Тёмный
No video :(

PARIWAR EP - 68 || परिवार भाग - ६८ || कथा घरको || 17th July 2024 || Nepali Sentimental serial 

PARIWAR
Подписаться 236 тыс.
Просмотров 340 тыс.
50% 1

PARIWAR EP - 68 || परिवार भाग - ६८ || कथा घरको || 17th July 2024 || Nepali Sentimental serial
𝙋𝘼𝙍𝙄𝙒𝘼𝙍 is a Nepali Family Drama RU-vid serial. The story is based on a rural lifestyle and lower middle-class people. The show stars Sushil Pokharel, Hiumala Gautam, Deshbhakta Khanal, Ghanshyam Joshi, Sujit Thapa, Asmita Basnet, Saroj Ghimire, Radha Shrestha, Diya GC, saroj Dahal, sabita khadka, dev jung basnet as the main character.
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bhaktapur International Hospital
Aram suwal OT incharge
Fulchoki Trout Farm
Kantipur Hospital, Tinkune
KMC Hospital, Duwakot
Shree Bhalchandra Secondary Shcool, Mane Dovan
Ryale Health Post, Panauti, Kavre
Mane Dovan Bista Tole
Indrajit Lama
Prakash Karki
Suresh Bhandari
Durlove Shrestha
Sahin Prajapati
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Sarmila malla (तुलसा)
Ghanu Joshi (घनु )
Radha Shrestha (कान्छी)
Rohit Karki
Ashmita Basnet (लक्ष्मी)
Saroj Ghimire (समिर)
Diya GC (सीता)
Saroj Dahal
Sabita Khadka
Aarati Lama (कालिका)
Rashmi Pandey (गीता)
Dev Jung Basnet (देबेन्द्र)
Manish DK (डी.के.)
Arjun Shrestha (प्रहरी)
Sajana Shrestha (प्रहरी)
Prakash Diyali (प्रहरी)
Mausam karki
santosh shrestha
kumar karki
►𝘾𝙝𝙞𝙡𝙙 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Rashu Shrestha (रशु)
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Jung Basnet
Mausam Karki
►𝙏𝙧𝙖𝙣𝙨𝙥𝙤𝙧𝙩𝙖𝙩𝙞𝙤𝙣 :-
Dhurba Chaulagain
►𝙆𝙞𝙩𝙘𝙝𝙚𝙣:-
Shiva G Karki
►𝙇𝙞𝙜𝙝𝙩/𝙎𝙤𝙪𝙣𝙙 :-
Anil Gc
►𝙈𝙖𝙠𝙚𝙪𝙥 𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Mohan Lama
►𝙑𝙤𝙘𝙖𝙡 :-
Pawan Khatiwada (Myakuri)
Prem Pariyar
Smriti Shahi
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Pawan Khatiwada (Myakuri)
►𝘽𝙖𝙘𝙠𝙜𝙧𝙤𝙪𝙣𝙙 𝙎𝙘𝙤𝙧𝙚 :-
Subin Century
Binaya Karki
Pramod Pariyar
►𝙇𝙤𝙜𝙤/𝙊𝙣𝙡𝙞𝙣𝙚 𝙎𝙪𝙥𝙥𝙤𝙧𝙩 :-
Bishal Rai (MFU )
►𝘾𝙖𝙢𝙚𝙧𝙖 :-
Prabes Pokharel
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Arjun Khadka
►𝙀𝙥𝙞𝙨𝙤𝙙𝙚 𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Saroj Dahal
►𝘼𝙨𝙨𝙩 𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Dev Bahadur Basnet
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙩𝙞𝙤𝙣 :-
Santosh Shrestha
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Saroj Ghimire
►𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣/ 𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩 :-
Saroj Ghimire
#PariwarSerial #Pariwar68 #nepalisadserial #nepalisadserial PariwarFamilyDrama
#NepaliSerial #NepaliSadSerial
follow on facebook:
PARIWAR : tinyurl.com/4k...
