Тёмный

Dhulikhel VLOG || मन्दिर बनाउनेको हातै गुम्यो | Palanchok Temple, KU, & Beautiful Parks of Dhulikhel 

PURVI BLUES
Подписаться 770 тыс.
Просмотров 116 тыс.
50% 1

Beauty of Dhulikhel and its surroundings, Palanchok Bhagawati, Hajar Sidhi, Devithan, KU, Parks of Dhulikhel, Kavre Bhanjyang and Chandeshwor Temple
Please watch our other vides
Kathmandu Vlog
• नारायणहिटी भित्र हिटलर...
Melamchi to Helambu Vlog
• Melamchi To Helambu Tr...
Dolakha Kalinchowk
• Kalinchowk Vlog || Kal...
Sailung Dolakha
• Sailung Vlog शैलुङ यात...

Опубликовано:

 

4 авг 2021

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 269   
@adityashrestha3192
@adityashrestha3192 2 года назад
म धेरै खुसी छु सचिन दाई। तपाईंले बनेपा नालाको पनि एक भिडियो बनाउनु भाको भए हुनु दाई। नालामा तपाईंलाई त्यहाको इतिहास पाउनुहुन्थ्यो। पलाञ्चोक भगवती, नाला भगवती, शोभा भगवती र नक्साल भगवती यी सबै दिदी बहिनी हुन्। नाला एक देश मान्थ्यो रे पहिला त्यहाँ मेरो सर र दाईलाई यहाँ को इतिहास हजुर लाई दिनु हुन्थ्यो। दाई। बनेपा नाला पनौती धुलिखेल यो सँगै नजिक नजिक छ। नाला मेरो घर हो दाई मा अहिले दुवै मा भएकोले तपाइलाई भेटेर नालाको भगवती अनी नाला को गुम्बा त्यहाँको इतिहास को बारेमा जानकारी गराउन अनी एउटा भिडियो बनाउने मन छ दाई। नमारी बाँचे तपाईंलाई म भेट्न आउँछु सचिन दाई।🙏🙏🙏
@yajnaneupane4151
@yajnaneupane4151 2 года назад
पलान्चोक डाडा पारी पटिको सुलिकोट जान छुटाउनु भय छ।त्या राम्रो बुद्ध पार्क छ।त्या बाट ९० साल भन्दा अगाडि को १८ तले धरहरा देखिन्थ्यो रे।अनि तल बेसि मा न्यौपाने बस्ती छ।लगभग ४०० घर जति।राम्रो बस्ती छ त्या।अब आउदा न छुटाउनु होला 🙏🙏🙏
@iamhere456
@iamhere456 2 года назад
घर हरु त लास्टै थपियेछन , 10,15 बर्ष अगाडि सम्म येत्रो घर थियन म जादा🤨🤨🤨🤨🤔🙄
@user-cp4wc9ve6m
@user-cp4wc9ve6m 2 года назад
घरी घरी त सचिन सरले पनि हसाउनुहुन्छ हो एउटा खुट्टा चै यहाँ चदाको भानेर
@prabinmakajushrestha4864
@prabinmakajushrestha4864 2 года назад
सचिन सरले धुलिखेल र काभ्रे जिल्लामा अवस्थित प्राकृतिक सौन्दर्य तथा मठ मन्दिरहरू बारेमा जानकारी मुलक वृतचित्र बनाउनु भएकोमा धन्यवाद छ। तर सरले धुलिखेल भित्र अवस्थित मठ मन्दिरहरू चै छुटाउनु भए छ।सो कुरा समेट्नु भएको भए सुनमा सुगंध हुन्थ्यो।
@susmimagar7149
@susmimagar7149 2 года назад
Video 📸 nai नहेरी कमेन्ट गर्ने चाई मा होला सायद
@JOHNXINA.297
@JOHNXINA.297 2 года назад
धुलिखेल बाट नमोबुद्ध पनि एक पटक जानै पर्ने स्थल छ है, जानुहोला।
@chatgpt2023.
@chatgpt2023. 2 года назад
तपाईंहरुको मेहेनतलाई सलाम छ। भिडियोहरु बेलाबखत हेर्छु......
@padamthapaliya4428
@padamthapaliya4428 2 года назад
फुर्सद मिले देखि बारा जिल्ला नि घुमेर देखाउनु होला । सिम्रौन गढ ,गढिमाइ , मुसर्निमाइ , चुर्यामाइ आदि आदि ।मैले चै आफ्नै घर नजिकै को मदिर मुसर्निमाइ लाई देखाइदिए हुन्थियो जस्तो लाग्छ । अनि सिम्रैन गढ ।
@bijaylama3899
@bijaylama3899 2 года назад
आज चाहिँ एकदम खुशी लाग्यो।पहिला एक चोटि सचिन सरलाई हाम्रो काभ्रे तिर पनि गएर भिडियो बनाउनु होस न भनेर अनुरोध गरेको थिए।आज बल्ल हेर्न पाइयो।धन्यवाद छ सर लाई।
@diyathapa927
@diyathapa927 2 года назад
1st comment
@dakendrabastola9609
@dakendrabastola9609 2 года назад
धेरै जानकारी मुलक भिडियो बनाउनु हुन्छ, प्राय सबै हेरिरहेको छु। अझै राम्रो गर्नुहोला।
@U-lvr_R
@U-lvr_R 2 года назад
Best youtuber of Nepal sachin sir 🙏🙏🙏🙏
@sagarthapa3785
@sagarthapa3785 2 года назад
Well come Sachin ji in our home town
@sudipghimire1210
@sudipghimire1210 2 года назад
My birth place
@PurbeliVision
@PurbeliVision 2 года назад
good job and keep it up bro
@YuwrajBhattarai
@YuwrajBhattarai 2 года назад
अत्यन्तै राम्रो छ है सचिन दाइ 🙏🇳🇵🌹🙏
@venom.girls0
@venom.girls0 2 года назад
Thank you sir yati ramro video ani thau dekhaunu vo jai nepal 🙏😍
@nepaltour5690
@nepaltour5690 2 года назад
धुलिखेलकाे पुरानो बजार र मन्दिरहरु छुट्टाउनु भयाे जस्तो लाग्यो।
@lalitasigdel9949
@lalitasigdel9949 2 года назад
wow mero Dhulikhel ...
Далее
ПРОВЕРИЛ АРБУЗЫ #shorts
00:34
Просмотров 949 тыс.
धुलिखेल (Dhulikhel) || History in Nepali
10:27
Dhulikhel Municipality- MARGADARSHAN (NTV)
26:49
Просмотров 1,4 тыс.
15 Best Places to Visit in Nepal - Traveling Lord
14:44