Тёмный

Aspatal अस्पताल by Bishnu Khatri & Shanti Shree Pariyar | New Nepali Lok Dohori Song 2077 

Bishnu Khatri
Подписаться 302 тыс.
Просмотров 584 тыс.
50% 1

Presenting new Nepali lok dohori song Aspatal by Bishnu Khatri & Shanti Shree Pariyar only on Bishnu Khatri's official RU-vid channel.
Sumadhur Creation Presents:- New Nepali Lok Dohori Song 2077
#BishnuKhatri #ShantiShreePariyar #NewLokDohori
--------------------------------------------------------
🎶 Audio Credits:-
♪ Song:-
Aspatal
अस्पताल
♪ Vocal:-
Bishnu Khatri
Shanti Shree Pariyar
♪ Lyrics / Music:-
Bishnu Khatri
♪ Music Arranger:-
Binod Bajurali
♪ Audio Mixing:-
Khadak Bajurali
♪ Studio:-
Malashree
♪ Audio/video:-
Sumadhur Creation Pvt. Ltd.
9851058903
-------------------------------------------
🎬️ Video Credits:-
🎬 Director:-
Dilip Regmi
🎬 Artists:-
Bimal KC
Sarika KC
Chet Bahadur Singh Raja
Rohan Mahatara
Prerana Bohara
🎬 Cinematographer:-
Karan Chaisir
🎬 Editor:-
Nabin Gharti Magar
🎬 MUA:-
Dipson Pariyar
🎬 Post Production:-
Adventure Entertainment
🎬 Special Thanks:-
Rabin Adhikari
Ramu Khadka
Bhagawan Basnet
Ratan Chhetri
Madhu Thapa
Rabin Shrestha
Krishna Khadka
Krishna Khatri
Krishna Acharya
Mahendra Muskan Chhetri
Mohan KC
Bal Krishna Subedi
Thamman Thapa Sandesh
Bhumiraj Thapa
Dil Shrees
Sangam Gharti Magar
Ram Thapa Abiral
Kamal Sargam
Pradip Mahatara
Akshya Bhandari
Dil Bahadur Thapa Ramu
© Sumadhur Creation, 2021
----------------------------------------------------------------
Social Links:-
G+:- tinyurl.com/y9...
RU-vid:- tinyurl.com/yd...
Contact me:- 9851058903
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Опубликовано:

 

20 сен 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 526   
@BishnuKhatri
@BishnuKhatri 3 года назад
नमस्कार म बिष्णु खत्री, मेरो आफ्नै प्रस्तुतिमा वियोगान्त गीत "अस्पताल" यहाँहरुमाझ पस्केको छु, गीत मन परे शेयर, लाईक, कमेन्ट गरी सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। हाम्रो युनिटको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद टक्राऊँछौं।
@bhumirajgautam4667
@bhumirajgautam4667 3 года назад
मुटु छुनि गित दाजु शुभकामना
@bishalkhatri2885
@bishalkhatri2885 3 года назад
मन छुने गित बधाइ छ दाइ|
@lekhnathacharya8462
@lekhnathacharya8462 3 года назад
Dami dai
@remgadal8855
@remgadal8855 3 года назад
आदरणीय दाजुकाे याे गीतले पुनः एक पटक जम्मु कस्मिरकाे याद दिलायाे । गीत कालजयी छ । सफलताको शुभकामना बिष्णु दाइ
@user-ey2mk1vo2m
@user-ey2mk1vo2m 3 года назад
100% दामी गीत👍👍👍 मेरो त आँखै रसायो 😭😭😭😭
