हाम्रो तिर खेप्पासुङ भन्छ । तोर्मा अथवा बुजु भन्छ चामल को भातको बनाउँछ अनि घ्युले मज्जाले मोलेर बनाइन्छ तामाङ्गहरुले खेप्पासुङ भन्छ है हाम्रो तिर त दसैं भन्दा केही दिन अगाडि गर्छ बेबो बहिनी ❤❤❤
looking beautiful family🙏🙏 dear bebo so sweet I love you too so much all of you god bless you take care all love you too bebo sweet from UK bey care bebo ❤❤❤❤❤❤❤❤❤❤
तोर्मो देख्दा त कस्तो घरको याद आयो नि दिदी मलाई त हाम्रो पनि घर मा यस्तै पुजा गर्नु हुन्छ अनि दिदी त्यो जङ्गल मा भेटिने चिम्पाङ्जी को सन्तान लाई मुख धोएर देखा भान्नु पर्यो नि
बेबो नानी अहिले सम्मा लाइ गरेथे अाज मन लाग्यो तिमि अनि सुनिता अनि अर्को नानी जो तेजु धुमपरा अाउनु भाको नानी मेरो बाल्यकाल अरुनाचल मा भाको हो तर बैनी तेजु बाट पर वालडग जानु भयेना
Bunu kina yatibela yo puja garnu vako hora. Hamro t fulpatiko din po garxum t. Yati bela gardani hunx ra. Tormara masu mitho hunx. Maile t khanu npako pni 11sal vayo. ❤❤❤❤