Тёмный

Chaw Kheti (च्याउ खेतीलाई बिस्तार गर्न सरकारी सहुलियतबाट बञ्चित खरसाङ र्स्पीङसाईडका दुई कृषक) 

Triveni Network Online
Подписаться 24 тыс.
Просмотров 68
50% 1

लगभग 15 वर्ष देश अनि विदेशमा काम गरेर घर फर्केर आफ्नै ठाउँमा केहि गर्छु भन्ने दृढ संकल्प लिएर विगत 2021 देखि खरसाङको र्स्पीङ साईड चियाबारीनिवासी केवल गोले तामाङले नयाँबस्ती, खरसाङनिवासी कल्याण थामी सित मिलेर च्याउ खेती शुरू गरेका थिए। आफ्नै लगानीमा हाल खरसाङको विभिन्न स्थानमा अस्थायी अर्थात बाँसद्वारा निमार्ण गरेको सेड घरमा उनीहरूले च्याउ खेती गरिरहेका छन्। उत्पादन भएको च्याउ विक्री गर्न हाल कुनै असुविधा नभएको अनि यस खेतीबाट कतिपय महिलाहरूलाई रोजगार प्रदान गर्न सकिरहकोमा सन्तुष्ट रहेको तामाड बताउँछन्। तथापि यस खतीलाई अझ बढाउने लक्ष्य लिएर सहयोगको निम्ति कृषी विभाग अनि जीटीए विभाग सँग जोगाजोग गर्न चाहाँदा आफु चियाबारीको बासिन्दा भएकोले आफ्नोमा जमीनको कागज-पत्र नभएकोले कुनै सरकारी सहयोग पाउन नसेको तामाङको गुनाँसो रहेको छ। उनी सित कुराकानी गर्दा चियाबारीमा बसोबासो गर्ने इच्छुक युवाहरूले यस प्रकारको कुनै उद्योग-धन्धा शुरू गर्न चाहँदा जमीनको कागजनै बाधा बनिरहेको अनि युवा-युवतीहरू पलायन भइ रहेको तामाङको भनाई रहेका छ। च्याउ खेतीलाई अझै बढ़ाउने उदेश्य रहेकोले सम्बन्धित विभागलाई सरकारी सहयोगको निम्ति तामाङले ध्यान आकर्षण गराउँन चाहेका छन्।

Опубликовано:

 

15 май 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии    
Далее
KRISHNA SINGH MOKTAN
51:44
Просмотров 144
Meninas na academia
00:11
Просмотров 1,5 млн