@EntertainmentVideo.2024
@EntertainmentVideo.2024 3 года назад
निक्कै भाबुक भएं गीत सुन्दै भिडियो हेर्दै गर्दा। आवाजको दुनियाँमा आफ्नो छुट्टै परिचान बनाउन सफल आदरणीय बिष्णु खत्री दाजुलाई हृदय देखि नै नमन। भब्य सफलताको शुभकामना हजुर।
@coagyatg
@coagyatg 3 года назад
लोक गितसंगितको बादशाह बिष्णु खत्री मन पर्ने जति यता हाजिर हौ त 👇👇👇
@DigitalStar123
@DigitalStar123 3 года назад
यो गीतले भावुक बनायो सफलताको शुभकामना बिष्णु खत्री ज्यु
@padambist5242
@padambist5242 3 года назад
गितले निकै भावुक बनायो, यस्तै हो मान्छे को जिन्दगि कति बेला के हुन्छ थाहा नै हुदैन हिजो कहाँ थियौ आज कहाँ छु भोलि कहाँ हुने छौ समय सान्दर्भिक गीत शब्दले मुटु छोयो, धेरै धेरै बधाई छ पुरै टिमलाई सांगितिक यात्रा सफल होस 🙏
@gogovin9647
@gogovin9647 3 года назад
नेपाली मौलिकता इतिहास रचने छुट्टै परिचान बनाउने गीत हरुले भीउस्स पाउदैन यही छ बिदम्बना करोड कलबमा प्रवेश गरोस गित सुभकामना दाजु
@loknathkhadka7692
@loknathkhadka7692 3 года назад
डिउटिमा लुकेर दुई टुक्का सुनियो बाकी भरे फलामको खाटमाथी पलेटी कसेर सुनिन्छ बधाई छ अस्पतालको सबै टिमलाइ
@prakashrijal1571
@prakashrijal1571 3 года назад
💕💕💕
@grpkonlinecreation3260
@grpkonlinecreation3260 3 года назад
गीत भाइरल होला भनेर रचना गरेको गीत पक्कै होइन! युटुबको टेन्डिङ्गमा जाला भनेर रचना गरेको पक्कै होइन, धेरै भिउज जाला भनेर रचना गरेको पक्कै हैन, होत केवल पुराना लोकगित संगीतलाई बचाउलाई जीबित राख्नको लागि रचना गरिएको एउटा गीत, युटुबको ट्रेङ्डिङमा गएर १ हप्तामा हराउने हैन मनमना गएर सधै बस्ने गीत बनेको छ शुभकामना बिष्णु खत्री दाइ लगायत सबै टिमलाई❤️❤️🙏
@krtimilsina5469
@krtimilsina5469 3 года назад
मौलिकता को खानि बिष्णु खत्रि , तपाईं महा गायक हो । सफलताको पुर्ण शुभकामना 😉 दाजु 🌹🙏
@mbmagaroffice2096
@mbmagaroffice2096 3 года назад
मार्मिक छ शब्द हरु सम्पुर्ण टिम लाई सफलता को शुभकामना छ
@lalmalla1068
@lalmalla1068 3 года назад
बिस्नु जि तपाइँ का हरेक सिर्जना किन यति धेरै मुटु छुन सफल हुन्छन् तपाईं को कला को उच्च सम्मान छ । साच्चै लोक संगीत कै लागि तपाईं को जन्म भएको जस्तो लाग्द्छ । अग्रिम सफलता को शुभकामना अस्पताल गित लाई 🙏🙏🙏🙏🙏
@prasadkhaptarimagar
@prasadkhaptarimagar 3 года назад
मुटुछुने सिर्जना , आदरणीय दाई बिष्णु खत्री , बिमल जी लगायत सम्पूर्ण टिमलाई सफलताको शुभकामना !!!
@srikrishna3316
@srikrishna3316 3 года назад
ढिला भयो दाइ डिउटिले गर्दा!पुरै हेर्न सकिन आफै बुझ्नु!लय शव्द श्वर तिनै चिजमा!पुख्त गायक सायद नेपाल्मा बिरलै छन!१जनाले भाका बनायो!अर्कोले शब्द लेख्यो!तेश्रो ब्यक्तीले गायो!गरेको पाइन्छ !त्र हाम्रो बिष्णु दाइ तिनै चिजमा अब्बल कलाकार हुनुन्छ!भगवानले यसरिनै बरकरार राखुन!
@rajupariyar5823
@rajupariyar5823 Год назад
No 😹 😹 😹 😹. 😹 .
