdhai हस्ताक्षेप भैरहने यस्तो खालको प्रदेश सरकार चहिएनौ की कसो। प्रत्येकक्षा निर्वाचित प्रदेश सरकार प्रमुख एक चोटी जिते patchhi ५ वर्षा चलेउ।
@prabhuewai9905
@prabhuewai9905 11 месяцев назад
Thik bhannu bhayo
@rajrb593
@rajrb593 11 месяцев назад
madese samudaya Ra Newar samudaya ma ni chheriya/chhathariya hunchhan
@HP_Dogra
@HP_Dogra 11 месяцев назад
Hawa. Jau dr jagman gurung lie sodha.
@mermaidsubba
@mermaidsubba 11 месяцев назад
सलाम बाबैलाई कस्तो राम्रो स्मरण शक्ति र विश्लेषण ! कत्ति सहि होला तर स्पष्ट बिचार राम्रो कुरा सुनिरहुँ लाग्ने । 🙏🙏
@bhutmantra5884
@bhutmantra5884 11 месяцев назад
धेरै उत्कृष्ट बिचार परस्पर स्वछ भावना मन पराे है वाहाका बौद्धिक्ता । 🙏👏👏👏
@tangsangonlinet.v
@tangsangonlinet.v 11 месяцев назад
खस देश जिन्दावाद
@user-xc1tf7zk8g
@user-xc1tf7zk8g 11 месяцев назад
Sampda jii your doing Wonderful job god bless 💕
@user-jp1yk2jw5i
@user-jp1yk2jw5i 6 дней назад
हामी जात धर्म को पछि लागेर ज्ञान बिज्ञान लाई पछि पारिरहेका छौ हामी कुलपित्री कै पछि लाग्ने हो भने त बाॅदर बनमानछे त छाडौ सायद एक कोषिय जिब त्यो भन्दा नि पर सायद ग्यास सौर मण्डल को शून्य बाद मा पुगछौ होला । अरू देश चन्द्र मा मा पुगी सके हामी जे होला फाटेको झोला भन्दै बसने।
@lokmagar192
@lokmagar192 11 месяцев назад
Raja थियो ra ta desh थियो 💪💪
@ramkumarrai9923
@ramkumarrai9923 11 месяцев назад
100% right yo sabai bahunbad ho thiyo
@tejkc9623
@tejkc9623 23 дня назад
Kya dimag xa salute waha lai waha ko Kura hami le sunnu dherai bagye ko kuro ho
@jebitenchipa9670
@jebitenchipa9670 11 месяцев назад
ए हजुर खस भनेर मात्र हुदैन खस भनेको वास्तविक मुलबासी नै रहेछ तर चन्दने बाहुन बाथो खसलाइ क्षेत्री बनायो खस मख्ख भयो यो खसको प्रमानित जुन मुलबासिको मुलथलोमा नाक लामो अग्लो कालो कालो दारिजुगा भयको देख्ने बित्तिकै खस आयो है भन्थे मेरो बुजुर्कहरुले तर अहिले क्षेत्री भन्न थाले त्यही खसहरुले सो खसले अब पहिचान चाहिन्छ भने मुलबासिसङ्ग एक्ता हुन आवस्यक छ
@shubhammagar5387
@shubhammagar5387 2 месяца назад
Jangbhadur Rana jaai❤❤❤❤❤Shai Ho kura❤❤❤
@DanTamang-ud9tm
@DanTamang-ud9tm 3 дня назад
नागा राजा किराँतीको हो, खस क्षेत्रीले नागा किराँती सङ्ग लडेको थियो भन्ने इतिहासमा पाइन्छ, जति पनि नेपालको बौद्ध राजा माहाराजको इतिहास अहिले पनि तिब्बत लाईबेरी मा सुरक्षीत सङ्ग राखिएको छ
@karki96
@karki96 2 дня назад
के बकवास गर्छस मुजि
@rajbahadaurdhami1834
@rajbahadaurdhami1834 11 месяцев назад
Dherai ramro utkrist bislesan dhannewad xhh
@dilllims3103
@dilllims3103 11 месяцев назад
जो भारत काशी बनारस तिरको सस्कार सभ्यता भाषा लिपि मान्ने हिन्दु बाहुन र बाहुन बाट विभिन्न कारण ले झरेका जैशी, कुमाई,क्षेत्री,खत्री हरु खस होईनन।उनिहरु आर्यन हुन।बाकी बाहुन,जैशी भित्रमा पर्ने थर सङ्ग नमिल्ने क्षेत्री का थर हरु मात्रै असली खस हुन। जस्तै थापा,बस्नेत,कार्की,खडका,बोहोरा,बिष्ट,राउत,ठगुना अनि केही ठकुरी का थर हरु खस हुन। शाह हरु आर्यन हुन। जय खसान।
@janjantimalsina1465
@janjantimalsina1465 4 месяца назад
.
@mitalbhojani7842
@mitalbhojani7842 3 месяца назад
@@janjantimalsina1465 ma k hola thahai vayen ta Ayadi deuba
@hiatusmagna6235
@hiatusmagna6235 3 месяца назад
शाह हरु मगर हुन।। खस होइन
@dilipchhetri3387
@dilipchhetri3387 2 месяца назад
​@@hiatusmagna6235sha mushalman ho.
