Тёмный
No video :(

Prof. Dr. Abhi Subedi in TOUGH talk with Dil Bhusan Pathak- 111 

TOUGH talk with Dil Bhusan Pathak
Подписаться 163 тыс.
Просмотров 67 тыс.
50% 1

दर्शकवृन्द,
मोदी, हामी र शिवलिङग । सुची, कवि र चल्ला । गान्धी, सुशीलदा र हुस्सु । व्याकरण, राजनीति र भन्सार । भूगोल, इतिहास र ढुङगा । ट्रउमा, संविधानसभा र भोलि ।
प्राध्यापक डाक्टर अभि सुवेदीको लेखका केही शीर्Èक हुन् यी । धेरै पाठकहरुलाई छेउ न टुप्पोको लाग्ने कहीं कतैबाट साइनो नपर्ने शब्दहरुलाई जोडेर गहन लेख लेख्ने भनिने अभि सुवेदी कवि, निवन्धकार, नाटककार, समालोचक सबै हुनुहुन्छ । करिब चार दशक विश्वविद्यालयमा अग्रेजी भाÈा साहित्य पढाउनु भएका ७० वर्Èे प्राध्यापक डाक्टर अभि सुवेदी धेरै विद्यार्थीका लागि प्रेरणाको स्रोत हुनुहुन्छ । उहाँलाई प्रायः सबैको अभि सर भनेर सम्बोधन गर्ने गर्छन । मन मिल्ने साथी भाइ वा विद्यार्थी पाए भने गफिन असाध्यै रुचाउने अभि सरको अग्लो व्यक्तित्व उहाँको अध्ययन र विश्लेÈण गर्ने खुबीले बनाएको हो ।
आज म उहाँको जीवनलाई जोडेर नेपाली समाजको बदलि“दो स्वरुपबारे बहस गर्नेछु ।
आउनुहोस स्वागत गरौं आजका हाम्रा अतिथि प्राध्यापक डा. अभि सुवेदीलाई ।

Опубликовано:

 

17 авг 2014

Поделиться:

Ссылка:

Скачать:

Готовим ссылку...

Добавить в:

Мой плейлист
Посмотреть позже
Комментарии : 31   
@loknathsubedi5751
@loknathsubedi5751 5 лет назад
Dr.ju अजीबको ब्याख्याकार रै छौ है ! ज्ञान् लीन ग्यानीका कुरा सुन्नौ !
@Hanu481
@Hanu481 7 лет назад
mahan bichar dhara bokeka bektito lai show ma lyaunu bhayo dherai dhanyebadd..kei sikne janne mauka payiyo...
@Narayansharma-jf3tg
@Narayansharma-jf3tg 5 лет назад
He is a great person. i don't have any word to respect him.
@ghisinggamingg2
@ghisinggamingg2 2 года назад
I'm watching in 2022/ June. yup, it's always worth watching
@khatrizarbitrary5382
@khatrizarbitrary5382 7 лет назад
This is great show..
@mirapokharelsapkota6078
@mirapokharelsapkota6078 7 лет назад
Bafree icon lyAunu Bhaexa ... Gr8 to see Mr.Abi subedi .
@hementrajkaphale4623
@hementrajkaphale4623 2 года назад
Grand salute guru dev
@damarubhatta
@damarubhatta 5 лет назад
free and frank flow of ideas !!!
@Bashu-im6ki
@Bashu-im6ki 5 лет назад
सर को कुराले कतारको प्रसंगले म सार्है मर्माहत भएँ
@raghaveshgyanwali2220
@raghaveshgyanwali2220 9 лет назад
कुराकानी राम्रो लाग्यो |
@gkgrg60
@gkgrg60 10 лет назад
त्यत्रा पढेका मान्छेको बिचार चांई ड्राइबर हुनु के नराम्रो हो र?
@anusherpa7882
@anusherpa7882 9 лет назад
@lucifer728
@lucifer728 8 лет назад
tyetro padheko manchhe lai driver bhannu ramro ho ta aani????
@ashishwaiwa5300
@ashishwaiwa5300 6 лет назад
you r right gk bro
@dependrakhatri5309
@dependrakhatri5309 5 лет назад
Driver bhaniayko chaina , abhi guru bhanchan, yeti thulo gyani maanchelai guru ko artha nai tha chaina rahecha. Guru ra bahan chalak ma farak cha ni tara dubai mahan hun..
@arjunpahi
@arjunpahi 2 года назад
really exciting...
@yogesdhakal
@yogesdhakal 10 лет назад
Respect !! gr8 show ..
@sudarsanghimire5634
@sudarsanghimire5634 8 лет назад
मान्छे विद्वान हुन् कुनै दुइ मत नै छैन तर गुरु भनेको ड्राइभर लाइ भने जस्तो लाग्छ तेसैले मन पर्दैन भन्नु उनले पेशा को सम्मान गर्न नजान्नु हो विद्वान मान्छे सबै कुरामा विद्वान हुन सकेको भए राम्रो हुन्थ्यो
@sanndipdan
@sanndipdan 3 года назад
खास सरकाे कुराले अपमान कसरि भाे र सरलकुरा ले के बुझेभने अंग्रेजी बिषय पढाउने प्राध्यपकलाइ गुरू भन्दा सरनै भनेकाे राम्राे हाे ... गुरू त राम्राे सब्दहाे तर गाडिचलाउने चालकलाइ पनि गुरू भनेर सम्मान गर्छन त्याे सब्दनै गलत हाे बास्तब मा ... गुरूजी त केहिकुराकाे ज्ञानदिनेलाइ र बाँड्नेलाइ भनिन्छ हैन र चालकले त एक ठाउँबाट अार्काे ठाउँमा पुराइदिने मात्रै त हाे गाडिकाे माध्यम बाट .... अंग्रेजीमा डाइभर नेपालीमा चालक तर गुरूजि सब्द कसरि भयाे अचम्म नै हाे ....
@maheshkarki7156
@maheshkarki7156 7 лет назад
man with deep visions .☺☺☺☺☺
@saninanishona
@saninanishona 10 лет назад
Was his student at T. U. enjoyed and still like him
@bhuwansanjel7382
@bhuwansanjel7382 3 года назад
Great sir
@pushpashahi8508
@pushpashahi8508 7 лет назад
21अैा सन्तान रैछन त गुरुत ।
@Dhrubapuma
@Dhrubapuma 4 года назад
Great
@ramthapa2281
@ramthapa2281 9 лет назад
Higher thinking
@hariprasadsedhai
@hariprasadsedhai 5 лет назад
हरेक ब्यक्ती ड्राईभर हो, बिद्याबारिधी, प्रोफेसरको तह हात पारेर हो कि वा प्रबृती नै हो हेपाहा शैली, सुहाएन ।
@rajanparajuli1846
@rajanparajuli1846 4 года назад
गुरु शब्द मन नपर्ने हजुरले संस्कृतका गुरु किन भन्नुहुन्छ त सर के उनिहरु पनि ड्राइभरनै हुनत?
@2012glorious
@2012glorious 5 лет назад
Respected jyu! Hajur le sab kabi ra bidwan harulai ta, timi le dominate k hajur le uhaharu sanga jati aaja hajurlai respect garxan k ta timi vanera sir vanxan ho? way linuvo aaja unai bidwan lai gareko ra profession lai respect napugda what we have to learn with you??? Just about by book not you, Am I right?
@kjaanishji2595
@kjaanishji2595 2 года назад
This interviewer looks like Theodore- Canadian pm …. Tara kura chai masina garxan
@chandrakantapokharel1907
@chandrakantapokharel1907 3 года назад
गाडी को ड्राइभर माथी किन अपमान ? यति ठूलो नाम ले ?
@sanndipdan
@sanndipdan 3 года назад
खास सरकाे कुराले अपमान कसरि भाे र सरलकुरा ले के बुझेभने अंग्रेजी बिषय पढाउने प्राध्यपकलाइ गुरू भन्दा सरनै भनेकाे राम्राे हाे ... गुरू त राम्राे सब्दहाे तर गाडिचलाउने चालकलाइ पनि गुरू भनेर सम्मान गर्छन त्याे सब्दनै गलत हाे बास्तब मा ... गुरूजी त केहिकुराकाे ज्ञानदिनेलाइ र बाँड्नेलाइ भनिन्छ हैन र चालकले त एक ठाउँबाट अार्काे ठाउँमा पुराइदिने मात्रै त हाे गाडिकाे माध्यम बाट .... अंग्रेजीमा डाइभर नेपालीमा चालक तर गुरूजि सब्द कसरि भयाे अचम्म नै हाे ....
Далее
Abhi Subedi in Toughtalk with Dil Bhusan Pathak
51:34