@darpankhaber9991
@darpankhaber9991 3 года назад
नेपाली जनता दुखी पीडित र सदाबहार एवम विशेष त दशै तिहार र प्रदेशिको मर्म बोकेर गित गाउने नेपाली लोकगीतका आत्मिक धरोहर आदरणीय दाइ बिष्णु खत्री दाईको मनै छुने भाका सबैलाई एकचोटि हेरेर माया गरिदिन हुन अनुरोधमा बिन्तिपत्र पेश गरेको छु सब्बैमा
@acharyaramji9254
@acharyaramji9254 3 года назад
विष्णु जी लागाएत सम्पुर्ण अस्पताल टिम लाई गितको सफलताको शुभकामना निकै मार्मिक शब्द ले भरीयका यस्ता गित हरूले करोड कलबमा स्थान पाउन यही शुभकामना छ
@bishalgc6538
@bishalgc6538 3 года назад
अत्यन्तै मार्मिक सब्द दाजु सफल्ताले बिश्व खावोस
@बियोगीअसफलयात्रीपुस्कर
Bishnu khatri dada को के कुरा गर्नू लोक दोहोरीको राजा नै भन्ना रुचाउछु मिठो अाभाजको धनी bishnu dada यो गित पति धेरै राम्रो अनि मार्मिक छ मन छौंयो सम्पूर्ण टिमलाई बधाई छ
@golketabhuwanchenal3397
@golketabhuwanchenal3397 3 года назад
आहा मुटु छुने शब्दहरु सफलताको शुभकामना प्यारो दाजुलाइ
@ghanshyamgm7917
@ghanshyamgm7917 3 года назад
साह्रै मन पर्यो यो गीत 😭😭😭चितवन को कन्चन को याद आयो मलाई 😭😭😭
@binodchhantyal7008
@binodchhantyal7008 3 года назад
उत्कृष्ट शब्द संगीत सुमधुर अावाज मा सजिएको कोसेली बधाई छ दाजु ❤️❤️
@bijayabc4766
@bijayabc4766 3 года назад
अति सुन्दर गित आदरणीय बिस्नु दाजुको लोकदोहोरी क्षेत्रको हिरो स्वर सम्राट सफलताको लाखौं लाख शुभकामना
@kalawatideuba6791
@kalawatideuba6791 3 года назад
yo geet sunna kati samma kurn pareko dada ati ramro lagx hjrko voice
@sarbajitbk1978
@sarbajitbk1978 3 года назад
मलाई निकै मन परेको बहुप्रतिक्षीत गित साच्चिकै कै आनन्द आयो भब्य सफलता को कामनस
@nepalesesongs4231
@nepalesesongs4231 3 года назад
🙏Appreciated, Bishnu Khatri daaju. Outstanding song.
@rabinadhikari264
@rabinadhikari264 3 года назад
जिन्दगीकाे म अन्तिम क्षणमा छु, आइसियुकाे तीन नम्बर वेडमा छु। आदरणीय बहु चर्चित गायक बिष्णु खत्री दाइको गीत अस्पताल साँचो मायामा कहानी समेटिएको याे गीत सुन्दा मन चस्सक छुन्छ। खै कुन शब्दले बयान गरौ गित को‌ निकै मार्मिक र गहन बिषय मा सरल रुपमा मार्मिक शब्द र उत्कृष्ट अभिनय मा प्रस्तुत गरिएको दृश्य ले साह्रै मन छोयो। धेरै धेरै बधाई एवम् सफलता को शुभकामना मनैदेखि बिष्णु दाजु🙏 , सबैले हेरेर , सुनेर लाईक , कमेन्ट , सेयर सब्स्क्राईब गरिदिनुहोला🙏🙏
@ManojSinghDhami
@ManojSinghDhami 3 года назад
सर्वाधिक लोकप्रिय गायक तथा सर्जक आदरणीय दाजु बिष्णु खत्रीको दर्दनाक प्रेम कहानीमा आधारित वियोगान्त गीत #अस्पताल हेरेर आङ नै जिरिङ्ग भयो । मुटु दरो पारेर यो गीत हेर्न अनि शेयर गर्न अनुरोध गर्दछु ।
@deepikaacharya8901
@deepikaacharya8901 3 года назад
सारै मीठो गित जति सुनेनि नथाकिने wow wowo 👌👌💕💕सधै ऐस्तै मार्मिक गित सुन्न पाइयोस् धेरै धेरै धन्यवाद 🙏🙏🙏🙏
@peaceofparadise1010
@peaceofparadise1010 3 года назад