@jink.gurung3271
@jink.gurung3271 Месяц назад
Kolley vanyo...
@manilimbu3864
@manilimbu3864 11 месяцев назад
डा. सुरेंद्र सर ले यो भनि दिनु पर्यो कि यथार्थ मा बाहुन् देश चलाउन मा सक्षम हुँदैनन् भनेर। किनभने यिनका सल्लाह, सुझाव र नेतृत्व मा देश चलेको कमसेकम दुई सय बर्ष नाघ्यो, तर देश लाई बिपरित दिशा तिर मात्र नलगेर अब त कुन देशको हातमा जाने हो भन्ने अवस्था मा ल्याई पुर्यायका छन्। त्यसैले अब मुलबासी ले देश को नेतृत्व लिनुपर्छ भनेर। यदि यति पनि भन्नु सक्नु भयन भने यहाँ पनि पाखण्डी नै साबित हुने छ। धन्यवाद
@kamalsubba8180
@kamalsubba8180 16 дней назад
मै हुँ भन्ने छेत्री हरु कति पानी मा छन कि बाहुनको धोती सम्हालेर जसै जसै बाहुन बाजे उसै उसै छेत्री भन्दैछन ।
@HP_Dogra
@HP_Dogra 11 месяцев назад
हजुर को विवाह आर्य सँग नभए मंगोलियन वा नेग्रो सँग हुन्छ त? सबै खस आर्य हुन् तर सबै आर्य खस होइनन् । त्यसरी नै सबै हिन्दु सनातनी हुन् तर सबै सनातनी हिन्दु होइनन् । नेपाली हरु हिन्दु होइनन् । नेपाली हरु सनातनी हुन् । मस्टो भनेको धर्म होइन, पुजा विधि हो। हजुर को ज्ञान मा धेरै कुराको कमजोरी देखे। हजुरले डा जगमान गुरुङ्ग लाई भेट्नु। उहाँ ले हजुर को आँखा खोलिदिनु हुनेछ।
@hemantasijapati6573
@hemantasijapati6573 8 дней назад
पश्चिमा काे पछि लागेर आर्य , खस भन्दै छुट्टिने हाेईन , एकतामा बल हुन्छ । ईसाईले धर्म परिवर्तन गर्न विभाजन गर्दै छन
@balaramdhungana1684
@balaramdhungana1684 11 месяцев назад
राम राम खस् नत्र सिंगो नेपाल कहा हुन्थो जय नेपाल नरेश जय जय
@anupbhusal1819
@anupbhusal1819 3 месяца назад
आँखा चिम्से नाक थेप्चे भएकै भरमा सम्पूर्ण राई,मगर,तामाङ,लिम्बू,शेर्पा यौटै मंगोल रेस का हुने तर हामी यौटै अनुहार परेका खस क्षत्री ब्राम्हण अलग अलग रेसको हुने,क्या हराउँछ हौ बहुसंख्यक क्षत्री बाहुन लाई नफुटाए हामीले राज गर्न सकिँदैन भनेर नै खस क्षत्री ब्राम्हण लाई फुटाउन विदेशी ले चलेको चाल हो। यो बुढा को अध्ययन अनुसन्धान नभई विदेशी ले बोल्न लगाएका शब्द हरु सुगा रटाइ जस्तै बोल्दै छ।
@Sayangnuwalimbu
@Sayangnuwalimbu 2 месяца назад
वर्ण र जिनको आधारमा भूगोल हुन्छ। यसमा पहेंलो जिनको हरु एसियन हुन ब्ल्याक जिन हरू अफ्रिकन हुन भने वाइट जिनको हरु। रसियन हुन। अब आफै चेक गर गोगलमा । खस दुइटा वर्ण मा छन्।। एउटा आर्य वर्ण मा देखिने खस र अर्को मंगोल बर्ण मा देखिने खस । त्यसमा अर्को आर्य वर्णको खस बाहुन ब्ल्याक जिन पनि छ। अहिले देश चलाउने नै ब्ल्याक जिनको आर्य बर्णका बाहुन क्षेत्री पद धारी हरु छन् जसको उत्पति अफ्रिका मा भेटिए को छ।। अर्को मंगोल रेस्को ब्ल्याक जिन को छ उनीहरु नेवारमा पनि छन्। येल्लो जिनको पनि छन् ब्ल्याक जिनको आर्य र वाईट जिनको पनि छन् त्यसैले नेवार लाई अहिले सबै रेस को कम्युनिटी भनिएको हो। कास्ट होइन।। त्यसमा मंगोल बर्ण को नेग्रोइदड चाहिँ हाम्रो पुर्खौली। बोजु हुन। त्यो पनि दुङ्गे युगको सभ्यता कालीन समयमा।। बाँकी आर्य बर्ण का ब्ल्याक र वाईट जिन का हरु आएका हुन। त्यसमा सबै भन्दा पिछाडी आउने वाईट जिनको हो। आर्य रेस्को ब्ल्याक जिन हरु कक्सिय बाट आएका थिए। मंगोल रेस्को ब्ल्याक जिनका हरु दक्षिण भारतमा अझै पनि छन्। उन 8हरु दक्षिण भारतीय मूलबासी हुन।। आर्य रेस्को ब्ल्याक जिनी हरु कक्सियली हुन ।। यो अध्यनले पनि देखाएको छ। येल्लो जिन हरु एसियाली हुन। । र नेपालको स्टेट तिब्बत को टुक्रा हो। कसरी भयो भनेर वैज्ञानिकी अध्ययन हरु बुज्न जरुरी छ। । हामीलाई सबै थाह छ। कसरी भयो भनेर।।
