Namaste! My name is Chij Gurung, and I welcome you all to this Chij Gurung Vlog Episode. If you like the content of this channel, please show your appreciation by subscribing to Chij Gurung.
हङकङ आउन अबसर प्रदान गर्नुहुने सम्पुर्ण आयोजक प्रति धन्यबाद।
बिशेष धन्यबाद:
तमु ट्हो ह्युल हङकङ
गोर्खा समाज हङकङ
तमु प्ये ल्हु संघ हङकङ
संस्थामा आबद्द सबै पदाधिकारिहरुमा मनैदेखि धन्यबाद।🙏🙏
हङकङमा रहुन्जेल अबिभाबक सरह माया,सहयोग,हौसला दिनुहुने ब्यक्तिहरु प्रति सदैब कृतज्ञ रहनेछु,सबैको नाम उल्लेख गर्न सकिन तर मेरो मनमा भुल्न नसक्ने छाप छोड्नुभाकोछ।
मेरो भगवान रुपि दर्शक श्रोता प्रति स-धन्यबाद।
6 окт 2024