Тёмный

Lakuri Chhayale New Song 2080 • लाकुरी छायाँले • Kushal Belbase • Shanti Shree Pariyar • Keshar Lama 

Keshar Lama
Подписаться 10 тыс.
Просмотров 1,6 млн
50% 1

Lakuri Chhayale New Song 2080 • लाकुरी छायाँले • Kushal Belbase • Shanti Shree Pariyar • Keshar Lama Feat. Binod Bhandari & Juna Gurung
🎶 Audio Credits:-
♬ Song Name
LAKURI CHHAYALE
लाकुरी छायाँले
♬Singer
KUSHAL BELBASE
SHANTI SHREE PARIYAR
♬Lyrics/Music
KESHAR LAMA
♬Arrange
BINOD BAJURALI
♬Recordist
GOBINDA PARAJULI
SAGAR BAJURALI
♬Vocal Edit
RAJENDREA BAJURALI
♬Mix|Mastering
KHADAK BAJURALI
♬Studio
MALASHREE
🎬️ Video Credits:-
🎬️ Production
MADHAV RAUT
🎬️ Cast
BINOD BHANDARI
JUNA GURUNG
🎬️ Mua
BIMALA TAMANG
🎬️Cinematographer
NABARAJ UPRETY
🎬️ Asst./ Director
AMIT SUNAR
🎬️ Edit|Gfx|Color
MANOJ KARKI 9869570052
(LUMINOUS POSTWORKS)
🎬️ Story|Director
BINOD BHANDARI
🎬️ Post Production
GODHULI CREATION
9841850241
♬ शब्द नेपाली :-
लाकुरी छायाँले, जिन्दगि बिगार्यो अधर्मी पापी मायाले
लाकुरी छायाँले, घर न घाट बनायो अधर्मी पापी मायाले
०१. आत्मा घाति पिरती भैगो अब लाइन्न
भारी पुग्यो यो जुनीलाई तिम्रो साथ चाहिन्न
अधुरै भो त्यही हातको सिन्दर लाउने रहर
आज कै रात छोडी जान्छु तिमी बस्ने सहर
०२. सँगै जिउने मर्ने कसम ख्वाउने पनि तिमि
आलो घाउमा नुन छरेर रवाउने पनि तिमी
सयौं जुनी बस्छु भन्थेउ मेरै काखमा रमी
तिम्रै लागि परान त्याग्छु के मा भयो कमी
०३. फाल्यो मुटु आगोमा चिनो पनि जलाउ
भैगो अब मै मरेनी लासलाई छुन नआउ
थर्थराउँदै कामे ओँठ भए खुसी टाढा
हजार फूलको बदलामा किन दिन्छौं काँडा
०४. आजको दिन सँगै छौँ कहाँ हो कहाँ भोलि
चाहेर नी पाउने छैनौ सुन्न मेरो बोली
चैत मासको खडेरी उजाड भयो बन
विछोडको रापले पोल्यो जल्दै गयो मन
♬ Lyrics In English:-
Lakuri Chhayale , Jindagi Bigaryo Adharmi Papi Mayale
Lakuri Chhayale , Ghar Na Ghat Banayo Adharmi Papi Mayale
1. Aatma Ghaati Pirati Bhaigo Aba Lainna
Bhari Pugyo Yo Junilai timro Sath Chahinna
Adhurai Bho Tehi Hatko Sindur Laune Rahar
Aja Kai Raat Chhodi Janchhu Timi Basne Shahar
2. Sangai Jiune Marne Kasam Khewaune Pani Timi
Aalo Ghauma Nun Chharera Ruwaune Pani Timi
Sayau Juni Baschhu Bhantheu Merai Kakhma Rami
Timrai Lagi Paran Tyagchhu Ke Ma Bhayo Kami
3. Falyo Mutu Aagaima Chino Pani Jalau
Bhaigo Aba Mai Mareni Laslai Chhuna Na Aau
Thartharaudai Kami Oth Bhaye Khusi Tadha
Hajar Fulko Badalama Kina Dinchhau Kada
4. Aja Ko Din Sangai Chhau Kaho Kaho Bholi
Chahera Ni Paune Chhainau Sunna Mero Boli
Chaita Masko Bhaderi Ujaad Bhayo Ban
Bichhodko Raaple Polyo Jaldai Gayo Man
#LakuriChhayale
#ShantiShreePariyar
#KushalBelbase
#Kesharlama
#लाकुरीछायाँले
________________________________________
✔ Email : Kesharlama67@gmail.com
►Audio/video : Keshar Lama Official
►Subscribe us RU-vid
/ @kesharlama67
►Audio/Video Available Only On Keshar Lama Official
►All the Audio and Video rights of this Music Video is owned only by Keshar Lama Official
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.

