हाल्को सरकार र युटुबर खास कुरा केहाे जनता गुमराहा मा पक्राउ पार्यो जेलमा हालियो पनि बारम बार समाचार आउँछ तर आर्जु मन्त्री बन्ने समचार अब जनताले के बुज्ने? आर्जु जेल माकी मन्त्री मा? रबि जि 25 फाइल खुल्यो खोइ कहाँ खुल्यो? सब का सब मन्त्री बन्ने वाला केहो यो?
थुक सान्ति बिक भाइरल हुनलाइ हाे कांग्रेस चाेर देस छाेर दाेला नाला जगा जमिन खैइ ह सान्ति बिक त मर्नु पर्दैन हामि सबै नेपाली हाे किन कांग्रेस एमाले काे अब धाेति फुस्केला सान्ति बिका काम गर्न दिनुस रबि लामिछाने लाइ रबि सर नबाेली काम गर्नुस भस्ट चारिलाइ जेल हानुस जय घन्टि 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🔔🔔🔔
जो आयेनि जनताले सुखपाउदैन्न किनकी जनतै जताखानपायौ उतैदौडी हाल्छन योकिनकी जनतलाइ गरीब बनायेकाछन फाइदा नेताले लिन्छन जब सम्म जनता सजगहुदैन्न तबसम्म केहीहुदैन फाइदा नेतालाइ भइ रहन्छ लुलोपारामा देश चलिरहन्छ।जनता ले सही गलत छुट्याउन सकेनन अब जस्को शक्ति उसैको भक्ति भयो देश नबिगारौ जनताको नामलियेर