हाम्रो च्यानलमा रहेका कुनैपनि भिडियाे हरु बिना अनुमति कसैले Download वा Copy गरि अरु कुनैपनि RU-vid अथवा Facebook पेज मा हालेकाे पाईएमा कानुन बमाेजिम कडा भन्दा कडा कार्बाहि गरिने छ ।
For Business Inquire: sarojghimireorg@gmail.com
Contact on Whatsapp : +9779827304992
©PARIWAR 2024

Опубликовано:

 

29 авг 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 448   
@KeshariOfficialYT
@KeshariOfficialYT Месяц назад
आजको भाग ६८ तपाईं हरु लाई कस्तो लाग्यो ? अब सीता ले सुख पाउनु पर्छ भन्ने जतिले एउटा एउटा कमेन्ट गर्नुस है ।। साथै कथा कस्तो लाग्दै छ त्यो भन्नुहोस ल हामी त्यहीँ अनुरुप कथा लाई परिमार्जन गर्ने छौँ ।
@bimalabaniya10
@bimalabaniya10 Месяц назад
❤❤❤❤❤
@YashodhaKarki-nj1js
@YashodhaKarki-nj1js Месяц назад
​@@bimalabaniya10😮😮😅
@YashodhaKarki-nj1js
@YashodhaKarki-nj1js Месяц назад
🎉😮😮😮😊​
@YashodhaKarki-nj1js
@YashodhaKarki-nj1js Месяц назад
😮😮😮😮😮😅😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮😮​@@bimalabaniya10
@tamangvlog5
@tamangvlog5 Месяц назад
sarai ramro lagchha❤
@nettv5621
@nettv5621 Месяц назад
देवेन्द्र आफ्नो छोरा नभए पनि सिताको ममीलाई कति सहयोग गरेको छ। देवेन्द्र कै काम लाई सदुपयोग गरेर सबैले यसरीनै राम्रो काम गर्नुपर्छ। अनि सिताको महान कार्य प्रर्ति सबैले सम्मान गर्नुपर्छ। बुहारी होस त यी सिता जस्तै होस। सिता र देवेन्द्र को काम ले धेरै असल सन्देश दिएको छ। अब सिताहरुले सुख पाएको हेर्न पावोस।
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@ReshamThagunna
@ReshamThagunna Месяц назад
मेरो कमेन्ट् जसले पर्दै छ उस्को को आमा को आयु धेरै लामो होस् भनेर भगवान लाई प्रार्थना गर्छु म ❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-ey4gr1mn9n
@user-ey4gr1mn9n Месяц назад
हो हो यो पाजि मुखीया को भण्ड फुर गर्नु पर्छ धरै भयो अन्य या अतिचर परिवार सिरियल पनि राम्रो लाग्छ ❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@Balen2079
@Balen2079 Месяц назад
यो सिरियल आउँदा खुशी हुने जति यता हाजिर हौ है ❤🎉
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-io9qm1pm9k
@user-io9qm1pm9k Месяц назад
Ok ok😮😮 M khusi XU yo siriyal aauda❤❤❤
@NaraDhami-d7g
@NaraDhami-d7g Месяц назад
भावुक भिडियो छ एस्ताे सबै ले हेरेर बुझाेस र कसैले नगराेस❤❤🎉🎉
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@Babitachandofficial16
@Babitachandofficial16 Месяц назад
यो comment लाई जस्ले लाइक गर्छ उस्को आमाको आयु धेरै लामो होस भगवान सङ्ग पार्थना गर्छु 🙏🙏🙏🙏❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@Manju-ww7xo
@Manju-ww7xo Месяц назад
म चाई itahari bata ho हजुर हरु ले बनाको सिरियल यकदमै मन पर्छ ❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@sapnarai4904
@sapnarai4904 Месяц назад
परिवार सिरियल धेरै राम्रो छ यो सिरियल आउदा धेरै खुसी लागेको छ धेरै धेरै शुभ-कामना 🙏🙏❤❤
@nettv5621
@nettv5621 Месяц назад
देवेन्द्र ले ती नर पशुलाई खेदाईएको मा धेरै धेरै धन्यवाद छ। समाजमा मान्छे होस त यी देवेन्द्र जस्तै होस।
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w Месяц назад
अाज त झन धेरै खुसि लागाे समिर ले थाहा पायर
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@romancenepal5206
@romancenepal5206 Месяц назад
आहा ❤❤ क्या दामी कथा "परियार" सम्पुर्ण टिमलाई बधाई तथा शुभकामना ।
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@anjuchhetri6422
@anjuchhetri6422 Месяц назад
Sachai ho ,Sita lay sabai Kura aafnu Lognay lai batawnu parnay ho. Ghar pariwar sabai lai taha vako va ramro huntheyo.
