Тёмный

Hoina Bhane Nepali Nabhana | होईन भने नेपाली नभन | Gopal Yonjan | Mero Voice Universe Group Vocal | 

Pandey Keshav
Подписаться 3,7 тыс.
Просмотров 5 тыс.
50% 1

Patriotic Songs -"Hoina Bhane Nepali Nabhana"
Composer: Gopal Yonjan
Lyricist: Gopal Yonjan
Singer: Gopal Yonjan & Friends
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शीर ठाडो पारी नेपाली भन्ने म नै हूँ भन्नलाई
होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन
हो धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई
शीर ठाडो पारी नेपाली भन्ने म नै हूँ भन्नलाई
होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन
नेपाली हुन पुर्व जनमको कमाईले पुग्दैन
नेपाली हुन पुर्व जनमको कमाईले पुग्दैन
पुर्खाको पौरख, श्रम र आशिष मात्रैले पुग्दैन
मात्रैले पुग्दैन
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ, नेपाली चाहिन्छ
नेपाली चाहिन्छ ......
नेपाली हुन पवित्र आत्मा नेपाली चाहिन्छ
नेपाली चाहिन्छ ......
पराया मुटु दाउरको फेरले छोपेर पुग्दैन
होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन
महाकाली मेची हो भन्छ नेपाल म भन्छु मानचित्र
महाकाली मेची हो भन्छ नेपाल म भन्छु मानचित्र
वास्तविक नेपाल छ भने कतै नेपाली मनभित्र
सबैले मन खोलेर भन जय जय नेपाल
जय जय नेपाल
जय जय नेपाल
सबैले मन खोलेर भन जय जय नेपाल
जय जय नेपाल
जय जय नेपाल
भन्यौ की बन्यौ नेपाल सुन्दर शान्त र विशाल
होईन भने नेपाली नभन बीरको छोरा नातिमा नगन
सबैले मन खोलेर भन जय जय नेपाल
जय जय नेपाल
जय जय नेपाल.......
के तपाईले Pandey Keshav youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल लाई SUBSCRIBE गरिदिनुहोला है ।
सिधा सम्पर्ककाे निम्ति ⤵️
Pandey Keshav 📲9847226300
Facebook
/ keshavbro

Видеоклипы

Опубликовано:

 

14 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 3   
@nilkanthadhital3331
@nilkanthadhital3331 2 месяца назад
Awesome Presentation ❤❤❤
@krishanaacharya565
@krishanaacharya565 10 месяцев назад
Aaha kati mithas chh yo gitma
@lokendhami9409
@lokendhami9409 Год назад
❤❤
Далее
Kandara Band Live Concert  Haina Bhane Nepali Nabhana
5:03
아이들은 못말려 〰️ With #짱구
00:11
Просмотров 442 тыс.
🤯 #funny
00:20
Просмотров 1,5 млн
小天使和小丑离家出走#short #angel #clown
00:36
Renchin Yonzon speaks on music great Gopal Yonzon
42:06
BABYMONSTER - ‘FOREVER’ M/V
3:54
Просмотров 50 млн
Басстер - Салони BMW | 2024 | comeback
3:49
Jakone, Kiliana - Асфальт (Mood Video)
2:51
Просмотров 3,7 млн
Doston Ergashev - Kambag'alga (Official Music Video)
5:32