Тёмный
No video :(

Prachanda उत्रिए राजा ल्याउने पक्षमा? ३० दिन भित्रै ठुलो उथल पुथल गर्ने प्रचण्डको तयारी || HB Khatri 

KADA NEWS NEPAL
Подписаться 48 тыс.
Просмотров 12 тыс.
50% 1

Prachanda उत्रिए राजा ल्याउने पक्षमा? ३० दिन भित्रै ठुलो उथल पुथल गर्ने प्रचण्डको तयारी || HB Khatri || Prachanda || Rabi Lamichhane || KP Oli || Durga Prasai
CAMERA/EDIT: CCR POKHREL
PRODUCTION: KNN TV NEPAL
NOTE: यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ । हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
Copyright for this content is with KNN TV Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
#prachanda #kpoli #today_news
Email: coolboysnepal@gmail.com

Опубликовано:

 

4 июл 2024

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 31   
@kadanewsnepal
@kadanewsnepal Месяц назад
हरेक नयाँ भिडियो समाचार हेर्न हाम्रो च्यानललाइ Subscribe पनि गरिदिनु होला । धन्यवाद |
@BishnuKarki-d8p
@BishnuKarki-d8p Месяц назад
राजा ल्याउ देश बचाउ ।आफु पनि बाच्ने देश पनि बाच्ने ।ल्याउ राजै ल्याउ तिमीलाइ जनताले फुलमाला लगाउने छन्।
@sammyl913
@sammyl913 Месяц назад
राजा ल्याउदा राम्रो मीलाएर सम्हीधानिक राजतन्त्र ल्याउनु पर्छ प्रधान मंत्री जनताले चुनेको प्रधान मंत्री हुनु पर्छ
@gyanukoirala6896
@gyanukoirala6896 Месяц назад
100% sahi ho raja aau des bchau 🙏🙏
@user-rg5is3pj5e
@user-rg5is3pj5e Месяц назад
प्रचण्ड लाई उसकी छोरी गंगा दाहालको ठूलो चिन्ता छ त्यति हो
@purohithsingh1733
@purohithsingh1733 Месяц назад
Right👍
@LaxmiPandey-zs3vk
@LaxmiPandey-zs3vk Месяц назад
Good
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri Месяц назад
बालेन शाह नै प्रधानमन्त्री कि गृहमन्त्री हुनुपर्छ यो देशमा यी भ्रष्टाचारीको क्रिया गर्नलाई
@liladharqatar
@liladharqatar Месяц назад
Sahi Kura sir Sarkar plz raja launu ❤❤❤❤
@rameshbarayali4514
@rameshbarayali4514 Месяц назад
कुरा 100% Right ho
@user-yq4fy8gp4y
@user-yq4fy8gp4y Месяц назад
तरमलाई बिस्वास लाग्दैन जब जनताजागदेैन न तब सम्म केअि हुदैन
@bishnudhanuk4660
@bishnudhanuk4660 Месяц назад
100% Right
@RajkumarGurung-q9v
@RajkumarGurung-q9v Месяц назад
देश बनाउ भन्ने छैन लाज नभएको चोर हरु लाई चोर हरु
@khadakshahi2234
@khadakshahi2234 Месяц назад
सहि कुरा हो
@completenepal238
@completenepal238 Месяц назад
कालो काग्रेसको देशब्यापी सहकारी लुटको जालो यस्तो रहेछ त !! -------------------- 🙏||ॐ||💐 सहकारीमा निक्षेप अपचन आज भन्दा ७/८ बर्ष अगाडि सुधिर बस्नेत र ईच्छा राम तामाङको पाला देखि कै हो त्यति बेला यी काग्रेस एमाले र माओबादी ३ टाउकेले आफ्ना मान्छे जोगाएर आर्थिक अप्राधीको सम्रक्षण गरे, आफ्नो पार्टिको मान्छे पर्दा लुकाउदै गए अब अहिले त्यही देखेर यिनिहरुका पार्टिका अरु चन्दा दाता सहकारीका सन्चालकहरु "ए सहकारीको पैसा त जति चलाए पनि छानबिन हुदो रहेनछ क्यारे पार्टिलाई चन्दा दिन सके अर्बौ ठग्ने सुधिर बस्नेत र ईच्छारामलाई झै जोगाउदो रहेछ्न भने सोच पालेर अरु सहकारीका सन्चालकहरु पनि सुरिएर यो अहिलेको जटिल अबस्था आएको हो त्यसैले खासमा सहकारीको असली ठग नै कालो काग्रेस भएको पुष्टि यसरी हुन्छ! --------------- सहकारी ठग्न कालो काग्रेस र माफिया एमाले ले पालेका मफियाको नाली बेली! ०१. सुरेन्द्र भन्डारी, लालीगुरास सहकारी सस्थाका सस्थापक, अध्यक्ष आबद्द पार्टी: नेपाली काग्रेस ठगि/अपचलन रकम: ६ अर्ब रुपैया ०२. चन्द्र बहादुर लामा (सिबि लामा) हाल पक्राउ परेको अबस्थामा पशुपती सेभिङ्ग एन्ड क्रेडिट र कान्तीपुर सहकारीका सन्चालक तथा सस्थापक