Видеоклипы

Опубликовано:

 

4 июн 2023

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 760   
@BinodBhandari9
@BinodBhandari9 Год назад
नमस्कार म बिनोद भण्डारी यो गीतको कथा निर्देशन साथै अभिनयमा पनि छु कस्तो लाग्छ सल्लाह सुझाब दिनुहोला.... हजुरहरु को माया आत्मसाथ गर्दै हिन्ने छु …🙏🙏🙏
@samikshyasenchury812
@samikshyasenchury812 Год назад
Yo geet lai maile kati kurina dai Sarai man xoyo kushal dai ra shanti de ko voice ani tapai ra juna de ko avhinaey sari man paryo dai ajhai estai video herna pam da
@YamMayaShrees-gc6jr
@YamMayaShrees-gc6jr Год назад
Yak dam aaha xa hjr Jaba git hjr sang jodinxa taba git sachchikai git hunxa Binod jee
@YamMayaShrees-gc6jr
@YamMayaShrees-gc6jr Год назад
Git Kati kher sakiyo patto Payna maile
@kesharlama67
@kesharlama67 Год назад
प्रिय विनोद भन्डारी सर,यो गीत र भिडियोको लागि गर्नु भएको त्याग र समर्पण यो जुनी भुल्न सक्दिन आभारी छु,र सम्पूर्ण तिमीप्रति मिठो माया र सम्झना ,लाकुरी छायाँले ❤️♥️♥️♥️🙏🙏
@prakashpariyar356
@prakashpariyar356 Год назад
बिनोद ज्यु हजुर अभिनय एक दाम राम्रो लाग्छ पर्गती को शुभकामना
@kesharlama67
@kesharlama67 Год назад
मुटुमा सजाएको मान्छे संग जिन्दगी बिताउन पाउनु त सौभाग्य हो,तर सबैलाई त्यो भाग्य कहाँ लेखिएको हुन्छ र ! प्रेमील हृदय पनि एकदिन पालुवा झै फेरिने रहेछ र यादहरु अतीतको घाउ बनि पलपल बल्झिदिन्छ,विछोडको रापमा निर्दोष आशुहरुलाई मुहारमा छर्दै मरेर जिउनु पर्छ,रत फूलले पनि घोच्छ अनि सितलताले पनि अग्नीले झै पोल्न थाल्छ !! यस्तै छ कथा अनि भोगाइ जिन्दगीको, म यस गीतका सर्जक केशर लामा, मेरो शब्द/लयमा स्वर सिंगार्नु हुने प्रिय कुशल बेलबासे र शान्ती श्री जी, कारुणिक कथा/निर्देशनमा अतुलनीय योगदान गर्नु हुने विनोद भण्डारी जी,साथै पर्दा अगाडिको दृश्यहरुमा देखिने विनोद भण्डारी जी र जुना गुरुङ बहिनी, उत्कृष्ट छायाँकार नवराज उप्रेती जी,भिडियो सम्पादन र कलर संयोजनको मुख्य पात्र प्रिय सर मनोज कार्की यस गीतको अडियो र भिडियोसँग जोडिएर कर्म गर्नु हुने साथ सहयोग हौसला प्रेरणा दिनुहुने सबै प्रिय मनहरुलाई लाख लाख धन्यबाद।❤एकपटक त सुन्नुहोस् हेर्नुहोस अनि जे मन लाग्छ त्यही लेख्नुहोस है,अटल मायाँ र सम्झना उही तपाईंहरुको _केशर लामा 🙏♥️♥️
@razpandey14
@razpandey14 Год назад
Aaha sabai Jana yeta aaunu pareyo
@Kshetrikhim777
@Kshetrikhim777 Год назад
❤❤❤
@teknarayanlamichhane1349
@teknarayanlamichhane1349 Год назад
❣️❣️❣️❣️❣️❣️❣️❣️❣️🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉👈️👍️🙏
@mamatathapa3100
@mamatathapa3100 Год назад