@RLP90Gdpy-qv8jt
@RLP90Gdpy-qv8jt 18 дней назад
भुसल ब्राह्मण ले बन्दैछ 😂😂😂
@Cave-ri5ud
@Cave-ri5ud 6 дней назад
मंगोलिया देश बाट आएका मंगोल हुन,राई,लिम्बु मंगोल होइन किरात हुन।
@Sayangnuwalimbu
@Sayangnuwalimbu 6 дней назад
@@Cave-ri5ud तँलाई खुप थाह रैछ विश्वको वैज्ञानिक भन्दा पनि तै आर्य बाहुन छेत्रीको संतान ठूलो र जान्ने रैछस् । भूमि हिन हरूले हाम्रो पूर्खा बाट भूमि खोसेर अझ ठूलो कुरा गर्दै हिँड्छस।। Mongoloid रेस एशियन ओरिजिन् हो। उत्पती शिवालिक पर्पत देखि नेपालकाे पाल्पा दोभान कोे बोलीहङ नदि मा भएको विश्वको वैज्ञानिक हरु मध्ये रसिया चीन अमेरिका जापान कोरिया अरबियाकोे वैज्ञानिक हरूले ब्रुफ़ गरेको हो। त्येसैले तिमीहरुले धेरै हेपेर हल्ला गर्नै छोड।। अफ्रिका यूरोपमा पुगेको mongoloid अस्थित्व कोे मानिस हरू आफ्नो पूर्खा उत्पती भएको भूमीमा आउन j पाउँछ।। र त्यहाँको हरु यहाँ बाट जान पाउँछ। तर तर उनिहरुको मन्जुरी लिन पर्छ तिमेरु ले। चीनले हामीलाई सजिलै स्वीकारे जस्तो तिमेरू बाहुन क्षेत्री पद धारी हरुलाइ तिमेरू कोे पूर्खा उत्पती भएको भूमीमा सजिलै प्रवेश पाउँदैनौं किन् की उनीहरुले तिमी बाहुन क्षेत्री लाई,(आर्य बर्ण) सजिलै विश्वास गर्दैन कीन की तिमेरु हिन्दु भयेर बसेका छौ।। हिन्दूको वास्तविक आर्थ पनि बुझेको छैनौ बिचरा।।😆😆😆
@RLP90Gdpy-qv8jt
@RLP90Gdpy-qv8jt 6 дней назад
मङगोल येक रेस हो कुनै जाती य समुदय हैन इतिहास र बुगोल को राम्रोसँग ज्ञन नहुद मन्छे हरुम देरै ब्रम फैलियेको छ
@user-ef5ji5ju5u
@user-ef5ji5ju5u 11 месяцев назад
Hajurle hamro purkha ko berema Byakhya garnu bhakoma dhanybad Derai ramro lagyo 👍 🙏
@sandip9863
@sandip9863 11 месяцев назад
हालै देखेजस्तो बोलिरहेको छ के हो पागल मान्छे...midem राम्रो मान्छेसँग सोच गर्नुस् ..पढे लेखेको इतिहास बुझेको मान्छेसँग बोल्नुस्
@ashishbaniya2924
@ashishbaniya2924 2 месяца назад
Jay khas chhetri
@user-js2ik3mt5e
@user-js2ik3mt5e 11 месяцев назад
YO LYANGRA JATIYATA KURA GARCHA VANGREY❤❤
@chanthapa7943
@chanthapa7943 10 месяцев назад
JAYA HOS Khas Raja...Balla Ghaito Ghaam Lagechha...🔱
@jiwanrai620
@jiwanrai620 11 месяцев назад
Dyaaam so many unknown truth,, Ajjai yesto interview chayoo SAMPADHAA madam, Mulbassi sathi ho ek hoom
@premkhadka3248
@premkhadka3248 11 месяцев назад
मष्टो धर्म होइन देवताहो।धर्म भनेर विवाद निकाल्नु उचित होइन।म स्वयम् खस हुँ।
@aneelmahat5981
@aneelmahat5981 11 месяцев назад
बिलकुल!मस्टो कुल देव बायु देव हुन!मस्टो संस्कृति बोन धर्मको हाँगा हो, धामी झाकरी परम्परा बाट पूजीने!