आबद्द पार्टि- नेपाली काग्रेस ठगी/अपचलन रकम: ८ अर्ब ५९ करोड ०३. भरत महर्जन, अध्यक्ष सुमेरु सहकारी, आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: १० अर्ब ३४ करोड ०४. केदार नाथ शर्मा, शिव शिखर र तुलसी बहुउद्देश्यीय सहकारी सस्था आबद्द पार्टी-नेपाली काग्रेस ठगी/अपचलन रकम: १६ अर्ब रुपैया हाल: जेलमा ०५. तेज बिक्रम थापा, कृषि बिकाश बहुउद्देश्यीय सहकारीका सन्चालक आबद्द पार्टी- नेपाली काग्रेस ठगी/अपचलन रकम: २ अर्ब ८२ करोड ०६. जिबि राई, सुप्रीम, सुर्य दर्शन, स्वर्ण लक्ष्मी, सानो पाईला, साहारा र समानता गरि ६ सहकारीका सन्चालक आबद्द पार्टी: नेपाली काग्रेस अनन्य मित्र: नेका साम्सद रामहरी खतिवडा, भिडियो फुटेज सहित एउटा कार्यक्रममा भाग लिएको ! ठगी/अपचलन रकम: १६ अर्ब ५० करोड रुपैया ०७. केबि उप्रेती, आईडियल यमुना र हाम्रो सगरमाथा सहकारीका सन्चालक आबद्द पार्टी: नेकपा एमाले ठगी/अपचलन रकम: ८ अर्ब रुपैया ०८. देब कुमार नेपाली, बाग्लुङ्ग ढोर पाटन नपा का मेयर आबद्द पार्टी: नेकपा- एमाले ठगी/अपचलन रकम: २ अर्ब भन्दा बढी हाल: फरार, नेपाल पुलिसको खोजीमा जादा जाँदै अरु थप ++ ----------------- अरु थप नेपाली काग्रेस नेता गगन थापा(मटन काजी) र अर्का नेका युवा नेता उदय शम्शेर राणाका बिश्वास पात्र काग्रेस नेता गजेन्द्र महर्जन १ अर्ब ५० करोड भर्स्टाचार कान्डमा मुछिएका छ्न र उनी बिरुद्द आज जेठ २२/२०८१ का दिन विशेष अदालतमा मुद्दा दर्ता भएको छ!? धन्यवाद !
@khadakdarlamimagar6274
@khadakdarlamimagar6274 Месяц назад
राजालाइ बुझाउ
@suneelthapa9758
@suneelthapa9758 Месяц назад
प्रचण्ड ले राजा ल्याउला तल्तिर बाट... पाए आफै राजा बन्छ अनि झोलेहरुको गाड हान्छ
@user-sd5wp2yb4b
@user-sd5wp2yb4b Месяц назад
रबिले तपाईलाई सम्बाेधन नगरेकाेले नै रबि बिरुध्द याे अाक्राेस हाे
@Fire10101
@Fire10101 Месяц назад
100 din samma bargaining gardai basyo blackmail gardai paisa lidai basyo. Rabi kaam garna aayeko huntheyo bhaney 100 din samma kina yeuta pni thulo maaxaa lai arrest garena? Janta lai bewakuf banaauney jholey....
@HemRaj-fk7my
@HemRaj-fk7my Месяц назад
Yo vai ko sarai kura chitt bujhyo prachndle raja farkaudain yo chahi sahi kura ho
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri Месяц назад
रवि लामिछानेले यो २९ दिनभित्र सिनको पनि भाँच्दैन केही गर्न सक्दैन। अब ऊ जता पनि टाँसिन सक्छ। उ र उसको पार्टी पतनको बाटोतिर गइसक्यो।
@sudarshantvnepal1989
@sudarshantvnepal1989 Месяц назад
Raja lera aye bhane parchanda ko etihas ma name hunxa yedi feri kp ra sharebadhur ko paxi lage patan sure ho.
@user-sd5wp2yb4b
@user-sd5wp2yb4b Месяц назад
तपाईं पनि त्याेठाउमा वा पदमा पुगेपछि अरु जश्तै हाे तपाईं पनि धेरै गफ नगर्नुश ।
@GitaBasnet-nh5ri
@GitaBasnet-nh5ri Месяц назад
ज्ञानेन्द्र शाहीले पनि आमूल परिवर्तन गर्न सक्छन्। सबै भ्रष्टाचारी त सही बलात्कारी अब सके भने अरु कसैले पनि सक्दैन।
@user-rg5is3pj5e
@user-rg5is3pj5e Месяц назад
फाइल रबीले हैं बरु काजी ले खोलेका थिए
@riteshgurung6301
@riteshgurung6301 Месяц назад
Patrakar haru lai k vako Jo Pani raja raja, jo aaye ni tehi ho, k ee hunewala chhaina raja aayeni
@user-rb9hl6hv8s
@user-rb9hl6hv8s Месяц назад
Bad boy
@ChhetraShrestha
@ChhetraShrestha Месяц назад
Kun paga ayo peri yo
@user-tj4kx2ex9w
@user-tj4kx2ex9w Месяц назад
I never blive that mr prachanda never do it because he is man no donkey.i think that is only noise of road..
Далее
7 Days Stranded In A Cave
17:59
Просмотров 52 млн
НАСТЯ КРАСИВАЯ?? #shorts
00:22
Просмотров 315 тыс.