like me song🙏❤️❤️💔💔💔😭😭 साच्चै मन मुटु नै छिया छिया बनाउने शब्द छ हजुर कुनैकुनै गित त मेरै लागि बनेको झै लाग्छ सायद धेरैको जिन्दगीमा मेल खाने छ सबैले मन पराइदिनु हुने छ🙏धेरै लेख्न चाहिन मैले लेख्ने शब्द नै कम पर्छ🙏❤️ सबैको मन मुटुमा बस्न सफल रहनु हो ला सफलताको धेरै सुभकामना हजुर लगायत सम्पुर्ण टिमलाई❤️❤️❤️🎉🎉🎉🎉🎉🎉🎉
@khangsantosh4553
@khangsantosh4553 Год назад
❤❤❤
@user-bp8uq5gf1m
@user-bp8uq5gf1m 9 месяцев назад
जब म एक्लो भएको महसुस गरछु अनि एकान्तमा बसेर यो गित सुन छु 😘😭💔💔
@kesharlama67
@kesharlama67 9 месяцев назад
😘😘
@rajanianuragofficial7140
@rajanianuragofficial7140 Год назад
लाकुरि छायाले गित मन पर्ने जति एता अाउनुस है❤❤❤❤❤
@dolmasherpa830
@dolmasherpa830 Год назад
मलाई पनि सारै मन पर्यो जति सुने पनि धित नमर्ने अनि भावुक दिलायो लाकुरी छायाँले song धेरै धेरै बधाई अनि शुभकामना प्रकट गर्न चाहन्छु सबै जना कलाकार दादा दी हजुरहरुलाई साथै मिठो सम्झना ♥️♥️♥️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️🙏🏻
@nabinpandey572
@nabinpandey572 10 месяцев назад
म यो गित दिनमा ३ पटक सुन्छु तर पनि किन धित मर्दैन सलाम छ यो गित जन्माउने कलाकारलाइ❤🎉
@kesharlama67
@kesharlama67 10 месяцев назад
Thank you so much
@rasmilathapa5572
@rasmilathapa5572 3 месяца назад
मलाई पनि जिउने आधार भको छ यो गीत❤
@Arjun_Aj12
@Arjun_Aj12 Год назад
कुशल दाजू को हर गीत राम्रो लागछ 💖💖💖 ,,,,,,,,,मलाई ,,🙏
@YamMayaShrees-gc6jr
@YamMayaShrees-gc6jr Год назад
अधुरैभो त्यहि हात को सिंन्दुर लाउने रहर आजकै रात छोदि जान्छु तिमी बस्ने सहर, यो सब्दले मन छोयो केसर लामा जी हजुरको सिर्जनाले सिखर चुमोस कामना छ ❤❤❤❤
@kesharlama67
@kesharlama67 Год назад
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤
@sanju_gurung278
@sanju_gurung278 Год назад
अत्यन्तै मार्मिक संगीत र शब्दका बान्की हरुले नतमस्तक नै बनायो। हार्दिक बधाई तथा शुभकामना सर्जक हरु लाई। शान्ती श्री लोकसंसारको एक चम्किलो तारा हुन। उनको स्वरमा यति मीठो सुगन्ध आउँछ जसको रसले मन नै पगाल्दिन्छ। सदैव यस्तै गित सुन्न पाइरहुँ।
@kesharlama67
@kesharlama67 Год назад
धेरै धेरै धन्यवाद हजुरलाई ❤
@tikhatariofficial7691
@tikhatariofficial7691 Год назад
यस्ता गित किन trending मा पर्दैन भन्या मलाई अचम्म लाग्छ।❤
@kesharlama67
@kesharlama67 Год назад
मायाँ ❤गर्नु है
@Chandar-sy1oc
@Chandar-sy1oc 11 месяцев назад
wow❤❤❤ गित ले सबै नेपाली को मन छुनी रैछ बधाई छ सबैलाई
@santoshshrestha37
@santoshshrestha37 Год назад
मुटु नै चसक्क न रोएर हुने न कराएर आहा कति मिठो स्वर शब्द लय ❤❤❤ लाखौं पटक सुने पनि मन नबुझ्ने
@kesharlama67
@kesharlama67 Год назад
धेरै धेरै धन्यवाद हजुरलाई ❤️❤️
@dolmasherpa830
@dolmasherpa830 Год назад
Hello ma kusma lama suku sp song yekdam bhabuk marmik utkrista man chhune x most congratulations hy hjrharulai ♥️♥️♥️♥️♥️❤️♥️♥️♥️♥️♥️♥️♥️♥️🙏🏻