@PoommeKhadka
@PoommeKhadka Месяц назад
Khadka pur khas honi ferri
@gangaramchettri8578
@gangaramchettri8578 3 месяца назад
बाबैले धेरै अध्ययन गर्नु बांकी रहेछ। यस्तो कुराले ब्यर्थमा confusion बनाउंछ।
@Ashokmongol-pd6rz
@Ashokmongol-pd6rz 11 месяцев назад
Dhanyabad sapada ji
@surendranlimbuvlogs2068
@surendranlimbuvlogs2068 11 месяцев назад
जय खस
@ramilarai3844
@ramilarai3844 11 месяцев назад
Jaya khasan pardesh
@sagarsinghbohara8231
@sagarsinghbohara8231 3 месяца назад
1000%%% true story.. हामी चाइ कतुरीबाट आको रे
@kasitrairai2969
@kasitrairai2969 11 месяцев назад
जय मुलबासी
@preciousreading1934
@preciousreading1934 11 месяцев назад
'खस' हरु किराँत अर्थात् मोंगोलोइड्स अर्थात् भोटे अर्थात् तामांग शेर्पा आदिका भानाभान्जा हुन्। त्यो कुरा अनुहार मिलेकोले पनि प्रमाणित हुन्छ।
@dipakkumarupreti6626
@dipakkumarupreti6626 6 месяцев назад
त्यस्तै बुझिन्छ।
@dilipchhetri3387
@dilipchhetri3387 2 месяца назад
Ho sahi ho khash ko pahila ko dharma Buddhist thiyo dharchula ko khashharu Tibetan bhote jasto chh.
@rambdrkunwar5806
@rambdrkunwar5806 11 месяцев назад
मपनी खष । राम्रो इतीहाश जन चेतना जगाउने अभीयान
@surenrai9052
@surenrai9052 11 месяцев назад
Hami sabai Nepali
@rozaionlineshopping5000
@rozaionlineshopping5000 10 месяцев назад
Right kura
@devendrakhadk5878
@devendrakhadk5878 11 месяцев назад
जय होस् हजुर
@TopGameff
@TopGameff 11 месяцев назад
Hamro chetra ma khai ga xina hamro parampara and culture bass janachetana ko khocho xa jaya khasan
@Sayangnuwalimbu
@Sayangnuwalimbu 2 месяца назад
क्रिस्टेन धर्म हैन हौ इशाई धर्म। कृश्टेन् को नाममा भित्राएको हो।। कृष्टेन हरु सम्मनिजम हो । नभए नेटिभ अमेरिकन खोजेर हेर।थाह हुन्छ। उनीहरू मंगोलोइड रेस कै हुन।
@sadrakthapa108
@sadrakthapa108 11 месяцев назад
यो मानिसले हाम्रो इतिहास छर्लङ्ग पार्यो है त ? के को राजतन्त्र? के को हिन्दू,? यो दुइदिन पनि टिक्दैन। यत्रो खसहरू रैछ ?
@lohorung123
@lohorung123 11 месяцев назад
बाहुन र छेत्री फरक हो बाहुन ले सबै लाई एकै भनए र छेत्री लाई पनि सोसरुन गरेको छ बाहुन ले
@user-ou3tl8mi1x
@user-ou3tl8mi1x 7 месяцев назад
Hojur
@minathakuri1812
@minathakuri1812 11 месяцев назад
देश नै बेचिसके के को पहिचान चाहियो ।देश बर्बाद पारे mcc भित्री सक्यो अमेरिकी सेना घर घरमा आएर टान्डब देखाउदै छन् तयारी भएर बस के को जात जाति हो नेपाली हो नेपाली ।पहिला नेपाली बन्न सक ।पृथ्वीनारायण शाह ले दिएको नाम हामीलाई नेपाली हो ।म तेहि नेपाली हो थर ले के गर्यो??
@Binodji
@Binodji 11 месяцев назад
Minaji यसको खण्डन गर्नु होला , तपाइँ नै एम सी दालाल हो हैन भने एम सी सी र बि आर आइ को को मुख्य नियम देशलाई असर दुबैको मूल दस्ताबेज हेरेर दुबैको 2/2 नियम लेख्नु होस् , goo नेताको भाषण हैन , सब भन्दा चर्को भाषण गर्ने प्रचण्ड अमेरिकाको चाकडी गर्न आज उतै उडी सके बिचरा भिसा पाए अम्रिकाने को आची सोहोर्न जाने हरु एम सी सी एम सी ? /////संसारको राजनीति आफैले मात्र बुझेको जस्तो दालाल हो हैन भने एम सी सी र बि आर आइ को को मुख्य 2 नियम देशलाई असर दुबैको मूल दस्ताबेज हेरेर दुबैको 2/2 नियम reply लेख्नु होस्////
@rajukw4591
@rajukw4591 10 месяцев назад
तै बाउन ले सके को हो नि।बाउन पईचान बिना।ईरान बाटा आये को ले काहा पईचान मानछ।बाउन को पैचान खोजनु ईरान पुगनु परने रहे छ🤣🤣🤣🤣🤣
@SurajMaskiRana9646
@SurajMaskiRana9646 8 месяцев назад
​@@rajukw4591 are you Mr. Kandangwa????