मेरो मन पर्ने गायक,,,रूवाउन भयो दाई मलाई यो गीतले🇳🇵🙏😘😘😘😘😍😍😍
@jitendrabk6557
@jitendrabk6557 3 года назад
चाहेर पनि हस्पिटल बस्ने रहर कसैलाइ नहोस। कैदिको पिडा र हस्पिटलको पिडा सहज त कहाँ नै हुन्छ र। यति मिठो गीत बजारमा लिएर आउनुहुने बिष्णु दाइलाई धेरै धेरै शुभकामना दिन चाहान्छु।
@mandipchhetri4307
@mandipchhetri4307 3 года назад
विष्णु जी लागाएत सम्पुर्ण अस्पताल टिम लाई गितको सफलताको शुभकामना निकै मार्मिक शब्द ले भरीयका यस्ता गित हरूले करोड कलबमा स्थान पाउन यही शुभकामना छ💐💐
@redlight2221
@redlight2221 3 года назад
गीत वर्णन गरी साध्यै रहेनछ । येति मीठो गीत लाग्यो आहा ! विष्णु खत्री सरको प्रत्येक गीत उत्तिकै उच्च स्तरका हुने गर्छन् । कालजयी गीतहरू सधै अमर रहून् ।
@basantasahani1819
@basantasahani1819 3 года назад
आहा दाजु मन छोयो गित ले सारै राम्रो बनेको रैछ गित सफलता भारि सुभकामना
@anupkc4813
@anupkc4813 3 года назад
Dilip Regmi dai ko Direction ma Daam Chha.... ❤️🔥🔥 Maan chhoyo
@ChandraKunwar2041
@ChandraKunwar2041 3 года назад
धेरै मार्मिक गीत रहेछ, बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टीम लाई।
@bharatbasnet6616
@bharatbasnet6616 3 года назад
लामो समयको प्रतिक्ष्या पछि अस्पताल हेर्न र सुन्न पाई्यो सफलताको भब्य शुभकामना दाई 🙏💐💐💐💐💐
@harishb.k1951
@harishb.k1951 3 года назад
Damii xa hajur geet ❤️❤️
@gaurikoirala1607
@gaurikoirala1607 3 года назад
दुबै जनाको असाध्यै मिठो स्वर ❤️❤️ watching from USA😘😘😘
@yograjxettri701
@yograjxettri701 3 года назад
Atinai Sunder words haro ko sath ma banye ko bishnu Dai ko voice ma Aspathal geet ko Sampurna team lai hardik badhai ani geet ko success ko lagi whole team lai best of luck
@ujyalotiranepal8448
@ujyalotiranepal8448 3 года назад
Manai chhune ani rooni dherai good song bishnu daju aawajko Dhani shanti shree pariyar Didi Lai pani mitho maya yastai prastuti aairahirahun
@begammahara423
@begammahara423 3 года назад
आदरणीय बिष्णु खत्री दाजुको मार्मिक गित आएछ
@nepalee.podcast
@nepalee.podcast 3 года назад
साह्रै हृदयविदार गित । तपाईंको सफलताको शुभकामना सर 🙏❣️🇳🇵
@Sangharsha2020
@Sangharsha2020 3 года назад
मयालु शब्द छ्न दाजु तैपनी मार्मिक बनायो सुभकामना
@tulsiramgaireofficial
@tulsiramgaireofficial 3 года назад
आहा निकै राम्रो सफलताको अग्रिम सुभ कामना ❤️❤️
@arjunthapa5327
@arjunthapa5327 3 года назад
kati mitho geet aasu nai rokiyana best of luck Bishnu khatri dai
@bhagammedia2495
@bhagammedia2495 3 года назад
दर्सक श्रोताका उत्कृष्ट लोक गायक बिस्णु खत्री सर को हरेक गित बबाल नै हुनी हुन्छन सारै मन छुने 🙏
@magarmin5584
@magarmin5584 3 года назад
लय शब्द संगित अभिनय स्वर सबैअब्बल छ । सारेै मन छोयो ।
@chhavimagar7468
@chhavimagar7468 3 года назад
