मिरिक निवासी बिर्ला लेप्चा (Birla Lepcha) हाम्रो समाजको निम्ति एउटा ठूलो उदाहरण हुन्। उनले गत केहि वर्ष अघिदेखि गाई पालन व्यवसाय अप्नाएर स्वरोजगार बनेका छन्। उनीसितको कुराकानी यस पल्टको कृषि कार्यक्रममा प्रस्तुत गरिएको छ। यहाँहरूलाई यो कार्यक्रम के कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। कार्यक्रम मनपरे हाम्रो च्यानल Like, Follow, Subscribe Share अनि Subscribe गर्नु होला ।
18 сен 2023