@pushpagr5530
@pushpagr5530 11 месяцев назад
माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ, 🇳🇵🌍️🎆भारतको जात्राखेल तमासा हैकमवाद खारेज गरौ
@bishalrai1992
@bishalrai1992 11 месяцев назад
मानिसहरूमा शिक्षाको कमी छ ,घरको ,राज्यको देशको मालिक शासक सरकार या राजा हुन्छ हुकुम गनॅ र चलाउनलाई त्यसरीनै संसार,प्रकृति र सौरमंडल चलाउनलाई सृष्ट्रिकताॅ परमेश्वर हुनुहुन्छ ।सबै पशु प्राणी मारेर वा मरेर हराएर जान्छ तर मानिसको शरीर मात्र मछॅ आत्मा (हंस) मर्दैन। त्यो परमेश्वरले दिएको आत्मा हो त्यसैले मानिसज्ञानी सम्बेदनशिल हुन्छ त्यो आत्मा कहिल्यै मर्दैन त्यो स्वगॅमा गएर बस्छ त्यसैले अन्य कुरा देवी देवता (भुत आत्मा)भगवानहरू मानेर हुदैन सधैँ अन्जान बन्न हुदैन। सृष्ट्रिकताॅ परमेश्वरको पुजा गनुॅ पछॅ ख्रिष्टयन बन्न पछॅ नत्र नकॅ जान्छ यो अमूल्य आत्मा । सबैले सत्य बुझनु पछॅ । संसारको शुरू परमेश्वरले गनुॅ भयो सबै कुरा वहाँकै हुकुममा चल्दैछ , मानिसको न्याय नकॅ स्वगॅ लाने काम गदैॅ संसारको अन्त पनि वहाँलेनै गनुॅ हुन्छ । सत्य यही हो तपाईहरू पनि झट्टै या मनुॅ भन्दा अगाडीनै ख्रीष्टयन बन्नु होस । नत्र संसार र स्वगॅको मालिक येशूले नकॅको आगोमा हाल्नु हुन्छ । संसारको शासक र मानिसहरूले विरोध गछॅ त्यो नकॅमा बस्ने शैतान बाटको हो त्यस सगं लडनु पछॅ त्यो हार्छ।
@karna928
@karna928 11 месяцев назад
Yo magole ko dimag ho chetri ra bahun lai alag parne ani alpamath ma parne . 40%vaneko kam hoina hee xetri bahun ko population
@samantjungsingh2875
@samantjungsingh2875 3 месяца назад
तिमी हरुको राजनीति बुझी साद्धे छैन खस राज्य टुक्रेर बाइसे चौबिसे राज्य ठकुरी हरुका थिए हामी ठकुरी हरु पनि छेत्री हरुलाइ खस खसिया भन्छौ
@karki96
@karki96 2 дня назад
तैले भनेर हुन्छ मुजि। जब कि बाहुनहरुको ईतिहास मै खस्या राजाहरुको शासन ढालेर राजपुत शासन लादेको कुरा छ। कहिले ईतिहास पढ मुजि पाखण्डि ठकुरीको रखेल बाट जन्मेको हरु नि आफुलाई ठकुरी नै ठान्छन।
@aarushivlogs973
@aarushivlogs973 20 дней назад
भोट र नगर भनेका आधारमा नङ्रि भनेका हुन
@biswakarmabiswakarma7277
@biswakarmabiswakarma7277 11 месяцев назад
छुवाछुत र जातिय बिभेदमा सबै प्रदेस भन्दा बढि सु सम्पन्न खसान छेत्र अरुमा जिराे जिराे प्रगति
@lanxious6
@lanxious6 12 дней назад
फुटाउने मेलो रैछ।
@HuaweiHuawei-kg6xr
@HuaweiHuawei-kg6xr 3 месяца назад
Hami aarye hoinau?? We r khas and have difference story!
@sharmameerashivlaldangal9130
@sharmameerashivlaldangal9130 11 месяцев назад
तिमि बाजे मर्ने बेला मा पनि प्रान्तको कामना गर्ने???? नेपाल मा १२५ जातजाति छन् , ति सबैलाइ प्रान्त बाटनै पर्छ सम्भब देख्छौ???? प्रान्त को बिश को बिचार रोपेको??? तिमि ता नेपाल नेपालि को नाउमा रास्ट्र घाति बेक्ति हौ।।।। बरु नेपाल मा भएका प्रतेक बेक्तिले राज्य बाट सुबिधा पाउनुपर्यो भन। तर तिमि नेपाल नेपालि लाइ जातजाति मा लडाउने दाउपेच खेल्ने खेलाडी रहेछौ।
@dilipchhetri3387
@dilipchhetri3387 2 месяца назад
Aafno itihaas khojnu kunai desdrohita hoina. Khash Raja Ashok challa kray chhalla ripu malla jitari malla sijapati malla sabai khash ho nagraj pani khas thiye.
@bhimthakuri2654
@bhimthakuri2654 11 месяцев назад
100% Saty kura bolnuvo Sir
@CNYoutubeTV
@CNYoutubeTV 8 месяцев назад
जंगल बस्ने भुत बोक्सि झाक्रिमा विश्वास गर्ने उहि राउटे पारामा थिए नेपालीहरु अहिले आधुनिक भए
@tikaramrc674
@tikaramrc674 3 месяца назад
प्राचीन काल देखी नेपालमा बसोबास गरेका सबै जात जाती कुसुण्डा र राउटे कै सन्तान दरसन्तानहरु हुन मानबका पू्र्खा पुर्बजहरु जङ्गली अवस्थाबाट आधुनिक र बिकसित हुदै क्रमश जात जाती र धर्ममा बिभाजन भै छुट्टीएर अलग भएका हुन् ।
@thakurpoudel6511
@thakurpoudel6511 2 месяца назад
Mastho parampa matra ho
@prakashlabung6161
@prakashlabung6161 11 месяцев назад
Bajhang gee raja ko histry xa hai
@Premrai-ek7xw
@Premrai-ek7xw 11 месяцев назад
ज्ञानेन्द्र साहिले देखुन यो भनाई
@jink.gurung3271
@jink.gurung3271 Месяц назад
Khas vaneko ta shudraharu ho...paschimma raja vanekai gurung magar thakuri ho...