@mahendrabishowkarma2471
@mahendrabishowkarma2471 Год назад
अति मार्मिक,मर्मस्पर्शी अनि हृदयबिदरक शब्द,संगीत उस्तै आवाजमा सजिएको यो गितले कलेजी छिया छिया बनायो,शब्दले रेट्यो कलेजी।।गितमा आबद्ध सम्पुर्ण टिमप्रती हार्दिक बधाई तथा शुभकामना।।🙏🎊🌹🎉
@kesharlama67
@kesharlama67 Год назад
धेरै धेरै धन्यवाद हजुरलाई ❤❤❤
@dilmayasanu717
@dilmayasanu717 Год назад
हजुर को लेखाइ सारै राम्रो छ हजुर का हरेक गित हरु सारै मन छुने छन आफ्नो संकार लाई नि ख्याल गर्दै सारै राम्रा सब्द हरु लेख्नु हुन्छ सामान छ हजुर लाई हरेक गित हरुले सफल पावस सुभकामना छ 🙏🙏🙏🙏😘😘😘
@preranamagar7787
@preranamagar7787 Год назад
आहा कति मिठो गीत ❣️❣️🙏बधाई तथा सुभ काममा सम्पुर्ण तिम लाई ❤❤🙏🙏🙏🙏
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤
@hirashahi4908
@hirashahi4908 Год назад
मुटु फुटाल्ने खालको गित यार १०० चोटि हेर्दा नि धित मरेन वाह यति मीठो गितको लागि सम्पुर्ण टिमलाई हार्दिक बधाई छ।
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤❤
@tikhatariofficial7691
@tikhatariofficial7691 Год назад
यो गित को धेरै पर्खाइ मा थिए गित धेरै राम्रो छ। Tik Tok ma viral song training leune parewo aba RU-vid ma wishes you all the best thes songs thankyou so much for hol tem ❤️🙏❤️
@aayushpariyar3062
@aayushpariyar3062 Год назад
असाध्य मन परेको गीत आज हेर्न सुन्न पाए हेरे आँसु आएको पत्तै भएन अहिले मेरो जिन्दगी एस्तै चलेको र गीत सङै जिन्दगी सङ्ग मेल खायो बधाइ छ सम्पुर्ण युनिट लाई
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤❤
@paridhisubedi7377
@paridhisubedi7377 Год назад
लय अनि सब्दले सार्है मन छोयो।शान्ती श्री परियार र कुशल बेलबासे को गीत ले सधै मेरो मन नै रेटइन्छ। सम्पुर्ण टिमको मिहेनत लाई SALUTE साथै सफलताको शुभकामना
@kesharlama67
@kesharlama67 Год назад
मनै देखि आभारी छु,आदरणीय अग्रज दाजुको प्रेरणा हौसला सधैं पाईराखु,धेरै माया र सम्झना दाजु♥️♥️
@rameshbhandari6572
@rameshbhandari6572 Год назад
Kushal Belbashe ra Shanti Shri Pariyar ko mitho voice pni 🎉🎉❤🤗
@gitalama7005
@gitalama7005 Год назад
Sarai marmik chha man chhoyo safaltale sikhar chumos badhai chha sampurna team lai 😍😍😍😍😍😍
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤❤❤
@umeshbiswo4329
@umeshbiswo4329 Год назад
वोव दाजु बिनोद दाइलाई धेरै बदाई जस्तो गित तेस्तै भिडियो बनाउनु भयो को मा अनि जुना दिदि❤ सबै लाई शुभकामना 🎉🎉🎉
@KanchanMagar-uf2tx
@KanchanMagar-uf2tx Год назад
आहा कति मीठो गित मार्मिक शब्द 😰💔सम्पूर्ण लाई सफल्ताको शुभकामना छ🙏😘
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤❤
@laxmanpariyar9918
@laxmanpariyar9918 Год назад