@sanumayarana2477
@sanumayarana2477 Месяц назад
धेरै राम्रो लाग्यो अझै उन्नति प्रगती गर्दै जाओस ❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@Sukumaya_Tv
@Sukumaya_Tv Месяц назад
यति राम्रो प्रतिभा लाई बयान गर्नी शब्द नै भेटाइन मैले❤️🙏 अझै राम्रो राम्रो प्रतिभा देख्न पाइयोस 🙏 शुभकामना सबै टिमलाई 🙏❤️ नियमित हेर्छु एकदम मन पर्छ🙏❤️
@krishnaparajuli8725
@krishnaparajuli8725 Месяц назад
अतिराम्रो लाग्य़ोहजुर अगाडिपनि अझरोचक्को आसाछ रूफन्देहि बुटवल ।
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-cy5ix3cl4s
@user-cy5ix3cl4s Месяц назад
कथात राम्रो छ तर जे काम गर्दानि घर सल्ला बेगर गर्दा घरमा झैझगाडा मात्रै हुन्छ यस्ताे बेबार कथामा मात्रै नभयर कसैकाे जबनमा पनि भैराछ यस्तै घटना हरु
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-mi1bg7dm8r
@user-mi1bg7dm8r Месяц назад
Episode 01 dekhi ahile 68 Best episode 👍👍👍👌👌👌
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@BalikaGhimire-ew6gz
@BalikaGhimire-ew6gz Месяц назад
बादाईछ परिवार टिमलगायत मेरो छोरालाई अब दाजुभाईले कामगरेर आमाहरु अनि सिताले खुसि भएर परिवार मा सुख सान्ति होस ❤❤🙏👍️
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-oe2iw5ri4m
@user-oe2iw5ri4m Месяц назад
Good कान्छा भाईकाे कुराे सै हाे👍️मुखियाले जे पनि गर्दा हुने यस्लाई तह लाउनै पर्छ👍️दुई भाइ भैर👍️🙏याे।सिरियल् हुर्नु थाले पछि अासु मात्र अाउछ😢धनिमानि सबै सुवार्थि 😡😡अामा र दाईलाई के था सीता बिमारि भकाे🤔
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@TuphanRaskoti
@TuphanRaskoti Месяц назад
सिरियल धेरै राम्रो छ। आगामी भाग हरु पनि एस्तै राम्रो हुँदै जावस।
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@Sagarbaburai
@Sagarbaburai Месяц назад
सुरुसुरु मा अलिक नमिलेको झै लाग्यो तर अन्तिम्मा मेरो मन जित्यो बधाइ छ सम्पुर्ण यो टिमलाइ बाकी अहिले नेपालको अधिकाम्स युवाहरु बेरोजगारी को सिकार भएको देखिन्छ चाहे त्यो बाताबरण नभएर हो चाहे गर्नै नखोजेर तर अधिकाम्स युबा बेरोज्गार छन नाटकमा जुन सिताका जेठाजु र बुरा बेरोज्गार छन त्यस्लाइ नेपालमै बसेर केही व्यावसायिक बनेको हेर्न मन छ त्यो खलको आउनु पर्छ फेरि अभाबै अभाको भुमरीले गर्दा बिदेश तिर गएको चाहिँ नल्याउनु होला ताकी भोलि यो सीता सिरियल हाम्रो समाजको र देशको लागि प्रेरणाको स्रोत बनोस शुभकामना
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@shashipradhan1275
@shashipradhan1275 Месяц назад
dheray nai ramro cha darjeeling dekhi herdai chou
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-pg8du9tw3v
@user-pg8du9tw3v Месяц назад
एक दम राम्रो लाग्यो मलाई त ् मलेसिया देखि हो हैं त सिता बहिनी ले एक दमै राम्रो खेलेको छ मेरो त आँशु नैं आयो ❤यो सिरियल हेरेर ❤❤ धन्यवाद हजुर लाई ❤❤
@AsmiDhakal
@AsmiDhakal Месяц назад
My favourite serial❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@kamalaraule9054