@rajudewan7880
@rajudewan7880 11 месяцев назад
❤❤❤❤❤❤❤
@renukarai3367
@renukarai3367 11 месяцев назад
ठकुर अनि राना जाति को अनुहार चाहिँ मोङ्गोल बर्नको हुदोरहेछ ।
@Binodji
@Binodji 11 месяцев назад
यो रेनुका बैनीले नि हसायो राजा महेन्द्र र त्रिभुवन को उमेर को कति फरक छ थाहा छ ? छैन भने खोज्नु होला , मुश्किल ले बढाएर १२ बर्ष देखाउन खोजिएको छ १० बर्ष को बच्च्चा लाइ एकै दिन आफु भन्दा धेरै नै जेठी दुइ दुइ वटी पन्जाबी तरुनी किन भित्राएको होला ? महेन्द्रको अनुहार थोडी त्रिभुवन सग मिल्छ ? फोटो हेर्नु होला मैले भनिन को सग मिल्छ , मेरो कुरा बुझ्नु भो नि ,? तेसैले कस को अनुहार /बर्न कसको मिल्छ भन्ने कुरा छडदिनुस , के तपाइँ लाइ सब भन्दा मन परेको तर फरक जातको हिरोले गोप्य प्रेम प्रस्ताब राख्यो भने उ सग सम्बन्ध बनाउनु हुन्न ,? कि लुरे रोगि भए नि मलाइ राइ नै मन पर्छ भन्नु हुन्छ ? म नि मस्टो पुजक बाहुन हो ,खोरासन /afghan, खस्मिर india, wa खासगर/china हुदै आएको न कि काशी India baaT , मेरो आफ्नै गाउँमा पचासौ पुस्ताको इतिहास छ तेसैले म आदिबासी र मूल बासि हो यी बुढाको कुरा सय मा सय नै ठिक छ तर समय धेरै अघि बढी सकेको छ , By the way प्रिथिवी नारायण का मामा मगर र त्रिभुवन कि हजुर आमा बाहुनी हुन् क्यारे बाउ को यसै भन्न नसके नि आमा त पक्कै भन्न सकिन्छ नि हैन र ?
@kailashbhattrai7383
@kailashbhattrai7383 6 месяцев назад
चौबिसे राज्य का राजाहरु मङ्गोल बर्ण हुन र बाइसे राज्य का राजा मगर र गुरुङ का भान्जा हुन
@jink.gurung3271
@jink.gurung3271 Месяц назад
Kosley vanyo paschim ka raja vanekai gurung magar ra thakuri ho..
@sandip9863
@sandip9863 11 месяцев назад
देश एकीकरण गर्दा यी मार्ने पर्छ जो सुकै भएपनि .इतिहासमा लडाउँदै na. भारतले दिन्थ्यो देश धेरै..दुनिया जनता मरेर एकीकरण गरेको नेपा
@pratikking2272
@pratikking2272 Месяц назад
Faking the Kirat Identity A Closer Look at Historical Manipulations In recent years, the narrative surrounding the Kirat identity has come under intense scrutiny. Traditionally celebrated as a unifying force among the ethnic groups of Eastern Nepal, the Kirat identity-chiefly associated with the Limbus and Rais-has been revealed to be a historical fabrication. This manipulation was not only a bid for political power but also a campaign of ethnic antagonism against the indigenous Lepcha and Bhutia communities. The Roots of the Kirat Identity The term "Kirat" has been strategically adopted by certain groups to forge a collective identity. However, a detailed examination of historical and linguistic evidence challenges this constructed narrative. Before the intervention of scholars like Iman Singh Chemjong, the Limbus, Rais, and Yakkhas did not identify collectively as Kirats. The term was first popularized by Rana Bahadur Shah and later adopted by Prithvi Narayan Shah, who referred to the Limbus as descendants of Yehang, not Kirats. This indicates that the Kirat identity was a political construct, lacking genuine historical roots. Lack of Archaeological Evidence One of the most compelling arguments against the Kirat identity of the Limbus and Rais is the absence of archaeological evidence. Historical narratives promoted by the Kirat movement claim that these groups are ancient inhabitants of Eastern Nepal. However, unlike the well-documented presence of the Sen Thakuri dynasty and the Bhutia Chogyals-evidenced by numerous forts, palaces, and inscriptions such as those at Makawanpur Gadi, Udayapur Forts, and Bijaypur Durbar-there are no corresponding sites that can be attributed to Limbu or Rai rule. No inscriptions, palaces, or forts bear witness to a long-term Limbu or Rai presence or governance in Eastern Nepal. This stark absence of material evidence contrasts with the rich archaeological heritage left by other ruling dynasties, underscoring the fabricated nature of the Kirat identity claims. Genetic and Migration Evidence Genetic studies have further debunked the Kirat narrative. Research indicates that the Limbus and Rais possess a high proportion of Mongolian DNA, distinguishing them from other Tibeto-Burman ethnic groups in South Asia. This genetic evidence