भारत सरकारको पर्यटन विभागको उच्च पदमा रहेर सेवानिवृत्त भएका पीके दोङ खरसाङमा जन्मिएका हुन्। पर्यटन क्षेत्रमा उनको योगदान आजपर्यन्त महत्त्वपूर्ण छ। नोकरी छँदा युरोपका विभिन्न ठुलो शहरमा बसेक दोङले त्यहाँका पूर्वाधार संरचनाकै आधारमा गान्तोकको एमजी मार्ग बनाएका हुन्। आज एमजी मार्ग सिक्किमको एक विशेष पर्यटन गन्तव्य बनेको छ। उनी पर्यटन क्षेत्रका लागि पूर्वोत्तरका धेरै राज्यका सल्लाहकार पनि रहेका सकेका छन्।
10 окт 2023