@kamalaraule9054 Месяц назад
Aaja ko episode more sadness in our country.Dhangadhi kailali bata ho
@user-qo2zw3kq2j
@user-qo2zw3kq2j Месяц назад
देबेन्द्र ले आमा को ईज्त बचायको मा खुसि लाग्यो देवर भनाउदो कलङगार रहेछ❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-tw4ju3ci9w
@user-tw4ju3ci9w Месяц назад
धेरै धेरै धेरै राम्रो लागेछ 🙏🙏🙏🙏🙏🙏
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-wo3bh2ks9x
@user-wo3bh2ks9x Месяц назад
सिताले सुख पाएको हेर्न मन लागेको छ सिरियल सारै राम्रोसँग अभिनय गरेकोे छ यो परिवार सिरियलका सबै टिम्म लाई धेरै धेरै धन्यवाद ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@debubhndaridebubhndari3294
@debubhndaridebubhndari3294 Месяц назад
❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@BimalaKhadka-e8w
@BimalaKhadka-e8w Месяц назад
yakdam man parxa mamai yakdam ramro xa❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@sunitadawadi4351
@sunitadawadi4351 Месяц назад
Wow my favourite serial dev dada ❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@sitatamang1359
@sitatamang1359 Месяц назад
Ramro. Xa.
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@meenamaharjan2530
@meenamaharjan2530 Месяц назад
M bara jilla amlekhgunjjjj bata herdai xu
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@BhagisharSubba
@BhagisharSubba Месяц назад
Dami cha ❤❤❤❤❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@FreeNBofficial899
@FreeNBofficial899 Месяц назад
vagwanle sabai ko rakchhy garun❤❤ support guys
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@riturituchand6843
@riturituchand6843 Месяц назад
Dami cha
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@Batuli-kj3hd
@Batuli-kj3hd Месяц назад
My ❤❤favourite ❤❤serial
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@DajuVaiOfficial106
@DajuVaiOfficial106 Месяц назад
हेरेर प्रतिक्रिया दिन नभुल्नुहोला❤
@chandrakala3104
@chandrakala3104 Месяц назад
धेरै धेरै राम्रो छ यो सिरेल पनि
@YasodaGhimiray
@YasodaGhimiray Месяц назад
म। दार्जिलिङ बाट हेर्दै छु भाग 1देखि
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-ip8ec2uh2z
@user-ip8ec2uh2z Месяц назад
सुख लुकाय लुक्छ,दुख लुक्दैन सीता।
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-so1dq7ww7v
@user-so1dq7ww7v Месяц назад
Ramro xa pariwar sireal
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@devakithapa256
@devakithapa256 Месяц назад
❤❤❤❤ very very nice ❤❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-sr4fo3rs4y
@user-sr4fo3rs4y Месяц назад
My favourite serial ❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@ReshmaThami-pv9fd
@ReshmaThami-pv9fd Месяц назад
Sata ra amma la sukka pawnu parcha ❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-lk7jw3of3y