यो गीतले कस्को मन नरोलार है..?? सारै नै मार्मिक मुतुछुने गीत शब्दको कुनै मुल्यांकन छैन बधाई छ पक्कैपनी सफलता पाउनेछ। शुभकामना 💐💐💐💐💐💐💐💐
@HariGiriBimarshi
@HariGiriBimarshi 3 года назад
Bishnu dai kati mitho geet banaunubho... jati herepani aghaina... best of luck dai
@premdeepkc3406
@premdeepkc3406 3 года назад
बिष्णु दाइ मन छोयो❤️❤️❤️❤️
@nareshbc5644
@nareshbc5644 3 года назад
आहा गित भनेको यस्तो हुनुपर्छ बधाई छ बिष्णु दादा लगायत सम्पुर्ण टिम लाइ
@girirajsapkota1908
@girirajsapkota1908 3 года назад
अति नै मिठो र मार्मिक लाग्यो बिस्नु दाइको स्वरको फिदा हुने म बधाई सबै टिमलाई अग्रिम सफलताको सुभकामना
@saurabhk.c2194
@saurabhk.c2194 3 года назад
Aahaa kaimethoo geeta 🌺💐💐🌷🌷♥️♥️👌👌
@lamsaljagannath896
@lamsaljagannath896 3 года назад
आहा!अत्यन्तै मर्मस्पर्शी उत्कृष्ट गीत "अस्पताल"बिष्णु खत्री दाजु &शान्ति श्री परिवारको स्वर साह्रै मिठो रहेको छ।सम्पुर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना !!👌👌❤️❤️🙏🇳🇵😘😘🇰🇼🇰🇼
@arjunchhetri292
@arjunchhetri292 3 года назад
अति मार्मिक गित एकदमै राम्रो छ दाजु सफलताको शुभकामना
@birajgaire4555
@birajgaire4555 3 года назад
मार्मिक शब्द संकलन ,मिठास लय ! बधाई छ “अस्पताल” आदरणीय दाजु बिष्णु खत्री अनि सम्पूर्ण टिमलाई ! ♥️♥️🙏🏼🙏🏼
@Gorejetha
@Gorejetha 3 года назад
दादा हजुर गीत सुन्न लाई अति आतुर थिए आज यो गीत सुन्न पाउँदा निकै आनन्द लाकाे छ गीत धेरै नै मार्मिक लागो हजुर लाई हार्दिक अग्रिम बधाई अनि शुभकामना हजुर लाई
@shayaneelucy6777
@shayaneelucy6777 3 года назад
बिस्नु दाइ!एक महिना पहिला म पनि धेरै खुसी भएर मुटु केही अस्वस्थ भाको थ्यो!आज म आकास मा 40 हजार फिट बाट यो गित सुन्दा सारै मन रोयो!प्लेन मा भएका सबै नेपालि बुज्ने न बुज्ने सबै रोय दाइ !आज म पुरै स्वस्थ छु तर यो भिडियो ले मालाइ सारै घायल बनायो !!
@sumangiri6577
@sumangiri6577 3 года назад
अती मिठो मन छुने शब्दमा माया प्रेमको गित छ हजुर का हरेक सिर्जना राम्र छन दाइको गितलाई मैले बच्पन देखि सुन्दै आको छु सफलताको शुभ कामना दाई
@laxmibasnetbohora172
@laxmibasnetbohora172 3 года назад
bisnu khatri dai hjr ko voice ko bayan garnai sakdina n best of luck whole team❤️❤️❤️
@indirapandey3198
@indirapandey3198 3 года назад
आहा कति मार्मिक गित ❤️❤️best of luck all team
@preetithami6822
@preetithami6822 3 года назад
Bishnu daiko ta ma पहिले देखि फ्यान सबै गीत भिडियो मन पर्छ अस्पताल wow yo गीत पनि धेरै राम्रो छ करोड को क्लब मा पुगोस कामना ❤️🙏🙏
@samikshyarijal4035
@samikshyarijal4035 3 года назад
गित होस्त यस्तो हो जस्ले सन्देश मनोरन्जन का सथ सथै हाम्रो समाज गाउँ पाखा पखेरा बोलोस सफल्ताको सुभकामना दाजु
@ghanshyamkandel3793
@ghanshyamkandel3793 3 года назад
निकै मार्मिक तथा सान्दर्भिक छ । मलाई निकै मन छोयो । अझै यस्तै यस्तै खालको शब्द चयनले सफाल्ता पाइदै जाओस धन्यवाद