लोक संगीत को धरोहर गायक गायिका सर्जक लगायत सम्पुर्ण मा नमन।यस्तै यस्तै स्रस्ट सर्जक कर्णपृय आवाज्ले सिङ्गो लोकदोहोरी क्षेत्र जिबित छन र रहन्छन
@karnasingrawot1946
@karnasingrawot1946 Год назад
आहा सारै राम्रो गित अभिनय सफलताको सुभकामना सम्पुर्ण युनिट लाइ
@sujanregmi838
@sujanregmi838 Год назад
:सम्बन्ध यसै तोडियो मलाई बुझाउन आएन अनि उस्ले बुझ्न चाहेन , मान्छेको मन नटुटेसम्म ऐना हो ! टुटेपछी सिसा हो , जस्लाई जोड्नुभन्दा छोड्नु राम्रो हुन्छ !😢😥
@khatrichhetri837
@khatrichhetri837 Год назад
आहा कति राम्रोगित उत्कृष्ट भाबूक मन छूनेगित बधाई छ धन्यवाद ❤
@Tejumagar123
@Tejumagar123 Год назад
Dai music nai malai kafi vo m kehi bolina aru sabda/sangeetko t king nai ho mero dai ❤❤❤❤🎉🎉Congratulations 🙏
@himprakasholi8489
@himprakasholi8489 Год назад
गित धेरै नै मार्मिक र राम्रो छ कलाकार र सम्पुर्ण सर्जकलाइ बधाई साथै अझै राम्रा राम्रा कोसेली बोकेर आउनुहोला शुभकामना छ है त🎉🎉🎉❤❤❤
@mayathakuri1418
@mayathakuri1418 Год назад
आहा धेरै पर्खाई पछि सुन्न हर्न पायौं अति उत्कृष्ट मिठो गित सफलता को शुभकामना सम्पुर्ण टिम लाई 🎉❤🤲🙏
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤
@ntcthapa8926
@ntcthapa8926 Год назад
लाकुरी छायाले ♥️♥️सफलता को शिखर चुमोस सब को मायाले ♥️♥️♥️ सिङ्गो टिम लाई शुभकामना ♥️♥️♥️♥️♥️
@kesharlama67
@kesharlama67 Год назад
Has thank you
@reenachaharchahar3138
@reenachaharchahar3138 Год назад
Aaha kati ramro geet ho badhai xa sabai tim lai
@shiblalthapa2049
@shiblalthapa2049 Год назад
आहा निकै उत्कृष्ट बनेको छ गित छितै करोडौं क्लबमा पुग्न शफल होस् 👌👌👏👍️✍️
@bcshova3921
@bcshova3921 Год назад
धेरै राम्रो गित जति सुने पनि नपुग्ने भयो भिडियो हेर्दा हेर्दै कति बेला आँसु खसेयो थाहा नै भएन्😥😥❤️
@kesharlama67
@kesharlama67 Год назад
धेरै धेरै धन्यवाद हजुरलाई ♥️♥️
@krishnakarki2389
@krishnakarki2389 Год назад
यसरी धुरुधुरु कमै गीतले रुवाउछन्,कुसल बेल्बासे र शान्तिश्री परियारको स्वर अनि बिनोद भण्डारी र जुना गुरुङको अभिनयले ज्यानै लिने भो ओहो!
@user-sq4mz8hv9f
@user-sq4mz8hv9f Год назад
आहा गित भनेको यस्तो हुन पर्छ मनै आनन्दित पार्ने शब्द
@user-pm1kj5tv2d
@user-pm1kj5tv2d Год назад
अति मार्मिक गित मेरो मन छुयो एस पात्र्का सम्पुर्ण कलाजार ज्यु हरु लाई बधाई तथा सुभकामना❤❤❤🙏❤️💗🌹🌹
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much
@kiranprakash7085
@kiranprakash7085 Год назад
यो उत्कृष्ट संगीत कोसली को लागि धन्यवाद सम्पुर्ण परिवार लाई हृदयदेखि नमन
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤❤
@Ramprasad.pokharel
@Ramprasad.pokharel Год назад
सबैले राजनितिज्ञ गर्नु हुदैन! नेपाली गीतलाई कतिको प्रेम गरिन्छ!!
