New Road Footpath Construction Latest Update || New Road Footpath Construction New Update, यहाँहरुको अमुल्य सल्लाह तथा सुझावको लागि nepalkakura01@gmail.com
बालेन सरको दृस्ठिकोण अझै पुगेन कि ? एक मान्छे भरीको ढल राखेर त्यसै भित्र बिजुली टेलीफोन केबल चाहिने जति तार त्यही ईन्टल गरेको भए २०० बर्ष सम्म लाई हुन्थ्यो कि ।
#boycottwada22 !आदर्निय जनताहरु , स्वच्छ मन ले देश र जनता को लागि केहि गरम भनेर लागेका बालेन को काम मा भाजो हाल्ने पार्टि का झोले को वडा न: 22 मा भएका सम्पुर्न पसल तथा रेस्टुरेन्ट हरु बहिस्कार गरम! जनता को सक्ति देखाम! तेसपछि वडा न: 22 का जनता ले यो चिनि रोग लाइ आफै ठिक पार्ने छन!