@nabibist953
@nabibist953 3 года назад
🙏🙏🙏🙏hjr ko harek song le man xoko hunxa congress dai aagami din haru ma ni saphal hos suv kamana xa dai
@manishbista3013
@manishbista3013 3 года назад
बिस्नु दाई शब्द को खानि अनि आवाज को खानि हुनु हुन्छ्।कलाकार होस त बसन्त थापा बिस्नु दाई जस्तो हुनु पर्छ हजुर हरुको शब्द सुन्दानै मन छुन्छ हामि प्रदेशि को हरुको बिस्नु दाई लाई बधाई छ्। फेरि नि मौलिक गित छितै सुन्न पाईयोस।।
@bishalgiri2048
@bishalgiri2048 3 года назад
Shaphalta ko dherai dherai subhakamana all timlai dherai ramro x gee sarai man choyo
@rajkumarnepali1614
@rajkumarnepali1614 3 года назад
चाल पाउदिन कहाँ पोल्छ कहाँ दुख्छ भन्छन डाक्टर अवस्था नाजुक छ 🌹🌹🌹🌹🌹अति नै मार्मिक !मन छोयो🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
@sapanasunar123
@sapanasunar123 3 года назад
जति गीत निकाल्नु हुन्छ तेति मौलिकता पाइन्छ उहा को बारेमा भनु पर्द आदर्निय अग्रज दाइ मलाइ अस्दै मन पर्ने बिस्नु खत्री अस्तै मार्मिक मौलिक गीत र मनै छुनि यो गीत ले सफालता को शुभाकामाना छ र सरै सेटिमेटल सरै भाबुक बनायो यो गीत ले त बधाई तथा शुभाकामना
@bikashbastakoti2417
@bikashbastakoti2417 3 года назад
हेर्दा हेर्दै कतिबेला आँसु झर्यो पत्तै भयन बधाई अनि करोड क्लब को शुभकामना बिष्णु दाइ अनि टिम लाई
@sitaramdam1522
@sitaramdam1522 3 года назад
यत्ती भावुक भय यो गित हेरेर सम्पुर्न टिम्लाइ अग्रिम सफल्ताको सुभ कामना
@chaulagainsudeep7493
@chaulagainsudeep7493 3 года назад
दाइका उदाहरणीय गितहरु गणना गर्ने हो भने कयौं छन, , बिष भाङ धतुरो गाँजा चरेस जस्ता हानिकारक जस्तै भाइरल वाला गित जबर्दस्त नभएका स्वोर भएकाले गाएर रहर मेट्छन, , गित गाउ त मनमा बस्ने गाउ क्या भाइरल हुन पर्दैन, , बिष्णु दाइ तपाइ सर्बपृय हुनुहुन्छ, ,
@mitramagar9804
@mitramagar9804 3 года назад
बिष्णु खत्री दाइको हरेक गितले मन मुटु छुन्छ हार्दिक बधाई तथा शुभकामना दाइ लगायत सम्पूर्ण टिमलाई
@sharmasharma2676
@sharmasharma2676 3 года назад
Bestof luck Bishnu dai🙏
@kishorkhatriofficial766
@kishorkhatriofficial766 3 года назад
आहा मेरो दाजी को गित कति मीठो सफलताको सुभकामना सबैलाई ।
@lekhnathacharya8462
@lekhnathacharya8462 3 года назад
Heart touching song bishnu dada all the best
@okendrapoudel7956
@okendrapoudel7956 3 года назад
बिष्णु दाइ को म ठूलो फेन हुम हजुर्को सबै गीत हेर्छु अनि सेर पनि गर्छु अझ यो अस्पतालले धेरै मन छोयो केही समय पहिला म पनि icu मा थिय यो बिदेसी धर्तिमा जे होस राम्रो छ गीत सबै लाई मेरो नमस्कार जय नेपाल हाल मलेसियाबाट
@yamrasaili7054
@yamrasaili7054 3 года назад
कस्तो मनै रुवाउने गित सफल्ताको सुभकामना अस्पताल तिम लाइ
@bhuwansapkota2108
@bhuwansapkota2108 3 года назад
गीतले भावुक बनायो (मर्मिक)शुभकामना !!!