@user-lk7jw3of3y Месяц назад
यो सिरेल मलाई कति राम्रो लाग्छ हजुर सबैलाई धन्यवाद व्यक्त गर्रद छुनाम शारिका राणाॅ होनीम अस्ट्रेलियाबाट होनी
@riturituchand6843
@riturituchand6843 Месяц назад
Wow
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@k.ksolta2.0
@k.ksolta2.0 Месяц назад
HAMRO PARIWAR RAMRO PARIWAR
@SabinaThapa-ym7mm
@SabinaThapa-ym7mm Месяц назад
HaMRo pARlWAR RAMRO PARlWAR ❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@merokatha72
@merokatha72 Месяц назад
आजकाे भागले आँसु अायाे 😢😢😢😢 सबैले सबै सिरियल लाई माया गर्नु हाेला है🙏🙏🙏
@user-nv2th5gd1z
@user-nv2th5gd1z Месяц назад
सुख पाउनु पर्छ सीताले परिवारमा।जे गर्दैछन् ठीक गर्दैछन् सीताले।त्यसमा समिरको अावश्यकता धेरै छ।
@SuryaprakashBala
@SuryaprakashBala Месяц назад
यो,परिवार सिरियलमा तपाईंको प्रगतिको कामना छ।
@sunilshrestha4277
@sunilshrestha4277 Месяц назад
एक दम राम्रो लाग्छ परिवार सिरेल कता कता चस्क मुटुमा बिजेजस्तो लाग्यो काडा सिताले भारी बोकेर हिड्ने क्रममा चक्कर लागे जस्तो भएर टाउको समाको रोलमा🎉🎉🎉❤❤बाकी आगामी दिन अज राम्रो होस ईश्वर को आशिर्वाद सदासर्बदा रहिरहुन ईश्वर लाई धन्यवाद 🙏🙏🙏 हाल ,,साउदी बाट।।।
@gsfh2152
@gsfh2152 Месяц назад
राम्रो छ बधाई भाई बहिनी हरु लाई आशिर्वाद
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@MagarniSilu-gs2fy
@MagarniSilu-gs2fy Месяц назад
ma baglung dekhi
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@deviacharya4272
@deviacharya4272 Месяц назад
धेरै धेरै 😮राम्रो छ 😮परिवार सिरियल आउदा सारै खुशी लाग्छ सम्पूर्ण टिमलाई 😮धेरै धन्न्येवात छ 😮❤❤❤❤
@user-xs4mf9pu2r
@user-xs4mf9pu2r Месяц назад
धेरै धेरै धन्यवाद सम्पुर्ण टिम लाई ❤❤❤❤म सुर्खेत बाट एक दम राम्रो छ परीवार सिरीयल ❤❤❤❤
@sitachudal2026
@sitachudal2026 Месяц назад
म झापा बिर्तामोड बाट हेर्ने गर्छु हजुर हरु सम्पूर्ण परिवारटिम लाई शुभकामना छ एक दम राम्रो छ। मेरो मन पर्ने सिरियल हो। अब मुखिया लाई सजाय दिनु पर्छ। आमा को राम्रो हेरविचार गर्नु होला।
@jamunabc4868
@jamunabc4868 Месяц назад
म पाेखरा वटा हेर्दै छु धेरै राम्रो छ
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@joniklama123
@joniklama123 Месяц назад
म कुवेत देखि हेर्दै छु अहा कति राम्रो है
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@menukaBan-z1s
@menukaBan-z1s Месяц назад
धेरै राम्रो छ🙏🙏🙏👌👌👌👌👌
@Toyanathadhikari906
@Toyanathadhikari906 Месяц назад
शृङ्खला राम्रो लाग्छ
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@khemrajbohara489
@khemrajbohara489 Месяц назад
म सुदुरपश्चिम को मेल्लेख अछाम बाट हेर्दै छु हजुर कहाँ कहाँ बाट हेर्दै हुनु हुन्छ।र साथै को को ले कहिले यो सिरियल लाई दैनिक नबिराइ हेर्छ । र साथै यो कमेन्ट लाई लाइक र रिपलाइ दिन्छ उहा र उहाको घरपरिवारको अँखामा आँसु कहिले झर्न नपरोस भनेर उहाँ को र हाम्रो कुले देवता लाई प्राथना गर्द्छु #धन्नेवाद परिवार सिरियल फ्यान हरु।🙏🙏🙏🙏💚❤️❤️