@Manishyogi930
@Manishyogi930 Год назад
Aasadhai Mitho Sabda Leknu Vako Xa Keshar Lama Dai ❤❤
@keshabbist714
@keshabbist714 Год назад
यस्तो गित धेरै बर्स पछि सुन्न पाइयो धेरै धेरै धन्यबाद।
@user-bb4bj6zs3d
@user-bb4bj6zs3d Год назад
आहा मनै छौयो ❤❤ मीठो गीत सफल्ताको कामना
@Bhoj-ib4kc
@Bhoj-ib4kc Год назад
Wow kunai sabdha xahin kusal dai saga saga wow best of dai hamro arghakhanchi Ramro arghakhanchi alak san xa tw
@simlalyonjan6720
@simlalyonjan6720 Год назад
धेरै राम्रो छ गित (सर्जक ,शब्द ,लय )केशर लामा ज्यु लाई शुभकामना छ🙏all best
@kesharlama67
@kesharlama67 Год назад
♥️♥️♥️🙏🙏
@sujatasunar5841
@sujatasunar5841 Год назад
असाध्यै मिठो गित लाकुरि छायाले ❤️❤️❤️सफलताकाे शिखर चुमाेस सबकाे मायाले ❤❤❤❤❤
@kesharlama67
@kesharlama67 Год назад
❤❤thank you so much
@DilliBibash-we4zx
@DilliBibash-we4zx Год назад
गीतको हरेक सब्दले मन छुयो यो गीत मेर‍ै लागी बनेको रैछ
@user-fr4ot1dn1z
@user-fr4ot1dn1z Год назад
Lang tim paxi new song sunnu payo khusi lagyo badai xa hjr ko sampurna timlai
@binitagurung4250
@binitagurung4250 Год назад
कति मेरो जिन्दगी सङ्गै मेल खाने गीत रहेछ😢😢
@PujaShrestha-vy9ph
@PujaShrestha-vy9ph Год назад
Geet sangai avinaya pani dherai ramro xa ❤❤❤Tara ajha keshar sir le avenaya garnu vayako Vaya kina vane malai keshar sirko avenaya sarhai man parxa❤❤❤❤❤
@shivadhungana1292
@shivadhungana1292 Год назад
गीत सुन्दा सुन्दै कति बेला आँखा बाट आँसु खस्यो थाहा छैन 😢😢😢😢😢😢😢
@swetachapagain1749
@swetachapagain1749 Год назад
हार्दिक बधाई तथा सफलताको शुभकामना 🙏🙏🙏
@kesharlama67
@kesharlama67 Год назад
Thank you hjr
@kamalbiswakarma6301
@kamalbiswakarma6301 Год назад
आहा कति मिठो गित सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🎉❤❤❤
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤
@karanpariyar6822
@karanpariyar6822 Год назад
Dherai ramro lyrics yo Sal ko best song ho yo ustai bhogeka ko sidhai mutu nai xunxa ❤️❤️❤️dherai dherai Badhai xa sabai tema ❤️❤️❤️🙏🙏🙏🙏
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much
@Bzjytmg
@Bzjytmg Год назад
So sweet song congratulations..!! Keshar lama daai lagayat sampurnmaa❤️🙏💐🇳🇵
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤❤❤
@RlEntertainment3
@RlEntertainment3 Год назад
सफल्ताको अनुभुति गर्नु भाई केसर, मीठो गित ,कुनै,बेला दाईलाई अडीयो सुनाएको थिएउ,केही अभाव को कारण प्रदेसीको छौ,भगवानले सोचेझै जिबन बनाईदिउँन आसीर्बादछ बाबु ❤❤❤
@user-wm9rp5qo5x
@user-wm9rp5qo5x 3 месяца назад
Sarai marmik geet cha man chhoyo aagami din ko suvakamana sampurna team lai❤
@tekraj970
@tekraj970 Год назад
आहा सुनिरहु लाग्ने हरेक शब्द ले मन छुयो धन्यवाद सर्जक ज्यु
@kesharlama67
@kesharlama67 Год назад
हार्दिक आभार ❤❤❤
@sudanbasnet1804
@sudanbasnet1804 Год назад
Kati ramro geet,purano bhaaka shaileeko
@masinahamalshahi807
@masinahamalshahi807 Год назад
अति मार्मिक गीत शब्द संगीत र स्वरकाे बेजाेड संयाेग अतिकै उत्कृष्ट अभिनयले भरिएकाे सुन्नै पर्ने गीत ❤
@kesharlama67
@kesharlama67 Год назад
हार्दिक आभार व्यक्त गर्दछु ♥️♥️
@ashimkumarkatuwal5469
@ashimkumarkatuwal5469 Год назад
असधै मिठ्ठाे गित❤❤❤
@pavan3965
@pavan3965 4 месяца назад
Kati mitho r manxune git hjur suni rnah man lagne jati sune pani sunau jasto lagne ❤❤❤❤❤
@princethapa4878
@princethapa4878 Год назад
Atinai marmik git congrulation hajur😭😭👍️💗🙏🙏
