नपत्याउने खोला ले बगाउँछ ,,, बालेन्द्र शाह लाई चिन्न गाह्रो भयो ,,, बिस्तारै चिनेर आउनेछ ,,, चिल्लो कार मा दौडीने र चिप्लो मुख को जरा उखलेर फाल्नु पर्छ । शुसोवित उत्पन्न हुँदै आएको छ घाँडो हरू लाई ठिक पार्न को लागी धन्यवाद छ ।बालेन शाह को जीत लाई साथ मा वधाई पनि छ ।