@Bimlabajgain
@Bimlabajgain Месяц назад
Ma kamalbazar bat❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@chitrakhatiwada232
@chitrakhatiwada232 Месяц назад
USA bata dhanya baad nee vagawan le rahasiya gharanu sabai pariwar jana Lai nee
@LaxmiChetri-vr8ix
@LaxmiChetri-vr8ix Месяц назад
Dhara ramroio😢😢😢😢😢😢😢😢😢😢
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@PriscillaLimbu-ik1ib
@PriscillaLimbu-ik1ib Месяц назад
Pariwar.derai ramro lagx
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@sitabayambu9277
@sitabayambu9277 Месяц назад
Ramro lagyo india dekhi ho 🙏❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@priyarai5419
@priyarai5419 Месяц назад
हजुर सर एकदम राम्रो लाग्यो मैले चै दार्जीलिङ बाट हेरिरहेकी छु है परिवार सिरियलको सम्पूर्णमा हार्दिक बधाई टक्र्याउँदछु 🙏🙏🌹🌹🌹🌹🌹🌹
@debendrasilwal2040
@debendrasilwal2040 Месяц назад
Malaysia Bata herdai xu dherai ramro lagxa pariwar sirial
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-gg3ss5gi1l
@user-gg3ss5gi1l Месяц назад
मलाई त एकदमै राम्रो लाग्यो म अहिले मलेसियाबाट हेरदैन्छु सबै टिमलाई धन्यवाद छ ❤❤❤
@YasodaShrestha-ho3gn
@YasodaShrestha-ho3gn Месяц назад
बधाई छ परिवार को टिम लाई ❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@shobhakhanal8253
@shobhakhanal8253 23 дня назад
कस्ताे दुःख नै दुःख काे कहानी जुन एपिसोड मा पनी दुःख को मात्र कथा दाजु भाई को त्यस्तै खट पट आमा को दुःख आमा सँगै कहिले काहीँ त राम्रो मिलन देखाउनु नी ❤❤
@user-km9pt7hd4l
@user-km9pt7hd4l Месяц назад
Dherai dherai ramro x ❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@LaxmanBindu
@LaxmanBindu Месяц назад
Ma Japan bata hajur KO serial sary man parxa❤❤
@sabitritripathi6677
@sabitritripathi6677 Месяц назад
दामि छ परिबार❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@damberbhul5227
@damberbhul5227 Месяц назад
अहिलेको सामाजिक पारिवारिक कथामा आधारित सिरियल रार्मो छ सम्पूर्ण टिमलाई धन्यबाद
@kalpanatamang2248
@kalpanatamang2248 Месяц назад
Ramro xa derai nae❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-io9qm1pm9k
@user-io9qm1pm9k Месяц назад
, सार्है राम्रो लाग्छ मलाई यो सिरियल ❤❤ म गुल्मी जिल्लाको तम्घास देखि हेर्दै छु सीता र समीर रियलमा पनि एक हुन् ❤❤म यही चाहन्छु ❤❤
@khublalshrestha9095
@khublalshrestha9095 Месяц назад
Yekdam tamroxa tq
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@JayaLaxmi-m3h
@JayaLaxmi-m3h Месяц назад
Super dherai ramr0
@SujanSapkota-uq7ju
@SujanSapkota-uq7ju Месяц назад
sujan sapkota❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-rb4sl2eo7c
@user-rb4sl2eo7c Месяц назад