suggests that these communities migrated from the Sichuan province in China to northern Tibet during the Mongol conquests and later settled in Eastern Nepal in the 17th century. This migration narrative contradicts the Kirat movement's assertion of an ancient and indigenous lineage in Eastern Nepal. Political Manipulation and Ethnic Tensions The Kirat identity was not merely a historical inaccuracy; it was a tool for political manipulation. Iman Singh Chemjong's efforts to foster a unified Kirat identity were driven by a desire to incite resistance and revolt against the Bhutia-dominated Kingdom of Sikkim. This movement was rooted in ethnic animosity and aimed at undermining the Bhutia community's historical and political significance in the region. The rebranding of the Yakthung Mundhum to Kirat Mundhum was a deliberate attempt to erase the Bhutia community's contributions and presence. By promoting a false narrative of historical dominance, the Kirat movement sought to marginalize the Bhutias and assert an unsubstantiated claim to the region's heritage. The Impact on Lepcha and Bhutia Communities The Kirat movement’s divisive tactics extended beyond historical revisionism. By positioning the Limbus and Rais as the rightful heirs of the region, the movement marginalized the Lepcha and Bhutia communities, undermining their historical significance and contributions. This sowed seeds of discord and ethnic tension, fracturing what was once a more cohesive cultural tapestry in Eastern Nepal.
@surendralingdam3787
@surendralingdam3787 11 месяцев назад
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@krishnasherchan8615
@krishnasherchan8615 11 месяцев назад
christian ko Doller ghichne ta Bahunnai hota , HollyWine ma K P oli Makune Hoina ??
@kailashbhattrai7383
@kailashbhattrai7383 5 месяцев назад
छेत्री भन्ने को हो खस राज्य का राजा त ठकुरी मात्र छन राजा कस्लाइ बनाउछौउ😅
@pankajadhikari1525
@pankajadhikari1525 2 месяца назад
राजा नै एउटै पिँढी, दर पिँढीको हुने भए पछि सबै ठकुरी नै राजा भए नि, शाह वंशको शासन कति समय चल्यो? शाह शासनमा अरु जातका राजा थिए र? शासन जसको भए पनि राजा र जनता दुवै मिलेर देश बन्छ होईन र?
@krishnasherchan8615
@krishnasherchan8615 11 месяцев назад
Sahi bislesan , Sasak ko kan ma duloparos .
@SNRgupta
@SNRgupta 11 месяцев назад
Ahile ta political parti po khatra
@laxminakarmi2892
@laxminakarmi2892 11 месяцев назад
Aba Bela Aayo sabai Le Sabai Ko rajya Khojne Ani Feri Kabila Rajya Chalaune. Khas Le Khasan Khojau... Limbu Le Limbuwan Khojau.Newar Le Newah Rajya Khojau. 124 Jaati Xan are Nepal Ma 124 Tukra Parau Hami Sabai Le Afno Afno Rajya Khojera Jo Jas lai Christinaity Sanga Milera Dollar Kamauna Chahanxa Dolla Bitryau. Jaslai IC Man Parcha IC Country Banau. Jasari Hoss Hamro Bau Baje Marera Prithi Narayan Le Yo Tukriyera rajya Jodera Nepal Singo Banayo Aba Hami Milera Feri Tukrau. Tole Tole Ma Rajya Sthapana Garam.
@rambahadurkhadka5471
@rambahadurkhadka5471 11 месяцев назад
Khash haru 2 sadabima ayeko dekincha
@rahulsharma9142
@rahulsharma9142 3 месяца назад
Do Jaishy sharmas fall under brahmin category or khas??
@cheltooktribefreethinker1028
@cheltooktribefreethinker1028 Месяц назад
Guff. Nyari empire and yatze autai ho.... This guy is talking about the saka tribe
@jyotirai547
@jyotirai547 11 месяцев назад
Uha ko kura ekdamai Sahi xa. Brhaman hu bhanne haruko Mutu halli sakeko xa. Marnebela kamilako pakheta umrekai ho. Nivne belako Diyo ko Prakash ho yo. Kirant dekhi Sabai Devi-Deuta lutera hamilai nai tini haruko Das banaune Danab haru Hun Brhaman haru.
@sandip9863
@sandip9863 11 месяцев назад
देश टुक्र्याउने काममा तोक्ने पर्छ..jo sukai hos..अलग देश बनाएर के ओखर neuro..कस्मिरमा त्यही bhako यता न उता भरसक अस्मित जनताको हालत.न देशको नाम छ न के छ त्यो देश बनिनको smear😂😂😂
@jyotirai547
@jyotirai547 11 месяцев назад
Uha le bhaneko kura Sahi ho. Awhile samma Pani Achchham tira Raja Lai birta-bhatta khaera baseka rahexan. Ma Kam ko silsilama Jada dekhieko.
