जयराधे जयकृष्ण मेराे पसन केछ भने काठ माडुमा पानी धेरै शमसया छ बिहान अथबा बेलुका थापेकाे पानी बाहिर राखेर ताे पानी चडा उनु हुनछ कि हुदैन रफुटे काे शालिकराम पुजा गरनु हुनछ
मलाई पनि हनुमान जी को बारेमा सोदनी इच्छा थियो मैले पनी यही सुनेको थिएँ की हनुमान जी लाइ नारी जाती ले छुनु हुँदैन भनेको सुनेको थिएँ आज बल्ल थाहा पाएँ मन् प्रशन्न भयाे धन्यबाद गुरु राधे राधे ❤❤❤❤
धेरै कुराको ग्यान दीनु भयो गुरु तर महिले जहिले पनी बर्ता बसे जस्तो एका दसी मा बर्ता बसे भनी सिबभगवान को परीबार देख्छु कहीले उतरबाट दक्षिड फरकेका देउता देउरे सर्प दाइने कुनै देबी हुन तर चीनीन गुरु पदेरो बिचमा ढुग्गे धारा छ गुरु तेस्तो सपना कस्तो हून्छ गुरू भनीदीनुन
गुरु जि राम राम मलाई सपना धेरै देखिन्छ अनि सपना खाली थुलो मन्दिरमा होइन गुफामा जस्तो मन्दिर जान्छु अनि जादा बितिकै शरीरहरु काम्न लागछन अनि धजा सेतो देखिन्छन् यो सपना बारम बार आउँदा छ्क परेको छु अनि मन्दिर जदा पनि यस्तै फिल हुन्छ यी कुरा भनी दिनु भो भने धेरै आभारि हुनेछु
नारायण हरीको न्यानो अभिवादन गुरुजी.। मेरो जिज्ञासा र अन्यौलता मेटाई दिनु हुन अनुरोध यो छ कि तुलसी पत्र जो कोहीले टिप्नु हुँदैन, कन्या वा ब्राह्मणले मात्र टिप्न मील्छ यस अलावा झरेको पत्रमात्र प्रयोग गर्नुपर्ने हुन्छ र अर्को कुरा कुश ब्राह्मण ले मात्र टुक्राउन चुँडाउन मिल्छ भन्ने भनाईले आबश्यक पर्दा बेला बखत अप्ठेरो पर्ने गर्छ । यो भ्रम हो या कुरा के हो कृपया जवाफ पाउँन ।
गुरु जी घरको तेस्रो तलामा पस्चिम पट्टीको ठाऊमा मेरो पुजा कोठा छ तर भगवानलाई त अरुलेदेख्दैनं पुजा कोठा चै सबैले देख्न्छ्ं के पुजा कोठा अरुले देख्नै नहुने हो र ब्तैदिनुस्न गुरुजी
जो दीन महिले पीपलको पुजा गर्छु तोदीन मै भगवान पिपललाइनै देख्छु पुजा गर्न जान लाको पिपल को बुटाबाट एउटा सेतो कछाड लगाको छोरामान्छे पस्सिम गयो तर म पुर्ब टाउको गरी ढले तर होस सबै छ बोल्न सकीन अनी पीपल देउरे छन् दाइने मन्दीर छन् पूर्बमेरो मुख छ भगवान तीरै अनी म खड्का दीबी हुम भन्हुन्छ गूरु तेही भयेर मलाइ सनीबार पिपलको पुजा गर्न र एकादसि को पुजा गर्न डर लायो गुरू उता जोतीसले तेसो भन्नु यता पुजा गरे सपनामा मलाई यस्तो हुनु के हो गुरु भनीदिनुन
जय जय होस् राघे राघे प्रणाम गुरु जि ❤❤❤ म चाहिँ साकाहारी हो घरमा छोरिले कुकुर दुइटा पालेको छ तेसलाई मासु भात खान दिनु पर्छ मेरो एकादशी व्रत सोमबार बर्त पुणिमाको बर्त बस्नु गरेको छु मलाई मासु छुन मन् पर्दैन घेरै जसो घरमा मै हुन्छू के गर्दा राम्रो होला गुरु जि भनि दिनु भय ञाभारि हुनु थिए
कति मिठो बोली हजुर को 🙏हजुर को बोलि सुन्दा नै मन हलुका हुन्छ !!म प्रतेक दिन भान्सा मा खाना पकाउदै हजुर को भिडियो हेर्छु र सुन्छु निकै मन हलुका भएको महसुस गर्छु !! र भगवान पर्ती को बिश्वास अझ बडेर जान्छ !!!
Guru praman maile yo prasna 2 patak sodisakeko chhu Mero sasura ra maitiko buwa bitisaknu vayo dherai Basra pahila ra yo Basra mero sasura ko sailo vai Mero sailo sasura saili sasu
गूरू अखण्ड बत्ति कति सूत्ले होला किर्पा या बताई दिनोस् है गूरू जयगुरुदेव १३ दिन पछि यक बर्स सम्म ससुरा बाबा सासू आमा यकै चोटि बित्नु भयो १३ दिन पंछि यक बर्स् सम्म के के गंर्न हून्छ केगरन हूदैन सम्पुण जानकारि पाऊन पित्रि लाई कूलाईन देबतालाई। पूजा कोठा जान हून्छ कि हूदैन के के गर्ने के नगर्ने जान कारि पाऊँ है
गुरूजी राधे राधे । जूठो वा सुतक परेको बेलामा सुर्यदेव र तुलसीमातालाई जल चढाऊन र नमस्कार गर्न हुन्छ कि हुदेन ? अनि नियमित गर्ने लक्ष्मी गायत्री मन्त्र जाप गर्न हुन्छ कि हुदैन ? अर्को कुरा म नियमित तुलसीलाई जल चढाऊंछु , बत्ती त बाल्छु तर सधैभरी तुलसी मठमा तुलसी हुदैनन् साथै आंगनको मठ र माथी बरन्डाको तुलसी रोप्ने गमलामा तुलसी नहुदा पनि बत्ती बाल्ने जल चढाउने गरेकी हुन्छु । सुकेको तुलसी भएको ठांऊ वा खाली ठाऊं भएपनि तुलसी सम्झेर जूठो सुतक परेको बेला बाहेक संधैभरी बाल्न हुन्छकी हुंदैन ? कृपया प्रष्ट पारी दिनु भए आभारी हुने थिएं । यसका साधै सपनामा बिहान उठ्ने बेलामा आफ्नो घरमा मान्छे मरेर घरभित्रबाट बाहिर पिडिमा राखेको देखेमा के हुप्छ होला ? छिटो भन्दा छिटो जानकारी पाउन पाए आभारी हुने थिएं ।
Jay srhee rhade Jay srhee krheesna arpan garchu Guruji ma banapa 13 Bata Shanta Sharma k bal gopalko sadhai Seva Garda lasun pyaj Pani sebhan garna nised char a guru g krepaya prasna ko ansar pay aasa gardachu