काहानी सुरु भएसी आहा आहा गर्दै कलाकारको नाम आउदा अलि खल्लो भैराछ यो धुन पहिले बजाएर काहानी सुरु भएसी ननस्टप काहानी सुन्न पाए राम्रो हुनेथियो।
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@sitatamang1359
@sitatamang1359 Месяц назад
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@samir_gurung_official
@samir_gurung_official Месяц назад
❤❤❤समिर र सिताको जोडी कहिले नछुटोस्🙏🙏🙏🙏
@saritarai9252
@saritarai9252 Месяц назад
Wow wow wow sarai ramro vak ma pugeko xha r sadhi yastai ramro ramro vak priwr sorel hernu paw dhaniya bata 🙏🏽🙏🏽🙏🏽🙏🏽❤❤❤❤❤
@DhankuteKeto
@DhankuteKeto Месяц назад
Dami lagirako xa
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@arunarae6346
@arunarae6346 Месяц назад
Malai ekdam 100% good lagyo .. frome barahakshetra 1.. sunsari Nepal
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@TaranathAdhikari-cw5fg
@TaranathAdhikari-cw5fg Месяц назад
गरिव को जिन्दगी को यथार्थ मा आधारित छ राम्रो सुन्दर
@BimlaDevi-rw1rl
@BimlaDevi-rw1rl Месяц назад
धनेबाद बैनि मैला माहान हुनु पर्छ बैनि
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@user-sb3wy3cj2t
@user-sb3wy3cj2t Месяц назад
धेरै राम्रो छ घरपरिवारमा लागू हुने
@santikalaserma1827
@santikalaserma1827 Месяц назад
very nice👌💘
@Laxmibudha2060
@Laxmibudha2060 Месяц назад
राम्रो लाग्छ र सधै हेर्छु पनि एकदमै राम्रो सीता श्रीयल यसमा मलाई पनि एउटा रोल मिलाइदिनुहुन दाइ प्लेस
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@chandrikadhungana7406
@chandrikadhungana7406 Месяц назад
नमस कार महेटौडा बाट मलाइ रामरो लगछहौ तर दाजु भाइ मिलेर काम गर्नु भएको भय सितालो दुख पाउनि थिइन
@saritapanthi130
@saritapanthi130 Месяц назад
कथा राम्रो छ तर झगडा नगरनु है❤️❤️♥️♥️🙏🙏🙏🙏🌹
@nandaadhikari960
@nandaadhikari960 Месяц назад
Ramro cha
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@Alsonmagar234
@Alsonmagar234 Месяц назад
यो सिरियल त हेरनाई सकिना 😢😢😢😢😢मैले रूदा रूदा आसू नै सकियो सिताले दुखा पऐको हेरनाई साकिना
@mharmen
@mharmen Месяц назад
गिट्टी कुट्ने अामा देउटा सरहकाे सिन, र घर मिलाईदिने भुमिका देखाई दिनु समाजमा धृणित ब्यक्तिबारे छिटपुट मसला दिनु सीता जुन घरमा काम गर्न गएकाे हाे त्याे साहुकाे मन दानी तथा दयालु स्वभावले घरकाे ऋणलाई सहज हाेस् तथा मिनाहा गरिदिअाेस् याे बुढि अामा गिट्टी कुट्ने काे भुमिका मूल हाेस्
@LaxmiRoka-pw9rm
@LaxmiRoka-pw9rm Месяц назад
Ramro x
@PARIWARSERIAL
@PARIWARSERIAL Месяц назад
यो Comment को लागि धेरै धेरै धन्यवाद मनपरेमा एक एक share पनि गरेर साथ दिनुहुनेछ भन्ने आशा छ ।।
@Prithagurung20
@Prithagurung20 Месяц назад
Kati ramro spiritual pariwar
@krishnasharma-he4uq
@krishnasharma-he4uq Месяц назад
अति राम्रो कपिलवस्तु बाट
@user-pz7pi8ef4b
@user-pz7pi8ef4b Месяц назад
Sachchai sitako charitra sitako jastaichh, dhanyabad.
Далее
The Fan’s Fang Skin🔥 | Brawl Stars Sneak Peek
00:16