@sandip9863
@sandip9863 11 месяцев назад
सिद्धान्त पर्छ विखण्डनको बीको पछि दुख हुन्छ पछि कारण हुन्छ..एउटा देशमा 2 talking बस्दैन..भनेको बीको पछि दुखाउँछ सिध्याउनु पर्ने
@sandip9863
@sandip9863 11 месяцев назад
देश एकीकरण गर्दा यी मार्ने पर्छ जो सुकै भएपनि .इतिहासमा लडाउँदै na. भारतले दिन्थ्यो देश धेरै..दुनिया जनता मरेर एकीकरण गरेको नेपाल
@rochettri9431
@rochettri9431 11 месяцев назад
Khash chhetri haru ko kul puja Garda ahile Pani masto ko puja garinchha.
@moics85
@moics85 11 месяцев назад
Masto bahun ko pni huncha
@jayabista6126
@jayabista6126 11 месяцев назад
हावामा बोल्दैछ यो बूढो।सत्र सालमा महेन्द्र राजा भन्छ अनि बिपि कोइराला भन्छ फेद न टुप्पो।इतिहास थाहा छैन।फुतुतु फुतुतु बोल्छ।
@Landlords-1234
@Landlords-1234 11 месяцев назад
buda khas ko lagi bola raja ko kina birodh garxau....hijo shah raja ko agadi paxadi sabai khas lai sangai sangai rakhera hineko thiye taa
@narendrachitrakar8315
@narendrachitrakar8315 11 месяцев назад
Yi EKAADHIKAARI, NASHLABAADI, BARNABHEDBAADI, SHADAYANTRAKAARI, PAAKHANDI, DHONGI, ASANGAT, ANDHABISWAASI hindubaahunharuko SAATO gaisakeko chha. Haami sabai MULBAASI haru EKJUT bhaera haamro LAKSHYA samma napugunjel haamro SANGHARSHA jaari raakhaun. Jaya MULBAASI !
@sandip9863
@sandip9863 11 месяцев назад
हालै देखेजस्तो बोलिरहेको छ के हो पागल मान्छे...midem राम्रो मान्छेसँग सोच गर्नुस् ..पढे लेखेको इतिहास बुझेको मान्छेसँग बोल्नुस्
@dilipchhetri3387
@dilipchhetri3387 2 месяца назад
Chhetri haru le mangolien bibaha garchh mo lndia bat hardai chhu rai limbu tamang sherpa ko chhori hami le bibaha gareko chhaun.
@prabhuewai9905
@prabhuewai9905 11 месяцев назад
Thik bhannu bhayo Khas bhaneko Race ho - Caste haina! Janga bahadur le hindu caste Chhetri banayeko ho!
@damodarbudhathoki2738
@damodarbudhathoki2738 11 месяцев назад
Kina gareu ta maubade andolan yeha bataa?????
@jyotirai547
@jyotirai547 11 месяцев назад
Bichara haru Sudur-Pashimka Janata haru jibikoparjan nai Indiako majduri rahexan. Tyahako Krishi utpadan le 6month Pani dandaina. Bina tarkari ko makaiko(ghoga bhanxan tyaha) moto moto roti khaera baseka rahexan. Thula-thalu, yarsa chhetra bahek ko abastha yasto rahexan. Sudurpashchim ko pray thau ghumeko xu.
@dilipchhetri3387
@dilipchhetri3387 2 месяца назад
Dogra haru pani kash hun masto bhaneko bon pooja ho jaslai gadwal ma pon bhanin chh.
@bishworaj1249
@bishworaj1249 11 месяцев назад
कति कुराहरु त एकापसमा बाझिएनन र ?
@jayapun
@jayapun 11 месяцев назад
Bahini ko khoj patrakarita agadi Badi rahos
@sandip9863
@sandip9863 11 месяцев назад
तिब्बती हुँदा मारेको हो..चाइनाले लहर दोहेरी.भारतको सफर थियो
@alien3032
@alien3032 11 месяцев назад
Yo baje le vaneko itihass kata lekheyeko xa hola mahendra raja ko palo samma ma khas raja raixan van ta tv news pani theo itihas chai ka lekhiyeko xa aaile samma kina suniyena yo chai hawa kura hoki jasto lagyo
@user-ky2bv5po7i
@user-ky2bv5po7i 3 месяца назад
Yo ni dalare ho
@tankarajsunuwar975
@tankarajsunuwar975 11 месяцев назад
Khai mitra haru chhetri hau bhanera makkha xan kyare’! Yes ko faida bahun le bramh-lut machchai rakheyaxan.
@kasitrairai2969
@kasitrairai2969 11 месяцев назад
कुरात बाहुन हरुत पक्कै हिजो आएका प्रमाण भयोत अनि हिन्दुकसरी सनातन भयो????
@user-ep7zs4jc1f
@user-ep7zs4jc1f 11 месяцев назад
Milnu parxa jjhagada hoina.
@sherkumarlimbu7604
@sherkumarlimbu7604 9 месяцев назад
Khasa Hinduhoina ladekoho
@deepakrajbaral7888
@deepakrajbaral7888 11 месяцев назад
नचाहिने कुरा , बिदेशी डलर को नतिजा !
Далее