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤
@Nimatenzingsherpababy
@Nimatenzingsherpababy Год назад
ekdamai marmick git ko sirjana garnnu bako rahexa sir lai hardik badai🎉🎉
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much sir❤
@samerbabu645
@samerbabu645 Год назад
4 Choti hare paxi ni man variyana big congressional sir❤️❤️❤️❤️
@kesharlama67
@kesharlama67 Год назад
Thank you keep support ❤
@sundarmusiccreation4822
@sundarmusiccreation4822 Год назад
❤❤❤❤❤❤waaaaaaaaaao very nice song lakuri chhhaya
@dineshbudhathoki-
@dineshbudhathoki- Год назад
waaoooooo बिगतका दिन देखि ह्जुरको गित शब्द सुन्दै आँसु झार्दै बस्ने सायद अलि कम नै थे होलान ती कम ब्याक्ती हरुले पनि आँसु झार्न बाध्य बनाको छ यो गितले😭😭बधाई तथा सफल्ताको सुभकामना🙏🙏songratulations keshar sir lagayat all unite lai🙏🙏🙏🙏🙏🙏
@kesharlama67
@kesharlama67 Год назад
आभारी छु❤❤❤
@ChandraRokamagar-vn2xp
@ChandraRokamagar-vn2xp Месяц назад
अती नै मिठो अनि सब्दहरुको खानिले भरिएको छ । यो गीतमा 😢😢😢😢😢
@rajanhamal7044
@rajanhamal7044 Год назад
मेरो जिवन संग मिलेको गीत कर्णप्रिय आवाजमा कुशल बेलबासे र शान्तिश्री परियार धन्यवाद गायक गायिका लाई।
@saroojkhanal6246
@saroojkhanal6246 Год назад
गित सङ्गीत कल्पना मा कोरिने गरिन्छ तर कति को जिन्दगी मा यथार्थ बन्न जान्छ 💔😭
@kesharlama67
@kesharlama67 Год назад
धन्यावाद हजुरलाइ
@nepaltv6538
@nepaltv6538 3 месяца назад
मेरो जिन्दगी को यथार्थ चित्रण देखे यो गित मा सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद 😥😥😥😥❤️❤️❤️❤️💔💔💔
@KHIMDARLAMI1560
@KHIMDARLAMI1560 Год назад
एकान्तमा बसेर सुन्ने मिठो गीत बनेको रहेछ सम्पूर्ण टिमलाई सफलताको अग्रिम शुभकामना from malaysia
@minamina4202
@minamina4202 Год назад
आहा! कति मन छुने गित🤗🤗❤️❤️🎵🎵
@bikasb.k7338
@bikasb.k7338 Год назад
Dame song dai badai cha ❤❤❤❤❤all tem lai
@tarathapa6120
@tarathapa6120 Год назад
आहा कति मीठो स्वर सँगै सब्द ले मन् मै xiya गराउने छ ❤❤❤😢
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤❤
@rajanianuragofficial7140
@rajanianuragofficial7140 Год назад
Congratulations sir करोड कलब मा पुगोस शुभकामना छ❤❤❤❤❤❤
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤
@binodgautam8009
@binodgautam8009 Год назад
शब्दको त कुरै नगरौं मुटुको भित्री कुना सम्म हान्यो र स्वरका धनी प्रिय मित्र कुशल बेल्बासे र शान्ति श्री परियार साथै सम्पूर्ण टिमलाई सफलताको शुभकामना । ❤❤❤
@kesharlama67
@kesharlama67 Год назад
धेरै धेरै धन्यवाद हजुरलाई
@RKentertainment239
@RKentertainment239 Год назад
आह कति मीठो गीत सब्द सब्दले मन छोयो💗💗
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤
@user-es7mm8hy1j
@user-es7mm8hy1j Год назад
आहा कति मार्मिक सान्धरबिक गीत टिम प्रती सफलातको शुभकमना ❤
@kesharlama67
@kesharlama67 Год назад
♥️♥️♥️
@kamlacentury4516
@kamlacentury4516 Год назад
बल्ल आयो मलाई मन परेको गीत 👌❣️❣️
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤
@topthapa4058
@topthapa4058 Год назад
कति मार्मिक गीत मेरो मन काे कुरा भनेकाे जस्तै लाग्यो आशु रोकिएन😭😭😭😭😭😭
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤❤
@user-sw1sx8st9o
@user-sw1sx8st9o 3 месяца назад
Sarae man chhoyo yo git le .teso t keshar sir ko sabda sangit sabbae ramro ra mittho hunx❤❤❤😢
@kesharlama67
@kesharlama67 3 месяца назад
Thank u so much
@rupsyanepal
@rupsyanepal Год назад
