Kantipur Samachar | कान्तिपुर समाचार, ०९ असार २०८१
आजका मुख्य समाचार
* मुख्यसचिव बैकुण्ठ अर्याल र दुई सहसचिवसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा / अन्त:शुल्क स्टिकर छपाइमा साढे ३८ करोड अनियमिता गरेको अख्तियारको दाबी / अर्याल निलम्बित ।
* नब्बे हजार टन गोदाममा थन्किए पनि रोपाइँको सिजनमा किसानले पाएनन् मल / वितरण प्रणाली १५ वर्षदेखि बिचौलियाको कब्जामा ।
* बीस वर्षअघि एउटा मात्रै जिल्लामा देखिएको डेंगी देशभर फैलियो / ७२ जिल्लामा संक्रमण देखिँदासमेत रोकथाम र नियन्त्रणमा सरकार सुस्त ।
* गाजा युद्धको आगामी चरणबारे छलफल गर्न इजरायली रक्षामन्त्री अमेरिका प्रस्थान / वासिङ्टनले रोकेका ठूला बमको आपूर्ति फुकुवा गराउनु भ्रमणको उद्देश्य ।
* अन्डर नाइन्टिन राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फ लुम्बिनी प्रदेशको विजयी सुरुवात / पुरुषतर्फ बागमती र कोशीको जित ।
Timestamps
0:00 - मुख्य समाचार
20:40- जनताको आवाज
16:53 - जनमत
38:37- अर्थ र विकास
42:13 - खेलकुद
#KantipurSamachar #KantipurNews #News
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम RU-vid मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग RU-vid मा जोडिनुहोस् :
ru-vid.com?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurtel...
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd
9 июл 2024