@shyamadhikari1500
@shyamadhikari1500 3 года назад
मार्मिक अनी मिठो ।।।
@lalbahadurthapa6447
@lalbahadurthapa6447 Год назад
सफलताको अग्रिम शुभकामना अल टिम हरू लाई🇳🇵🇳🇵♥️♥️♥️♥️
@amritmagar8565
@amritmagar8565 3 года назад
Bisnu dju yo git le sara nepaliko man jitna safal vako xn hjurlai thank vanna chahanxu mero lagi t dju sunma sugandha jastai vako xu akdamai ramro xn feri pni thank vanna chahanxu.👌👌
@bisfotangiri8894
@bisfotangiri8894 3 года назад
हार्दिक शुभकामना बिष्णु दाई गित सार्है मार्मिक अनि उत्कृष्ट छ ।
@Pradeshtv
@Pradeshtv 3 года назад
heart touching
@devsahani4474
@devsahani4474 3 года назад
गितले अत्यन्तै भावुक बनायो हार्दिक बधाई छ दाजु
@jyotishbishnu255
@jyotishbishnu255 3 года назад
सफलाताकाे शिखर मा सफल हाेस दाजि ,रगितकाे टिम परिबालाई ,धाैलागिरि अनचलकाे हामराे सुनमा सुगम दाइ हरेक गित सेनटिमेनटल खालका जायज छन ,,,,
@krishnasen107
@krishnasen107 3 года назад
Heart ❤️ touching song dai lost of love ❤️ ❤️🥰💗😘🙏🙏💕💕🙏
@aayushgaire8818
@aayushgaire8818 3 года назад
शुभकामना छ दाइ लगायत सबै टिमलाई।
@kamaljyoti2890
@kamaljyoti2890 3 года назад
बिष्णु जि को सृजनाको अत्यन्तै ठुलो फ्यान म अरु सृजनाले जस्तै यो सृजनाले पनि धेरै मन छोयो सफलताको धेरै धेरै शुभकामना ।
@Cr7_messy7777
@Cr7_messy7777 Год назад
आहा कथा शब्द ले मनैइ छुयो हो बिस्नु दाजु मलैइ राम्रो तपाईको गीत सबै राम्रो लाग्छ हो छ हो दाजु
@sandippantha7527
@sandippantha7527 3 года назад
Wow daami ♥️♥️❤️
@amritbudhachhetri111
@amritbudhachhetri111 3 года назад
साह्रै मन छोयो यो गितले ।सफलताको हार्दिक शुभकामना !!
@rohanmc7936
@rohanmc7936 3 года назад
Very nice song my respect brother keep it up and congratulations to all team
@tikasapkota8553
@tikasapkota8553 3 года назад
विष्णु दाईले छिट्टै भनेपछि पनि एक वर्ष पछि रिलिज भएको अस्पतालले मन मस्तिष्क नै छोयो।अरु गीत जस्तै यो गीतले पनि सफलताको शिखर चुम्न सफल रहोस्।अस्पताल लगाएत सम्पुर्ण युनिटलाई सफलताको शुभकामना ।
@yambahadurthapa7540
@yambahadurthapa7540 3 года назад
सारै राम्रो सुन्दर स्वर रहेको छ सबै टिमलाई सफलताको शुभकामना भान्जा बाबु।
@thapakrishna9907
@thapakrishna9907 3 года назад
wow nice songs thanks too all entire team
@minatiwari4028
@minatiwari4028 3 года назад
Watching form Luxembourg 🇱🇺🇱🇺🇱🇺 bata 1000 choti suni sarai man xoyo geet le 😭😭😭😭😭😭
@badigad8465
@badigad8465 3 года назад
अति मार्मिक गीत मनछुने 😭 बधाई छ बिष्णु सर ज्यु लगायत सम्पुर्ण टीमलाइ सफलताको शुभकामना जय गीत जय संगित 🇳🇵🇳🇵🙏🙏
@padambhat9247
@padambhat9247 3 года назад
Very nice song bisnu khatri daju and Shanti shree pariyar
@somgahatraj7448
@somgahatraj7448 3 года назад
Aahaa dherai maarmik sabda mitho xa git all the best all teams.
@shivakc9532
@shivakc9532 3 года назад
Aaha 💕😍😍😍
@mandipchhetri4307
@mandipchhetri4307 3 года назад
अस्पताल टिम लाई अग्रीम शुभकामना
Далее