हरेक शब्दमा दम छ सर बधाई छ सरल अनि मार्मिक लेखाई
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤
@Bikas382
@Bikas382 Год назад
धेरै मार्मिक मर्मस्पर्षि गित छ हजुर बधाई एंम सफलताको हार्दिर शुभकामना छ।
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤❤
@madanmagar7700
@madanmagar7700 Год назад
आहा कति मीठो गित तेसैमा कुसल दाइको स्वरको त कुरै छोडौ अनि यो गितले वस्तविक बोलेको छ i Love thish song♥️♥️♥️♥️♥️
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much for
@SapanaGhartiMagar-gm9ro
@SapanaGhartiMagar-gm9ro Год назад
आहा कति मीठो गित सम्पुर्ण टिमलाइ सफल्ताको शुभकामना 🎉🎉❤❤
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤❤
@Birahibashyal
@Birahibashyal Год назад
aaha sarai mitho git safaltako shubhkamana sir
@ramikadhamala8534
@ramikadhamala8534 Год назад
सारै मार्मिक शब्द उच्च सम्मान स्रस्टा सर्जक प्रति ❤🙏
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much
@ishamagar6883
@ishamagar6883 Год назад
Kati mitho git👍👍👍👍👍
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much
@punaramthapa9058
@punaramthapa9058 Год назад
आहा धेरै राम्रो लायो गित सबै टिम गुप लाई शुभकामना छ जय सङ्गीत जय नेपाल हाल कुवेत बाट हेरदै छु आँखा रसायो🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💘💘💘👌👌👌
@puspamalla-cw7hj
@puspamalla-cw7hj Год назад
Sarai marmik geet sunda ra herda sarai man xoyo hjr lai badhai xa 🎉🎉❤❤❤❤❤
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much ❤❤❤
@bomuranamgr3671
@bomuranamgr3671 Год назад
Sarai man xuyo ..yo song ko sampurda team lai hardik naman xa 🙏🏻🙏🏻
@kesharlama67
@kesharlama67 Год назад
Thank u so much
@yubrajbk1533
@yubrajbk1533 Год назад
साच्चिकै यति मन छुने गरि गाउने गाएक कुसल दाईलाई अनि सान्ती श्री दिदिलाई धेरैधेरै बदाई छ यो गित करोड कलबमा पुगेको हेर्न चाहन्छु धन्याबाद
@kesharlama67
@kesharlama67 Год назад
Thank you so much
@SureshBishwakarma-official
@SureshBishwakarma-official Год назад
आहा मनै छुने गीत सफलताको शुभकामना दाई 💐💐
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤
@user-us8yu8db2i
@user-us8yu8db2i Год назад
Sabda ..sowr..act. sabaii ramryo xa aahaa mnai xoyo.😢👌🙏🙏🙏💐💐
@lasoentertainment5714
@lasoentertainment5714 Год назад
Mitho xa hai la daai..❤❤ congratulations
@nareshentertainment3155
@nareshentertainment3155 Год назад
Sarai sumadhur geet ❤❤🥰
@buddhimanghising7408
@buddhimanghising7408 Год назад
बधाई छ मेरो आले 💐💐
@milanpariyar3238
@milanpariyar3238 Год назад
धेरै दिन पर्खे पछि बल्ल आज देख्न र सुन्न पाइयो बदाइ छ सम्पुर्न तिम लाई
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤❤
@Redmi-nz5zo
@Redmi-nz5zo 10 месяцев назад
टिक्टक मा साथीले गाउनु भाको सुनेर हेर्नू आको जति सुन्छु उतिकै राम्रो लायो मेरो जीवन सग मेल खान्ने गित्❤️❤️❤️
@sohinathapathapa1767
@sohinathapathapa1767 Год назад
Wow❤️मिठो गीत मार्मिक गीत धेरै राम्रो छ अझै सफलताको कामना❤️❤️❤️💗💗@keshar lama hjrko geet haru sabai suneko xu dherai man patx🙏🤗❤️जय गीत जय सङ्गित्🙏🙏🙏
@kesharlama67
@kesharlama67 Год назад
❤❤❤
@kesharlama67
@kesharlama67 Год назад
धेरै धेरै धन्यवाद हजुरलाई
Далее
Камень, ножницы, нейронка
00:33
Просмотров 655 тыс.
MACAN, A.V.G - Привыкаю
2:55
Просмотров 233 тыс.
KIZARU - OBUZA
2:25
Просмотров 348 тыс.
Who
2:51
Просмотров 1,9 млн
можно
1:55
Просмотров 406 тыс.
MOUNTAINS
3:08
Просмотров 2,8 млн